Author Archives: Editor

ईतिहास : काठमाडौंका द्यौभाजू र पृथ्वीनारायण शाह

~डा. महेशराज पन्त~ ७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)ले आºनो राज्यविस्तार सैन्यशक्तिले मात्र नगरी भेदनीतिअनुसार ती ती ठाउँका प्रतिष्ठित, प्रभावशाली र धनीमानी मानिसलाई आफ्नो पक्षमा मिलाएर पनि गर्ने गरेका थिए भत्रे कुरा तात्कालिक कागजातबाट थाहा हुन्छ । आफ्नो राजाको पक्षमा नलागी शत्रु … Continue reading →

Posted in ईतिहास | Tagged | Leave a comment

कविता : सम्वोधन

~गोवर्धन पूजा~ पारेर छायाँ सधै बचाउँदै दुनियाको घाम- दृष्टि बाट सक्दिनँ म -देखाउन मुटुले छोपिराखेको -तिम्रो नाम। दुई पाटो संसार ,असल र खराबको न तिमी कोही हौ न यो समाज कोही हो

Posted in कविता | Tagged | Leave a comment

कथा : गुराँस

~सुरेन उप्रेती~ आज गुराँसको जन्म दिन । गुराँसले पच्चिसौं वसन्त पूरा गरेर छविसौ वसन्तमा प्रवेश गरेको दिन । उनी नामजस्तै सुन्दर छिन् । उनलाई कुनै कृत्रिम लालीको जरुरत पर्दैन । उनका गालामा गुराँसको रंग फक्रिएको छ। उनका निर्दोष आँखाहरूले हरिणका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बूढो वरको रुख

~सुरेन उप्रेती~ हेर पीपल ! तिमी र म यो चौतारीमा बसेको पनि युगौं भए जस्तो लाग्छ । ती प्रेमप्रसादका हजुरबाले बाआमाका नाममा चौतारी बनाएका थिए । मानिसहरू उकालीओराली गर्दा थाकेपछि  वरपीपलको छहारीमा बसेर सुस्ताउन पाउनेछन् र आशीर्वाद दिने छन्। त्यही … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले

~शरद प्रधान~ ६१ वर्षसम्म बाँचेका उनले सयौँ पुस्तक लेखे । जे लेख्थे, भाइरल हुन्थे । यस्तो समय थियो, साहित्यमा रुचि भएको तर उनलाई पढेर भावुक नभएको भावक भेटाउनै गाह्रो । प्रतिभाशाली र बहुरंगी कोविदको लेखनमार्गका स्पिडब्रेकरसहित : मोती दिएर आँसु … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

गजल : आफुभित्रै जलेर होला

~केशब शर्मा मरासिनि~ मशान झै लाग्छ शहर आफुभित्रै जलेर होला बिरक्त बन्छ प्रहर भित्रै कुन्ठा चलेर होला जताततै बिषक्त बोली हरु बिझाउछन

Posted in गजल | Tagged | Leave a comment

माेती राम चाैधरी `रत्न´का पाँच थारु भाषी मुक्टक

~माेती राम चाैधरी `रत्न´~ मुक्टक १ सुने सबका, काम करे अपन मन्का कठै । सुखमे हाई-हाई, डुःख अपन ठन्का कठै । मेलमिलापके जिन्गी, सबहे सहयाेग कर्टी, नेपालीनके भाइचारा, डुनियाँ खन्का कठै । मुक्टक २ खाली हाट अाइल रही, खाली हाट … Continue reading →

Posted in थारू मुक्तक | Tagged | Leave a comment

थारु भाषाके अनूदित बालकथा : मामु बुझ्ठि

~विनय कसजू~ अनुवाड: माेतीराम चाैधरी `रत्न´ ‘चुनु, होमवर्क वरैलाे ? ’ ‘टम्हन्ने वरुवा सेक्नु मामु !’ ‘टब टे अाब किताब पढाे । गेम ज्याडा नाखेलाे ।’ ‘खेल्ले नै हु मामु । बाबक इमेल आईल कि चेक करटु।’ मामु एकडम अस्टे … Continue reading →

Posted in अनूदित लघुकथा, थारू बालकथा | Tagged , | Leave a comment

समीक्षा : थारु भाषा साहित्यमा माेती रत्नकाे उपस्थिति तथा याेगदान

~भावना चौधरी~ १. विषयप्रवेश मोती रत्न (२०६०) को साहित्यिक यात्राको हनुमान चौधरीको सम्पादनमा रहेको झोपडी पत्रिकामा प्रकाशित एक “सीखे परल” कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको गद्द्यांश विधाको लेखनयात्रा हितुवा शीर्षकको कथा २०६५ को जल्मौती पत्रिकामा प्रकाशित भए … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : नेता बन्नु छैन

~धनराज सिलवाल~ सुन मलाई नेता बन्नु छैन आफ्नो प्रतिभा भत्काउनु छैन। नेता बन्न त फटाहा बन्नु पर्छ निकम्बा बनि पिडा दिनु छैन।

Posted in कविता | Tagged | Leave a comment

गजल : एउटा गतिलो घर छ

~सुजन बुढाथोकी ‘कान्छा’~ सितलहर बड्दो छ न एउटा गतिलो घर छ गार्हो छ गरिबको जिन्दगी बहुद कस्टकर छ चुसेर मेरो ओठ र भोट मागेर लागे पछि उस्ले, कैले पनि बुझेन कि त्यहा तेरो के हालखबर छ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सबै खाइदिन्थे

~सदानन्द अभागी~ नानीमैयाँ उमेरले सत्तरी काटेकी छन् । उनको श्रीमान वितेको करिब दशबर्ष भै सकेका छन् । एउटा छोरा थियो त्यो पनि दुर्घटनामा परेर मर्‍यो । घरको नाममा एउट सानो झोपडी नानी मैयाको श्रीमानले तयार पारेर छोडेको थियो । शरिरमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Story : A Boy’s Mission to the Death Valley

~Divyash Poudyal~ ‘ It is a very hot and barren place, I read in a book’ Dryash said. The people of that area used to call this place ‘Death Valley’; the place where nothing lives. In a small town not … Continue reading →

Posted in Story, बाल कथा | Tagged | Leave a comment

कविता : सुगन्धहिन फुलहरु

~दिलिप पौड्याल~ म कविता लेख्न खोज्छु कबिताले कविको तिखो कलम खोज्छ तिखो कलमले तिखारिएका शब्दहरु खोज्छ शब्दहरुले ओजिला भावहरु खोज्छन् म शब्दकोशभित्र परेवाले पराल ठुँगे झैँ शब्दहरु ठुँग्छु र , म भेट्छु अक्षरहरुको गुजुल्टो सुगन्धरहित फूलहरु झैँ

Posted in कविता | Tagged | Leave a comment

केशबलोचन शर्माका दस हाइकु/सेन्र्यु

~केशबलोचन शर्मा~ ‘छोरी’ एउटी छोरी बांधिन्छे गर्भ देखि प्रकृतिको काख । अन्धो समाज दिनरात यातना मृत भावना । पुज्दामा लक्ष्मी बोलाई राम राम खल्तिमा छुरा ।

Posted in सेन्र्यू, हाइकु | Tagged | Leave a comment

कविता : अ-मूल्य

~शू-गूँ~ जीन्दगीमा आफ्नाे मूल्य ताेक्नु नै गलत, एक न एकदिन कसैले किनिहाल्छन् र हामी बेचिनु नै पर्छ । त्यसैले यति सस्ताे बन्नुस् कि

Posted in कविता | Tagged | Leave a comment

Paranormal Story : Should I Believe What I Saw?

~Nancy Rauniar~ Once upon a time, in a cold, dark night, when the temperature dropped to -20 degree Celsius, the wind was blowing. The wind was so chilly that it gave you the goose bumps that reaches to your bones, … Continue reading →

Posted in Story | Tagged | Leave a comment

थारू भाषी कविता : निर्दयी गुलेता

~अमित पनहर चौधरी~ मधुर स्वर चिरैयन् के मन चुराबेला बगैँचा वा मे का पता गुलेता के जीवन जुटलबा ई चिरैयन् मे। खोतामे अण्डा, बच्चा वा छोर के आइल चिरैयन् चरे गछिया मे दया न लागल ई गुलेता के मार गिरादेल … Continue reading →

Posted in थारू कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

~सदानन्द अभागी~ साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)” बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : उन्मुक्तको त्यो साँझ

~नम्रता भण्डारी~ हरिया पाखापखेरामा आफु रमाउँदै हिडँदाको कल्पनाले मात्र कसको पो मन नलोभियाउँदो होस ।हिडनु, डुल्नु ,घुम्नुको मज्जा नै वेग्लै र अदभुत हुन्छ । गाडीवाट पुरै एकफन्को लगाएर वरपरको सुन्दरता नियालेर रमाउन दिनु भन्दै छोरीहरु जसरी भएपनि भोली घुमेर आनन्द … Continue reading →

Posted in नियात्रा | Leave a comment

कविता : जन्माउनुपर्छ

~डम्बर बिकेल~ भन्छन् हिमालबासी हाम्रो मात्रै हो हिमाल भन्छन् पहाडबासी हाम्रो मात्रै हो पहाड भन्छन् तराईबासी हाम्रो मात्रै हो तराई किन यसो भन्छन् आमा ? हिमालबासीको पनि त हो नि पहाड र तराई पहाडबासीको पनि त हो नि हिमाल र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आउँदिन भाषण सुन्न

~प्रकाश सापकोटा~ झण्डा बोकिएन कि नारा घोकिएन कि जस-जसलाई देखाइदिनुभो उसैलाई गएर ठोकिएन कि के गरिएन ? ब्यानर कसिएन कि धर्ना बसिएन कि हजुरलाई जोगाउँदा ढाल बनेर पटक पटक आफू फसिएन कि के गरिएन ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

सुधा मिश्रका चार मैथिली मुक्तक

~सुधा मिश्र~ हमरो निंद कहाँ? जागल रहलौ अँहा तँ हमरो निंद कहाँ ? व्यक्त कलैछी अँहा हमरा शब्द कहाँ? बिन डोरेके कसल इ मजगुत गिरह बिनु अँहाके धडकने हमरो साँस कहाँ? स्वर्गक अनुभूति भेल अन्हरिया रातिमे चानक प्रवेश भेल

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कथा : रणमाया

~प्रयास लामा~ “आज साझँपख सडकै सडक पर सम्म हिडेर पनि आउनु पर्यो र यसो ठुलो छोरालाई पनि फोन गर्नु पर्यो।” त्यस दिन रणमायाले बाहिर बरण्डामा घाम तापि रहेको प्रणयलाई चिया दिदै भनेको थियो। शहरमा किराया घर लिएर बसेको रणमायाको कान्छा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : खोटो जुन

~भिमसेन थापा मगर~ मुहारमा खोटो बोकेर अरुकै साहारामा मुस्कुराएर लाखौ ताराबिच आफुलाइ सर्वोच्च मानेर मुस्कुराउदै मुस्कुराउदै एकै चद्रमासमा मलाइ अधेरोमा धकेलिजाने

Posted in कविता | Tagged | Leave a comment

कविता : योगीको तयारी

~शरदबाबु सुवेदी~ एक दिन एका विहानै एउटा योगी सुनको कमण्डलू लिएर घर घरै आलोक भन्दै आए । यो ब्रमाण्डको सवैभन्दा ठूलो शन्त उनी, यो जगतले बनाएको सवैभन्दा ठूलो महन्त उनी, समर्थन नगर्नेका विरुद्ध प्रवचन दिन्थे उनी, अरुको मानव सेवालाई अपमान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तुलना

~बि कुलुङ रंगबुले राई~ एउटा शासन प्रणाली समुद्रमा ठूलो माछाहरूले सानो माछाहरूलाई खान्छन्, अरे बाबा खावोस् न त हौ त्यो समुद्रिक एडमिनिट्रेशनको गडवडी हो त्यो जलचर प्राणीहरूको दुर्वलता हो

Posted in कविता | Tagged | Leave a comment

कविता : देशको दुस्मन

~प्रदीप लोहागुण~ यो देश भन्ने अमूर्त मान्छेले किन होला हामीलाई जैले तैले दुश्मनजस्तै ठानेको। तिमी जस्तो अजङ्गको मान्छेसँग दुश्मनी मोलेर किन जोखिममा परूम म। मूलधारतिर जाने रेलमा चढ़्न वर्जित छ मलाई दुवै हात फैलाएर दैलैमा बस्छ देश

Posted in कविता | Tagged | Leave a comment

कविता : चिलाउनेको हाँगो

~डा.मधु माधुर्य~ पीडाको काउकुतीले लखतरान पारेकोबेला एक क्वान्टम अट्टहास – कानका पहरा-कन्दराहरुमा सिम्फोनी “रेक्विएम” गुन्जिरहेछ … पीडाले मातेको जीवन – समयको विपरित दिशामा ढुन्मुनिरहेछ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आइडिया

~गोरखबहादुर सिंह~ “बिग्रिएको दुई महिना भइसक्यो धाराको एउटा टुटी पनि फेर्न सकिएन । दिउँसो क्याम्पस, साँझ बिहान ट्युसन एउटा शनिबार केके मात्रै गर्नु ?” आँगन छेउको धाराबाट छताछुल्ल पानी बग्दै गरेको देखेपछि क्याम्पस जान निस्केका हिराकाजी एक्लै भुनभुनाए। “ठूल्बाबु!” उनले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मेरो गुच्चा पिल्नुपर्छ

~धीरेन्द्र प्रेमर्षि~ तिम्रो मनको खोपीमा नि मेरो गुच्चा पिल्नुपर्छ अनि पो त भन्न पाइयो, साथी–साथी मिल्नुपर्छ डाँडाभरि लाली–गुराँस फक्रिएर मात्र हुन्न मैदानको पर्तीमाझ चम्पा पनि ‘खिल्नु’ पर्छ

Posted in गजल, पुस्तक समीक्षा | Tagged | Leave a comment

बाल कथा : सिङजस्तै गुलेली

~नेत्र तामाङ~ उसलाई सबै माइते भनी बोलाउँछन् । सानैदेखि मामाघरमा बस्थे । मामाघरको हजुरबाआमाले निकै माया गरी राखिदिएको नाम रे–माइते । उ मामाघरमै जन्म्यो, यही हुक्र्यो । आजभोलि उ स्कुल जान सक्ने भएका छन् । अझ उ त ठुलो मान्छे … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment