Tag Archives: sangrahalaya

कविता : एकबारको यो जीवन निस्वार्थ जीएर त हेर!

~रिता राई~ अरुलाई प्रकाश छर्ने अनि आँफै जल्ने उदार मैन बत्ती झै पग्लिएर त हेर पवित्रआत्माको शिखर भएर हिमाल झै सधै अग्लिएर त हेर। जीवन बचाउन मात्र जीऊनेहरु हो ! अनर्थ स्वर्थी मायाको नसा पीऊनेहरु हो ! कोमल हृदयमा धोकारुपी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सन्देश तिमीलाई।।।

~रिता राई~ नसोध मालीलाई फुलको मुल्य कती हो? भनेर, सोध बरु सुनगाभालाई आँधीबेरी र खडेरी सहेर पहारामा मुस्कुराऊनाले कति प्रशांसनिया बनिन्छ भनेर। नत्याग आफ्नो देशलाई बिदेशमा गई सुख, शान्ती र सम्रिदी पाइन्छ भनेर,

Posted in कविता | Tagged | Leave a comment

कविता : मरीगाको आमा संम्झेर

~गोपाल मगर~ थाहा छ,तिमी छैनौँ यहाँ थाहा छ, तिम्रो आत्मा पनि छैन यो देशमा तर,बाटो छेऊ तिम्रो नामको कपुरखान छ । महान सहिद लेखेको तिम्रो नामको चौतारो छ बाटोमा । हावा भइगयौ की ? पानी भइगयौ की ? चरा भएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीन्दगी

~कविता नेपाल ‘असफल अबोध’ ~ सहि बाटो हिड्ने क्रममा अन्धकारमा हराएकी छु । बाहिर जति शान्त भए पनि ु भित्र बेदनाले कराएकी छु हाँसोको सुवास छर्दा–छर्दै अनायसमा रोएकी छुु जीवन सजाउँ भन्दा भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्यक बिचिन्तनाको मनमाधुर्यता

~रमेश कंडेल~ सौन्द्रर्य चेतनका अवशेष मन माधुर्यताका बशमा उष्णताका छालहरु अधैर्यता अनि अर्थहिन गाम बेशिमा लुकामारी खेल्छ अक्षरहरुको साम्राज्य बन्छ बनाउनु चेतले कल्पेको कुरा तासका महल नबनाउनु ति ढल्दा तिमी सडकमा हुन्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : परिचय

~अपुर्व~ केही पाएको जस्तो केहि हराएको जस्तो, परिचय तिम्रो मलाई बसन्त आए जस्तो । केहि सोचेको जस्तो अनि केही सपना जस्तो, परिचय तिम्रो मलाई जीवन तृष्णा जस्तो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मायाको खेल

~सारा प्रधान~ कसले देख्छ मन जलेको यहाँ कसले देख्छ आखाँ भरी आँशु लुकेको यहाँ जलेको मन लिएर बाच्नु पर्ने यहाँ आशुले भरिएका आखाँ लिएर हास्नु पर्ने यहाँ विश्वास गरुँ कसको यहाँ मनको व्यथा कसको सामु पोखुँ लाग्छ सबै स्वार्थी छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एक आत्मीय साथीको लागि…

~चन्द्र गुरुङ~ चियादोकानहरूमा– पहिलो कपबाट अर्को खाली कपमा आधी जति सार्दै चियाको घूँट घूँट हामी बाँड्छौँ सहृदयता । क्लासरूम,

Posted in कविता | Tagged | Leave a comment

लेख : तामाङ आधुनिक कविता प्रकृति र प्रवृत्ति

~कुमार यात्रु~ तामाङ आधुनिक कविताको फांटमा प्रवेश गर्नुअगाडि ‘आधुनिक’ शब्दको छिनोफानो गरिनु जरुरी छ । मूलधारको भनिएको नेपाली (खस) साहित्यको सन्दर्भमा नै ‘आधुनिक’ शब्दको सर्वमान्य व्याख्याको अभाव भइरहेको बेला तामाङ आधुनिक कविताको खोजी जटिल विषय हो । वास्तवमा, विश्वव्यापी रूपमा … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment

गजल : हाँसूँ म कसोरी?

~अभिमन्यु बस्याल ‘सन्तोष’~ तिम्रो आँशु देखीदेखी दिलखोली हाँसूँ म कसोरी? पिर ब्यथा बुझीबुझी दिलखोली नाचूँ म कसोरी? तिमी हाँस्दा सब हाँस्छन् रूँदा रून्छन् नाता यो गजब्को नाता यस्तो तोडीतोडी नयाँ नाता गाँसूँ म कसोरी?

Posted in गजल | Tagged | Leave a comment

गजल : मनको घाउ बल्झ्यो कि?

~अद्रिश्य~ उदास तिमी किन छौ मनको घाउ बल्झ्यो कि? गहमा आँशु भरेर गलामै शब्द अल्झ्यो कि? दुख्यो कि त मन सारै रोएर तिमी थाकेनौ फुकाउँ भन्दा झनै पो उल्झनहरू उल्झ्यो कि?

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरोमा त जमेर आउँछ

~अद्रिश्य~ खै अरुकोमा कसरी आउँछ दशैं त्या’र मेरोमा त जमेर आउँछ हरसाल लोकल बिजुलीपानीको झट्का बनी रोमरोममा छाउँछ बढी भोल्टेज दिने सिलवाला पिउने पिलाउने बानी छैन क्या मेरो भुन्टेकी आमाले दे’की दुई घुट्कोसँगै मेरो गलाले मालश्री गाउँछ

Posted in गजल | Tagged | Leave a comment

गीत : धेरै धेरै भयो

~महेश बर्तमान रानामगर~ धेरै धेरै भयो मैले हाँस्न बिर्सेंको अरुहरु हाँस्दा मन दुख्ने रोगी भएको एकान्त एकलासमा मन उजाड उदास भएको हरेक साझ पिडा भुल्ने बहानामा पिउन थालेको धेरै भयो एक्लै एक्लै भौतारिन थालेको बनपाखा सारा संसार उजाड लाग्न थालेको … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नया नेपाललाई शुभ-कामना

~सुवेश घिमिरे~ फैलोस्‌ लोक भरी सुवाष अब ता नेपालको मग् – मग, मौलाएर बढोस् ‌ धरा अब सदा सद्‍मार्गमा पल्‌ – पल, नांगा प्रस्‍तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा, नेपाली पसिना फुलोस्‌ अब सदा पाखा पखेरा महाँ ॥

Posted in कविता | Tagged | Leave a comment

समालोचना : अराजक अक्षरहरूको राजक अभिव्यक्ति

~रामप्रसाद ज्ञवाली~  ‘नयाँ स्रष्टा, नयाँ सृष्टि र नयाँ पुस्तकको समालोचना गरौं’ मातृभाषा नेपाली नभएका नेपाली स्रष्टाहरूद्वारा नेपाली साहित्यमा पु¥याइएको योगदान अद्वितीय छ । आख्यानतर्फ गिरिश बल्लभ जोशीदेखि विष्णुचरण श्रेष्ठ हु“दै रूपनारायण सिंह, विजय मल्ल, गोविन्दबहादुर मल्ल, ह्दयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : भागवण्डा

~रमेश पल्लव~ बैठक बस छलफल गर ताल बेतालका क्ररा गर कुनै निष्कर्ष ननिकाल झगडा गर लुछाचुँडि गर आफ्नै मात्र स्वार्थका कुरा गर जनताका विश्वासमाथि घात गर देशको भविष्यमाथि बलात्कार गर आफू पनि नगर अरुलाई पनि गर्न नदेऊ बनाउन त परै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लिम्बू कविता : सेप्माङमो त्येर वयेओ

~वीर नेम्बाङ~ खेने तगि-तगि ग सेप्माङमो रक् केद्येर केवये एगाङ-एगाङ ग थक्वाओ आङ तामा केहेक्ते कर खेने सेप्माङमो केन्द्येनेन्निल्ले आक्खेन आरुङमा हिप्से मेन्वि ? खेने थक्वाओ केन्द्येनेन्निल्ले आक्खेन आयोम पुःरे मेम्वि ?

Posted in लिम्बू कविता | Tagged | Leave a comment

बाल कविता : गरिबी

~निष्ठा तिवारी~ गरिबको समुहमा एक पटक छिरि मात्र हेर गरिबीसंग जीवन विताएर मात्रै अनुभब गर नियालेर सोच हरेक पाईला पाईलाहरुलाई पाइन्छ त्यहां केबल दु:ख र पिडाका रुपहरुलाई । सडकको पेटीमा खाली पेट बसी आसुँ बगाउ सकि नसकि भारी बोकी खुट्टा, … Continue reading

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : प्रेमको प्याला

~बिनोद खड्का~ प्रेमको प्याला बोकी तिम्रै ढोका धाएँ बदलामा तिरष्कारको तीतो जवाफ पाएँ। निष्ठूरी तिमी जस्तो अर्को मैले देेखिन मेरो माया यस्तो होला कहिल्यै सोचिन।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देशको माटो

~सुनिता गिरी~ आहा! कति मलिलो छ मेरो देशको माटो लालीगुरास फक्रीएर सजिएको पाटो बिहानीको झिसमीसेमा झोला बोकी आएँ प्रदेशको यो जिन्दगीमा आफु एक्लो पाएँ डँाडापाखा हरियाली गाँउघरको मायाँ छाती भरी छल्किरह्यो हिमालको छायँा लुटुपुटु खेल्ने आगन कस्तो भयो होला गोठमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : ‘क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा

~नन्दलाल आचार्य~ सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !

~नन्दलाल आचार्य~ श्रद्धेय पूर्व अर्थमन्त्री बाबुराम भट्टराईज्यू, जन अपेक्षाका क्षेत्र सम्बोधनका लागि लाल अभिवादन ! औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको

~विना तामाङ ‘सुनगाभा’~ यस्तै भयो होला ९ वर्ष जति।अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएं ।त्यसपछि बेपत्ता भएकी उनि अहिले उहि डाँडा गाउँनै जाने त्यहि आर्मी पोस्टमै भेटिएकी थिईन् । झन राम्री पो देखें साथमा लगभग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा माझी

~शिव ज्ञवाली~ माझी घरि बहना चलाउँछ घरि पानीले निथु्रक भिजेको कछाडलाई निचोरेर नदी किनारमा सुकाउँछ । र तरक्क पसिना पुछ्दै फेरी त्यही पुरानो डुङ्गालाई नदीको छालमा हेलिदिन्छ । मैलोमैलो धुलाम्मे कमिज पसिनाका बुँदहरुले कटकटिएका छन् । र काखीबाट आइरहेछ अमिलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बूढो र पिज्जा

~सुबिन भट्टराई~ बूढोभित्र अचानक एउटा नयाँ अभीप्सा उत्पन्न भयो । उसलाई पिज्जा खान मन लाग्यो । ऊ बस्थ्यो एउटा देहातमा जहाँ समोसा खोज्नलाई पनि एक कोश टाढा जानुपथ्र्यो । शुरुमा कयौँ दिनसम्म यो कुरो उसले आफैँभित्र थुनेर राख्यो । बुढीलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन

~चन्द्र राइ ‘आकाश’~ सधैंं झैं आजकाल झनै उदास नीरशताले लुटेको खुशी समयले लुटेको आशा वर्षौ–वर्षदेखिका सपना र विपना ताजै छ ।

Posted in कविता | Tagged | Leave a comment

लेख : आजको कविता मापनका केही विशेष आधारहरु

~समदर्शी काइँला~ आजको कविता मापनका केही विशेष आधारहरु १. चिद्वैषम्यवादबाट २. अधिभाषिक संचेतनाबाट ३. फेनोमेनोलोजिकल पद्धतिबाट ४. उत्तरवर्ती संरचनावादी पद्धतिबाट ५. अनेकार्थकताको अन्वेषणबाट ६.वस्तुगतताबाट ७.अङ्ग-सङ्गतीको बन्दोबस्तीबाट ८. भाव तत्व,वुद्धि तत्व,शैली तत्व र कल्पना तत्वको सम्यक् निर्माणबाट

Posted in लेख | Tagged | Leave a comment

मुक्तक : नयाँ बिहानी

~मनु लोहोरुङ राई~ नयाँ साल उमंगको,नयाँ बिहानी यो आज देखि शुरु होस्,मिठो कहानी यो हामी सबै मिली रोपौं गुलाफको बिज

Posted in मुक्तक | Tagged | Leave a comment

संस्मरण : मनरा – मेरो गाउँ

~प्रमिला शर्मा~ नेपालबाट अमेरिका बसाइ सरेको आठ वर्षपछि म पहिलो पटक आफुले बाल्यकाल बिताएको गाउ“m मनरा घुम्न पुगें । त्यहा“ नपुगुन्जेल मैले सोचेकै थिइन, पुनः अमेरिका फर्के पछि मनराको सम्झनाले मलाई यति विघ्न सताउला । अचेल जबजब म अमेरिकामा एक्लै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Poem : Mysterious woman

~Ashish Dahal~ I touched her hands with the emotional beat, felt the blood running towards the feet, mouth watered and face disguised, a sticky liquid on the palm felt. Steadily,she surrounded my hips,

Posted in Poem | Tagged | Leave a comment

Poem : We Joined Together

~Kamala Sarup~ Everything that lives What therefore we joined together I walk And every step You also walk And because I choose And because you choose

Posted in Poem | Tagged | Leave a comment

कथा : एक अँजुली खुशी

~अन्ना~ वर्षौ देखि खोजिरहेको एक अँजुली खुशी थियो त्यो उसका लागि । मनमा आँधीबेहरी मात्र चलेन, त्यस खुशीका लागि उसले जीन्दगीका हरेक खुशी तुच्छ ठानिरहे । हिड्दै गरेको बाटो अचानक मोडिएको एउटा जटिल समयमा उसको रित्तो अँजुली भरिएको थियो खुशीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment