रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- खण्ड-काव्य : आगो र पानी
- कविता : जाग जाग
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- लोक कथा : फुर्गेल्जे बुढो
- खण्ड-काव्य : युद्ध र योद्धा
- रामप्रसाद ज्ञवालीका बीस छोटा कविताहरु
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- स्रष्टा परिचय : कविताका सौरम्य स्पन्दन : प्रभा भट्टराई (आचार्य)
- लेख : लोकगाथा : धमारी
- कथा : डायस्पोराको मान्छे
Author Archives: Editor
कथा : उनको हाँसो
~श्रेष्ठ सत्य~ तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै … Continue reading
दिपेन्द्र खड्काका पाँच मुक्तकहरु
~दिपेन्द्र खड्का~ सर्जकहरु अल्छी हुदैनन् भन्ने लाग्छ चाहना कसैको छुदैनन भन्ने लाग्छ यादहरु जति आए पनि यो मुटु भित्र आशु खसाली रुदैनन भन्ने लाग्छ हुन्छ हजुर म पनि पर्खि बसेकी छु दिन रात दुख गर्दै कम्मर कसेकी छु
कविता : अनन्तः यात्रा
~दीपक कुमार ज्ञवाली~ अनन्तः यात्रामा विश्रामको संकेतले अनायाश यात्रीको मस्तिष्कमा करेण्टको झट्का लागिरहेछ यात्रामा पुर्णविराम लगाउने पात्रहरुले देश तरङ्गित भै रहेछ यात्रामा पुर्णविराम त हिजै लाग्नु पर्ने किनकि अक्षम्यताको दोपले सजाईएका पात्रहरुलाई सञ्जीवनी पिलाउनेहरुले अनायाश विऊताईदिए ,गंगाजलले नुहाईदिए दिए
गजल : तिमी कस्ता नेता ?
~राधा भट्टराई~ भोट माग्दा खाको कसम भुल्ने तिमी कस्ता नेता ? लाज पचाई कुर्सी माथि झुल्ने तिमी कस्ता नेता ? शब्दका ती ब्यञ्जनले मख्ख पा-यौ जनतालाई ! विश्वासमा पर्दा झारी डुल्ने तिमी कस्ता नेता ?
छन्द कविता : बाँचिन्न नेपालमा
~जयदेव गोविन्द~ छन्द : शार्दूलविक्रीडित आफ्नै वस्त्र फुकाल्नु-पर्छ जगमा नाङ्गाहरूले जिते कुप्रो नै हुनुपर्छ राष्ट्रभर नै बाङ्गाहरूले जिते बोले सत्य छिनाल्नुपर्छ रसना पापिष्ठ सञ्जालम सुँघ्दै गोबर “फूल” भन्न नसके बाँचिन्न नेपालमा ।। बाली नष्ट गराउँछन् सलहले दुर्गन्ध पारी घर कुर्दै … Continue reading
कथा : रुन्चे दनुवार
~नेत्रबहादुर कुँवर ‘अशोक’~ “हाच्या ! हाच्या !” हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल … Continue reading
गजल : समुद्र गहमा यत्तिखेर
~राकेश कार्की~ आँधी, बतास, समुद्र गहमा यत्तिखेर बगीरहेछ आँशु आँशुकै दहमा यत्तिखेर जीन्दगीको ओझेलमा कसरी रमाउँ मिठास छैन गुलियो महमा यत्तिखेर
बहरबद्ध गजल : डोली चढेपछि
~दिनेश श्रेष्ठ~ आँसु चै नझार्नू डोली चढेपछि जीतमा नहार्नू डोली चढेपछि तड्पिदैछु पल् पल् उन्कै वियोगमा सम्झना नमार्नू डोली चढेपछि
कथा : हैसियत
~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो। धेरै राम्रा, केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा। पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें। यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै … Continue reading
गजल : नाली तिर बग्ने मुलधार चाहिन्न
~मबि सिंह~ नाली तिर बग्ने मुलधार चाहिन्न भीरबाट खसाउने सवार चाहिन्न जिन्दगीको अंगार गाजल बनाएँ काईदा जाने सोर्ह श्रृंगार चाहिन्न
व्यङ्ग्य कविता : जुवाडे
~लाल बहादुर ऐयर~ जुवाडेको हातैमा यो तासको छायाँ छ जुवाड़ीलाइ यो तासको असाध्यै माया छ भोक र तिर्खा लाग्दैन मलाई तासमा रमाउदा रत्तिभर पिर पर्दैन साथि, हप्ताको गुमाउदा
कविता : लक्ष
~लोप्चन लामा~ “मुनलाईट”को गोटिहरु जस्तै मनहरु बरालिएका थिएँ पहेलो, कलेजि,हरियो खैरो,निलो अनी हरियो पछाडि “क्यु” बल गुडे जस्तै लक्ष पहिल्याउन “क्यु” बल कन्ट्रोलमा नभएँ फल हुन्छ या बिना लक्ष भौतारिरहन्छ जनकार सबैलाई छ
गजल : खुकुरी पो भएछ
~सन्तोष लामिछाने~ माया त खिया लागेको खुकुरी पो भएछ मुटु भने झुण्ड्याएको सुकुटी पो भएछ नसोध अचानोसँगको भेट कस्तो हुन्छ रहरहरू सिर्फ दापमा कैद पो भएछ
कविता : राम का बाबु
~बिनोद राज सैंजु~ सडक मा बसेर बिरोध गर्न सजिलो छ , राम का बाबु तर घर मुली भयर घर चलाउनु गारो छ ,राम का बाबु थरि थरि सन्तान का थरीथरी माग यउटा लाई चित बुझाउदा अर्को को पित्त फाट्ने
कविता : एक्लै पर्ने भो
~दीप हाँडिगाउँले~ अब फेरी बाटो मैले हिन्नु एक्लै पर्ने भो उस्तै भएर पनि मैले अब हुनु बेग्लै पर्ने भो नयाँ बाचा अब उस्ले राख्न पर्ने भो रे पुराना बाचा पनि उस्का अब जिम्मा मेरै भो रे
कविता : जीवन लाई अभिनय नबनाउ साथी
~दिलिप राज शाही~ नाटक लाई जीवन सँग तुलना नगर साथी त्यो त केबल अभिनय मात्र हो वास्तविकता नाटक भन्दा भिन्न हुन्छ नाटककारको यात्रा त नाटक भित्र मात्र सिमित हुन्छ जीवन को यात्रा पनि लक्ष्य पनि असिमित हुन्छ
कविता : बाहानाहरु
~सिम्पल केटा~ किन आउछ बाहानाहरु अनी तड्पिएका प्यासहरु | मुटु जिउन्दो भएर हो कि झन झन आउछ बाहानाहरु झन झन आउछ बाहानाहरु | भावनालाई पैन्चो मागि साश थोरै पिउन्दै बस्छु |
कथा : कमरेड परिवर्तन
~बाबुराम काफ्ले~ ‘क्रान्तिकारीहरुको सत्ता आएपछि समाजमा कुनै किसिमको विभेद रहने छैन, श्रमको उचित मुल्य पाइनेछ, कोही कसैबाट शोषित र पीडित भएर बस्नु पर्ने छैन, जग्गा जोत्नेको हुनेछ , घर पोत्नेको हुनेछ । कसैले पनि ऋणको भारी बोक्नु पर्ने छैन । … Continue reading
गजल : अचानो झै बाँच्न जाने !
~सजना गुरुङ~ खुकुरी भै रेट्दा तिम्ले अचानो झै बाँच्न जाने ! कति शक्ति रै’छ म मा आफै मैले जाँच्न जाने ! फूल टिप्ने चाह गर्दा काँडै काँडा बिजे पछि कोमल यी हात ले नै काँडाहरु भाँच्न जाने !
गजल : मेचीकाली तर्न दिनु हुन्न
~टिका खड्का ‘राष्ट्रप्रेमी’~ त्यो बैरीलाई मेचीकाली तर्न दिनु हुन्न हाम्रो माटो पराइ देशमा पर्न दिनु हुन्न . कालापानी हाम्रो मुटु सुस्ता खेल्ने आगन झनै प्यारो टनकपुर हर्न दिनु हुन्न
कविता : उत्सव
~आइती घले~ आज देखें उसको मुहार शान्त–शान्त छ सधैंको जस्तो हतारो सधैंको जस्तो कोलाहल केही छैन होस् पनि कसरी आखिर शरीर पनि त चिसो छ
कविता : छोरी विरामी छिन् …………………..
~ओम क्षितिज~ बाबा …….१११ मध्य–रातमा जव छोरीले बाबा…१ भन्दै चिच्याउँछिन् म, हत्तपत्त अत्तालिंदै उठ्छु छोरी …………………१ छोरी निन्द्रामै हुन्छिन् पसीनाले निथ्रुक्क भिजेकी छोरी निन्द्रामै बर्बराएकी थिइन् ….. हो..। अचेल छोरीलाई सञ्चो छैन
छन्दबद्ध गजल : दर दिन्छु आऊ
~गोविन्ददेव आचार्य~ छन्द : इन्द्रवज्रा प्यारी म मीठो दर दिन्छु आऊ त्यो जिन्दगीको भर दिन्छु आऊ ।। आफ्नै धराका अनमोल मोती कोदो, मकै, फापर दिन्छु आऊ ।।
मनोन्यास : पत्र
~मनोज कफ्ले ‘मनसुन’~ प्यारा साथी, सकुसल छु । अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै … Continue reading
कविता : म, गरिवी र विवशता
~रामचन्द्र कार्की~ कलकल चिसो धाराको पानी, तातो छ कुवामा, हल गोरु नारी खुर्पेटो बजाई, घुम्या छु जुवामा । बाझो छ बारी चिर्नु छ मैले, झरी र खडेरी, रुखको फेदमा बास छ मेरो, साहुको हो घडेरी । चमेली सित काले र … Continue reading
कथा : जमुनीको दशैं
~यादव देवकोटा~ सा“च्चै कति भयो यो छि“डीको कोठामा बर्षैपिच्छे दशैंले घच्घच्याएर गएको ? स्वाट्ट फेरिन्छ उसको अनुहारको रगं । औंला दोबार्दै गनिसकेपछि लामो बाटो हतार हतार हि“डेर चौतारीमा सुस्ताउन बसेको हटारुले जस्तो खुइए गर्छे र ओठ चलाउ“छे–‘आर बर्ष ।’ ●●● … Continue reading
गजल : कल्पना भण्डार हुन्छ
~कमल प्रकाश पौडेल ~ सिर्जनाको शक्तिभित्र, कल्पना भण्डार हुन्छ कल्पनाले दिने अर्थ, नबुझे दोधार हुन्छ ।। मान्छे भन्छन् सजिलो छ, सर्र कलम डुलाउन कोरेपछि यस्तो कोर्नू, बुझाई अपार हुन्छ ।।
कविता : एक किलो जंगल
~बिमल गुरुङ~ अब मुद्दाको कविता लेख्न लागेको छु बर्षौं – बर्ष देखि आकाशतिर नियाल्दै आफ्नो शुरमा आफ्नै सुसाहट बोकेर बगिरहेकी बगिरहेकी दुधकोशीको तिरमा बसेर लेख्न लागेको छु, लेख्न बसेको छु
कविता : मालकिंदी
~लक्ष्मी प्रसाद देवकोटा~ क. समय बराबर प्यारले फर्की, उल्टो छाल हान्छ कमाल ! किनकि अगाडि क्यै झल्केथ्यो, बेहोश वेगमा, स्वर्गको माल ! ख. सम्झनाले गिज्याइहिछ बोक्रालाई, निद्रालाई तन्द्रालाई, ऊँगलाई आत्माको !
कविता : सागर, सगर र सतह
~डा.रुपक श्रेष्ठ~ वषौँसम्म पानी ओढेर सुतिराखेको मलाई भकभकी उम्लिरहेको मेरै गर्भका लाभा मेरै महासागर पिँंधबाट झकझक्याउँदै भन्छ मलाई उठ ! उठ !! हिमालझैं उठ सगरमाथाझैँ उठ
कविता : युद्ध
~मुक्ति गौतम~ पानीको मूल थुनेर मूलबाटो छेकेर युद्ध हुदैन अब, ढुकेर स्कुल जाने बाटोमा झोला बोक्ने कलिला काँधहरुमा बन्दुकको भारी बोकाएर या कलिला मन मश्तिष्कमा व्दैष र घृणा भरेर युद्ध हुदैन अब, मारेर निर्दोष मान्छेहरु