Tag Archives: sangrahalaya

कविता : प्रेमको अनुरोध

~मिरा प्रसाई शर्मा~ मलाई मन छ म मरेको थाहा नहोस् मेरो पतिलाई म जलेको पनि थाहै नहोस् मेरो उनीलाई औधी माया गर्छन् उनी मलाई | मलाई थाहा छ भक्कानिने छन मेरो बिछोडमा उनी पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~नन्दलाल आचार्य~ दुःख र सुख खहरे खोला आउने र जाने तिनेरको काम न आयो सुख न गयो दुःख सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन वसन्त आयो पालुवा लागेन । नेतानेतृ मात्र जन्मिए जनता … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : नजुरेको संजोग

~डम्बर तुम्बापो ‘बुद्ध’~ सोल्टी… शहिदगेटमै माइक्रोभ्यानबाट उत्रेर फटाफट हिंडेको म आर.एन.ए.सी. भवनको मूलढोकासम्म पुग्दैथिएँ । कसैको बोलावट जस्तो लाग्यो, तर चारैतिर अपरिचितहरूको चहलपहल मात्र पाए“ । सोल्टी…

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कम्प्युटर आतङ्क

~बखतबहादुर थापा~ ‘डेडी–डेडी, तपाईंलाई थाहा छ, आजभोलि त टिभी कम्प्युटरमै चल्छ नि ! कम्प्युटरमा इन्टरनेट पनि चल्छ; त्यसबाट विदेशमा फोन गर्न पनि सकिन्छ, एकअर्कालाई हेर्दै । संसारमा कहाँ के भइरहेको छ र कसरी भइरहेको छ भन्ने जान्न सकिन्छ । अर्को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नदेखिन्जेल अमेरिकाको शौन्दर्य

~होमनाथ सुवेदी~ नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो, पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो । नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो! हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो चन्द्रमा…… मेरो मंगल ग्रह

~सुदर्शन गौतम~ २१औँ शताब्दी, युग परिबर्तन को शताब्दी मेरो देशमा श्रृङखलाबद्ध परिबर्तन आर्थिक परिबर्तन – लुट राजनैतिक परिबर्तन – फुट न्यायिक परिबर्तन – छुुट जनसाँखिक परिबर्तन – शुट देशमा अनेक परिबर्तनका संकेत

Posted in कविता | Tagged | Leave a comment

गजल : म वारी तिमी

~सुदर्शन गौतम~ म वारी तिमी सधै पारी मेरो फिर्ती तिम्रो चैं सवारी म एक्लो तिम्रो पछि धेरेै छ्न म नितान्त व्यक्तिगत, तिमी सरकारी

Posted in गजल | Tagged | Leave a comment

कविता : मुर्दा हुँ या जिउँदो

~चन्द्र राइ ‘आकाश’~ म ढुङ्गा भएको छु सकेसम्म र भनेसम्म सस्तोमा किनिएको छु न रुन सकेको छु न हाँस्न सकेको छु मुर्दा हुँ या जीउँदो चौबाटोमा याँकिएको छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : यो देह सेलाई

~चन्द्र राइ ‘आकाश’~ कसलाई श्रद्धा गरें पत्थरलाई फूल चढाइ ख्वै मैले के पाएँ आत्मा यो बलि चढाइ । ख्वै मैले के मागे आफैला ई नाङ्गंो बनाइ केवल पाएँ एउटै नाम आफूलाई पागल बनाइ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मनचरी

~चन्द्र राइ ‘आकाश’~ पौडिएको देख्छु मनचरीलाई कञ्चन तलाउमा पौडिएरै छुन पुग्छु मनचरी लाई मुलायन नितम्बमा भोक या क्रोध हो यो सेलाइ दिउँ “मनचरी” शान्त तलाउमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : म मुर्ती हुँ

~चन्द्र राइ ‘आकाश’~ कानले नसुन्ने आँखाले नदेख्ने केवल स्तम्भ झैं उभिएको म मूर्ति हुँ । मेरा कानले सुन्ने ओठका हाँसो अभिशाप हुन् मेरा आँखा अगाडि नाच्ने मारुनी प्रतिरोध हुन्।

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनको सितलतामा

~चन्द्र राइ ‘आकाश’~ जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ । जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई हजूर, भुल्नै सकिएन केही क्षण रामछायाँ बनिदिनेलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : बुकी र बिनायो

~चन्द्र राइ ‘आकाश’~ प्रभातको सूर्यौदयमा बुकी मुस्कुराउँथ्यो पाखा र चौरभरि सेताम्मे मधुमासको सन्ध्यामा बिनायो गाउँथ्यो चखेवा र भञ्याङ्गमा माधुर्य । बुकी, सगरमाथादेखि माछापुछ्छ्रे सम्म सौन्दर्य भर्थिन बिनायो, धूपी र सल्लाघारीभरि गीत गाउँथ्यो चौर बुकी छात्तीमा सजाइ हाँसि रहन्थ्यो बुकी बिनायोको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समिर

~चन्द्र राइ ‘आकाश’~ किन कुन्नी आज मन्द अनि शीतल । कहीँ गुलावी, कहीँ केसरी कहीँ वावरी, कहीँ चुवारीको सुगन्ध छर्छु भन्ने समीर यात्राहरुमा सुस्ताए आकाश कुहिरोले छोपिए प्रभात किरण को प्रतिक्षामा मौन छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे

~चन्द्र राइ ‘आकाश’~ पिए मात अवश्य लाग्छ नपिई पनि यहाँ मात लाग्छ नशा र विष नपिउनेलाई मान्छे किन पिउन लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति

~चन्द्र राइ ‘आकाश’~ हामी सारा नेपालीलाई लाग्नु खुशी लागेको छ स्पन्दनभरि, आशाको छाल छल्किएको छ ओहो ! पुनः देशमा शान्ती छाएको छ बुद्ध अब हामी माझ आएको छ गाउँदेखि शहरसम्म ओठहरूमा मुस्कान पलाएको छ ।

Posted in कविता | Tagged | Leave a comment

रुबाई : कहाँ रुएँको हुँ र

~मनु लोहोरुङ राई~ दुखेर मुटु, कहाँ रुएँको हुँ र ? सरणमा पाउ,कहाँ छोएँको हुँ र ? मिलनमा थोरै दाग लागेर केवल

Posted in रुबाई | Tagged | Leave a comment

मनु लोहोरुङ राईका २ सेन्र्युहरु

~मनु लोहोरुङ राई~ १. जेल गएर मर्छु अब म पनि देशकै लागि |

Posted in सेन्र्यू | Tagged | Leave a comment

गीत : हाँगै भाँची फाल्यौ

~मनु लोहोरुङ राई~ हाँगै भाँची फाल्यौ र पो भुईंमै झरी फुलें छातीमाथि कुल्चिएको हजार चोट भुलें म माथि शीत-घाम, रमाई डुल्दा पनि दुख्दो होला तिमीलाई भुईंमा फुल्दा पनि प्रकृतिको नियमै हो, झरें र नि फुलें

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एकताको अविरल ईन्द्रवती

~मनु लोहोरुङ राई~ एक अध्याँरो वस्तीका असंख्या बासिन्दाहरु हो, मै जस्तो थुप्रै प्रतिनिधी हो, दीनहरुको भोकको निमित्त रातहरुसंग उज्यालो माग्नू ! मान्छे हुनुको कर्तव्य- जिम्मेवारी=समातामूल चेत सम्भावको अमूर्त चिन्तन- नरक कुण्डबाट मुक्ति मार्ग खोज्न

Posted in कविता | Tagged | Leave a comment

गीत : ओभाएनन् आँखाहरु……..

~मनु लोहोरुङ राई~ ओभाएनन् आँखाहरु,हजार कल्पनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले चाडबाड लाग्यो भन्छन्,सबै साथीभाइ कहाँ रम्न पाउनु छ र ?यो जिन्दगीलाई सिमा नाघी पर्देश आएँ, केको तिर्सनाले पग्लिएर पोखी गएँ,घरको सम्झनाले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गेडी : अधुरो

~मनु लोहोरुङ राई~ छोडी आएँ जन्म घर् आकाश त्यो नाघेर छिया छिया मुटु भो, आमालाई सम्झेर भा’छु, अधुरो मेरो लागि दिनै मधुरो मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

गेडी : देश सम्झेर

~मनु लोहोरुङ राई~ सपनीमा हुँदा नि,आफ्नै गाउँ देख्छु म बिपनीमा उठेर, उन्कै गीत लेख्छु म देश सम्झेर, पानी जस्तै आँशु गो’खेर मनु लोहोरुङ सितलपाटी – ६, संखुवासभा हाल :- न्युयोर्क (स्रोत : Manu Lohorang Rai’s Blog)

Posted in गेडी | Tagged | Leave a comment

समालोचना : सन्दर्भ समकालीन कथालेखनको चर्चा ‘वेदना’ (कथाविशेष) का कथाको

~गोपीन्द्र पौडेल~ १. थालनी सिरानमा उल्लिखित शीर्षकले मूलतः दुईवटा पक्षतर्फ सङ्केत गरेको हुँदा त्यसैअनुरूप सर्वप्रथम समकालीन कथालेखनका बारेमा सान्दर्भिक टिप्पणी गर्दै विशेषतः ‘वेदना’ (कथाविशेष–२०५६) का कथाको छोटोमोटो विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य उद्देश्य हो । कथारचनाको आधारभूमि यही वस्तुजगत् हो, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

निबन्ध : ‘निठूरी’ नयाँघरेका नाममा

~वसन्तकुमार बस्नेत~ १ इलाम मेरी स्वप्नसुन्दरी विपनीमा तिमीलाई देखेको छैन मन टेकिएको त उहिल्यै हो दाग लाग्ला भनेर पाउ टेकेका्े छैन

Posted in निबन्ध | Tagged | Leave a comment

गेडी : कस्ती भईन् होला नि

~मनु लोहोरुङ राई~ छोडी आएँ मायालु,कस्ती भईन् होला नि रुँदो हो की मलाई, सम्झी डाँडा-खोला नि बल्झेर दुख्छ छाती एतै अल्झेर

Posted in गेडी | Tagged | Leave a comment

गीत : आफ्नो छायाँ भन्दा नजिक……

~मनु लोहोरुङ राई~ आफ्नो छायाँ भन्दा नजिक,भै’छौ तिमी साथी तिमीलाई चोटलाग्दा, दुख्छ मेरो छाती थाहै नपाई तिमीभित्र आफैलाई हराएछु सपनीमा तिम्लाई देख्दा बिपनीमै कराएछु थाहा पाएँ मुटुले नि, खोज्यो क्यारे साथी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : धड्कनलाई बचाई राख्ने मेरा दुई हात….

~मनु लोहोरुङ राई~ धड्कनलाई बचाई राख्ने मेरा दुई हात पौरख र पाखुरी नै मेरो जीवन साथ कहाँ हो र मेरो पनि,ढुङ्गो कुट्ने रहर मलाई पनि मन्त थियो, घुम्नलाई सहर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : इज्जतको रिहाई

~मनु लोहोरुङ राई~ आमा ! म आज तिमीसंग एउटा कुरा मन खोलेर भन्छु कि इज्जतको रिहाई माँग्छु | तिम्रो छाती चिथोर्ने तिम्रै छोराहरुसंग म घोर विरोध जनाउँछु | धेरै संघर्ष गर्दै आएँ र फेरि गरिरहन्छु |

Posted in कविता | Tagged | Leave a comment

कविता : सोल्टीलाई प्रेमिलो सम्बोधन

~मनु लोहोरुङ राई~ सोल्टी ! यो मनको खोपीमा कुन सम्साँझ देखि आरती जगायौ ? थाहै भएन | खै कुन बिहान देखि हो ? प्रेमिलो सूर्य उदाएछौ मेरै हृदयको श्रीअन्तु डाँडामा- रातो गुलाफ बोकेर अनुरागका चिमल थुंगाहरु यै सिक्रे रुखको थाप्लोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : हामी सबै टेकबहादुरहरू

~रुद्र खरेल ~ हाम्रो व्यक्तित्वलाई थरीथरीका जुइना र टेकाहरूले थेगेको छ । गम्दै जा“दा कहिले–कहिले मलाई एउटा एकदमै नया“ पुराण लेख्न मन लाग्छ, टेको पुराण । टेको पुराण कुनै काल्पनिक पात्र र घटनाको टेकोमा थाङ्राको चिचिन्डोझैं लिन्ठिड्ड झुन्डिएको पुराण हुनेछैन … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : वास्तविकता

~ध्रुब थापा~ आज आइतावार विश्व विद्यालय गई रहन पर्ने वँध्यता थिएन वल्ल लगतार एक सप्ताहा प५ि पानी पर्न थमिएको ५, धेरै दिन धून नपाइएका मैला लूगाहरु झिकेर वाल्६ी भरि फिजा¤ई राखे । साथी आज विहानै ३र गएको ५ खर्च सकिए५ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment