Tag Archives: sangrahalaya

कथा : पासवर्ड

~नीरा शर्मा~ साच्चिकै रङगिएका छन् आजकल मेरा दिनहरु, जैले देखि मैले अनुकल्पलाई भेटे उसको मायाले मलाई उ तिर खिच्दै लग्यो । उसको आकर्षक र बौद्धिक ब्यक्तित्वदेखि मोहित भएँ म । हुन सक्छ

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : २२ वर्षपछिको भाइटिका संझिएर

~भारती गौतम~ नोभेम्बरको त्यो बिहान अलि अलि हुस्सु लागेको भए पनि भर्खर झुल्किएको घाममा भैंसेपाटीवाट देखिने हिमाल ओल्लो छेउ देखि पल्लो छेउ सम्म चांदी जस्तै टल्किएको थियो। हुन त हामीले त्यहाबाट देखिने अलौकिक हिमाल श्रृंखला देख्‌न एक महिना अगाडी देखि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सन्दर्भ हराएको कथा

~केशव राज ज्ञवाली~ आज आइतबार अफिस छुट्टी छ, नगरी नहुने बिशेष काम पनि केहि छैन । आज अमेरिका आइपुगेको पाँचवर्ष पुगेछ । म अलिक नोस्टाल्जिक भैरहेको छु । पुराना डायरीहरु हेर्दै सम्झिरहेछु, पुराना दिनहरु । एउटा निलो जिल्दा भएको डायरीले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मन्दिर, आस्था र शिवलिङ्ग

~अभिलाशा शर्मा~

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : यो एकबारको जुनीमा

~लक्ष्मण गाम्नागे~ यो एकबारको जुनीमा अमेरकिाको वासिङ्टन वा न्युयोर्क वा त्यतै कतैकी धनाढ्य कुइरेनीको कोखबाट जन्मिएको भए तेरो नाम लक्ष्मण गाम्नागे रहने थिएन साइँला ! अर्थोकै केही हुने थियो । जापानको राजधानी टोकियोको कुनै व्यापारी, उद्योगपति वा स्वीट्जरल्यान्डकै भनौँ, कुनै … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : फुलेको जवानी

~लक्ष्मण गाम्नागे~ १. एक बेलुका मेरा बालाई ओछ्यानमा सुताएर मेरो छोरो मनिर आयो र उत्साहित हुँदै भन्यो ए बा ! मैले भने -के बा ? उसले भन्यो- मलाई पनि बूढो हुन मन लाग्यो बा ! छक्क पर्दै मैले सोधेँ – … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : हीरा साहू र दन्तलाल वकिल

~एल एन सुवेदी ”हस्ती”~ दुबई – यू.ए.ई , ६ मार्च मैले बर्सौ देखि निहाली रहेको छु , त्यो गल्लीका मानिसहरु उस्तै छन् । पुरानो गल्ली , सबै संरचना उस्तै । घरहरुको बनावट उस्तै , मान्छेको जीवन स्तर उस्तै । ज्यापू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : त्यो दशैं

~बिटु केसी बराल~ टेक्सास, अमेरिका, १९ अक्टोबर सयपत्री, गोदावरी र मखमलीले रङगिएका बगैचा र बासनाले मन नै हररर बनाउथ्यो । निर्मल आकाश, शितल हावा, न्यानो घाम, सफा वातावरणमा चराचुरुङगी पशुपन्छी मात्र नभै प्रकृति नै दशैं मान्न रमाएझै लाग्थ्यो । मन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : निचोरिएको फूल

~शेखर ढुंगेल~ न्युह्याम्सायर, अमेरिका, २१ अक्टोबर कस्ती हुन् यी आइमाई ? ठुली पल्टिएको नि ? किन न् पल्टियोस त ? के न् पुग्दो छ त उस्लाई ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम श्रद्धान्जली

~गीता खत्री~ न्युयोर्क, अमेरिका, ५ डिसेम्बर आखिर किन यो मन कहिले मुलायम नौनी भन्दा नरम त कहिले हाडे ओखरभन्दा कडा भईदिन्छ । मान्छेभित्रको भावनालाई लगाम लगाउन पनि त सकिन्न । मन समय समयमा साह्रै बरालिन्छ, काबुमा राख्छु भन्दा भन्दै यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किँदै किल्लाहरु

~डा. दिनबन्धु शर्मा~ ‘सहर जान्छौ त ?’ मैले सोधेँ । चहकिलो घाम तरेली परेका गराहरुमा लमलमक गर्दै गोठसम्म आइपुगेको थियो । गोठको भुईं र गोरुका ढाडमा समेत पाइला टेक्यो त्यसले अनि गोठ उज्यालो भयो । ‘जान्न भाइ !’ उसले अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अहंकारको मन्दिर

~दिलिप आचार्य~ गाँउमै धार्मिक र समाजसेवी भनेर चिनिएका एकजना भलादमीले आफ्नै निजि खर्चमा एउटा मन्दिरको निर्माण गर्न लागेकाले ति भलादमी निकै व्यस्त देखिन्थे र निर्माण स्थलमा बसेर सबैलाई छिटो छिटो काम गर्न हौस्याई रहन्थे ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सिन्दुर र पोते

~गीता थापा~ संयोगबस ऊ र म एउटै सिटमा थियौँ । बस हिँडेको पाँच दश मिनट पछि उसले कुरा निकाल्यो “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ” “महत्वपूर्ण भए सोध्नुस्। होइन भने समयको बर्वादी नगर्नुस् ।”

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गधा बोल्छ

~लक्ष्मीप्रसाद देवकोटा~ क. मालिक मानिस ! ही ही हः ! ही ही ह हः ! ही ही हः !

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरीको गीत

~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रलङ्कर शङ्कर–शिरको धूमिल जटाको उच्छाल, प्रलयको छ पताका मेरो उडान, पागल उत्ताल, मुस्कन्छु झलझल भीषण निजी शोभाले प्रसन्न नारी, सगर सागर सोहोरी सन्कें, भँवरी परेर भारी उग्रलाई अभिसारी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त पुर्णिमा प्रति

~लक्ष्मीप्रसाद देवकोटा~ क. प्रतिविम्बिँदी कटु जगत् कलिलो अमृतजलमा चोभी कलकल ! जादू झार्दी सब जलथल ! गोलवदन ! तिमी, दिन–सुकला जो, ज्योतिचदरले मुख ढाकी, तुहिनाचलको चुली उपरमा निहुरी चियाउन आ’की ! देखी, पश्चिम आशाले दीप सुनौला निभा’की !

Posted in कविता | Tagged | Leave a comment

कविता : शून्यमा शून्य सरी

~लक्ष्मीप्रसाद देवकोटा~ संसार रूपी सुख स्वर्गभित्र, रमें रमाएँ लिइ भित्र चित्र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी नेपाली

~लक्ष्मीप्रसाद देवकोटा~ क. एशियाली जागृति–युग–शिशु हामी उषासुत नयपाली हामी हिमालय–तनय पिपासु चढेन चुचुरा करमाली ।

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिति बिलाप

~लक्ष्मीप्रसाद देवकोटा~ (नेपालमा प्लेन दुर्घट्नामा परेका बालबालिकाका प्रति) क. दउगका तारा ! बाबा ! बाबा ! कलिला, उज्याला सुनगाभा ! पृथिवी झरेका स्वर्गका फूल !

Posted in कविता | Tagged | Leave a comment

कविता : ग्रहण नुहाउदी प्रति

~लक्ष्मीप्रसाद देवकोटा~ क. सूर्यकी दुहिता ! चन्द्रकी भगिनी ! ए युवती ! गर स्नान !

Posted in कविता | Tagged | Leave a comment

कविता : गौंथली र देवकोटा

~लक्ष्मीप्रसाद देवकोटा~ क. गौंथली र देवकोटाको एउटै गुँड छ ! एउटै गुण छ !

Posted in कविता | Tagged | Leave a comment

कविता : भिखारी

~लक्ष्मीप्रसाद देवकोटा~ (१) हेर भिखारी अडि अडि आयो करुण दृष्टिले नजर उठायो । गाढा दुखको मौन प्रकाश ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कहाँ सम्म्को आँट

~मोतीराम भट्ट~ कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे कहाँ सम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : मुना-मदन

~लक्ष्मीप्रसाद देवकोटा~ समर्पण हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा, यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा । अरु ता मैले के गर्न सक्थेँ ! अपढ-अज्ञानी,

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : भेन्टिलेटरमा देश !

~अनुज श्रेष्ठ ‘प्रवास’~ भोलि अर्थात जेठ १४ गते यो देशको अप्रिल फुल आफ्नो आँगनमा फलेको हलुवावेद झैं संविधानका सपनाहरु बाँडेर हामीलाई कमरेडहरु निदाइरहे महङ्गा पलङ्हरुमा र भरिरहे अन्तराष्ट्रिय उडानहरु । राष्ट्रिय उडानको महँगीमा छट्पटाइरहयो कर्णाली ब्लुज…. ६२/६३को आन्दोलन,सहिदका सपनाहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : दियौ तिमीले,कस्तो आश ?

~आचार्य प्रभा ~ दियौ तिमीले,कस्तो आश ? पालेँ मनमा,खाली त्राष / ब्यर्थ रहेछ,बिस्वाश् गर्नु बनें जहिल्यै,झनै निराश् /

Posted in गजल | Tagged | Leave a comment

मुक्तक : प्रसव नै विना जनताको

~राकेश कार्की~ प्रसव नै विना जनताको रगतले ब्याएपिछ िसंहको नड०्ग्रा काटी आफूले लाएपिछ कां को राहत होला कस्तो संविधान बन्ला

Posted in मुक्तक | Tagged | Leave a comment

कविता सङ्ग्रह : अनुहारहरू

~मातृका पोखरेल~   अनुहारहरू (कवितासङ्ग्रह) मातृका पोखरेल प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग २०६४ कृति अनुहारहरू (कविता सङ्ग्रह) संस्करण पहिलो प्रकाशक धवलागिरी साहित्य प्रतिष्ठान, बागलुङ्ग प्रकाशन २०६४ आवरण प्रोल्लास सिन्धुलीय मूल्य ५०/– मुद्रण जनसेवा अफसेट प्रेस, बागलुङ्ग फोन नं. ०६८–५२०२०१ ISBN … Continue reading

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : यात्राको एउटा दृश्य

~मातृका पोखरेल~ मातृका पोखरेल विवेक सिर्जनशील प्रकाशन प्रा.लि. कृति ः यात्राको एउटा दृश्य विधा ः कवितासङ्ग्रह लेखक ः मातृका पोखरेल प्रकाशक ः विवेक सिर्जनाशील प्रकाशन प्रा.लि. अनामनगर, काठमाडौँ, फोन ४७७१७०४ प्रकाशित प्रति एघार सय प्रकाशन ः पुस, २०६० आवरण ः के.के. कर्माचार्य

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : सेतो दरबारको छेउबाट

~मातृका पोखरेल~ सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह) मातृका पोखरेल प्रकाशक

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता : के लेख्नु मैले पर्यो

~माधव घिमिरे~ धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए छाया आज पर् यो छिप्यो छवि कहाँ के देख्नु मैले पर् यो आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर् यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : हे नारायण के भयो !

~माधव घिमिरे~ पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा फारी बादल शैलको शिखरमा तारा उदाइन् अब आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब

Posted in कविता | Tagged | Leave a comment