रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कविता : शून्यमा शून्य सरी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- कविता : वातावरण
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- कथा : कृष्ण सुदामाको कथा
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
Tag Archives: sangrahalaya
कथा : वसुधा
~गोविन्द बेल्वासे~ जी–मेलको इनबक्सको एउटा इमेलमा घन बहादुरको आँखा झट्ट पर्यो। आँखा अडिए र फेसबुकमा स्कूल पढ्दाको एउटा साथीको अनुरोधले शरीरमा एउटा तरङ्ग जन्मायो । दिमागमा स्कूल जीवनका क्षणहरू नाँच्न थाले । दायाँ हातको चोरऔँलाले माउस क्लिक गरेर फेसबुकमा लैजाने … Continue reading
कथा : साथीको मन
~गोविन्द बेल्वासे~ माधवले फोनमा बासुलाइ कृष्ण ब्रिटेनबाट अर्को महिना नेपाल आउन लागेको कुरा बतायो। उनीहरुले कृष्ण नेपाल आउने विषयमा सल्लाहा गर्न भेटेरै कुरा गर्ने सल्लाहा गरेर पुलचोकमा चर बजे भेट गर्ने भए। माधावको कार सोल्टी रेष्टुरेन्टको कारपार्कमा रोकिएपछि उ कार … Continue reading
कथा : हवाई टिकट
~गोविन्द बेल्वासे~ बाथरुमबाट पतिको आवाज आएर भान्सामा ब्यस्त विनिताको कानमा ठोक्किन पुग्यो– ‘फोनको घन्टी चार पटक कराइसक्यो चाडैँ उठाउन.. , मैले दाह्री काट्दै छु’। ग्याँसको आगो सानो पारिन र बैठक कोठामा आएर कर्डलेस फोन चार्जरबाट उठाए पछि हरियो बटन थिचेर … Continue reading
कथा : लरीको यात्रा
~गोविन्द बेल्वासे~ उमेशले साथीसंग मिलेर रक्सीको डिलर खोलको तीन बर्ष भएको थियो। त्यो अवधिमै ब्यापारले आर्थिक अवस्था भने डिलमै पुर्यायो। साझेदार साथी उत्तम कुमार थियो। सुरुमा बरोबर पैसा लगाएर रक्सीको डिलरसिप लिएर ब्यापार सुरु गरेका थिए। पहिलो चरणमा धमाधम रक्सी … Continue reading
गजल : झुन्डिएर मर्छु बरु झुक्नुपर्छ भने
~भगवती बस्नेत~ झुन्डिएर मर्छु बरु झुक्नुपर्छ भने स्वाभिमान गुमाएर चुक्नुपर्छ भने शीर उँचो राखिरहने जिन्दगीको चाह के अर्थ भो अन्यायमा रुक्नुपर्छ भने
विष्णु बैकुण्ठे र भगवती बस्नेतको मुक्तक दोहोरी
~भागवती बस्नेत~ ~विष्णु बैकुण्ठे~
विष्णु बैकुण्ठेका केही मुक्तकहरु
~विष्णु बैकुण्ठे~ १. सुगन्ध छर्ने फूलमा भमरा रमाएर जान्छन् । एकहूल जोडीहरु मुखामुखै समाएर जान्छन् ।। सहासीको कुरै बेग्लै प्रशंसामा कमी हुन्न… काँतरहरु अमिलो मन खिन्न बनाएर जान्छन् ।
गजल : जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी
~भगवती बस्नेत~ जित्न खोज्दा खोज्दै पनि हारेको जिन्दगी दु:ख दर्द बेदनाले बारेको जिन्दगी टाढा भयो हाँसोखुसी अदृश्य क्षितिजमा देखावटी मुस्कानले टारेको जिन्दगी
कविता : बिचल्लित मानसिकता
~भगवती बस्नेत~ जसरी जून र ताराहरू लुक्छन् आकाशको छातिभित्र सुनसान रातमा, त्यति बेला कहाली लाग्दो निस्सार समयको एउटा पाटो बन्छ, त्यसैगरि, तिमीले औंसीका रातहरू उपहारमा दिएर गयौ ।। त्यसैले
भागवती बस्नेत र बिष्णु प्याकुरेलको मुक्तक दोहोरी
~भागवती बस्नेत~ ~बिष्णु प्याकुरेल~
भगवती बस्नेतका केही मुक्तकहरु
~भगवती बस्नेत~ १ बिकल्पको बाटो छैन भन्ने नसोच मुल्यहिन सम्झी मिल्काउन नखोज समयले देखाउनेछ रङ जिन्दगीको जीवनका समस्या,संघर्स देखि नभाग!!!
कविता : सहिदको सम्झनामा
~भगवती बस्नेत~ वसन्तको पालुवा लहलहाउन लालायित बन्दै गर्दा शिशिरको निर्मम अत्याचारले क्षतविक्षत हुँदै कठोर क्रुरतासँग जुध्दै कठाङ्ग्रिदै पनि जीवन्त बनी उहि माटोमा समाहित हुन्छन् ।
गीति कविता : साटेर मुटु लाएको माया मलिनो भएछ
~भगवती बस्नेत~ साटेर मुटु लाएको माया मलिनो भएछ छाडेर हात तोडेर साथ, बिरानो भएछ! जोडेर राखे टुटौँला भन्दै मायाले सम्हाली बोलेर हैन दिएर गयौ पीरको कोसेली
गीत : दियौ हात तिमीले र मैले समाएँथे
~भगवती बस्नेत~ दियौ हात तिमीले र मैले समाएँथे सँगै सँगै हाँसी खुशी हिड्दा रमाएँथे अनायसै आज तिमी टाढा भयौ किन जान्ने रैछौ तिमी साह्रै मन्मा चोट दिन तिम्रै निम्ति सारा नाता टाढा बनाएँथे तिमी सँगै जिउन पाउँदा धेरै रमाएँथे निष्ठूरीको … Continue reading
छन्द कविता : किन यो नाममा गर्व
~तीर्थराज अधिकारी~ छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो । आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।। कुमारी गर्भकी भारी, पति कुमार छन् घरै । मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।।
मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…
~आकार अनिल~ थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि … Continue reading
कथा : रूथ
~राजेश नतांश~ “म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” “तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !” रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा ‘प्वाइजन’ लेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन … Continue reading
कथा : फ्रन्टपेजको तस्बीर
~राजेश नतांश~ तस्बीर फ्रेन्टपेजमै छापिएछ । मेरो नजर अन्तै मोडिएको रहेछ । आकल्पचाहिँ क्यामरातर्फ नै हेरिरहेको देखिन्छ । ऊ दौरा सुरूवालमा सजिएको छ । भादगाउँले टोपी र सेतो चस्माले उसलाई असाध्यै सुहाएको छ । ऊ निक्कै नर्भस देखिन्छ । म … Continue reading
कथा : चट्पटे मन
~राजेश नतांश~ काया बच्ची भा’की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडी लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई … Continue reading
कविता : आमा गुमाउँदाको पीडा
~मणी नेपाली पनेरु~ हे आमा हे आमा पवित्र तिम्रो काख तिरेर तिरिन्न बन्दना सय लाख कलेजाको टुक्रा सरी छातीमा लुकाउँथ्यौ मेरो लागी आसुँ झार्थ्यौ आत्मालाई सुकाउँथ्यौ ममताको नदी बगाई अशीषको झरी रक्षा गर्थ्यौ देवी सरी छोपी वरीपरी
कविता : सिंगो आकाशका बन्दी हामी
~रमा देवकोटा पराजुली~ नारीकै कोखमा नौ महिना आश्रित पुरुष नारी आधा आकाश हुन् भन्छ नारीको स्तनपानले बाच्न सिकेको पुरुष नारी अर्धांगिनी हुन् भन्छ
कविता : पेन्सनपट्टा
~दीपेन्द्र के.सी.~ सम्झनाहरु बल्झाउने पेन्सनपट्टा बोकेर हातमा पेन्सन क्याम्प आउने बाटो हेर्दैछिन आमा जग्गेका मण्डपहरुमा गरेका वाचाहरु जीवनभर साथ दिने कसमहरु त्यो पहिलो रातका कुराहरु
कविता : शहरमा एउटा भोज छ
~पुरुषोत्तम ढकाल~ शहरमा एउटा भोज छ निम्तालुहरुलाई मोज छ सप्ताहान्तको यो साँझ बधुहरु आउंदै छन् भोजमा सबलाई मोज छ एकै छिन है नेता महोदयको आगमन भयो
कविता : ख्याउटे लास भोज्र्याङको बाटो
~दीपक सापकोटा~ रात-साँझ पिठ्यूँ भाँच्चिने गह्रुँगो भारीले थिचिएर पहाडबीच ढुंगाको कापबाट उम्केर आएका छन् केही उज्याला आँखा के बोकेर ओरालो लाग्दै होलान् ती लड्खडाइरहेका पिँडुलाहरू ?
कथा : पँधेरामाथिको कोलमा देखिएको अपरिचित मानव
~गोविन्द वेल्बासे~ आजभन्दा करिव ४० बर्ष पहिलेको कुरा हो। त्यो गाउँमा त्यतिबेला यन्त्रबाट चल्ने कुनै यातायातको साधन पुग्ने बाटो थिएन। मोटर हिड्ने बाटोसम्म पुग्न दिनभरि हिडेर जानुपर्दथ्यो। त्यो गाउँमा मैले एक आकृतिलाई देखेँ। त्यो आकृति सेतो पहिरनमा थियो। त्यो सुनसान … Continue reading
कथा : दोषी समय
~गोविन्द बेल्वासे~ शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका … Continue reading
कथा : होवार्ड फास्टको लेखकीय नोट र रचना गर्भ
~गोविन्द बेल्वासे~ रक्ष राइले उर्जा थप्नु भएको ‘रचना गर्भको’ बिषय स्रष्टाहरु माझ जिज्ञासा र छलफलको बिषय बनेको छ । रचनाको गर्भको रहस्य खोलिदिनाले रचनाको परिधि साँघुरिन्छ भन्ने तर्कका आधारमा ‘रचनाको गर्भ’ को खुलासाको विपक्षमा उभिएका स्रष्टाहरुका बारेमा मलाई रक्ष राइले … Continue reading
कथा : ध्यय
~गोविन्द बेल्वासे~ यो प्रोजेक्ट मेरो कलेजको कोर्षवर्ककै एउटा पार्ट हो। मेरो कोर्षवर्कबाट झल्किएको विचारबाट मेरो टिचर पूरै प्रभावित भएका छन्। यो प्रोजेक्टमा लागनी गरेर यसलाई कम्प्यूटर गेम बनाएपछि बजारमा बेच्दा निकै फाइदा हुन्छ भन्नेमा मेरो टिचर ढुक्क भएका छन्। त्यसैले … Continue reading
नबिन प्राचिनका १३ रुबाईहरु
~नबिन प्राचिन~ १. यति धेरै उदास हुने कसले बनायो मलाइ ? डाको छोडि छोडि रुने कसले बनायो मलाइ ? फूलहरुको संसार बाट जबर्जस्ति लखेटेर, पत्थर अनि हतियार छुने कसले बनायो मलाइ ? २.
बाल-कथा : सुनथानको भूत
~नवराज पोखरेल “पाखेली”~ “सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता … Continue reading
कथा : दैलौ लगाएको आवाज….
~गोविन्द बेल्वासे~ दिनेशको भाडामा लिएको फ्ल्याटमा पाहुना सुताउने छुट्टै कोठा छैन । एउटा बैठक कोठा, एउटा भान्सा-डायनिङ र एउटा आफना लोग्ने स्वास्नी सुत्ने कोठा मात्र छ । त्यसैले लामो बस यात्रामा थकित भएर आएका बुवालाई साँझ खानपिन गरेपछि दिनेशले त्यही … Continue reading
कविता : लेन्डुपहरु
~कृष्ण प्रसाई~ देशमा विभिषणहरू ज्यूदै छन् देशमा जालन्धरहरू पनि छन् । जे जति अर्जुनहरू छन् ती अब कुनै हालतमा
