Tag Archives: Suranjan Ghimire

कथा : मध्यरातको कथा

~सुरञ्जन घिमिरे~ उसको शरीरमा बेग्लै कामुकता थियो र ओठमा अर्कै मादकता । लाग्छ, ऊ कुनै अर्कै ग्रहकी युवती हो । तर उसबारे यस्तो कल्पनातीत विचार राख्नु आफैंमा मुर्खता हुन जाला । यस्तो विचारले उसको श्रृङ्गारीक प्रभावबाट म प्रभावित हुन नसकुँला … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निलो पल्सर

~सुरञ्जन घिमिरे~ शुरुमा मेरो भट्टी सानो थियो । सानो यसर्थमा कि–म त्यतिबेला अहिलेका जस्ता ब्राण्डेड रक्सी बेच्दिनथें, शिवाय लोकल । मन नभएर होइन, लगानी नभएर । त्यहि भए पनि मैले कुनै पनि ग्राहकहरुलाई–‘आज रक्सी छैन’ भन्नु परेन । तर व्यापारलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मन्दिरको घडेरी

~सुरञ्जन घिमिरे~ ‘आजको मितिमा बसेको यस छलफलले हाम्रो गाउँमा एउटा मन्दिर बनाउने निर्णय गरेको हुँदा भोलि बिहान ठीक सात बजे यही आँगनमा सबै जना भेला भई मन्दिरको घडेरी खार्न जानुपर्ने कुराको जानकारी गराउँदछु’ जेठाले निर्णय सुनाई सबैको इच्छा बुझ्न खोज्यो–‘यस … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : फरक

~सुरञ्जन घिमिरे~ तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी तिम्रो कोठाको भित्तामा टाँगिएको फोटो फ्रेम ठीक छ तिमीलाई सबै कुरा ठीक छन् जस्तो लाग्छ किनकी तिम्रो कोठाको घडी ठीकसँग चलिरहेको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : गुलावको फूल

~सुरञ्जन घिमिरे~ प्रविन भनिरहन्थ्यो–‘तँलाई भावनाले मन पराउँदिन । मलाई पनि यस कुरामा खास आश थिएन । लाग्दैन पनि थ्यो, प्रविनलाई देखाउन मात्र भावनाले मलाई मन पराई दिओस् । अनि म चाँहि प्रविनका अघि यो कुरा प्रमाणित गर्न चाहन्थें कि भावनाले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देशको सुरक्षा

~सुरञ्जन घिमिरे~ देशको सीमा सुरक्षार्थ सुगठित शरीरलाई खाकी कपडाले छोपेर काँधमा बन्दुक भिरिरहेकी तिमीलाई बन्दुक पट्काउन डर लाग्दैन ? गाजल पोतिएका आँखा कञ्चन हिमालझैं टल्किने दाँत मन्द गुलाबी रङ्ग पोतिएको ओठ तिमीमा पक्कै एउटा कोमल मन त छ नै तर, … Continue reading →

Posted in कविता | Tagged | Leave a comment