Author Archives: Editor

कविता : मृत्यु पचपन्न

~मञ्जुल~ बिउँझिने र हिँड्ने मात्र होइन ऊ मसँग सुत्छ पनि अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा बोल्छ पनि उसले मसँग कुरा गरेपछि म रङलाई मात्र होइन रङको रङलाई पनि देख्छु स्वादलाई मात्र होइन म स्वादको स्वादलाई पनि अनुभव गर्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : तलब आएपछि

~केडी रेम्नीसीङ~ ए हजुर! – हजुर !! मेरो नयाँ सारी कहिले किन्ने? साथीहरू जागिरेको परिवार भन्छन् । – तलब आएपछि ।। – हेलो ! हेलो छोरा सञ्चै छस् ? – ढोग गरें, बाँचेको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा यस्तो बिहान

~महेश प्रसाईं~ हरेक बिहान यहाँ पहिरो जान्छ हरेक दिउसो यहाँ असङ्ख्य निर्दोषहरूको एउटा शोकगीत मरणासन्न हुन्छ, त्यसैले पहिरो गयो त के भयो जान देऊ, त्यसैले तिम्रो निर्दोषितामा वज्र पर्योर त के भयो पर्न देऊ, कथङ्कदाचित् शोकगीत नगाऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : म गाेली हुँ

~विक्रम पवन~ म गाेली हुँ – मात्र गाेली हुँ म शिरफुल हैन तिम्राे शिरमा सजाउन मिल्ने म फूल हैन तिम्राे काेठामा सजाउन सकिने म लकेट पनि हैन – गलामा नझुन्याउ म त गाेली हुँ – मात्र गाेली हुँ म चाहेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माथि को हुनुहुन्छ ?

~मीनबहादुर विष्ट~ बाहिर छाडा साँडेहरू जुधिरहेछन् संसारकै जग हल्लाइदिने गरी बाहिर काला कागहरू उडिरहेछन् संसारलाई नै अँध्यारो बनाउने गरी यता आगोका लप्काहरू उठिरहेछन् संसारलाई नै डढाइदिने गरी तल कलिला बालक र फूका बोटहरू काँपिरहेछन् संसारमै कोही नभए झैं गरी माथि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रूरको सौन्दर्यप्रेम

~राजव~ बाज पनि मुग्ध छ यो बिहान आफ्ना नङ्ग्राहरू हाँगोमा गाडेर मोहित महसुस गर्दै छ आफ्ना पखेटाका काप–

Posted in कविता | Tagged | Leave a comment

कविता : रगत, आगो र संवेदना

~राजेन्द्र शलभ~ अखबारका पानाहरूबाट उछिट्टिएर रगत मनभित्र जमेछ रगत पखाल्नलाई पानी मनसम्म पुग्दैन र आँसुले रगत पखालिँदैन । हजुरआमाले भात पकाउँदै गरेको आगो कसरी हो उछिट्टिएर देशभरि सल्किएछ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सहयोग

~अरुणबहादुर खत्री “नदी”~ सुमनलाई मोटर दुर्घटना परेर घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरेको हुँदा सुमनकी आमाले छिमेकी घरको किशोरलाई बोलाएर आग्रह गरिन्,”किशोर तिम्रो मोटरसाइकल छ मेरो छोरा सुमनलाई अस्पताल भर्ना गरेको हुंदा मैले पकाएको खाना पुरुयाइदेऊ न गाह्रो नमानीकन ।” … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नेवारी कविता : ख्या वः देः

~जितेन्द्र रसिक~ म्हेग चछि ख्याए त वइम्ह वः ख्या थङ्ला न्हिन्हे ऐ वगु दु । व झो झःभटागु सहिद या आत्मायाय त इटः देका सहिद या हिः मट्चिकं देका

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : पहाडहरू जलिरहेछन्

~राधेश्याम लेकाली~ प्रकृतिको विशिष्ट सङ्गीतमा आह्रलादित शान्त र सुन्दर पहाडहरू आज ज्वालामुखी बनेर घृणा, आक्रोश र वेदना पोखिरहेछन् हो, यतिबेला खरानी, आँसुर टाटा रगतमा अनूदित

Posted in कविता | Tagged | Leave a comment

Poem : Love !!!

~Milson Rai~ <1> Oh! So, from where shall I start this Our druery is just too fascinating. I enjoy every single bit of you, I wish I’d always be with you smooching. <2> I mightn’t be that amorevolous, you see … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

संस्मरण : कमैया र कवि

~निभा शाह~ ए! ज्यामीहरु तिम्रा बच्चाहरु भोकले मरुन् या कुपोषणले मरुन् या त तिनका आमाहरु भोकले सुकेर काँटा बनुन् हेर त, मैले यति भन्दा भन्दै भुइँमान्छेहरु चिसो सिरेटोले भकाभक मरे ए! ज्यामीहरु यही त गुलामी हो यही त दासता हो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बलेसीमा भिजेको पुतली

~मदन राई ‘लामाखुले’~ बच्चाहरूको मन मष्तिस्कमा असाध्यनै भिजेको कसैको पनि आँखामा प्यारो लाग्ने दिनभरि खेल्यो रमायो भाँडाकुटी खेल्यो सँगसँगै मिठो मिठो परिकार सजायो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अस्तित्व

~संकलक : गोपालप्रसाद पौडेल~ तह र तल्लाका कुरा हुन । तह भन्ना साथ एक अर्काका पुरक मानिन्छन । एक अर्काका सहयोग बिना कुनै पनि पक्षको अस्तित्व रहदैन । यस्तै एउटा काहानी हामी सबैलाई थाहा भएकै हो । त्यो कथा एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बौलाहा कवि

~नारायण पोखरेल~ हो म बौलाहा कवि हुँ , मेरा नशाना मा डौडिरहेका छन् बौलाहारुपी रगतहरु , आफै भित्र रमाउने मान्छे , अरुका ईच्छाहरु नबुझ्ने , हो म अन्तरमुखी बौलाहा हुँ !

Posted in कविता | Tagged | Leave a comment

कविता : म बोक्सी होइन

~लेखनाथ काफ्ले ‘राजन’~ मेरो उजाडिएको सिउदोले मलाइ गिज्याउदैछ सिथिल बन्दै गएका हातगोडाले मलाइ धिक्कारदैछ रित्तिसकेको आफ्नै आसु पिएर,दिनहरु कटाइरहेछु तर , समाजनै म तिर फर्किएर,मलाई दिनदिनै सराप्दैछ …………………. मन भक्कानिन्छ, बिरह पोख्ने ठाँउ छैन

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : शिकारी, बँदेल र स्याल

~उमाशङ्कर द्विवेदी~ वनको एउटा कुनामा एउटा शिकारी बस्दथ्यो । एक दिन शिकारको लागि ऊ वनमा निस्केको थियो । हिंड्दै जाँदा उसले अत्यन्त विशाल तथा कालो वर्णको एउटा बँदेल फेला पार्‍यो । सामुन्ने त्यस्तो अदभूत शिकार देखेर शिकारीले तत्कालै धनुषको डोरी … Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गजल : धन नै माथि भो प्रिया

~के.आर.बिबश राङ्खानी~ तिम्रो लागि त प्रेम र धनमा धन नै माथि भो प्रिया बिछोडको चोट अतितको याद यही त मेरो साथी भो प्रिया मायामा के भिन्नता हुन्छ ? धनी र गरीबको भनी मन मेरो मारेर गयौ यो त आत्माघाती भो … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : आकाशबाट म उडी आउने

~शान्ति शाह~ आकाशबाट म उडी आउने थिएँ नभुली तिमीले मलाई प्रिती दिए एकफेर मात्रै डाकिदिए । एकलासे वन एक्लो छ मन जीवन बग्दो पानी टुट्दो एक कहानी अनि झर्दो जवानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक दृष्टिबाट कुमारी शोभा उपन्यासको विश्लेषण

~लीला लुइटेल~ १. प्रारम्भ : संस्कृतिको परिचय मानव जीवनको पहिचानका रूपमा रहेको संस्कृतिसँग साहित्यको पनि निकट सम्बन्ध रहेको हुन्छ । प्रायः सबैजसो साहित्यिक कृतिहरूमा पनि कुनै न कुनै ढङ्गले संस्कृति अभिव्यक्त भएको हुन्छ । साहित्यले संस्कृतिको निर्माण गर्ने र संस्कृतिले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : स्प्रीङ

~रुमानी राई~ स्प्रीङ्लाई, तिमी जती सक्छौ दबाउ दबिएसम्म दबाउ तिम्रो सक्तिले भ्याएसम्म दबाउ तर,एउटा कुरा याद राख, तिम्रो एकात्मक सत्ता तिम्रो शक्तिको पराकाष्ठा

Posted in कविता | Tagged | Leave a comment

बाल गीत : ऐना हेर्दा सानो भाइ

~रञ्जुश्री पराजुली ~ ऐना हेर्दा सानो भाइ आँखा झिम्क्याउँछ आफू जस्तै अर्को देख्दा ताज्जुप भई हेर्छ । जिब्रो देखाई हात हल्लाई जिस्क्याउँदै खेल्छ

Posted in बाल गीत | Tagged | Leave a comment

गजल : राम्रै थियो क्या रे !

~दुर्गाप्रसाद ग्वालटारे~ बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे ! काम भएन म के गरूँ, नीति राम्रै थियो क्या रे ! धान कुट्दा कनिका र च्युरा कुट्दा धुलो हुन्छ यस्तै हुन्छ म के गरूँ, ढिकी राम्रै थियो … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सङ्घीयताको रूप

~प्रदीप नेपाल~ रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बेपत्ता खोज्दै बेपत्ता

~लक्ष्मण नेवटिया~ बुबा तपाईंले म बेपत्ता छोरालाई खोज्दै इन्तु न किन्तु भएको कति भयो? मृतकको पीडा एकबारी- बेपत्ताको पीडा आजीवन मर्मान्तकारी” एकछिन सुत्न नपाइ रातभरि आँसु बगाएको कति भयो? ढोकाबाट आवाज आएको सुन्दै खोल्न दगुरेको कति भयो? आँखा भएर पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~एकदेव अधिकारी~ सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो। घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले। ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : झिलिमिली सितारा

~डिल्ली पौडेल~ को गन्न सक्छ र आकाशका झिलिमिली सितारा। उज्यालाे प्रकाश छाड्छ संसार जगत सारा। यो जिन्दगीको

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : दशै तिहार

~लब्ली राजन श्रेष्ठ~ शहर भन्दा गाउँ घरै घमाइलो । दशै भन्दा तिहारै रमाइलो । हिजो सम्म कलिला बढेछन ति मखमलि । औंसीको रातमा पनि जतासुकै बत्तीको झलमलि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : धोकाको मायाजाल

~दीपक कुमार ज्ञवाली~ नहान पत्थरले यो कोमल हृदयमा अधरको मुस्कान थाम्न नसक्ने हृदयले पत्थरको प्रहारले झन् गराऊँनेछ आहात लोभ्याउएन मलाई अधरको मुस्कानले म घाइते भएको छु प्रेमवन्धन टुट्नाले भएन पे्रम अमर नियतीले बिछोडायो

Posted in कविता | Tagged | Leave a comment

कथा : सुनामी सन्देश

~रुमन न्यौपाने ‘अमन्त’~ एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर बसन्त नामका दुई राजकुमार थिए । रानी पनी परम सुन्दरी थिईन । राजा र जनता बिच परस्पर राम्रो सम्बन्ध थियो । देशमा खुसी थियो, शान्ती थियो । एक … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अवतरित उत्कर्ष

~शारदा शर्मा~ एकक्षणका लागि जाज्वल्यमान् भयो समय लाग्यो बाँकी रहेन कतै अपूर्णता अभाव बाँकी रहेन सपना देख्न आकाश बाँकी रहेन यसभन्दा माथि पाइला राख्न उचाइ बाँकी रहेन उत्कर्षको यो स्वर्णबिन्दु कल्पनाको अर्को शिखर निर्माण नहुँदासम्म त, स्वर्ग हुनुपर्ने थियो किन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म पृथ्वीनारायण शाह

~विश्वविमोहन श्रेष्ठ~ जोडेर धेरै मनहरु फोडेर धेरै किल्लाहरु यो देश बनाउने अपराधी मै हुँ गुमनाम तिमीलाई नाम दिएर स्वाभिमान तुल्याउने अपराधी पनि मै हुँ जजस्ले आँखा लगाए यो माटोमाथि

Posted in कविता | Tagged | Leave a comment