Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : मनमाया

~उपेन्द्र सुब्बा~ बाख्राको टाट्नोछेउ माउ कुखुरा कराउँदै निस्क्यो– ‘क क कुदे, ग…, क क कुदे, ग…!’ सुँगुरखोरको छानामा बसेको नाहेन भाले पनि उसरी नै कराउन थाल्यो । बाँसको फकफकेलाई डोरीले तान्दै मनमाया कराई– ‘हरेरे… हरे… हरे… !’ फकफके दुईपल्ट मधुरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के गल्ती भएकै हो त?

~अजबी राधा~ रातको १२ बज्यो, छिप्पिदो रात निकै पट्यारलाग्दो छ। बर्खायामको समय पानी परिरहेको छ। कता कता कुकुर भुकेको आवाजले पनि कोठा त्रासदियुक्त बनाइदिएको छ। आँखामा निद्राको लेस पटक्कै छैन, कता कता अकल्पनीय दुर्घटनाको भयले अठ्याएको छ मलाई। भोलि बिहानसम्म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : रात पर्नु अगाडि

~शुषमा मानन्धर~ अहिले आइपरेको यो जटिल परिस्थितिको लागि म कत्तिको दोषी छु,मलाई थाहा छैन तर आफूलाई दोषैरहित पनि भन्न सक्दिन। विवेक शून्य छु,कुनै निर्णय गर्न सकेकी छैन। प्रमोदसँग धेरै पटक फोन गरेर कुरा गर्ने कोशिश गरिसकेँ,पहिला त उसको मोबाइलमा कल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शनिबारको अर्को एउटा बिहानी

~विजय महर्जन ‘श्रीजय’~ दिक्क लागिरहेको छ। बिहान बिहान अर्को कोठामा घन्किएको कर्कश गीतले कान खाइसक्यो, उफ! सुन्न मन लागे आफ्नो मात्र कानमा ठोस्नु नि। झन हिजो रातीको डान्स र रक्सिले टाउको फुट्ला जस्तो भएको बेला। आमा कसम! आज त शरीरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँक्री कान्छा

~शुभचन्द्र राई ‘सुवास’~ झाँक्री कान्छालाई गाउँको डाक्टर नै भने पनि हुन्छ। उनको घरमा रात दिन बिरामीहरुको घुइँचो लाग्छ। टाउको दुख्यो झाँक्रीकान्छा, भुँडी दुख्यो झाँक्रीकान्छा, ज्वरो आयो झाँक्रीकान्छा, पखाला चल्यो झाँक्रीकान्छा, त्यति मात्र होइन गाई, भैसी, सुँगुर बिरामी भए पनि झाँक्रीकान्छाकैमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अमेरिकी ‘श्रीमती’

~गोपिचन्द्र कार्की~ सिन्धुलीको रातो माटो खेलाउँदै काठमाडौं आइपुगेको हरिकृष्ण काठमाडौंसँग लड्दै जुध्दै यहीँ थचिन्छ। पासाङ तामाङले बेच्न लागेको फोटोकपी पसल किनेर चलाउन थाल्छ। बौद्ध धर्मका अनुयायीहरु प्रायः त्यो पसलमा फोटो कपी गराउन आउथे। त्यसो त विदेशीहरु पनि आकलझुकल आइरहन्थे। यही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चेलीको पीडा

~कल्पना पौडेल ‘जिज्ञासु’~ दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् मिना । कान्छो भाइ गर्भमा हुँदा लाहुर गएका बाउ अझै फर्केका थिएनन् । तीन जना बहिनी मुनि जन्मिएको भाइ पनि अहिले पाटी बोकेर स्कुल जान सक्ने भएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सत्य कथा : सातौं नम्वर

~सीताराम नेपाल~ “बर्बाद हुन लाग्यो भनेर म कराएको करायै छु । तिमी भने कानमा तेल हालेर बस्या छौँ बाई ।” रागिनी खराल अलि हडबडाई –“ऊ त आउनै लाग्यो । हाम्रो मोज गर्ने दिन जानै लाग्यो ।” यो सुन्ने बित्तिकै –‘म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रमितानगर

~विजय महर्जन ‘श्रीजय’~ एकादेशमा एउटा रमितानगर भन्ने ठाँउ थियो। त्यहाँ एउटा इँट्टा खसेछ। घटना यती नै हो। भएछ के त भन्दा रमितानगरको एउटा पूरानो कोही नबस्ने बङ्ला रहेछ त्यही बङ्लाको इँट्टा खसेको रहेछ अनी त्यही इँट्टाले नजिकैबाट हिडिरहेको यात्रीको पुर्पुरोमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झुकेनौ लडयौ र जित्यौ

~पुन्यराज पुडासैनी~ हाम्रो नेपालग्राम गाऊ एकदमै शान्त र सुन्दर गाऊ थियो | विबिध जात जाती र समुदायका मानिस हरुको बसोवास रहेको यो गाऊ नमूना गाऊ थियो | यस गाऊ को एउटा विशेषता के थियो भने जून सुकै काम गर्दा पनी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्याफे वान

~जीवन देवान ‘गाउँले’~ ‘नेपाली सांस्कृतिक धमका २००८’-को मैझारो कार्यक्रम क्याफे वानमा हुदैछ भन्ने खवर पाए पछि हामी तीन जना त्यता तिर हान्नियौं । म देवुलाई पछ्याउदै थिए भने सोम मलाई । क्याफे वानको दोस्रो तलामै गेट पाले बसेको रहेछ, उनले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : फेरि भेटौंला

~सन्तोष खतिवडा~ जेष्ठ महिनाको प्रचण्ड गर्मी, हाम्रो गाडीको एयरकण्डिसन कच्चा भएकोले हो या गर्मी ज्यादा भएकोले हो गाडीभित्र पनि हामी पसिना पसिना भएका थियौं । पोखराबाट हिंडेको करिब ६ घन्टापछि बुटवल पुग्दा गाडीमा रहेको एफएम रेडियोले अघिल्लो दिनको मौसमको विवरण … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : अन्त्यहीन प्रतिक्षा

~माया ठकुरी~ ससाना सेता बुट्टा भएको गुलाबी रङको घाँघर लाएकी एघार वर्षीया सुमीको कम्मरदेखि माथिको भाग र टाउको हरबखत एकनाससँग हल्लिरहन्छ । मुखबाट राल चुहाउँदै लगातार हुँ हुँ हुँ गरेर आवाज निकालिरहन्छे । ‘छोरी हेर ! यता मतिर हेर त’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भीरमौरी

~डा. सुष्मा आचार्य~ साँझ झमक्क पर्दा सुन्तलीका बाबुआमा घरमा आइपुगे । आज त साह्रै थाकियो, भोक पनि त्यस्तै लागेको छ, म त भात खाएर एकछिन पनि बस्न सक्दिन, सुतिहाल्छु भन्दै सुन्तलीको बाबु घरभित्र पसेर सुन्तलीलाई बोलाए । तर घरबाट कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र कथा : कल्पना – एक पत्र कथा

~ज्ञानेन्द्र स्थापित~ प्रिय कल्पना, मिठो सम्झना, आज फेरी अकस्मात किन हो अतीतका ब्यथाहरुले सताईरहेको छ| तसर्थ यो रित्तेका पिडाहरु यी पानाहरुमा पोखेर आफुलाई सान्त्वना दिने असफल प्रयास गरिरहेको छुं| कल्पना… मैले कस्तो प्रेम गरें, त्यो मलाई नै थाहा छैन| तिमी … Continue reading →

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : बिचरी

~प्रकाश प्रसाईं~ साँझको समय, गौचरन बाट गाईवस्तुहरु फर्किरहेका थिए, चराचुरुंगी आ-आफ्नो बासस्थान फर्कने तरखर गर्दै थिए। डाँडा माथिको घाम ओरालो झर्दै थियो। उनी एकदम अत्तालिएकी जस्ती देखिन्थिन्। निधारबाट चिटचिट निस्केका पसिना उनको चिउँडोभन्दा तल खस्न हतारिरहेका थिए, तर त्यो भन्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पेशा

~महेन्द्र महक~ गोलो गोलो अनुहार । आँखामा गाजल । सानो ल्वाङ्गे फुली । रातो लिपिस्टिकले कामुक देखिएका गोल गोल रसिला ओठ । नुहाएर सुकाउन फुक्का छोडेको भिजेको कपाल । कसिलो छाती । रातो कुर्ता सलवारमाथि कालो रंगको छालाको ज्याकेट । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छे हराएको सूचना

~लेखनाथ काफ्ले~ घर पूर्व रामेछाप, पकरबास। म भर्खरै कलेजबाट स्नातक। म सँग उच्चतम अंक, उच्चतम आशा र उच्चतम हौशला र बेजोड कल्पना शक्ती छ। जब म कल्पनामा बेसरी डुब्छु, कल्पना भित्रै सपना देख्छु। म बेरोजगारहरुको लाममा एक जना पनि थपिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रथम खगोलीय शिखर सम्मेलन

~भुवन त्रिपाठी~ “मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?” पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए । सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए । यसको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अप्सरा

~पुष्कल श्रेष्ठ~ न्वारानको नाम जेसुकै भए घरका र वाहिरका सबैले उनलाई अप्सरा भनेर बोलाउँथे। अप्सरा जन्मँदै साच्चिक्कै लोककथामा वर्णित अप्सरा जस्ती नै थिई। त्यसैले उनले यो नाम पाएकी हुन्। असाध्यै मिलेको जीउडाल, धपक्क बलेझैं लाग्ने तेजिलो अनुहार र ‘न-न-न’ गर्दै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कसको भन्ने खै ?

~पुष्कर लोहनी~ दिउँसो बाहिर जाने काम थियो, त्यसैले सबेरै नुहाइहालुँ कि भनेर बाथरुमभित्र पसेँ । दाह्री काटेँ । अनि बिस्तारै लुगा फुकाल्दै टपभित्र गएँ । धेरैबेर लगाएर आनन्द मान्दै र कल्पना गर्दै नुहाइ नै रहेँ । सम्झिँदै जाँदा आफूले चिनेकाहरुको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परिवर्तित मन

~बिन्दू प्याकुरेल ‘लुना’~ -जिन्दाबाद! जिन्दाबाद !! -मुर्दाबाद ! मुर्दाबाद !! -पाइँदैन ! पाइँदैन !! -चाइँदैन ! चाइँदैन !! -राजीनामा दे ! राजीनामा दे !!

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो राहदानी भित्रका सपनाहरु

~लारा राइ~ हाजरा, कालो बुर्का ओढ्दिन। काँधसम्म छाँटेको स्टेप कट कपाल। गाजलु ठुला आँखा। त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि?” ‘हो, एकदम खुशी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शून्य

~सरु पेखरेल~ समयले कोल्टो फेरेको छ, परिवर्तनको लहरले चारैतिर खुसियाली भित्र्याएका छन् । विजयका जुलुससँगै खुसीका पटकाहरु पड्किनै रहेका छन् । तर यी हर्षबढाइँका पटकाका आवाजभित्र पनि तसर्नेहरुको एक जमात छ । र, त्यही जमातभित्र छु म । वर्षौदेखि तर्सिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : मधुमासको भोली

~विनय गौतम~ मेरो फोनको घन्टी जोडजोडले कराएर वरपरका सबैलाई उठाईसकेछ तर म भने ब्युंझन सकिन।मधुरो स्वरमा कसैले मलाई कानमा रामक्रिष्ण ढकालको गीत सुनाईरहेको थियो। विहान उठनेबितिकै हिमाल देख्न पाईयोस ………………. विहानको आठ बजिसकेको रहेछ। लाजले कसैको अनुहार नहेरी वाथरुम छिरे।विवाहको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुराँस फुल्ने लेक

~ध्रुवसत्य परियार~ अहिले पो बजारिया ऐना पाइन्छ । उहिले त जमेको पानीमा बैँस हेर्नुपथ्र्याे । मेरो बैँस ढल्यो । बल ढल्यो । आँट ढलेको छैन । अझै पनि बेला–बखत, म देउराली पुग्छु । लामो सुस्केरा हाल्छु । त्यहाँ पुगेर सुसेल्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

विज्ञान कथा : ह्याकर

~मनोज बोहरा~ सूर्यको प्रकास सिधा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किए झैँ देख्दैछु। यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको ट्रिगर निकालेर फाल्दिएँ। मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ। मोटर घुम्दा अंकुसे सँगसँगै ट्रिगरमाथि रहेको स्प्रिङ्ग तानियोस् र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी भत्किए कविजी

~माधव सयपत्री~ अगाडि कवि महेश प्रसाईं छन् र पछाडि म छु । उनी हाकिरहेका छन् आफ्नो दुई खुट्टे अश्व यन्त्र अर्थात् मोटरबाइक । सडकको अस्तव्यस्त ट्राफिक अवस्था र सवारी साधनहरुको कुइरीमण्डल उपस्थितिलाई कविजीले छलाईछलाई आफ्नो साधन हुँइक्याउन पनि भ्याएका छन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सन्त्रास

~जानुका बराल~ पृथ्वी हुस्सुको बाक्लो च्यादरमा लपेटिँदै थियो । आकाश शीत लहरसँगै एकनासले रोइरह्यो । सिरेटो विजय उन्मादमा नाचिरहेकोले उसको ताण्डव सहेर बस्तीहरु कक्रिरहे । आँगन जोडिएका आठ दश घर सतारहरुको सानो बस्ती पनि यही कठ्यांग्रिनेहरुको सूचीमा पथ्र्याे । कुनै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य कथा : मन्त्रीजी-हैजा संवाद

~भरत भूर्तेल~ “यसपालिको हैजा,” स् वास् थ्यमन्त्रीजीले गीत गाउनुभो, “मलाई कतै लैजा ।” “कता लैजाऊँ हजुर ?” हैजाले सोध्यो, “जाजरकोट जाने ?” “जाजरकोट,” मन्त्रीजीले भन्नुभो, “त्यहाँ त पुगेर आइहालियो नि !” “त्यसो भए रुकुम जाने ?” हैजाले बतायो, “रुकुम पनि … Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : नीलो भ्यान र एकतारेहरु

~लेनिन बञ्जाडे~ ‘यिनै हुन्, हाल् यिन्लाई…..’ अचानक कम्ब्याट डूेसवालाले हामीतिर औंला सोझ्याउँदा मनमा ढ्यांग्रो ठोक्नु स्वाभाविक थियो हाम्रा लागि । अलिक मात्तिएजस्तो, अलिक आत्तिएजस्तो कम्ब्याटवालाले मलाई फर्सीझैं उठायो- जुरुक्क । भिनाजु अलिक गह्रौं थिए- लतारे उनलाई । ‘के भो के … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment