Tag Archives: sangrahalaya

आञ्चलिक उपन्यास : पुर्वतिर

~प्रदिप नेपाल~ पुर्वतिर (आञ्चलिक उपन्यास) | नेपाली उपन्यास | प्रदिप नेपाल आगमन घुरबिसे पञ्चमीबाट फाक्देवको ओरालो झरेपछि इवाँ खोलो आउँछ । फिदिम र ताप्लेजुङ जाने धेरै जसो यात्रीहरु घुरबिसेबाट ओरालो झरेर फाक्देव गाउँका बरपीपलका चौतारीहरुमा उभिएर उत्तरपूर्वको कुनामा पर्ने पौवा … Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

एस.वि.विवेक का मुक्तकहरु

~एस. वि. विवेक~ समर्पण समर्पण छ मित्रलाई जसले – देश र जनताको मुक्तिको निम्निर् वर्गशत्रुसँग लड्दा लड्दै अमूल्य जीवन बलिदान गर्‍यो ।

Posted in मुक्तक | Tagged | Leave a comment

खण्ड-काव्य : विद्रोहको छाल

~एस.वि. विवेक~ विद्रोहको छाल एस.वि. विवेक प्रकाशक ः एस.वि. विवेक विधा ः खण्डकाव्य संस्करण ः प्रथम, असोज, २०४३ ः दोस्रो, आषाढ, २०४५ र्सवाधिकार ः कविमा कभर ः मोहन थापा मूद्रण ः ऐर्श्वर्य छापाखाना, रक्तकाली मूल्य ः रू. ५।-

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

लघु-काव्य : कालो नाटक

~एस.वि. विवेक~ बितेर सदियौं जाँदा सम्मन उसले यहाँ गरेन उन्नती आफ्नो सिवाय अरू निम्तिमा उसैले अहिले फेरि दौडिने गफ गर्दछ आधार आव को पर्ूर्ति गर्दछु किन भन्दछ –

Posted in लघु-काव्य | Tagged | Leave a comment

खण्ड-काव्य : ब्वाँसोको अन्त्यको खेल

~एस.वि. विवेक~ ब्वाँसोको अन्त्यको खेल                     खण्डकाव्य एस.वि. विवेक प्रकाशक      ः एस.वि. विवेक विधा          ः खण्डकाव्य संस्करण     ः प्रथम, असोज, २०४५ र्सवाधिकार ः कविमा मूद्रण         … Continue reading

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

राकेश कार्की का मुक्तकहरु -१

~राकेश कार्की ~ कतै जिन्दगी फुल्छ कतै जिन्दगी झुल्छ खनी गोडी गर्नेलाई जिन्दगीले नै भुल्छ

Posted in मुक्तक | Tagged | Leave a comment

मिवाजु मलिन का मुक्तकहरु

~मिवाजु मलिन~ यति धेरै पीडा होस् मलाई कुनै एकको बारेमा सोच्ने फुर्सत नहोस् यति धेरै घाउ लागुन् कहाँ दुखेको छ केही पत्तै नहोस्

Posted in मुक्तक | Tagged | Leave a comment

भैरव अर्यालका मुक्तक

~भैरव अर्याल~ मुटुभरि आशा पानी कहिल्यै न जुरेकै होस् प्यास सधैँभरि पाएको छु उल्लास मनमा न छिरेकै होस् आश मुटुभरि ल्याएको छु। (स्रोत: Tanneri.com)

Posted in मुक्तक | Tagged | Leave a comment

गीतकार तथा कवी क्षेत्रप्रताप अधिकारीमा श्रद्धान्जली

गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । दुई दिनअघि ह्दयघात भएपछि उहाँलाई गंगालाल ह्दयरोग केन्द्रमा भर्ना गरिएको र आइतबार राती अधिकारीको निधन भएको उहाँको परिवारले जनाएको छ । अधिकारीले लेखेका हेर आज सगरमाथा रोइरहेछ लगायतका … Continue reading

Posted in Misc | Tagged | Leave a comment

नियात्रा : दसहजार तालको साम्राज्य

~राजेन्द्रप्रसाद अर्याल~ आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : क्रान्तिकारी को नाउँ मा एउटा तार

~युद्धप्रसाद मिश्र~ सक्ने भै तिमी रक्तक्रान्ति गरने नीति छ नेता उठ साँच्चै शोषणमुक्त बन्नु छ भने यौटै मियोमा जुट पोल्ने छाति कुरा घटेका ननिका गाउँ लथालिंग छ च्यापेको अभिभारका हृदयको क्रान्ति त्यसै ठिंग छ

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हिउँको कला, बरफको दरबार

~कृष्ण बजगाईं~ डिसेम्बर २६ तारखि । हिउँ परेर सेताम्मै छन् सडकहरू । फाट्टफुट्ट गाडीबाहेक अरू देखिन्न । बिहानीको सबेरमा सडकपेटीको हिउँ अझै सफा गरएिको छैन । मरुन्जेलको ठिहीमा हिउँमाथि पहिलो पाइला मेरै हुन्छ । कस्तो भने यही बेला रेल छुट्ला … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जनताको तिर

~अनिरुद्र तिम्सिना~ अंगालोकी श्रीमती हात्को साँचो ताला । सेवकलाई सुुम्प्यौ नेता के हो तिम्रो चाला ।। कन्यादान पाएकीलाई कोठी बेच्न लग्यौ । ट्वाइलेट भन्ने संझिएर चुलैमाथि हग्यौ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता सङ्ग्रह : निरंकुश जुँगाविरुद्ध

निरंकुश जुँगाविरुद्ध (कविता संग्रह) विक्रम सुब्बा २०६६ [काठमाडौं] : मुंधुम पब्लिकेसन ———————————————————————- समर्पण ! ———————————————————————-

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : यो झापा हो !

यो झापा हो ! प्रकाशकःहिमा रेग्मी खनाल संस्करणः पहिलो, २०६६ आवरणः कलाकेन्द्र, काठमाडौं कम्प्यूटरः सुशान्त खनाल विषय-सूची • कभर पृष्ठ • यो पनि एउटा रहर • यो झापा हो • आदोलन • माइत र घर • सबैलाई झुन्ड्याउन सक्छौ ?

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु

बेलाबखतका मुस्कानहरु (कविता – संग्रह) रचनाकार- कृष्णबहादुर क्षेत्री कृति- परिचय बेलाबखतका मुस्कानहरु बिधा- कविता-संग्रह प्रकाशक – दिनेशप्रसाद मैनाली प्रकाशन साल – वि.सं. २०५१ प्रति-१००० छापाखाना- षडमुखा भगवती प्रिण्टिङ्ग प्रेश हाँडीगाउँ, काठमाडौं । ISBN No. नभएको

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

लघुकथा : सम्झौताको फूल फुल्छ जहाँ

~कमला आँसु~ कविता लखतरान भएर कालेजबाट घरको छेउ आइपुग्छे. घरको सिँडी चढ्दा चढ्दै उसले नानी रोएको आवाज सुनिपठाउँछे। ऊ हतारसाथ सिंडी उक्लन्छे। घरको ढोका खुल्लै हुन्छ। ऊ आफ्नो पदचापलाई नियन्त्रण गरेर सुत्ने कोठामा बिस्तारै चाल मारेर चिहाउँछे। उफ भित्र कस्तो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अनन्त – यात्रा

~विजय बान्तवा~ अनन्तभित्र फेरि पनि पस्दैछु, पस्दैछु, रमाउँदैछु, घुम्दैछु, अथाह महासागर छ त्यहॉं, भेटेकै छैन पर्खाल, सिमाना र आकाश, उड़दैछु, उड़दैछु, पोखिन्दैछु, पोखिन्दैछु,

Posted in कविता | Tagged | Leave a comment

कविता : सामाजिक विषमता

~अमर बानियॉं लोहोरो~ यो बढ़्दो ब्यापकता, यो कस्तो बिकराल्ताएएएएएए समाज गैरहेको कता, आफैंबाट पलायन भएर एक विच्छिन्नता तर्फ,छिन्न भिन्न भएरएएएएएए। कुँड़िन्छन् मनहरू,चुँड़िन्छन् हृदयहरू कर्कश अनि कटुबचनहरूमा,रगतभित्रको रूखो पनमा। कठै! भित्रभित्रै जल्दछन् शरीर,सॉंझ सवेरै गल्दछन् मस्तिष्क

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्म मूहूर्तको अमृत बेला

~कमला आँसु~ फूलहरूसँग रंगहरू चोरेर चन्द्रमा अनि ताराहरूसँग रोशनी सापटी मागेर कैयौं मनमोहक हावा अनि पानीहरूसँग अंकमाल गरेर

Posted in कविता | Tagged | Leave a comment

अमर बानियॉं लोहोरोका मुक्तकहरु

~अमर बानियॉं लोहोरो~ (1) कुरा: दिलभित्रको सबै सुरूपा सुखी हुँदैनन्, सबै कुरूपा दु:खी छैनन्; यो स्थिति कस्तो अमेल! शायद सबै नियतकै खेल(?)

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : पदचिन्ह

~सुधा एम. राई~ अभीप्साका रेतिलो खडेरी मेरो मूर्छनाको चित्रबस्ती मौन अनि नि-शब्द आखिर, तिमी आयौ

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको निर्माण

~स्नेहलता राई~ हे नेपाल, हे काठमाण्डौं, तिमीकहाँ पटक-पटक पुगिरहने मन भइरहने,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी यसरीनै आउनु कविता !

~अर्जुन यावा~ म रुँदा यहॉं तिमी, शान्तवना दिनु नआउनू, हॉंस्दा साथ दिन पनि नआउनू, कविता!

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मव्यथा

~डा. कविता लामा~ परदेशी छोरा तिमीलाई सम्झी यो पत्र पठाउँछु खोलेर पढ् आमाको व्यथा पत्रमा लेखेकी छु आमा र बाउ रोएको कहाँ गाउँ-घरले जान्दछ

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्माभिव्यक्ति-एउटा सिपाहीको

~वीणाश्री खरेल~ मेरो आगमनको एकएक पललाई आफ्नै घर-आँगनमा मिलनका सपनाहरू सजाएर बसेकी तिमी खुशीका गुराँसहरू मनभरि फुलाएर पर्खेकी तिमी, मायाका उन्मादमा बसन्ती भएर मात्तिएकी तिमी मेरो नआउने खबर पाउँदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : विचार – श्रृंखला

~तारा साम्पाङ~ क्रान्ति– विरोधाभासले वर्षौं गर्भाधान गरेर जन्माएको छोरा विरोधाभास–

Posted in कविता | Tagged | Leave a comment

मोतिसिंह छेत्रीका केही अभिव्यक्तिहरू

~मोतिसिंह छेत्री~ (1) मृत्यु कति भयंकर अखण्ड सूर्यको तापझैं मान्छेमा सधैं आरोपित मृत्यु कति भयंकर आत्मा त होशियार

Posted in कविता | Tagged | Leave a comment

कविता : म बलात्कृत भएको रात

~सुधा एम. राई~ आजकल दिनप्रति दिन बढ़्दै गइरहेको आफ्नै पेट छाम्दै अन्योलताहरूसित गुम्फित त्यो क्षितिज हेर्दै म टटोलिरहेछु।

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा कविताहीन कविता

~मनप्रसाद सुब्बा~ अखबारको पृष्टमा ऐना हेरेर शुरू हुन्छ उसको दिन… आधुनिक दन्त्यकथाको एक देवता ऊ रिमोट-कन्ट्रोल हातमा लिएर

Posted in कविता | Tagged | Leave a comment

कविता : बृद्धको स्पन्दन

~श्रीहरि लुईटेल ‘दुःखी’~ सुक्यो देह मेरो मकैको ढोडसरी ।। झर्‍यो पात मेरो

Posted in कविता | Tagged | Leave a comment

कथा : भविष्य – अतीत

~गोविन्द बेल्वासे~ भविष्य (भाग-एक) चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment