Tag Archives: Hom Sunuwar Dashucha

कविता : मेरो नेपाल

~होम सुनुवार दसुचा~ धर्तीको कुना कुनाबाट हिमाल चिहाउँदै झरनाको आनन्दित बहावमा नुहाएको उकाली ओरालीका बरपीपल चौतारीहरुमा बटुवाहरुसँग थकान मेटाएको झस्याङ्ग सम्झन्छु मेरो नेपाल । ऋतुहरुको परिवर्तनसँगै मौसमका स्वादहरुको तिर्सना आउने गर्दछ बिना स्वादको काल्पनिक तृष्णाले

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशी छोरो

~होम सुनुवार दसुचा~ मातृभूमि छोडी पाईला विदेशतिर लम्कियो मनलाई गुटुमुट पारी भित्रैबाट नचाहेर पनि के भनौँ बाध्यता वा विवशको भारी बोकेर अथक हातगोडाहरु निरन्तर चलिरहन्छन् स्वचालित मसिनझैँ आफ्नै रफ्तारमा पसिनाको थोपाले जब भिज्छ पराईभूमिमा मन चिसिन्छ कताकता मातृभूमिको यादमा हृदय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : होडबाजी सडकमा

~होम सुनुवार~ सवारी साधनका होडबाजी सडकमा अरुभन्दा आफू अगाडि कट्ने अवसरमा ठूला गाडीले बाटो छोड्नै मान्दैनन् साना साधनहरु सही बाटोमा हिँड्दैनन् महङ्गा चालकहरु दाँया बाँया हेर्दैनन् साइकल मोटरसाईकलवालाले कसैलाई टेर्दैनन् बटुवा बाटोको बिचैबाट वारीपारी गर्दछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~होम सुनुवार ‘दसुचा’~ कति अनौठो अति अचम्मको यो मन हसाउँने रुवाउँने नाना किसिम गराउने यही मन भिन्ना भिन्नै प्राणीका भिन्ना भिन्नै आफ्नै मन तन र धनलाई पनि कसी लगाउने उही मन एक्लो जिन्दगीहरुका पनि किसिम किसिमका मन कोही स्वतन्त्र आनन्दका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सङ्केतको कविता संग्रह

~होम सुनुवार~ सबै साहित्यिक मनहरुमा समर्पण गरी लेखिएको ‘सङ्केतका कविता’ नामक दोस्रो कविता संग्रह सम्झना स्वरुप मेरो हात पर्दा म अचम्भित र खुशीको सम्मिश्रणमा एकछिन टोलाएँ । किनकि लेखकका अन्य साहित्यिक कृतिहरु पैँयूका फूलहरु, हाईकु संग्रह र यात्रा स्पर्श, यात्रा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : भोक

~होम सुनुवार दशुचा~ कल्पनाका भेलहरुमा डुबुल्की मार्दै भावनाको पलङ्गमा भाते निन्द्रामा घुर्दै ममताको महलमा राज गर्ने किन रोएका ? मध्यराति सुनसानमा किन चिच्याएका ? चित्तामा जल्न लागेका लाश जुर्मुराईरहेका मलामीहरु एक अर्का आफै भौँतारिरहेका आज मसानघाटमा बिरमसान पो जागेछ उसैको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment