Author Archives: Editor

कविता : समयको सत्ता

~रामकृष्ण सुनुवार ‘आँकाला’~ खै ! गर्भमा कष्ट प्रद कुर्दा कुर्दा ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन अरुको शाहारामा जीवन जिउने क्रम अनायासै थोपरी दिएर कहिले सक्षम स्वावलम्बी बन्ने ? सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न बाल मुस्कान टक्र्याए सौर मण्डल तिब्र गतिमा दौडाउन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : ठोकुवा गर्ने ठाँट देख्दिन

~भिम बहादुर थापा~ कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन ** अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन

Posted in गजल | Tagged | Leave a comment

सुनुवार भाषी कविता : थुअ्सु

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~ थुअ्सुमि मुरकालि माप्लोइँबा, सुइ सुइमि थुअ्सु पाइनिमि , चाबबामि माचाबबामि थुअ्सु पाइनिमि, थुअ्सुमि मुरकालि माप्लाइँबा । मुर खुःमानु धुश पिशामि ग्याइतानु, थुअ्सुमि सापपा शेत गेअ्ब, मुनु माचापथरि माचापथरि थुअ्सु पाइनिमि । गे पानु माचाबपुकि थुअ्सु पाचा … Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

कथा : माईला दाईको ‘भूमिगत चिठी’

~दिया चन्द~ त्यो दिन मलाई पनि यो शहर देखेर मुटु दुखेको थियो । मनले एकान्त खोज्दै थियो आफु बस्ने आवास पनि कोलाहलमय लागेर म निस्किएं एकान्त खोज्न । भृकटीमण्डपको एक कुनामा पुगे, एक्लै बस्न उपयुक्त लाग्यो मनको छटपटी थोरै  भएपनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : बिर्सुंभन्दा सम्झना पो

~क्षेत्र प्रताप अधिकारी~ बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ यो मन त्यसै परेलीमा अल्झे जस्तो छ रोदीघरको कुनातिर भुलेछ कि कुन्नि चौबन्दीको तुनातिर फुलेछ कि कुन्नि बहकिने मनको व्याथा साह्रो हुँदो रैछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बहुला पण्डित

~विश्वम्भर चन्चल~ गाउँमा एउटा हल्ला फिँजियो । हल्ला हुनु सामान्य कुरा हो तर यो सत्य पनि हुन सक्छ र असत्य पनि । यस्तै सत्य र असत्यको बीचमा मैले पनि यो हल्ला नसुनेको होइन । सुनिहाल्दैमा पत्यउनै पछृ केही छैन । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : डिल्ली थामी

~रामचन्द्र खतिवडा~ डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सुनकेशरी मैयाँ

~शोभा न्यौपाने~ वन-पाखामा दाउरा-सोत्तर गर्दै चुलो-चम्को पानी-पँधेरोसँगै जीन्दगीका उतारचढाप हेरेर आधा जीवन गुजारेकी मेरी आमा सानी छोरी – मलाई काखमा सुताएर हरेक रात दन्त्य कथा सुनाउने गर्थिन् त्यस्ता कहानीहरु जसले मलाई एक रँगिलो संसारमा पुर्याउँथ्यो जहाँ सुनकेशरी मैयाँको केश बगाउँथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार ,मलाई मेरो भागको जमिन फिर्ता गर !

~निमेष गिरि~ सरकार, म विर्खवहादुर यो देशको माटोको कुनै भाग मेरो पसिनाले सिंचिएको छ सवैलाई भाग लगाउदा करोडौ टुक्रामा एक टुक्रा मेरो पनि हक लाग्नेछ त्यसैले सरकार मलाई मेरो टुक्रा फिर्ता देऊ म तिम्रो अधिनस्थ हुन चाहान्न

Posted in कविता | Tagged | Leave a comment

कविता : माघ आठ पन गैग्यो

~लक्ष्मण अधिकारी~ गोठ भरी हल बल्ल पाली जग्गा बाजै रैग्यो आएइन संबिधान हाम्रो माघ आठ पन गैग्यो जोतन्या हली भागी गैग्यो पैसा पानी लैग्यो संबिधान न पाइन्या भयो यो अचम्मै भैग्यो चमर पन हल्लायाका घोगा पसायाका माघ आठ मा संबिधान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मान्छे

~कृष्ण कट्टेल~ आज पनि उनी हराइरहेका थिए मध्य दिनमा, टन्टलापुर घाममा भिडभाडको बिचमा मध्य निन्द्रामा । लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ सोचिरहेका थिए भाग्य अनि छोट्टिरहेको भविष्य ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मर्न सकूँ तिम्रा लागि

~हरिभक्त कटुवाल~ बल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै माया देऊ, मलाई मायाको भोक लागेको छ। हात चोपलेर पवित्र पानीमा वाग्मतीको तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु। मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस

~मुकुन्द आचार्य~ साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : Life and Death

~Jiwan Kshetry~ A child Her shrill cry Her innocent laughter Her bland interests And that eternal smile A teenager, Her naïve ambition Her high dreams Her smoky vision And that never ending curiosity A youth,

Posted in Poem | Tagged | Leave a comment

मुक्तक : यो शहरमा

~राजेन्द्र थापा~ हिलो छ्यापी होली खेल्छन्, दिनहुँ यो शहरमा बोल्दा बोल्दै वोली फेर्छन, दिनहुँ यो शहरमा हात मिलाउने कि अङ्गालै, यो छुट्याउनु पैले

Posted in मुक्तक | Tagged | Leave a comment

गीति कविता : मादल बज्यो

~कृष्णप्रसाद पराजुली~ बल्लतल्ल मादल बज्यो घरको आँगनीमा जाने मन छैन परदेश अब मगनीमा जीवन खेर जाँदो रै’ छ छैन भने आड एक सर्को पिङ खेल्दा नाच्छ चाडबाड

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : रिसाउने बानी

~सोम खनाल~ रिसाउने बानी छाड्नुपर्छ नानी रिसाएर भलो हुन्न भन्ने जानि जानि रिस उठ्छ जैले जैले चुप लागि हाल्नु रिस उठ्ने माहोल बाट टाढा भागी हाल्नु

Posted in नेपाली गीत | Tagged | 1 Comment

पुस्तक समीक्षा : “सूत्रमाला”माथि नयन घुमाउँदा

~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको सूत्रमाला नामक शास्त्रीय सूत्रसहित शास्त्रीय वहरकै गजल सङ्ग्रह २०६३ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँच्न इच्छा हुँदा, पढी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : माथि तारे भीर

~आनन्द अधिकारी~ माथि तारे भीर, तल दरौंदी लडौं कि मरुँ के पो गरूँ नि के साँझ केको बिहान दुखै सिरानी माया विरानो त मनै खरानी जता हिंड्यो त्यतै त्यतै बाटो बन्छ भन्छन्

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा जीवनी : गुरुप्रसाद मैनाली

~नरेन्द्रराज प्रसाई~ गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले ‘नासो’ लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ स्थापित भयो । किनभने उनका कथाले नेपाली डाँडाकाँडा … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

बाल कथा : कल्पनाको भविष्य

~खिमानन्द पोखरेल~ कल्पना सानी थिई । सानी भएकै कारण उसका बाबु आमाले कल्पनालाई धेरै माया गर्दथे । सानैदेखि उ ज्ञानी र गम्भीर स्वभावकी थिई । कल्पनाको राम्रो बानीदेखि बाबु आमा पनि खुसी देखिन्थे । त्यसैलेे सानै उमेरमै उसलाई एउटा राम्रो … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य

~सदानन्द अभागी~ विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्‍यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : माछा पानीमा पौडिए सरी

~यादव खरेल~ माछा पानीमा पौडिए सरी नसोध जीवनमा कति खाइयो पिउनु त छँदैछ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो बरालिएको यो ज्यान मान्दैन केही गरी साँझ पर्दा नपर्दै आँत जल्छ हरहरी उसले मलाई धोका दिई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : विश्व मानव चे

~कुमार काफ्ले~ एउटा देशमा तिम्रो नाभि गाडिएको छ त्यहीँको माटो सुँघेर हुर्केका तिमी अर्कै देशको भूमिमा प्रशिक्षित भइ विभिन्न देशको माटोमा, पहाड र बस्तीहरूमा अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने प्राणाहुति गरि शहादत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सूत्रकथा : खाल्डोहरू

~कात्यायन~ – मैले मेरा सुन्दर बगैँचा मासेँ र खाल्डो खनें | – छिमेकीहरू आएर हेरे र भने – आहा ! कति सुन्दर खाल्डो ! – फर्किए पछि सबै छिमेकीहरूले पनि आ-आफ्ना बगैंचाहरू मासे र खाल्डोहरू बनाए |

Posted in सूत्रकथा | Tagged | Leave a comment

सूत्रकथा : प्रेम

~भूधरा उपाध्याय~ – गहिरो प्रेमको फलस्वरुप तेस्रोको आगमन निश्चित भएछ। – आकाशको तारा झारिदिन्छु भन्ने

Posted in सूत्रकथा | Tagged | Leave a comment

संस्मरण : आँखाको भाषा

~शार्दूल भट्टराई~ हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो । तर, त्यस दिन … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

नियात्रा : बन्दको बहनी र ट्र्याक्टरको यात्रा

~वासुदेव गुरागाईं~ ‘आज दिउसो १२ बजेदेखि ३ बजेसम्म चक्काजाम ।’ २०६६ चैत १६ गते कार्यालय जाँदै गर्दा यस्तो खबर सुत्रमा आयो । आयोजकका विषयमा जात्र खोज्दा एनेकपा माओवादी भत्रे जानकारी पाइयो । पूर्व हल्ला केही थिएन । अकस्मात् यस्तो कार्यक्रमका … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गीत : मेरो आँसुमा नहाँसे

~जी शाह~ मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो उजाडिएको जीवन कसरी बहार गा’थ्यो मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो उजाडिएको जीवन कसरी बहार गा’थ्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फूलमाया

~आस्था के.सी.~ आज शहरमा हल्लीखल्ली छ चारैतिर भेला छ बैठक छ तालिम छ र गोष्ठी पनि छ सदियौं पुराना अवशेषहरु मेटाउन आत्मसम्मान र स्वाभिमानको जग बसाल्न गाउँ–गाउँमा अन्तक्र्रिया छ ठाउँ–ठाउँमा सभा पनि छ ।

Posted in कविता | Tagged | Leave a comment

नाटक : दाना

~खेम थपलिया~ दृश्य एक समय – बिहान । स्थान – अस्पताल परिसर र अन्य । पात्र – दाना, चौला, प्रशासक र अन्य निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : मसानको एक टुक्रा हाड

~भैरव अर्याल~ कैले कैले निद्रामा त्यसइ देखिएको सपना जस्तो कैले कैले तन्द्रामा अनायासै सुनिएको घटना जस्ता कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले दिमागअको सानो तन्तु हल्लाइदिन्छ ऊ थियो । व्यतीतको कहाली लाग्दो महासागरमा मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा को कहाँनेर कतीखेर के … Continue reading →

Posted in कविता | Tagged | 1 Comment