Tag Archives: sangrahalaya

कथा : म पागल होइन डक्टर

~गोबिनद बराल~ “पेटिकोटमाथि साडी लाउ न हो मम । के पेटिकोट देखाको हो त्यसरी । लुगा लाउन पनि आउँदैन ।” रश्मीले भनी । दुई वर्ष सहरमा बसी बी. एड्. गरेर घर आएकी छोरीले यस्तो टिप्पणी गर्दा बूढा बुबा चन्द्रकान्त हलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उज्यालो खस्नुअघि

~सीमा आभास~ विगत तीन महिनादेखि ऊ यो खाटमा सुतेकी थिई । ऊ यो कोठामा एक्लै भएको झण्डै चार महिना भयो । यस घरमा भित्रिएको दिन ऊ र उसको लोग्नेले पहिलोपल्ट यही खाटमा सिरानी बाँडेका थिए, सपना साटेका थिए । उनीहरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वप्न भङ्ग

~लक्ष्मी उप्रेती~ स्वप्न भङ्ग भएपछि जीवनमा देखिएका ससाना खुसीका कणहरू अनायासै मेटि“दा रहेछन् । विश्वास र भरोसाका पुञ्ज मेरा जीवन साथी विभाजित हुनाले, आस्थाका धरोहर मेरा मुटुका टुक्रा विचलित भएकाले यसबेला दुःख सहेर शून्य जीवन बा“च्नु सिवाय कुनै विकल्प रहेन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : घर

~लक्ष्मी उप्रेती~ “दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !” घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी । हो, गौँथलीको जोडी घरमा भित्रिनु शुभ हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छायाँसँग एकरात

~सुबिसुधा आचार्य~ निस्पट्ट अँध्यारो हावासँग साउती मार्दैछ भने तमोर नदीको चिसो पानी आवाजसँग सम्झौता गरी बग्दैछ कलकल बगरलाई चुनौती दिएर । आकाशमा ताराहरू चम्केकै छन् तर प्रकाशले धर्ती अंगाल्न सकेको छैन र त राज जमाउँदै छ अँध्यारो जूनकीरीको मिलिकमिलिकसँग पौठेजोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बर्दी

~जगदीश घिमिरे~ बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । (हुनत ऊ दूध दिने गाईको लात सहन राजी थियो ।) उसले पहिलेपहिलेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुपान्तरण

~स्नेहा सयामी~ सहकारीको अर्थ सहकार्य, आर्थिक-सामाजिक रूपान्तरणको आधार। थोरै-थोरै रकम नियमित रूपमा जम्मा गरेर सामूहिक कार्य गर्ने थलो। यस सहकारीमा तपाइर्ं-हामी सबैले सदस्यता लिनुपर्छ र हामी आफैँले आफ्नो रूपान्तरण गर्ने जग बसाल्नुपर्छ।” जीवन सरले हामी सबैलाई नियाली-नियाली मधुर

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लाइफ इज ब्युटीफुल !

~भाउपन्थी~ नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पार्कमा एक घण्टा

~आन्बिका गिरी~ केटोले केटीको ओठमा ओठ राख्न लाग्दा सम्म मैले हेरीरहे । केटीका आँखा बन्द थिए । जब उसले राख्यो नै तब मलाई अचानक खोकी आयो । मैले खोके, दुबै झस्किए । केटी लजाई, केटो रिसायो । यस्तो लाग्थ्यो उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मोडल

~चंकी श्रेष्ठ ‘अभय’~ आमा सिकिस्त छिन् । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘अन्तिम अवस्थामा आमाले भेट्न चाहेकी छन्, तुरुन्तै आउनू ।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेब्राक्रसमा उभिएर

~अनमोल मणी~ म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो । ऊसँगको मेरो यो दोस्रो भेट थियो । यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पाण्डुलिपि

~कुमार नगरकोटि~ १) अज्ञात लेखक त्यो कुनै आदिवासी-मौसम थियो सायद….। एउटा आत्मकथाको पाण्डुलिपी मैले रहस्यमय तरिकाले हराएको थिएँ । एक वृद्ध लेखकका निम्ति त्यो एक अकल्पनीय व्यथा, चोट हुनुपर्छ । तर, मेरो कुरा भने अलि बेग्लै प्रकारको थियो । आफूले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : यन्त्रवत

~कृष्ण बज्गाईं~ आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो। भीडका मानिसहरु बडो आश्चर्य मान्दै त्यहाँ देखिएको दृष्यको मजा थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : भन्सारको जागिर

~मञ्जु काँचुली~ भर्खरभर्खर अफिसमा काम गर्न सुरू गरेको त्यसमाथि पनि भन्सार अड्डामा । उसको खुसीको सीमा नै रहेन। यहीँ जागिर पनि आफन्त थिए र पाइयो नत्र कहाँ पाउनु ? आफन्त भनेर के गर्नु र। तीन महिनाको तलब आफन्तका साथी हाकिमलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो डायरी

~लक्ष्मी पोखरेल~ छितिज र रातो घामको मिलन भएको गोधुली साँझ थियो, चराहरु बास बसिसकेका थिए । पुर्णिमाको रात चाँदनी को आगमन हुँदै थियो म भने आफ्नै सोंचमा

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समारोह

~डा. ध्रुबचन्द्र गौतम~ हाम्रो कम्पनी अब कर्पाेरेट बनेको थियो। हामी देशका मल्टिनेशनल भनिने गन्तीका थोरै कम्पनीमा सामेल भइसकेका थियौं। प्रचारहरूमा हामी भन्दथ्यौं, “हाम्रो सफलता हाम्रो सङ्घर्ष हो।” कोही कोही यसलाई उच्च आकाङ्क्षाको मनोविज्ञान मान्दथे जुन हाम्रा लागि हानिकारक थिएन।

Posted in नेपाली कथा | Tagged | Leave a comment

देहत्याग

~दिपक जडित~ “दीपक, उठ छोरा । आज मातातीर्थ औंसी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मीठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाइदे । बैनीले अगि नै उठेर सबैथोक गरिसकी । ऐले तेरो क्याम्पस जाने बेला हुन्छ । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रुखको प्रणय

~राशि पाण्डे~ उनी धेरै दिनपछि माइत जान हिँडेकी थिइन् । लोग्ने लाहुर गएको पनि ६ वर्ष भइसकेको थियो । घरमा सासु–ससुराबाहेक अरू कोही थिएनन् । मध्याह्नको करिब दुई बजेको थियो । ठाडो उकालो । उनलाई थकाइ लाग्यो । उनी चौतारीमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : आम्दानी महात्म्य

~डा. सुमन राज ताम्राकार~ काठमाडौं नाम मात्रले पनि भारिलो छ । उहिले उहिले भए काठमाडौं भने बित्तिकै पशुपतिनाथ, स्वयम्भु, धरहरा, घण्टाघर, शहिदगेट सम्झिन्थ्यौं , आजकल त काठमाडौं भन्यो कि आलु धार्नी ५०, प्याज धार्नी १२०, साग मुठा १०, चामल किलो … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सत्य-सन्देश(ग)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ विद्याको, वयको र बुद्धिको, बलको, सौन्दर्यको, मानको प्रज्ञाको, कुल-जातिको, इलमको,

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य-सन्देश(ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ मेरा जीवन-पुष्पको जगतले पाओस् मिठो बासना आओस् सौरभ

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ होच्याई अरूलाई क्यै किसिमले आफू ठुलो भैकन बस्ने खायस गर्छ धेर दुनियाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (क)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ केही विद्वान कहन्छन् ऋषिमुनितकले ब्रह्माचिन्हू छ गाह्रो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : केदार दर्शनको रहस्य

~कवी शिरोमणी लेखनाथ पौड्याल~ लाखौँ चोसे र मोसे विषयसुख-शिलाशैल चिर्दै बहेकी श्रद्धा-मन्दाकिनीको विकट तटतटै भै चनाको विवेकी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सधैं-सधैं मेरो सपनामा

~भुपी शेरचन~ सधैं-सधैं मेरो सपनामा असङ्ख्य युवति आमाहरू मेरो अगाडि आउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~हरीभक्त कटुवाल~ बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहास पानाहरूमा, मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ढुङ्गा

~डा. ध्रुबचन्द्र गौतम ~ केवल एउटा ढुङ्गा बाँकी थियो । आफ्नो भन्नलाई र घर भन्नलाई । ढुङ्गा ? हो । एउटा विशाल चट्टान भनुँ । पातलो हुँदै भुइँमा गाडिएको थियो । मास्तिर विशाल फिंजिएको त्यो चट्टानको विस्तृत भाग थियो । कथामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्युशय्यामा युधिष्ठिर

~नयनराज पाण्डे~ यो कथा इतिहासमा कतै पनि लेखिएको छैन । तर, यसका पात्रहरु अझै पनि जीवित छन् । दुर्भाग्य ! तिनीहरु यस कथाको सत्यताको साक्षी बस्न तयार छैनन् । त्यसैले यो कथा अविश्वसनीय लाग्न सक्छ । तर पनि म तपाईं … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक पैसा

~भवानी भिक्षु~ ‘एक पैसा हजुर… …सानुलाई म नभोग .. … … ।’- मैलो टालोमा बेह्रिएको एक-डेढ महिनाको शिशुलाई देखाउँदै, जीर्ण-सीर्ण आइमाईले भनी । नाउँ मात्रको पातलो फूटपाथको पुछारमा बसेर पर्ूवपट्टबिाट आउने सूर्यको अलिअलि मात्र घाम आफ्नो सानुलाई ओगटी त्यो बसेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मिडनाइट हट

~ब्रजेश खनाल ~ उमेरको झण्डैझण्डै पचास वर्ष छुनेबेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ। उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन। जागीरमा सुब्बा भएको कारण उनलाई साथीहरु सबैले सुब्बा सुब्बा भन्दा भन्दै अहिले त … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : अतिरिक्त यात्रा

~कृष्ण शाह ‘यात्री’~ (रङ्गमञ्चको पर्दा खुलेपछि त्यहाँँ अन्धकारबाहेक केही पनि देखिँदैन । आलोकविहीन रङ्गमञ्चको नेपथ्यबाट कुनै युवती रोइरहेको अत्यन्त मसिनो स्वर सुनिन्छ । आवाज निकै टाढाबाट आइरहेको बोध हुन्छ । केही समय बितेपछि आवाज नजिक–नजिक सुनिन्छ । रङ्गमञ्च अझै आलोकशून्य … Continue reading

Posted in नाटक | Tagged | Leave a comment

नियात्रा : तेजपुरको सेरोफेरो र ब्रहृमपुत्रको घेरो

~गङ्गाप्रसाद उप्रेती~ वि.सं. २०६४ सालको कात्तिक एक प्रकारले मेरा लागि यात्राकै लागि समर्पित भएजस्तै भयो । दसैंको ठीक अगिल्तिर गरिएको पूर्वोत्तर भारतको भ्रमणले लाएको काउकुती साम्य हुन नपाउँदै दसैंको टीका थापेर हामीले सुरु गर्‍यौं-पूर्वाञ्चल भारतको असम राज्यको यात्रा । यो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment