Author Archives: Editor

नियात्रा : एउटा अविस्मरणीय यात्रा

~पुष्पलता आचार्य~ २०६५ साल मङ्सिरको महिना थियो । रम्घा, लमजुङ, न्यौपाने वेसी माइतीघरको आँगनबाटसाँझको बेलामा गहु्रङ्गो मन लिएर म आफ्नो गाडीतर्फ लागें । मन भक्कानिएर आयो । आँखाबाट आँसुका बलिन्द्रधारा बषिर्न थाले । हातगोडा शिथिल हुँदाहुँदै पनि मैले गाडी दु्रत … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : बाँकी रहेछ

~निश्चल काउचा~ जिन्दगीमा अझ धेरै जँघार तर्न बाँकी रहेछ त्यो भन्दा पनि ठुलो कुरा अझै मर्न बाँकी रहेछ निरन्तर हिडिरहेछु जिन्दगीका उकालीहरू अझ धेरै जिन्दगीका ओराली झर्न बाँकी रहेछ

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका प्रवृत्ति

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. समकालीनताको अभिप्राय र व्याप्ति समकालीन/समसामयिक शब्द contemporary को नेपाली रूपान्तर हो । समकालीन र समसामयिक शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । समकालीन/समसामयिकको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : भुकम्प

~प्रकाश सुनुवार ‘निराकार’~ हरेक साँझ विहान यहाँ भुकम्प आउंछ÷जान्छ खाना खाने वेलामा आउंछ पसलमा तरकारी किन्दा जान्छ आधा खाली पेट एटलासमा संधै भुकम्पको प्रभाब छ छोराछोरीको स्कुलको शुल्क तिर्दा भुकम्प जान्छ अस्पतालमा भर्ना हुंदा भुकम्प जान्छ फरक एत्ति हो त्यतिखेर

Posted in कविता | Tagged | Leave a comment

कविता : किन मुस्कान

~लक्ष्मी प्रसाद देवकोटा~ क. किन ? वयसी ! भन यस जनपथमा, चोछर्यौ, चिनेझैं, मृदु मुसकान ? ख. पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ? दिनको मुटु पनि डुब्दछ जलमा, प्यार गरेझैं हिम–चूलीसँग, सुम्पी, जलेको प्राण ! मेरो पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली मुक्तक : ऋतुराज वशन्त

~विनीत ठाकुर~ फूल प्रकृतिकेँ श्रृंगार छी हम बगियाकेँ सुन्दर उपहार छी हम केव तोरु नै

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कथा : एउटा अपूरो कथा

~विक्रम तिमिल्सिना~ ‘दादा, अब तपाई सधैँ यहीँ बस्नुस् न है ?’ ‘किन र नानु ?’ ‘तपाई साथीजस्तै लाग्नु हुन्छ क्या ।’ ‘भाडामा बस्ने मान्छे, के भन्न सक्छु र ? अनि तिम्रा अरु साथी छैनन् ?’ ‘अहँ छैनन्, अझ तपाईजस्ता त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बहरबद्ध गजल : प्रेमका आलीहरू

~हुसैन खाँ~ भत्किँदैछन् प्रेमका आलीहरू खेत खाए खेतका बालीहरू । यो जमाना पारि आफ्नो हातमा मख्ख पार्दैछन् यहाँ झयालीहरू ।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : नेपाली मर्म

~गौरव विडारी~ छन्द : शार्दूलविक्रीडित नेपाली घर आँगनी सब तिरै छायो चुनावी धुँवा खोक्रा भाषण घन्किए जब सधैँ छैनन् विकास्का कुरा ।। नेता बन्दछ माननीय जनता दासी हलिया झुमा के बन्ला कुन चालले मुलुकका भञ्ज्याङको टाकुरा ।। १ ।। मर्छन् … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

लघुकथा : अब हाम्रो पालो

~एकदेव अधिकारी~ ‘के हामी सँधै यिनीहरूको दास बनेर बस्नुपर्ने हो ?’ सिन्थेक्सले रोष प्रकट गऱ्यो । ‘हैन साथीहरू हो, अब ईँटको जवाफ पत्थरले दिनुपर्छ ।’ अमोरेक्सले विद्रोहको विगुल फूक्यो । सबै बिद्रोहीहरू एक स्वरमा अमोरेक्सको सुझावप्रति समर्थनमा तालि बजाए । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कुलुङ भाषी गजल : मोरोकफोसे आयय

~केडी रेम्नीसीङ~ आना कोङ ननतोकची मोरोकफोसे आयय, नतोयो पिक्तो ततोकची मोरोकफोसे आयय । हाल्लोसो इची सुर मइचु पिक्तो चयोतितो, तुप्खाचिलो पतोकची मोरोकफोसे आयय ।

Posted in कुलुङ गजल | Tagged , , | Leave a comment

कथा : आवरण

~रजित ओझा~ जाडो महिनाको पारिलो घामको मज्जानै वेग्लै ! स्कुलको चौरीमा हरियो घाँसमा शित सुकेपछि वसेर घाम ताप्नु मेरो दिनचर्या भैसकेको छ।किन पर्छ शित हरेक दिन सुक्नलाई? जव जव म घाँसलाई शितले स्पर्श गरेको देख्छु, मनमा अनौठो विचार आउँछ। माया … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : ठट्टा

~अरुणबहादुर खत्री “नदी”~ कृष्णप्रसादले आफ्नो पदोन्नति भएको खुसीयाली मनाउँदा आफूसँगै बसेर कामगर्ने सीतारामलाई भने,”सीतारामजी, तपाईलाई म आज बियर खुवाउँछु । तपाईले बियर खान सक्ने जति खुवाउँछु है ।” सीतारामले उत्तर दिए,”सर मैले बियर खान छाडेको दस वर्ष बित्यो । म … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो बगरे

~कृष्णराज खनाल~ ‘आजकल खोई त देखिँदैन नि !’ ‘के ?’ मैले सोधेँ । ‘त्यही के तिम्रो साथी ।’ ‘अहँ मैले बुझिन ।’ ‘के नबुझेको जस्तो गरेको । तिम्रो त्यो खोटारो के खोटारो !’ ए ! त्यो मेरो मोटरसाइकलको कुरा गरेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तिम्रो त्यो हँसिलो मुहारको

~शम्भुजित बास्कोटा~ तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा बिछोडका कुरा कल्पिन थाल्छन् तिम्रो तस्वीरले चित्त बुझाउँदा सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले परायालाई आफन्त ठानी मुटुमा राख्नाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : मेरो प्रेमको दुश्मन पीआर र ग्रिनकार्ड

~शाश्वत अज्ञात~ उ भन्थी ‘यसै गरी सधै प्रेम गरी राख ल मलाई’ हुन पनि उसितको यो नाता जोडेपछि म आफै फुरुग्ङ थिएँ। प्रेममा पर्नुको मज्जा र कल्पनाको दुनियाँमा शैर गर्नुको रोमाञ्चकता ! आहा ! फेरि बोली, ‘कसम खाउ, तिमीले मलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहमति

~प्रदीप नेपाल~ रात बिस्तारै उकालो लाग्दै थियो । ‘इन्डियन क्विजिन कर्नर’मा जमेर बसेका थिए चार जना । नाम जे भए पनि विदेशी रक्सीको रङ पहेँलो हुने भयो । सेकुवा भन्नेबित्तिकै जीव्रोमा पानी आउने नै भयो । एक टुक्रो सेकुवाले दुई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तराजु

~राम श्रेष्ठ~ कसैको बन्छु भनेर कहाँ हुदो रैछ र..। यो त सब भाग्यको कुरा पो रैछ नि..।। कसैलाई आफ्नो बनाउन आफु कसैको हुने हो र..।।। माया जोखिने तराजु त होइन, निश्चय नै साईनो हो..।।।। खुशी बाडे बढ्दै जन्छ, दु:ख बाडे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाटै भरि फूल छर्छन्

~नविन आचार्य ‘लेटांगे’~ पै’ले आफ्नो बनाउन , बाटै भरि फूल छर्छन् तृप्ति मनको मेटिएसी , भमरा झैँ बसाँई सर्छन् जब जब निस्ठुरीलाई,भुल्न भनि ‘गजल’ लेख्छु थाहै नपाई पाना भरि , सम्झनाका मोती झर्छन्

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : नियात्रामा नयाँ रङ

~शार्दूल भट्टराई~ युरोप सुन्दर छ। त्यहाँको कुरुपतालाई त्यहीँको सौन्दर्यले लुकाएको छ। युरोप सम्पन्न छ। त्यहाँको विपन्नतालाई त्यहीँको सम्पन्नताले किचेको छ। युरोप समृद्ध छ। त्यहाँका अभावहरुलाई त्यहीँको समृद्धिले थिचेको छ। युरोप शान्त छ। त्यहाँको अराजकता र अशान्तिलाई त्यहीँको कडा सुरक्षा र … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : दयाराम र राजारामहरू यो देशका भरोसा

~मदनमणि दीक्षित~ सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन । दशरथ पुत्र रामचन्द्र, तिनकी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : समय

~अन्जना पौडेल~ एउटा स्कूलको कार्यक्रममा मलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । मलाई अन्य दुई ठाउँका कार्यक्रममा पनि निमन्त्रणा थियो । मैले पढाएकी बिधार्थीको स्कूलको कार्यक्रममा म पहिले गएँ । खै किन किन अनौठो लागि रहेछ आजको दिन केहि … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमा

~कुन्दन काफ्ले~ आमा ममताकी खानी तिमी हौ । दिने यो जीवन, जवानी तिमी हौ । सुनौलो इतिहाँस कहानी तिमी हौ । काली, दूर्गा, माँ भवानी तिमी हौ । हे जीवन दाता, जननी हे माता । तिमी हौ विद्या, तिमी नै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना गर्ने कुरा

~भिम बहादुर थापा~ महत्वका छेऊनेर बहन्छु सम्भावना भएकैलाई म भन्छु नयाँ वर्ष प्रत्येक नयाँ पलमा यो बोली देव-वाणी होस् यो कामना शाश्वत, जादुमयी पुगोस्

Posted in कविता | Tagged | Leave a comment

कथा : मुक्ति

~देवकुमारी थापा~ कर्ण लम्पसार परेर ओछ्यानमा पल्टिरहेका थिए। उनको हाड र छाला भएको शरीर देख्दा कुनै दिन उनी खाइलाग्दा युवक प्रसिद्ध धावक भनेर पत्याउन गाह्रो पर्थ्यो। केही समय अघिसम्म कर्ण नेपालका प्रसिद्ध धावक तथा पुरस्कार विजेता थिए। बलिया, अग्ला, गोरो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

केस्रा : प्रहार

~रुमानी राई~ हाे,अति भएपछि अस्त्र उठाएँ प्रतिकारमा तिमीलाई झुकाएँ कति बस्नु म, अत्यचार सहेर कैंयाैं प्रहार छातिभित्रै छुपाएँ

Posted in केस्रा | Tagged | Leave a comment

कविता : अपेक्षित जागरण जनताको

~प्रकाश प्रधान~ राष्ट्रिय रङ्मञ्चको नयाँ पर्दामा सहमति समावेशी सहयोगी सामञ्जस्य आदि इत्यादिको खोजी त्यहाँ हुँदैछ जहाँ मन मस्तिष्क र मनसायको मेल असम्भव जस्तै सावित हुँदैछ अब दलित स्वार्थन्धता र ध्रुवीकरणले समीकरणको सैद्धान्तिक नारा कहाँ पुग्यो कहाँ यो असम्भव प्रयासले कसलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल नाटक : पर्दाभित्र

~अशेष मल्ल~ उद्घोषकः अब हाम्रो नाटक सुरु हुन्छ । सबैजना हल्ला नगरी बस्नुहोला । सुरु हुन्छ नाटक । यो नाटकको शीर्षक हामीले राख्न भ्याएमा छैनौँ । किनभने नाटक लेख्दा लेख्दै यस नाटकका नाटककार जरुरी कामले गाउँ जान पर्‍यो । गाउँमा … Continue reading →

Posted in बाल नाटक | Tagged | Leave a comment

कविता : राजीको नाममा

~धुस्वां सायमि~ तिम्रो आगमनको सूचना जब मेरो घरसम्म पुर्‍याउँछ हावाले मेरो आँगन तिमीलाई अभिवादन गर्न एक्लोपनको उदासी भुलेर फक्रिन्छ र, मलाई यो पनि थाहा छ – जब-जब म सोच्दछु तिमीसम्म आउन

Posted in कविता | Tagged | Leave a comment

कथा : मृत्यु अनुभव

~दिपक घिमिरे~ म मरेको पनि वर्ष दिन पुग्न थालेछ । सोच्छु, समय बित्न कति नै लाग्दोरहेछ र ? हुन त म मरेकोलाई समय चाँडै बितेजस्तो लागेको हुन पनि सक्छ । बाँचेकाहरुलाई यही समय कटाउन कति गाह्रो भएको होला । ओहो ! ट्राफिक प्रहरीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सहवास

~हिरण्यकुमारी पाठक~ प्रतिदिनको ताडना र लाञ्छनाले असहय भइसकेको थियो मुनाको मन । विवाह गरेको ६ वर्षमा पनि एउटा सन्तान दिन नसक्ने ! यस्ता वचन सुन्दासुन्दा उनको कान टट्याइसक्यो, हृदयमा सुल घोपेझैँ चस्स-चस्स बिझाउन थालिसक्यो । सन्तानको आवश्यकता र चाहना प्रत्येक … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : सडक र मेरो युद्ध

~सगुन श्रेष्ठ~ झल्यास्स बिउँझिन्छु । मैनबत्तीको मधुरो प्रकाशमा कुनाबाट दृष्टि फ्याँक्छु । केहि पाउँदिनँ । खाली नीरव शून्य छ । प्रयासका क्रममा निरन्तरताको मरूभूमि निर्माण गरी केही पाउने आशा गर्छु । अहँ ! शून्यशून्यको गोलाद्र्ध छ त्यहाँ । अतीतका तितामीठा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment