Tag Archives: sangrahalaya

सौन्दर्यशास्त्र : प्रगतिवादी साहित्य र यसको विशेषता

~निनु चापागाईं~ प्रगतिशील लेखक संघ, नेपालको वार्षिक कार्यक्रम र योजनाअनुसार मोफसलका विभिन्न ठाउ“मा सम्पन्न गोष्ठी एवं छलफलका क्रममा यी पंक्तिका लेखकले त्यहा“का अधिकांश साहित्यकार मित्रहरूबाट उठाइएका लगभग एउटै प्रकृतिका केही प्रश्नहरूको सामना गर्नुपरेको थियो । प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यका … Continue reading

Posted in समालोचना | Tagged | 1 Comment

गीत : सपनामा सधैं तिम्रै

~बिक्रम सापकोटा~ सपनामा सधैं तिम्रै याद आउँछ तिम्रो यादले मेरो छाती चस्की चस्की दुख्छ सपनामा सधैं ******************** सपनामा होइन तिमी बिपनामा आईदेउ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के खान पढदछौ नेपाली

~होमनाथ सुवेदी~ के खान पढ्दछौ नेपाली? वाह! तिमीलाई गुरु मान्नुपर्छ, यथार्थ हैन आदर्श बन, यही चपाइ गुरु मान्नुपर्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेजमान्की

~होमनाथ सुवेदी~ छोराछोरीका मेजमान्की खाइनसक्नुभो, भो अमेरिका, स्वर्ग जाने बाटो प्रशस्त भो, त्यो नेपालमा एक थोप्ला दूध नपाउनेले दूधै दूधका ग्यालन पाएर अचम्म भो ।

Posted in कविता | Tagged | Leave a comment

गजल : जहिले नि तिमीलाई भेट्न मन लाग्छ

~अज्ञात पाल्पाली~ जहिले नि तिमीलाई भेट्न मन लाग्छ भेट्ना साथ प्यास सबै मेट्न मन लाग्छ एकै छिन नदेखे मा मनै पोल्न थाल्छ आँखै भारि तिमीलाई देख्न मन लाग्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो कान्छा काका

~बुद्धि मोक्तान~ तोते बोल्दै फकाउँदैछु तिम्रो कान्छा काका लिटो पिठो पकाउँदैछु तिम्रो कान्छा काका रुनु हुन्न चुप बस पाकि सक्यो अब दुध घोली चखाउँदैछु तिम्रो कान्छा काका !

Posted in गजल | Tagged | Leave a comment

गजल : रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर

~आचार्य प्रभा~ यो “गजल” मात्र नभएर एउटा मर्माहत आत्मालाई सम्बेदना रुपी आश्वासन पनि भएकोले मैले सबैमा प्रेषित गरेँ यस्कोलागी क्षमा प्रार्थी छु । यस्लाई रचना मात्र नठान्नु हुन अनुरोध । बाँचेथ्यौ संसारलाई प्रतिभाले हँसाएर रुँदैछौ आज तिमी आफ्नै आँखा रसाएर … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : लोकतन्त्रले

~होमनाथ सुवेदी~ लोकतन्त्रले राजतन्त्र उखेल्ने आँधीको वतास आएको हो राजा नै हल्लिए पछि गिरिजाको हातमा निकास आएको हो । चर्को आन्दोलन रोकियो माओवादीले धोका खाएको खास हो संझौतावादीको पछि लाग्दा माओवादीमा निराश आएको हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हो वा खान्चे १

~होमनाथ सुवेदी~ मान्छे हो वा खान्चे? ए कको प्रगतिमा अर्को तगारो हुन्छ, युद्ध हो वा बुद्ध संप्रभूताको मदानीमा थारो हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अनेसासमा ऐले

~होमनाथ सुवेदी~ अनेसासमा ऐले नेपाल नै ‘भोट’ बनेर आयो भोटैले घरको ऐना लौ दुइचिरा परेर आयो । अनेसासको चुनाउमा ऐले तँछाडमछाड भो कल्ले जित्ने कल्ले हार्ने कस्तो विवाद गढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ताजमहलबाट फर्कदा

~ज्योति जंगल~ भन्नेहरु सबै साचो कहा भन्दा रहेछन् ? गाउनेहरुले गीतमा पनि झुटो संवेदनको धून भर्दारहेछन् । प्रेमको मन्दिर भनेर चिनेथें ताजमहललाई समर्पणको इतिहास भनेर सुनेथें ताजका गीतहरुकौतुहलको उत्ताउलो वेग छातीले थिचेर प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर म सुन्न गएथें प्रेमका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निस्ठुरीको यादमा

~योगेन्द्र गिरी ‘संघर्श’~ कैयौ यादहरु बितीगए सानु तिम्रो यादमा कैयौ यादले सताईरहे सानु सुनसान रातमा ठान्थें पराइ सानु आफन्त सम्झी पछुताउदा

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : प्योर नेपाली

~अकवी~ प्योर नेपालीको खेती निकै घटी सकेको थियो। भन्नाले, प्योर नेपालीहरू जन्माउने भनेको निम्न वर्ग र निम्न मध्यम वर्ग मात्रै बांकी थिए। उपल्लो अर्थात एलिट वर्गमा नेपाली र विदेशीको क्रस भएर जन्मिएकाहरुको हालीमुहाली थियो। आफ्ना सन्ततिहरुको भविष्य सुरक्षित गर्ने दुइटा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : सम्झौता

~अनिल पौडेल~ फुच्ची अहिले हामीसँग छैन । दस वर्ष भएछ उसले छोडेको । त्यतिका वर्ष छोरी भएर बसी । गाविसमा भरेको फाराममा बाबुआमाको नाम हाम्रै थियो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : श्रद्धान्जली श्री गिरिजा प्रसाद कोइरालामा

~ध्रुब प्रसाद न्यौपाने~ सन्सारमा येदि साच्चै पुनर्जन्म हुन्छभने? मातृभूमी सम्झिएर नेपलमै आउनुतिमी । देशको बिकास गर्दा-गर्दै कालले बाटो थुन्छभने?? स्वर्ग तिर नलागेर नेपाल तिरै धाउनुतिमि।।

Posted in कविता | Tagged | Leave a comment

गजल : बालेर के भो ?

~प्रबल बिस्ट~ क्रान्तिका राकाहरु बालेर के भो ? रुकुम संगै रोल्पा जलेर के भो ? अझै पनि सामन्ती जन्मिन्छन भने त्यो यौटा राज सस्था ढलेर के भो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : तेसैले त तिमीले……..

~दिलिप कार्की~ मेरो घरको झुपडिको बास मन परेन होला तेसैले त ठुला ठुला महल रोज्यौ दाउरा बाल्ने चुलो मन परेन होला तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ । मटीतेलमा बाल्ने बत्ती मन परेन होला तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश दुखेको बेला

~विमल गौतम~ गाउँ शहर जता ततै, बन्दुकहरु भुकेको बेला नाजिस्काउ साथी मलाई, मेरो देश दुखेको बेला न्याय सत्य अधिकार र, शान्ति शुरक्षा लुकेको बेला दया माया भातृत्व र, मातृत्वको मुहान सुकेको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नलाई प्रश्नहरु

~बज्र कुमार राई~ प्रश्नलाई मेरो प्रश्न किन थुप्रिन्छौ प्रश्नहरु! मेरो राजधानीको सडकमा फालिएका अलपत्र फोहोर जस्तो दुर्गन्धित असभ्य असह्य र,निर्लज्ज आदत भएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~ऋचा तिवारी~ कहिले कसैको लागि आशु बनेर बगे म कहिले कसैको लागि पिडा बनेर बल्झिए म सधै जे भए म

Posted in कविता | Tagged | Leave a comment

कविता : भावना

~ऋचा शर्मा तिवारी~ स्वतन्त्र महिला पत्रकार आजकल यो मन किन किन यस्तो सुन्य भएको मसानघाट जस्तो चकमन्न् । अनी कतै आफनै मुटुको

Posted in कविता | Tagged | Leave a comment

कविता : गुहार बुद्ध गुहार

~बिमल गौतम~ मुर्ति बिरोधि तिम्रै मुर्तिहरुले गल्लि गल्लि ढाकिसके शान्ति प्रिय नेपाली आँखाहरु बाटो हेर्दै थाकिसके मौलिक हक र अधिकारहरु नावातामे भएर ढलिसके सह अस्तित्व, सहकार्य र सहमति पत्कर सरि जलिसके नेपाली जनताले शान्ति पाउनु पर्छ हो बुद्ध तिमि फेरी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनका मूल्यहरू

~भवानी पौडेल~ जीवन अस्ताउँछ अस्ताउँदैनन् जीवनका मूल्यहरू जीवन ढल्दछ ढल्दैनन् जीवनका रंगहरू फूल झर्दछ झर्दैनन् फूलका सुवासहरू फूल मर्दछ मर्दैनन् फूलका सौन्दर्यहरू हिम बग्दछ बग्दैनन् हिमालका शिखरहरू धुवाँ उड्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो प्रवास

~दुर्गा खनाल~ दिनभर तातो घाममा काम राति खोर जस्तो बासस्थान हरेक हप्ताको बिहिबार साँझ खोज्छौ तास र रक्सी कहाँ छ ४ सयको कमाइमा ४ हजारको गफ ४ सयकै लागि बग्छन पसिना तपतप

Posted in कविता | Tagged | Leave a comment

जीवनी : रुद्रराज पाण्डे

संक्षिप्त जीवनी नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्टको सेवा गर्ने महापुरुषहरु मध्य रुद्रराज पाण्डे एक हुनुहुन्छ । राष्ट र परमार्थको सेवामा समयको सदुपयोग गरेर जिवन समर्पण गरी यस पृथ्वीको मुहार हसिलो पार्ने रुद्रराज पाण्ड्को जन्म वि.स. १९५७ … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

गजल : क्रान्ती फलोस् देशैभरी

~लालकाजी श्रेष्ठ “कमल”~ यही गजलको जन्म सँगै आँधी चलोस् देशैभरी, राष्ट्रघाती बिरुद्धमा राँको बलोस् देशैभरी, अरबौँका भत्ता कुम्ल्याई सम्बिधाननै नतुर्‍याउने, लज्जाहिन बेशरमका मियो ढलोस् देशैभरी ,

Posted in गजल | Tagged | Leave a comment

छोक : हाँस्दै भन्छ कोपिला

~अनुराधा थापा~ हाँस्दै भन्छ कोपिला फूल भई फुल्न देऊ शिक्षाको न्यानो घामले यताउता डुल्न देऊ । शीतल जून-ताराको साथी भई भुल्ने छौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्धकारको यात्री

~पुरुषोत्तम दाहाल~ पेट खाली थियो तर खाने केही थिएन आज थाल भरी छ खाना अरुचिले अघाएको छु, भोक हराएको छ । परिवार बसाउन घरबास खोज्दाखोज्दै सबै क्षणहरू, समयहरू, दिनहरू कटे, अहिले परिवार बसेको छ, उमेर घटेको छ आयु आफैँ किनारा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म ओइलाएको कोपिला

~लालकाजी श्रेष्ठ “कमल”~ नटिप हेर कसैले मलाई म त ओइलाई झरेको फूल हुँ मेरो कर्म यस्तै छ,मर्म नलेउ सिर्जनाको एक महाभुल हुँ कुनै फूलमा बस्न पाउछौ भने नाशम्झ मलाई म त्यसतै छु मेरो त गन्ध आउछ,दुसित बनाउला

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : दुङ

~प्रगती राई~ खोलेमामो नामवाइ छुवा छिब्दान् ना ह्यानि नाम्तखायेन खाङान त्युदा बखानापा बुङ्वाचि तात्येकुम्ने बुङ्वाचिवा हुइखिदा मिरिङेङासे- दुङ् ! के का ना आले मुइमारिमो रुवालुङ बो तिरिका

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

चाम्लिङ कविता : ङोपा

~तिलक चाम्लिङ~ किरातिचिमो बोखादा खासैमा फेरी चैसा लाम्थापा वापोमा सिधा लेपा खोलैमा इम्सापा मिचुका दौरासुरुवालाव वैपा इटो जासुस इसेको फेरी चैसा लाम्थापा ङोपा काङा ।

Posted in चाम्लिङ कविता | Tagged | Leave a comment

कथा : अन्तिम् भेट

~जगतराम वर्देवा ‘घायल’~ २०६१ साल असार महिनाको ४गते दिन् थियो । नेपाली समय अनुसार घडीको सुइ सूस्त सूस्त गतिमा सर्दै थियो मानौ ११ वज्ने तर्खरमा .. काठमाण्डौ वाट झापाको गौरीगंज सम्म जानको लागि यात्रु लिएर आएको तिलंगा यातायात सेवाको ना। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment