Tag Archives: sangrahalaya

कविता सङ्ग्रह : आर पी कलाङ्गत रामेश्वर प्रसाद यादवका कविता संग्रह

~रामेश्वर प्रसाद यादव~ श्री गणेशाय नम: (मिति: २०६७ कार्तिक १०) नेपाली कविता बगाऊ आँसुको धारा, यो कलिलो जीवनमा। साहससँग काम लेऊ, यो स्वर्ग जीवनमा॥ लेखक: रामेश्वर प्रसाद यादव आर पी कलाङ्गत सिमराढी गढी, धनुषा १. आँसु

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

अनूदित कविता : अनुवाद – एक सेतु

~महेंद्र भटनागर~ अनुवादक : गायत्री भट्टराइ अनुवाद भाषांतर मात्रै होइन यो सेतु हो! एउटा मनलाइ अर्को संग जोड़ने! आपसको टाढ़ापन मेटाउने!

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : गरिवी

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~ अभावको कसौडी बसाली अनुभवको प्रमाण-पत्र जलाई भित्री हड्डीको ढुङ्ग्रोले फुssफुss गर्दै धेरै बेर उसले आकाक्षाको ढुंगा पकायो । पाक्छ किन नपाक्ने भन्दै आफ्नै मन बुझायो ।।

Posted in कविता | Tagged | Leave a comment

गजल : समयको गतिलाई कछुवाको चाल भन्छौ

~दलबीर सिंह बराइली ‘घायल’~ समयको गतिलाई कछुवाको चाल भन्छौ भगवान् को सृष्टिलाई हचुवाको चाल भन्छौ चुपचाप अत्याचार सहेर म कति बसौं बिरोधमा उत्रिंदा म बझुवाको चाल भन्छौ

Posted in गजल | Tagged | Leave a comment

कविता : हामी

~दीपक पौडेल~ सपना थियो हामी सम्बृद्ध हुने आकांक्षा थियो चौतर्फी बिकासको थियो चाहिएको तरक्की जलस्रोतमा आवस्यकता हो सुधारको शिक्षा र रोजगारिमा !! छ उन्नत जनचेतनाको स्तर पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : गन्थन

~दीप हाँडीगाउँले~ परापूर्ब कालमा काष्ठमण्डपको उत्तर पूर्बी खण्डमा हरीग्राम नाम गरेको एउटा बस्ती थियो अरे। कालान्तरमा म पनि त्यही बस्तीमा गस्ती गर्थे साथीहरु सँग। कुरा त्यै बेलाको हो। भन्या हामी गस्तीमा हुँदाको। बिहान ओछ्यानमै चिया आउनु पर्थ्यो नभए घुर्की लाईन्थ्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ओबामासंगको मेरो भेट

~सहदेब पौडेल~ सन २००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नमिठो सपना

~अजय ढुंगाना~ परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा’कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : के तिमी माइतीको माया दिन सक्छौ ?

~सुबिसुधा आचार्य~ धेरै सतायो सम्झनाको तातो हावा मुस्लो परेर हुडरीदै आफैभित्र, लाखौ कोसिस गरँे मैले मनको जलन मत्थर बनाउन । कसो कसो चिसिने बहानामा झन रन्किदै गयो मनको रसेटो । सत्य, सत्य मैले सोचाइको ठुटा थप्न नपाउँदै धुवाँ पुत्याउन सुरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चमेलीको चिठी

~दिव्य गिरी~ सधैंको जस्तै आज पनि तिम्री दुःखी चमेलीको सादर प्रणाम तिम्री विरही चमेलीको सदा सम्झना । हिजो—अस्तिका चिठीहरू

Posted in कविता | Tagged | Leave a comment

भोजपुरी गजल : गाँव मन पर गइल

~गोपाल अश्क~ गाँव मन पर गइल आँख बा भर गइल ठाँव आपन गइल किस्मतो जर गइल

Posted in भोजपुरी गजल | Tagged , | Leave a comment

भोजपुरी गीत : हम त मुखिया बानी भइया

~हरिहर यादव~ हम त मुखिया बानी भइया सबसे इमानदार विधवा निर्वल के करी भलाई चाहे चुए पसेना पर उपकार के पथ से भइया पीछे कभी हटिना अइसन हृदय के उदार भइया सबसे इमानदार

Posted in भोजपुरी गीत | Tagged | Leave a comment

भोजपुरी गजल : जिन्दगी लुटाइने

~गोपाल अश्क~ जिन्दगी के बात पर जिन्दगी लुटाइने हम इहाँ बहार के गीत गुनगुनाइने रात-रात भर इहाँ हो रहल हिसाब बा के जिती हिसाब से भोर के बताइने

Posted in भोजपुरी गजल | Tagged , | Leave a comment

कविता : अधेरीमै आउनु तिमी

~योगेन्द्र गिरी ‘संघर्श’~ उजाड मेरो जिन्दगीमा हरियाली बसन्त बनि आउनु तिमी सुनौलो बिहानीमा भेट नहोला अधेरी रातमा नै आउनु तिमि बिपनीमा तिमीलाई भेट्न सकिन सपनीमै आउनु तिमी

Posted in कविता | Tagged | Leave a comment

गजल : फूल फूल्छ पिरतीमा

~अर्जुन दुङ्मेन् राई~ (दरिद्र दिलपनी ढिकुटी भएर फूल्छ पिरतीमा)२ निरीह जीवन पनि आँटी भएर झुल्छ पिरतीमा (शरद र बर्षाद ऋतुले जती नै ल्याओस बादलु)२ निलो-निलो गगन छर्लङ्ग भएर खुल्छ पिरतीमा

Posted in गजल | Tagged | Leave a comment

पौराणिक कथा : कदर्य

~टिका मिलन~ कुनै समयमा अवन्ति नाम गरेको देशमा एक जना कदर्य नाम गरेका ब्राह्मण बस्तथे । उनी धेरै धनी थिए । उनको धेरै जग्गा जमिन हुनका साथै प्रसस्तै अन्न बाली उत्पादन हुन्थ्यो । उनका घरमा धेरै नोकर चाकर तथा हली … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : करुणामय

~बिजु सुवेदी ‘विजय’~ सधैंजसो राजाले आफ्नी सानी छोरीलाई धेरै रोएर दुःख दिएको बेला स्यालसँग बिहे गरिदिन्छु भनेपछि छोरी चुप लाग्थिन् । फेरि फकाएर फकाउनै नसकेर हैरान भएपछि तँलाई स्यालसँग बिहे गर्छु भनेपछि चुप लाग्थिन् र खुशी हुन्थिन् । एकदिन राजकुमारीको … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : कालभैरब

~बिजु सुवेदी ‘विजय’~ धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ कि काठमाण्डौंको हनुमानढोकामा अवस्थित कालभैरबको मूर्ति अलिकति हँसिलो हुनुको रहस्य केहो भनेर । यसबारे जिज्ञासा जो कोहीलाई पनि हुनु स्वाभाविक हो । कालभैरव त वीररसले भरिपूर्ण हुनुपर्ने । तर किन अलिकति हाँसेको … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : गोपी कृष्णको

~बिजु सुवेदी ‘विजय’~ गोपीको कृष्ण हो कि कृष्णको गोपी हो कि अथवा गोपी कृष्ण एउटै होकि ? जे छ आजको यो रासलीलामा छ । अहिले पनि कृष्णभक्तहरू परमभक्त देखिन्छन् किनकि यो पनि यो लीलाकै दर्शनसँग सम्बन्धित छ ।

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या

~सदानन्द अभागी~ (यो कथा श्रीमद्भागवतमा आधरित छ) हामीले कहीं त्यागको कुरा गर्नु पर्यो भने दधीचिको नाम लिन्छौं । दधीचिले के त्यस्तो महान त्याग गरेका थिए, किन गर्नु परेको थियो र कस्को लागि गर्नु परेको थियो त्यो त्यागसम्म आउँदा के के … Continue reading

Posted in पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : दिव्य माछा

~बिजु सुवेदी ‘विजय’~ असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के थाहा … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : द्रोण र द्रुपदको बालप्रेम र….

~रुद्र पौड्याल~ आफू भोकै रहे पनि बालक अश्वात्थामालाई खुवाउन आमा द्रोणी कर्तव्य ठान्छिन्। घरमा केही अन्नको व्यवस्था भए पनि बालकले रूचीको वस्तु प्रायः कमै रहने गर्छ। तीन जगकाे परिवार भए पनि अभावले सताइ रहने द्रोणको झोपड़ी आज छोरा अश्वत्थामाको कोलाहलले … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

अनूदित पौराणिक कथा : धूर्त मठाधीश

~बिजु सुवेदी ‘विजय’~ गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो … Continue reading

Posted in अनूदित कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारत युद्धपछिका व्यास

~डा. अरुणा उप्रेती~ मैले भविष्यमा हेर्दा जे देखेको थिएँ त्यही भयो । युद्धभूमिमा हेर्दा म लासैलासको पहाड देखिरहेछु रगतको नदी देखिरहेछु, यहाँको हावामा विष पाइरहेछु, ऋषि भएर कसैप्रति-स्नेह नराख्दा नराख्दै पनि मेरो मन विचलित भएको ? मानवसंहारको दृष्यले मनलाई दुखी … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : महाभारतका धृतराष्ट्रः नयाँ दृष्टि

~डा. अरुणा उप्रेती~ आज मैले सुनेँ मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदै उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिदैनथ्ये । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

पौराणिक कथा : मुकुट

~बिबेक दुलाल क्षेत्री~ एउटा गाउँ अथवा शहर अझ भनौँ देशको कुनै भुभागमा चार जना बलवान पुरुषहरू बस्थे । पहिलोसित बुद्धि थियो । दोश्रोसित बल थियो । तेस्रोसित बल र बुद्धिलाई सदुपयोग गर्ने क्षमता थियो । चौथोसित यी तीन जना लगायत … Continue reading

Posted in नेपाली कथा, पौराणिक कथा | Tagged | Leave a comment

Poem : Ideas

~Ananta Gopal Risal~ A stream of thoughts came to me without asking she stayed with me, rumbled and grumbled as I grow, she grew with me and now I know.

Posted in Poem | Tagged | Leave a comment

कविता : नमाग देश के दिन्छ?

~अनन्‍तगोपाल रिसाल~ नमाग देश के दिन्छ? देशलाई दियौ त के? गरीब मनको शुद्ध,धन मात्र भएर के? अन्याय सहनु पाप, अन्यायी अब मेट्नु छ शान्तिका दूत हौँ हामी,एक भै अब जुट्नु छ |१|

Posted in कविता | Tagged | Leave a comment

हास्य कथा : बाङ्गे

~दीप हाँडीगाँउले~ “के भो ए बाङ्गे? आज त निक्कै बाङ्ग्या छस् नि? बाउले भाँच्दे कि के हो तेरो सुकेनास लाग्या खुट्टो?” देब्रे खुट्टो खोच्याउँदै आउँदो खर्ल्याङ्खुट्टे बाङ्गेलाई हेर्दै मैले भनें।बाङ्गेले भन्न त केही भनेन तर मेरो कौसीमा राख्या एउटा अचारको … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

अनूदित निबन्ध : आशाको खुशी

~सर सैय्यद अहमद~ अनु : जाकिर हुसैन ए आकाशमा खैरा बादलहरूमाझ चट्याङ परेझैं चम्कने इन्द्रेणी ! ए आकाशका तारागण र तिनका मनमोहक चमक ! ए उच्च पहाडहरूका आकाशसँग कुरा गर्ने कुहिरोले ढाकिएका टाकुराहरू ! ए पहाडका वैभशाली बाटिका ! ए … Continue reading

Posted in अनूदित निबन्ध | Tagged , | Leave a comment

कथा : निर्वाण

~चंकी श्रेष्ठ ‘अभय’~ विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ । मेरी पूर्व प्रेमिका…॥ । नढाँटी भन्छु म त्यसको हत्या गर्न चाहन्थेँँ । मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित चिनियाँ लोक कथा : एकोहोरो धुनको त्याग

~अनुवाद एवं सङ्कलन : रामविक्रम सिजापति~ चीनको एउटा सानो गाउँमा निओ नाम भएको मायालु केटा आफ्नो परिवारका साथ बस्दथ्यो । निओको बूढो बाजे चुङ्ग दिनभरी घरमै बस्दथे । जति शोख बाजेचाहिँलाई कथा सुनाउनमा थियो त्यतिकै शोक निओलाई बाहिर बगैंचाको खुला … Continue reading

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | 1 Comment