Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : मदेस ! तिम्रो नाममा

~रत्नमणि नेपाल~ काठमाडौं खाल्डाको एउटा कुनामा बसेको छु । वरिपरिका छिचरापहाडहरूले हिउँदको चिसो छेक्न सकेका छैनन् । कोठाको दाहिने कुनाको झ्यालबाट बेलाबेला बाहिर हेर्छु । काठमाडौंको छातीमा कोरिएका नागबेली बाटाहरू पनि सुनसान सुनसान छन् । चिसा आँखा ठोकिन्छन् केवल चिसा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाजेको कथा

~टोप बहादुर राई~ सानो छँदा मलाइ भुतको कथा, दन्त्य कथा र गाउँ खाने कथा खुब मन पर्थ्यो, अद्यापी मन पर्छ नै । यसरी कसैकोमा मरिमराउ परि गाउँले, आफन्तजनहरू एक ठाउँ भेला हुँदा, दाँइ मेलापात तथा गोठालो गर्दा एक आपसमा सुन्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तीन मेल

~सुबिन भट्टराई~ मेल १ मेरी प्यारी, हक नभए पनि यो सम्बन्धले तिमीलाई सम्बोधन गरेँ है। ठिक हो कि होइन यसो गर्नु, थाहा छैन। तर आज म आफ्ना भावनालाई कसैले तोकिदिएको ठिक वा बेठिकको कसीमा राख्न चाहान्न। थुनेकै हुँ वर्षौंसम्म आफैंलाई। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमाको मन

~सरण राई~ समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रणभुल्लमा छन् । मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्ल्याक एण्ड ह्वाईट सम्झना

~सुन्दर शिरीष~ ‘तेरो पोई कहाँ छ ?’ आँगनमा कोहि कड्किएको सुनें । म चुलोमा ढिँडो मस्काउँदै थिएँ । हुर्रिएर आँगनमा पुगें । साँझ झमक्क भएको थिएन । आमा आँगनको डिलमा बसेर जुठा भाँडा मस्काउँदै थिईन । आँगन त टाटेपाटे लुगा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छरपस्ट तन्नेरीहरू

~भद्रगोल किराति~ विशेषगरी युवाहरू गाउँबाट रहरका पोका-पन्तराहरू बोकेर सहर पसेका हुन्छन् । ढिंडो, साग, सिस्नोसँगै स्वादिला सपना देखेका हुन्छन् । आज म पनि सपनाकै सहरमा विगत केही समयदेखि बसेको छु । “कर्म जे भएपनि गर तर अधर्म पटक्कै नगर है … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अपराध र सजाय

~अभय श्रेष्ठ~ भवनको निधारबाट ‘विद्यालय’ हटाइदिएको भए हाम्रो स्कुललाई हरेक हिसाबले यातनालय भन्न सकिन्थ्यो । भक्तपुरको दधिकोटस्थित अरनिको माविले त्यो शब्द त्यसैगरी प्रेमपूर्वक सिउरिएको थियो जसरी महिलाजन गलामा गहना सिउरिन्छन् । स्कुल जाने कल्पना गर्नु नै असीम अपमान र यातना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्यकथा : वेदनाका शूलहरु

~विष्णु गौतम~ सन् २००८ को २७ तारिखको टेलिफोनवार्ता नै म र मेरो छोरा कुमार वीचको अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पेट्रियोटिक इन्लाइटमेन्ट

~शिव प्रकाश~ “तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ– ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन, डराएको हो– मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोडधुवा

~नारायण तिवारी~ घरबाट निस्किएको छु । मधेस आन्दोलनको मौसम छ । रिक्सा पाइने हो कि नपाइने हो, सोच्दै अघि बढिरहेको छु पैदल । त्यसो त म रिक्सा चढ्ने मान्छे कहाँ हो ? अहा ! कुनै भारी सामान वा धेरै सामान … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हिंड्दै गर्दा…

~रूपेश श्रेष्ठ~ र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें। **** “जुनीऽऽऽ” केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो। “हजुर” उसले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शकुन्तलाको चिन्तन

~पारिजात~ भर्खर निर्माण भएको दुईतले घरको स्टोरसँगसँगै बनेको एउटा चिसो छिंडीमा काखमा स्याकिने छोरो तेर्साएर ऊन केलाउँदै शकुन्तला सोचिरहेकी छ। यतिखेर घडीले साढे आठ बजाइसक्यो। झोल भात पाकेर पनि सेलाइसकेको छ। शकुन्तलालाई थाहा छ आज उसको लोग्ने अलिकति आश्वस्त भएर, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मायाताल

~ध्रुवसत्य परियार~ राघवको नजर रामाको प्रतिविम्बमा अडियो। मोहिनी थियो, मायातालमा रामाको प्रतिविम्ब। शिव मन्दिरछेउ श्रद्धालुका लागि फूल बेचेर बस्ने रामा फूलजस्तै राम्री थिइन्। फूलजस्तै फक्रेको जवानी। शिव मन्दिरजस्तै पवित्र मन। र, मायातालजस्तै गहिरा आँखा भएकी रामालाई हेरेको हेर्यैज हुन्थ्यो, पहिलोपटक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वर्ग र नरक

~रामशेखर नकर्मी~ यमराजको अड्डा, राजा महाराजाहरूको खोपी जस्तै हेर्दैमा रहर लाग्दो एक ठूलो कोठा। यो कोठासँगै दायाँतिर स्वर्ग, बायाँतिर नरक। स्वर्ग ठूलो, फराकिलो, त्यत्तिकै राम्रो, चारैतिर झलिमिली, उल्लाए र उमंगले भरिपूर्ण छ। त्यहाँ सुगन्धित हावा हररर आइरहेको छ। निर्मल पानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऐना : एउटा पत्रकारको कथा

~एकराज प्रधान~ ‘चुप् । रुन्छस् ? पुलिस बोलाउँ ?’ रोएर दिक्क लाएपछि आमाले यसै भनेर मलाई थान्को लाउनुहुन्थ्यो । पुलिस नदेखेको मलाई ‘पुलिस’ भनिसक्दा मनमा अजङ्गको आकृति बन्थ्यो – ठूलो ज्यान भएको ‘ज्याङ्गो ’ मान्छे, जुँगा मुठे, डन्ठा बोकेको डरलाग्दो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो स्वास्नी र मेरो कुवेतमा मौलाएको प्रेम

~सुजन अभागि~ सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एकदिन सांस्कृतिक कार्यक्रममा तिम्रो स्वास्नीसँग भेट भएको थियो । त्यसदिन मैले सोचेको थिए, एउटा चौविस पचिस वर्षकि युवति, पक्कै पनि कसैको स्वास्नी भैसकेको छैन होला । मंचमा प्रस्तुत हुन अगाबै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आत्मबलभित्रको यथार्थ

~सविता श्रेष्ठ ‘बेहोसी’~ श्रेया अहिले अस्पतालको बेडमा केमो चढाएको बोतल हेर्दै सुँक्सुकाइरहेकी छिन्। श्रीमान्ले प्रेमपूर्वक गाला सुमसुम्याएको स्पर्शले उनलाई अझ रुन मन लाग्छ। श्रीमान्को आँसुको थोपा आफ्नो गालामा झरेको हेर्न नसकेर श्रीमान्को आँसु पुछ्दै भक्कानिएर भन्छिन्-सिर्जित ! म बाँच्छु होइन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मरिचेको चुपी

~उपेन्द्र सुब्बा~ लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो । नामले साह्रै सुहाएको मरिचे । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पण्डितको पछुतो

~मदन “मुमुक्षु”~ पन्डित आशातीत रूपमा असफल भए। जस्तो सोचेकै थिएनन् त्यस्तो परिणाम निस्क्यो। कठिन मेहनतले गर्दा शरीर थकित थियो। मोटरबाट मुस्किलले झरेर सोझै माथि उक्लेर कोठामा पसे। सुट, टाई, चस्मा, टोपी र जुत्ता सहितै उत्तानो परेर ओछ्यानमा पछारिएर। भीमकायाका पन्डित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोहि बचिरहे छ !

~संगीता भट्टराई~ म सधै झैं आज पनि उसै टाइममा अफिस पुग्ये, अफिसमा प्राय सबै जना आइसक्नु भएको थियो, तर मैले जसलाइ खोजेको थिए उनि लाइ देखिन, सधै भन्दा अगाडी अफिस आउने आज किन आइनन मेरो मनमा खुल्दुली भयो । हाम्रो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~कमल धिताल~ ‘चिनारी हाम्रो धेरै पुरानो ….’ गुनगुनाउँदै कसैले ढोका ढकढक्यायो । अपिरिचत मङ्गोलियन कदको हृष्ठपुष्ट जवान व्यक्तिले मलाई परिचितले भैmँ हात समाउँदै कोठाबाट बाहिर निकाल्यो । ‘जिल्लामा हाकिम भएर आउने, कोठामा गुम्सेर बस्ने ? फेरि अविवाहित पनि रहेछौ, हा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालोको प्रतीक्षा

~मातृका पोखरेल~ “म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई । “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको हो”, लेखराजले पनि त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चरीको बिलौना

~कल्पना पौडेल~ घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरुको बस्ति थियो । त्यसै मध्य एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरि चारवटा पन्छी रहन्थे । वरिपरी घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : सपना !!‏

~चकेन्द्र राई ‘कैदी’~ सपना, यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! ! आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाईपनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : टुल्कीको प्रेम अनि पुर्पुरोको खत

~मणि बनबाशी~ लामो होस्टेलको बसाइबाट बिरक्तिएर बा आमा अनि घर गाउँको नियास्रो मेटाउन म घर तर्फ बढ्दै रहदा अनायस एक महिलाको चिच्चाहट्ले म झस्कन पुग्छु। गुहार, गुहार, मलाइ बचाउ, चिरपरिचितझैं लाग्ने उक्त आवाज आरु कसैको नभएर मेरी छिमेकी टुल्कीको थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अब्यक्त प्रेम

~रेवती राज खड्का~ न्यूरोट गेट अगाडी अभ्यस्त यी मेरा आँखाहरु परिचित अनुहार खोजिरहेका छन् । आँखा गेटतिरवाट आइरहेको भिडमा अडेको छ । बेला बेलामा अगाडीको शनिश्चरे मन्दिरतिर पनि हेर्र्छु । मैले कुर्दा कुर्दै ४÷५ वटा संयुक्त यातायात छुटाइसकेको थिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुई जिउकी नर्स

~सन्तोष पौड्याल~ अनिताका श्रीमान काम विशेषले शहर छाडेको दुई हप्ता भयो। एक्कासी उनलाई ब्यथा लाग्यो। डेटअनुसार त १५ दिन पछाडि हुनुपर्ने। आफैं अस्पताल आइन्। अब्ट्राटिक वार्डमा भर्ना भएको सात घण्टा बितिसक्यो। ब्यथा साह्रै लामो लाग्यो। उनलाई पुरुष नर्सले केयर गरिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मैले जन्माएको बाउ

~प्रदीप कन्दङवा~ मेरो वालसुलभ प्राकृतिकताको उपज हुन सक्छ त्यो, जो अकारण र निर्विघ्न मेरो मानसपटलमा आएर उफ्रिरहन्छ, नाचिरहन्छ, जिस्किरहन्छ र खेलिरहन्छ अनि भत्किन्छ यसरी, जस्तो त्यहाँ बम ब्लाष्ट भएको होस, र वस्तुतः म हलचल गर्न सक्दिन । लाग्दछ, म र्सवाङ्ग … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सरुको हार

~जानकी जानु~ जीबनमा जितेर पनी कहिले काँही कसैको खुसीको लागी हार्नु पर्ने रहेछ आज त्यहि हारमा पलपल जली उनको मायामा तिरस्कृत भई बाँचेकी छु । खै कहाँबाट शुरु गरौं मैले आफ्नो जीबन कथा ? भएर न अन्त्य भयो न अन्त्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इजिप्ट तातेको अठार दिन

~विश्वराज अधिकारी~ म बिदा मनाउन कायरो पुगेको थिएँ सन् २०११ को जनवरी २५ मा। यस्तो बेलामा पुगियो, के भन्नु सारा इजिप्ट तात्न थालेको थियो राष्ट्रपति होस्नी मुबारकको शासनकालबाट क्रुद्ध भएर। बिरोधको केन्द्र बिन्दु बनेको थियो काइरो शहरको तहरिर स्क्वाएर, जहाँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पूजे

~बेईमानी बर्मू~ अति नै भयो। मनमा मात्र कुरा साँचेर राख्दा दिमागै पड्केला जस्तो भयो। मनको कुरा भन्ने साथी भए भन्थीँ। पूजे, म भन्दा दुई बर्ष कान्छी, बैनी छे यौटा – आफूलाई मनमा आको कुरा भन्न मन लाग्ने – तर त्यल्ले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : मिलन

~पूर्ण ओली~ उसको मिसकल आएको देखेपछि मैले उसलाई फोन लगाएँ । फोनको एक घण्टी पनि नजाँदै उसले उठाइहाली । के भनूँ भनी भेउ नै पाइन मैले । उसैले भनी, “हेलो !” मैले पनि जवाफ फर्काएँ, “हेलो ?” उताबाट घुर्की आयो, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment