Category Archives: नेपाली कथा

नेपाली कथा / Nepali Story

कथा : साउदीको सात लाख

~सन्तोष पौड्याल~ ऊ राम्री छे। असाध्यै राम्री। गामठाममा त खाइलाग्दो जिउ। लरक्क परेको कालो लामो कपाल। र, गोरो छाला भएका तरुनीलाई राम्री मान्ने चलन छ। हिजोआज पश्चिमा भूत चढेकाले बासजस्तो बतासे ज्यान र कैलो न मैलो कपाल पारेर पनि आफूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : माया

~सन्जिव बराल~ मेरो लेफ्ट साइडबाट हिडन, उस्ले भनि।  मैले सोधे किन नि ? माया गर्ने मान्छे सधैं लेफ्ट साइडमा हुनुपर्छ रे के जस्तो तिमि मेरो मुटुमा छौ।  म केहि नभनी उसको बाया पट्टिबाट हिड्न थाले।  बेलुकी को समय नारायणी को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुलावको फूल

~सुरञ्जन घिमिरे~ प्रविन भनिरहन्थ्यो–‘तँलाई भावनाले मन पराउँदिन । मलाई पनि यस कुरामा खास आश थिएन । लाग्दैन पनि थ्यो, प्रविनलाई देखाउन मात्र भावनाले मलाई मन पराई दिओस् । अनि म चाँहि प्रविनका अघि यो कुरा प्रमाणित गर्न चाहन्थें कि भावनाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी एउटा नाउँ काटिन्छ

~पारिजात~ सनक्याप र कालो चश्मा लगाएको इञ्जिनीयर ढलानको फरमामाथि उभिएर कराइरहेको छ, “भारतीय ठेकेदारको विश्वास नगर्नुस् है, ज्यामी भोजको ठेक्का कसलाई दिनुभयो?” घरपति तलबाट मास्तिर हेरेर हाँस्दै भन्छ, “त्यति बुद्धि त मेरा पनि छ नि हौ, भोजको ठेक्का नेपाली नाइकेलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ग्यालिसवाला पाइन्ट

~अजित बराल~ दसैं भर्खरै सुरु हुँदै थियो । बिहान चिसो हावाको सिरेटो चल्न थालेको थियो । आकाश फोक्सुन्डो तालजस्तै कञ्चन नीलो हुन थालेका थियो । एक किलोमिटर जति टाढाको बिन्ध्यबासिनी मन्दिरका घन्टीहरू बजिरहेका थिए । र, मानिसहरू बिहानको मन्दिर दर्शन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~जलेश्वरी श्रेष्ठ~ आज रामदेवीको मृत्यु भएको १३ दिन भयो। १३ दिनको पुण्यतिथिमा आफन्तहरु रामदेवीको घरमा जम्मा भए। श्राद्ध गर्ने ठाउँमा रामदेवीको ढकमक्क गहना लगाएको तरुनी हुँदाको फोटो राखिएको थियो। त्यस फोटोमा बास्ना आउने सेतो फूलको माला लगाइएको थियो। बलेको धूपको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ठगी

~विपुल सिजापति~ लगभग चार वर्षको अन्तरालपछि फेरि अध्यात्माको फोन आयो । एक मनले त नउठाउँ जस्तो पनि लाग्यो, फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त ? उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन्, “सरोज के छ हालखबर, मलाई बिर्सियौ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रोजेक्ट अन्नपूर्ण

~लेखनाथ काफ्ले~ २६०० ई. सं. जनवरी १ विश्व सरकारको विविधता सम्बन्धी नयाँ परियोजनाले पृथ्वीबासी सबैको ध्यान खिचिरहेको थियो। आज पृथ्वीभरीका सबै सेक्टर र अन्य ग्रह, उप-ग्रहहरुबाट आगन्तुकको रुपमा वेब, डिजिटल र भौतिक रुपमा विषय विज्ञहरुको विशेष भेला बोलाइएको थियो। मन्चमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरी आदी

~कल्पना गिरी भावुक~ आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन् । बोलि मधुरो अस्पस्ट अनि अनुहार रातो देखिन्छ । आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको । म यता उता गर्दै समय काटिरहेकी छु ! आफ्नो पालो आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !

~मनु ब्राजाकी~ “तपाईँको नाम के हो ? यदि सोध्न सकिन्छ भने !” “यदि सोध्न सकिँदैन भने तपाईँको नाम पनि मेरै नाम हो अर्थात् सगरमाथा बहादुर नेपाली। तपाईँका पूर्खा पनि मेरै पूर्खा जस्ता थिए, परापूर्व कालमा। कुनै डाँडाकाँडा, खोँचखाँच र तराई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पागल आईमाई

~यज्ञराज कार्की~ हिजो अस्ती झै,आज पनि त्यो पागल आईमाई हाम्रो घरको गेटमा आएर कराउन थाली । म झ्यालको पर्दा खोलेर उस्ले फतफताई रहेको शब्दलाई कान थापेर बुझ्ने कोशीस गर्दै छु तर अहंँ एउटै शब्द बुझिने होइन । जिङ्ग्रिङ्ग कपाल,ठाउँठाउँमा च्यात्तिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रहर

~गोबिन्दबाबु तिवारी~ लास परेको खवर पाएर प्रहरी प्रमुख र सरकारी वकिल आफ्ना सहयोगी सहित ३६नास्थलमा पुगे । त्यहाँ  एकत्रित भिडलाई सिपाहीहरुले तदारुकताकासाथ छिमलेर लासको दायाँबायाँको १०x१५ मिटर सम्मको भू-भागलाई प्रमाण सुरक्षित गराउन रातो रिबनले घेरा हाले । भिडमा मिश्रति प्रतिक्रियाको खुसुर फुसुर र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रेमास्पद चार वर्षहरू…

~अभिमन्यु निरवी~ हो म मरिसकें । तर मेरी श्रीमती र छोरीको मनमा म अझै जिउँदै छु । जब छोरीले हरेकपल्ट बाबा खोइ भनेर सोध्छे । तब म जोडले चिच्याउँछु– म याँ छु’ । तर न छोरीले सुन्छे, न कसैले । रामधुनीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : झाँझरमारे

~भुवन त्रिपाठी~ सतीको श्राप परेको ठाउँमा राम्रो काम गर्न कहाँ पाइन्छ र !” यो वाक्यले घरिघरि झकाइरहेको निद्रा पनि भङ्ग हुन्छ। फेरि कोल्टो फेरेर सुत्ने प्रयास गर्छु, अँह निद्रा नै पर्दैन। “मेरो व्यक्तिगत हितको निम्ति मात्र हो र ?” “बुझ्नेहरूले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोर्टमार्सल

~युवराज गौतम~ “युद्धप्रति घोर वितृष्णा हुँदाहुँदै पनि म नेपालमा सामेल भएँ । भोगेच्छा र जिजीविषालार्इ दबाएर म धेरैपल्ट मरेको छु । आत्मग्लानी, कुन्ठा, आत्मभत्र्सना, आत्मप्रवञ्चना, विरत्ती, पीडा, विषाद र मनभित्र दन्किरहेको दावानलले मलार्इ संवेदनशून्य बनाउँदैछ भन्ने प्रबल अनुभूति भएपछि चालीसजना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नागोया रेल्वे स्टेशनमा भेटिएकी केटी

~दीपेन्द्र दोङ तामाङ~ भोलि शनिवार अनि पर्सी आइतवार । सिंगै दुई दिन बाँकी थियो हप्ते छुट्टीको । त्यसैले आज शुक्रवारको साँझ सधैं झैं मन चङ्गा भैरहेको थियो । तै पनि रात छिप्पिदै गएकोले ब्ल्याङ्केटभित्र गुटुमुटु परेर निन्द्रदेवीलाई आह्वान गरिरहें तर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेडको प्रेम

~सन्तोष पौड्याल~ ‘तिमीलाई मेरो माया लाग्दैन?’ म बढी नै आक्रोशित भएँ। मैले हजार बार ऊसँग विवाहको प्रस्ताव राखीसकेकी थिएँ। यस्तो गर्नु निरर्थक हो भन्ने जान्दाजान्दै अन्तिम कसरतमा लागें। सधैं झैं कुल भएर उसले जवाफ फर्कायो ‘तिमिलाई माया नगर्ने भए २० … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : वास्तविकता

~कोरङ्गी प्रेम~ शौरभ एउटा किसान परिवारमा जन्मिएको केटो हो ।उ गाउँको साधारण स्कुलमा पढ्छ । असाधारण प्रतिभाको कारण एस एल सी फस्ट डिभिजनमा पास गर्छ ।आफ्नो दौतरीहरू सबै उच्च शिक्षाको लागि सदरमुकाम, राजधानी त कोहि विदेश तिर हानिन्छन् तर शौरभको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँ नेपाल ! नयाँ नेपाल !!

~भाउपन्थी~ “नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : परित्यक्ता

~पूर्णबहादुर बस्नेत~ मैले त यसको अर्थै बुझेकी रहेनछु। अर्थात् मेरो त्यो ‘कुरा’ बुझ्ने उमेर नै भैसकेको थिएन सायद। घरमा बा र आमाले ती कुरा सिकाउने कुरा थिएन। भर्खर–भर्खर १५ वर्षमा लागेकाले मैले त्यस्तो कुराको मेसो पाउन सकेकी थिइनँ। आमाले त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुका

~कृष्ण अविरल~ बिहानको १० बजेको थियो । भर्खरै अफिस पुगेर कम्प्युटर खोल्दै थिएँ । मोवाइलमा चिरपरिचित धुन बज्यो । हेरेँ सुनिताको नम्बर । हेलो भन्ना साथ आत्तिएको स्वरमा उनले भनिन्– ‘तपाई एकछिन म कहाँ आउन सक्नु हुन्छ ?’ ‘जरुरी केही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेलाइएको फूल

~सृजन सापकोटा~ “भगवानले सबै देख्छन् बाबु!” – हर्क बुढाले मतिर फर्केर भने। किन त्यसो भने मलाई थाहा छैन, तर मेरो आँसु थामिएन। म दरिद्र भएर रुन थालेँ। बगिरहेकी मैली बागमतीमा मेरा आँसु विलिन भए। बागमती झन मैलिइन्। केदारनाथ तिर्थ जाँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अच्छा भैल

~तृष्णा कुँवर~ ‘चुनरीके केहु अरहर बेरामें दबोच लेहलस, अब का मुँह लेके यी गाँवमे जियल जाई?’ (चुनरीलाई कसैले बेज्जत गर्यो अब के मुख लिएर यो गाउँमा बस्नु ? ) झिनका बतासजस्तो भएर खरको झुप्रोभित्र पस्यो। दिनभरि खेतमा बैठौनी (रोपाइँ) सकाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्धविश्वासको जाँतोमुनि

~श्यामल~ असीवर्षे उद्या ढोली राति एघार बजे हामी सुतिरहेको घरमा आयो र ढोका ढकढ्क्यायो । अपरिचित ठाउँमा यसरी अबेर राति कसैले ढोका ढ्कक्याएपछि एक छिन मेरा सहयोगीहरू डराएझैं गरे । तर मैले को हो यतिबेला भनेर सोध्दै ढोका उघारिदिएँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लामो कथा : उपपति

~रामप्रसाद दाहाल~ १ ठेलागाडीको सामान आफ्नो डेराकोठामा पुर्या्ई सकेपछि अनिलले एकपल्ट लामो सास फेरेर रित्तो खाटमा बस्दै कोठाका बीचमा थुप्रो लागेका सामानतिर हेर्योख। डेरा सर्ने कामजस्तो झन्झट उसलाई अरू केही पनि लाग्दैनथ्यो तर घरबारविहीनहरूको भाग्यमा लेखिएको बराबर अर्काको घरमा आफ्नो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शुभयात्रा -अविनाश ! शुभयात्रा !!

~विवश पोखरेल~ एक्कासि झस्किएँ म । बसपार्कनजिकको सडकछेउमा र्दुइ तीनवटा बेडिङ र असरल्ल सामानको आडमा उत्तानो पल्टिएको थियो अविनाशको नामअङ्कित साइनबोर्ड – अविनाश शर्मा । हेल्थ असिस्टेन्ट, टी यू । अविनाश यहाँ कसरी आयो ? एउटा कौतूहलले पखेटा हाल्यो मभित्र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गोप्यकुरा

~सागर बस्नेत~ बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म तिम्रो सोकेशकी परी होइन

~रामनाथ खनाल~ ‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली । थाहा छैन अव कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अव सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्जुलिमा नअटाएको प्रेम

~संगीता भट्टराई~ मन्दिरा हतार हतार कलेज को लागि निस्कन्छे,आज उसको कलेज मा पहिलो दिन हो | भर्खर मात्र एस एल सी को बोर्ड परिक्षा उर्तिण गरेर गाउबाट काठमाडौँ पढ्न भनेर आएकी छे , नयाँपरिवेश, नयाँ रहनसहन उसलाई यो कोलाहलमा मिसिन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एपीएफ दाइ

~अन्वेश राई थुलुङ्ग~ केहि समय अगाडि म मेरो ज्यादै पूरानो साथीको विवाहको निम्तो स्वीकार्दै झापा चन्द्रगढी गएको थिएँ । लाज पचाएर भन्नुपर्दा म अहिलेसम्म चन्द्रगढी पुगेकै रहेनछु । सोझै म विर्तामोड हानिएँ । विवाहको समय बितिरहेको थियो र उनले भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आवश्यकता

~विपुलविक्रम सिजापति~ लगभग चार वर्षको अन्तरालपछि अध्यात्माको फोन आयो। एक मनले त नउठाउद्द जस्तो पनि लाग्यो। फेरि सोचेँ, फोन उठाउँदैमा के फरक पर्ला त। उताबाट निकै नै हौसिएको स्वरमा उनले सोधिन,”सरोज के छ हाल खबर मलाई बिर्सियौ हगि ” “मैले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहानीको कथा

~गंगा बीसी~ यसपटक तिहारमा घर गएको बेला भेट भएका एक पात्रले अहिले पनि चिमोटिरहेको छ । उनको कथाले दिनदिनै घच्घच्याइरहेको छ । जबसम्म यो कथा लेखिने छैन, तबसम्म म चिमोटाइमा परिरहनेछु । बिहानी बुढाथोकी, वर्ष १६ । उनको छोटो परिचय … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment