Author Archives: Editor

पुस्तक समीक्षा : ‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा

~नन्दलाल आचार्य~ ‘थोरै साहित्यको निर्माण गर्न धेरै इतिहास लाग्छ ।’– हेनरी जेम्स ‘मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन, मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो, मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।’– म्याक्सिम गोर्की अ. विषय प्रवेश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : माटो यो जोगाऊ

~श्यामसुन्दर श्रेष्ठ~ कल्कल बग्ने खोलाले भन्छ, माटो यो जोगाऊ मासेर वन पहाडको मलाई खहरे नबनाऊ पुग्नु छ टाढा समुद्रसम्म स्वच्छ म बन्न पाऊँ मायाले हेरुन् सवैले मलाई, हृदय धुन पाऊँ ।।१।। हरियो जंगल पहाडमा भए म स्वच्छ हुनेछु जंगल मासे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : डोली चढे पछि

~दिनेश श्रेष्ठ~ आसु चै नझार्नू डोली चढे पछि जीतमा नहार्नू डोली चढे पछि तड्पिदैछु पल्पल् तिम्रै वियोगमा सम्झना नमार्नू डोली चढे पछि

Posted in गजल | Tagged | Leave a comment

कविता : महिलाहरू कहाँ छन् ?

~सङ्गीत श्रोता~ आजैको कार्यक्रम हेर्नुस्– प्रमुख अतिथिको आसन मुन्तिर पुरुषकै खुट्टाहरू हल्लिरहेका छन् विशिष्ट पाहुनाको पिर्कामा पुरुषकै घुँडाले पलेटी कसिरहेका छन्

Posted in कविता | Tagged | Leave a comment

गजल : देखावटी गर्छन यहाँ

~कृष्ण पौड्याल~ आफ्नो बनाउन माया देखावटी गर्छन यहाँ। बे अर्थका हासो खुसी मुटुभरी छर्छन यहाँ॥ मन भित्रको कालो दाग देख्न कहाँ सकिन्छ र। अन्ध विश्वासको आधारमा भर पर्छन यहाँ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : हास्न कहाँ सकिन्छ र

~बि बी सुब्बा~ बितेका ति दिन सम्झी हास्न कहाँ सकिन्छ र कडा रोपी मुटु माथि बास्ना कहाँ सकिन्छ र बाल्यकालको याद दिलाउने अल्लारे यो बैशा लाई फेरी बालपन संग गास्न काहा सकिन्छ र

Posted in गजल | Tagged | Leave a comment

कथा : इमेल

~अर्जुन नवोदित~ अफिसबाट घर आइपुग्न बसमा कम्तिमा पनि एक घन्टा लाग्थ्यो। साथमा सँधैझैँ उपन्यासका किताब थिएनन आज। के गरेर समय बिताउने भनेर घोरिनु अगिनै जुक्ति फुर्यो। ब्यागबाट ल्यापटप निकाले।फेसबुकमा धेरैबेर अडिग रहन सकिन सरासर मेल खोल्न लागेँ। तिनवटा नयाँ मेल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : पैसा

~अर्चना न्यौपाने~ कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ त पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ । ए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रङ्गबिनाका जीवनहरु

~लेनिन बञ्जाडे~ टिरङ…टिरिङ…टिरिङ “हलो” “हजुर .. ए हुन्छ ल” “ए विज्ञान, फोन छ” घण्टी बज्नुअघि र पछि एकतमासको फरक छ परिवेशमा। बज्नुअघि जुरुक्क उठ्छु, पछि थचक्क बस्छु। यसपालि पनि बजेन घण्टी मेरो लागि। “रोल्पा जानुपर्छ अब त, यता बसेर हुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर

~रामकुमार पाँडे~ सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : सात समुद्र वारिपारि

~बासुदेव बुढाथोकी ‘सागर’~ सात समुद्र वारिपारि हुनुपर्यो आज सानु , आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु ! वर्षौँ बिते एकै झल्को देख्न पनि रहर भयो , म बाँचेको सुन्दर बस्ती काकाकुलको सहर भयो । फूल सम्झी काँडालाई छुनुपर्यो आज … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सँधै नै म

~दिव्य खालिङ~ सँधै नै म हाँसें, तिमिलाई रुवाई आज सारा खुसि, म दिन तयार छु तिम्रा पिरहरु ती केहि मेटिएला जुनी भरको लागि म लिन तयार छु सँधै नै म…. कहाँ मेरो भाग्य, तिमीलाई पाउने २ तर बाँचुन्जेल यहाँ, घात … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मैन

~श्रेष्ठ समनश्री~ पग्लदैथिए निधारहरु… … बिस्तारै– मध्यान्हमा, सुर्यले निकै नजीकबाट नियालेर प्रत्येक अंगहरुको रापिलो स्पर्शमा, उनी– यस्सो नाकको टुप्पो चलाउन नपाउदैं

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : शहीद परिवार

~आभा~ यति धेरै त श्रीमान् शहीद हुँदा पनि ज्योतिको मन चोइटिएको थिएन । श्रीमान्को शहादतले कहिल्यै नभरिने एउटा खालीपन दिए पनि देश जनताको मुक्तिको लागि उनले गरेको बलिदानी सम्झँदा छाती गर्वले फुल्थ्यो । जीवन जगतलाई हेर्ने, बुझ्ने स्पष्ट दृष्टिकोण थियो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भ्रम

~अभि वशिष्ठ~ म उस्लाई हेर्छु, अनि बोलाउँछु, उ लतारिँदै आउँछ मेरो समिपमा, म अगाडि फर्किन्छु, फेरि चाल्न थाल्छु पाइलाहरु, उ पछाडी छोडिन्छ, अनि हराउन थाल्छ, आफ्नै संसारमा ।। म सक्दिन, रहन मौन,

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ‘‘भ्रष्टाचार– निवारण’’ दिवस

~डा. कपिलदेव लामिछाने~ मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो ।एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे । अरूले उडाए– … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

तेजिन्द्र रानाका तीन मुक्तकहरु

~तेजिन्द्र राना मगर~ १ दिनरातको त्यो गुजारा कटाउनु पर्छ हेर सानो घरमा सबै जना अटाउनु पर्छ हेर मिठो-मसिनोको त के कुरा गर्नु र प्रिय हालेको खानालाई पनि घटाउनु पर्छ हेर २ भयो अब मायाले सताउँदिन सानु माया गर्छु भनेर हताउँदिन … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : दशैं

~मुक्ता सापकोटा~ दशै के हो दसै हो यो निर्धा कंगाल जो मर्दछन दसै होइन दशै हो यो बसि जो मोज गर्दछन भेडा च्यङ्रा खसिहरुको अन्त्यस्टिको दिन

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : सपना

~शेर्पीनी कान्छी ‘निम’~ म अनि मेरा बिचरा अन्गीन्ती चाहानाहरु, खोज्दै बस्छु आफैमा रमाउने बाहानाहरु, सपनाको सागरबाट मोति बटुलेको पनि

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दार्जिलिंगको बाघचुलिमा

~लक्ष्मी प्रसाद देवकोटा~ क. कञ्चनजङ्घा लेक भरिभर ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर, आँग जोरी भेडा उँग्छन् दलका दल, पाठा, माउ सब, बादलका, निश्छल ! भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल मेषभूत, विभूति रङ्गका बादल ! निशिभर हावाघरका सुतेका बिउँझिन लागे पलपल !

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वागत छ दिपावली

~रमेशप्रसाद तिमल्सिना~ स्वागत छ दिपावली तिमीलाई खुसियालि ,हर्षर उमंग बोकि आऊ रंगीचंगी फुल बनी सुगन्ध र्छन आउ भाइनभएका दिदीलाई भाइ बनी आउ स्वागत छ दिपावलि तिमीलाई दिदी बहिनी बनि भैलो खेल्न आउ दाजुभाइ बनी देउसी खेल्न आऊ मखमली फुल बनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भोटे कुकुर

~सुरज काफ्ले~ हरेक हरेक ऋतुमा बाहिरै , बसन्तमा त ठीकै हुन्थ्यो ! शरद ऋतुमा पनि बाहिरै, उ अाफैँ नै भित्र अाउँदैन थियो, मेरो गुणवान भोटे कुकुर । जब बच्चा थियो, चन्चले थियो । जिस्कँदै भित्र बाहिर गरिरहन्थ्यो, भित्र पसेको म … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीबादल र आत्मा

~रुमन न्यौपाने ‘अमन्त’~ क्षणीका, चम्किएर आँगनमा पोखिएको बेला र्बषातको र्शबत चाख्न पुग्छु । पानी बादल जब र्तकिएर मेरो आँत भिज्न पुग्छ म मन भित्र बाट मन चिह्याउँछु् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार नुन पठाइदिनु होला

~लोक राज भट्ट~ सरकार तम्रो हड्तालको क्रान्ती चलिरहेका बखत गाउमा सारै महङ्गिएको छ नुन, बलाई छ , तम्रा सहरले दिएका कागजले हाम्रो पहुँचमा सपनाहरु सिचाँउदैन, त्यो आश्वासन, सहरमै बाँडिचुँडी खाईबक्सेला। हामिले त तम्रा क्रान्तिका घाउले

Posted in कविता | Tagged | Leave a comment

कथा : अनि उ नेपाल फर्कने निर्णय गर्छ

~ध्रुव थापा~ ऊ नेपाल फर्कने निर्णय गर्छ आज क्रिसलाई आफैदेखि दिक्क र आत्मग्लानीले सताइरहेको थियो। त्यसैले ऊ एक्लै प्रशान्त महासागरको किनारमा बसेर धेरै बेर रोइरहन्छ। कोही छैन उसलाई सान्त्वना र उसको मनको बहलाई बुझिदिने। हो, उसले सुनेको छ , छोरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शिलान्यास

~अतित मुखिया~ आउ तिम्रा दुर्गम हातहरुले छातिका पटाङ्गीमा मनको सुन्दर भवन निर्माणार्थ भावनाका शिला राखेर शिलान्यास गर म परेलीका हत्केलाले ताली वजाउला माटो मुच्छन, सकेजती आशु र पसिना निचोरुला । उद्वेगमा विरानी तिर अलिकती खुसी फुल्यो त के फुल्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : चियाबारीको अर्थशास्त्र

~बासु थापा पुलामी~ सपनामा मेलोहरू लश्कर लागेर आउँछन् अनि बुन्छन् अनेक थरीका सपनाहरू चियाबारीले। बिहान झिसमिसेमा उठ्छन् परिवारको एकमुठ्ठी जाँगरिला सपनाहरू लिएर उनी। हप्ताभरिको खर्चबाट उसले घरको अर्थशास्त्र सञ्चालन गर्नुपर्छ। तल्लो गाउँमा मरौ परेको छ। त्यहाँ पनि नपुगी हुँदैन।

Posted in कविता | Tagged | Leave a comment

गजल : गरी सके मैले

~अनिल बराल ‘गरीब चिराग अछुत’~ जीबनको अन्त्य गरी सके मैले धर्तीमा छैन म मारी सके मैले | मेरो नाम निसाना नखोज्नु अब मृत्युको जीबन सागर तरी सके मैले |

Posted in गजल | Tagged | Leave a comment

कथा : होस्टेलकी आन्टी

~सबिता सापकोटा~ आन्टी म एकछिन बाहिर गएर आउछु । हस, बाबा छिटै आउनुस ल खाना खाने बेला हुन लागेको छ । अरुभन्दा फरकपन छ उनीमा , सबैलाई रिजाउन सक्छिन् । एकजनाको बोलि होइन होस्टेलमा बस्ने सबैको प्रश्नको उतर झर्को नमानी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उत्तरआधुनिक मान्छे !

~शिव प्रकाश~ मान्छेजस्तो देखिने विनम्रताविहीन मान्छे भकभकाउँछ एक्लै, बक्बकाउँछ, सग्लै छन् खुट्टा टेकिँदैन सीधा बङ्ग्याएर हिँड्छ दुरुस्त मान्छेकै जीउडाल कक्रक्क कक्र्याएको छ मैमत्ता, घमण्ड, अहङ्कार मान्छेको नयाँ संस्करण उत्तरआधुनिक मान्छे एउटा नौलो परिचय बाँडेर हिँडेको छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बौलाहा ट्राफिक

~उमेश राई~ प्रदुषित सहरको धुवाँ र धुलोले जब बेस्मारी सताउँछ मध्यान्नको तातो घामले बेस्मारी बेस्मारी तताउँछ अनि बेलाबेलामा चोकको त्यो ट्राफिक पुलिस बौलाउँछ यहि बाटोमा बुलेट बाईक चढेर जमिनै भत्किलाझैँ आवाज गर्दै दोस्रो लटको जवानी सम्हाल्दै सोर्ह बर्षे नवयौवना चिप्काएर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सङ्केतको कविता संग्रह

~होम सुनुवार~ सबै साहित्यिक मनहरुमा समर्पण गरी लेखिएको ‘सङ्केतका कविता’ नामक दोस्रो कविता संग्रह सम्झना स्वरुप मेरो हात पर्दा म अचम्भित र खुशीको सम्मिश्रणमा एकछिन टोलाएँ । किनकि लेखकका अन्य साहित्यिक कृतिहरु पैँयूका फूलहरु, हाईकु संग्रह र यात्रा स्पर्श, यात्रा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment