Tag Archives: sangrahalaya

कविता : सद्दामलाई चिठी

~चन्द्र िसंग गुरुंग~ ए सद्दाम ! त्यहाँ तिम्रो देशमा जस्तैै अचेल मेरो देशमा पिन एक थुप्रो हिटलरहरु म्ाानिसको सानो मुटु होईन विशाल कुरुक्षेत्र जित्न लागि परेका छन् । सायद यी युद्वान्धोहरुले आस्थाको विशाल आकाशमा युद्वको ताज जित्ने योद्वा भन्दा प्रेमको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघु कथा : शिवपुरी बाबा र दाताराम

~बिजु सुवेदी “विजय”~ आश्रममा एकजना केही नखाइकन बाँचिरहेको बाबा थियो । उसलाइृ शुद्ध दूध खुवाउन भनेर एकजना दातारामले जतिबेला दुहेर दूध लिन सकिने गाई बाबाकहाँ राखिदिएको थियो । त्यो चामत्किारीक गाईले जत्तिबेला पनि दूध दिने थाहा पाएर एकजना राणाले

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : जोगी र अमृत

~बिजु सुवेदी “विजय”~ उसले एकजना जोगीलाई देखेको थियो । तर त्यो जोगी अरु जोगीजस्तो त्यस्तो थिएन जो अरुसँग मागी हिँडोस् तर त्यो जोगीले सबैलाई “ तेरो भलो होस् ” भन्दै जाने गथ्र्यो । कसैले दान दिए पनि श्रद्धाले दिएको मात्र … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : सप्ताहको मर्म

~बिजु सुवेदी “विजय”~ रघुराजाको कालको धेरै समयपछि फेरि एकजना महात्यागी राजाले यस पृथ्वीमा जन्म लिएको थियो । ऊ पनि रघुराजाजस्तै अत्यन्तै धनी थियो र इच्छाआकाँक्षा त्याग्ने बिचारले श्रीपेच लगाएर घोडामा चढेर महात्माकहाँ कुटीमा गएको थियो र भनेको थियो :– “ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघु कथा : रघुकुल उत्पत्ति

~बिजु सुवेदी “विजय”~ धेरै पहिले एकजना अत्यन्तै धनाढ्य रघुराजा थियो । उसको सम्पत्ति यत्ति धेरै थियो कि उसले संसारको सुख–सुविधा सबै पाएको थियो । उसलाई एक्कासी यो लाग्न थालेको थियोे कि “मैले यत्ति सारा सुख पाएँ तर पनि म सुखी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ढिस्को

~शिवप्रकाश~ केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन। त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त तस्बिर अमूर्त चिन्तनको चक्रमा फनफनी घुम्दै छ, कुमालेको चक्र घुमेजस्तै। ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आल्मा

~शिवप्रकाश~ ‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ। ‘मलाई किन अदालत बोलाइयो?’ मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको छ। अनि, यो प्रश्नसँगै मस्तिष्कमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कथा : लोभ

~उद्धव उपाध्याय~ कुनै समुद्रको किनारमा माझीहरू ससाना झुपडी बनाएर जीवन बिताइरहेका थिए । उनीहरूको जीविका समुद्रको माछा पक्रेर सहरमा बेचेर चल्थ्यो । उनीहरूको मुख्य खाना पनि समुद्रमा पाइने माछा र अन्य जीवहरू नै हुन् । ती सबै गरिब हुन्छन् । … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : साहसी बाजे

~प्रेम तिवारी~ कुनै गाउँमा मुक्तिनाथ शर्मा नाम गरेका पण्डित बस्दथे । उनी पण्डित मात्र नभएर त्यस क्षेत्रका नाम कमाएका ज्योतिष र झारफुक गर्ने मानिस पनि थिए । उनले गर्ने गरेको काम भनेको पण्डित्याइँ, ज्योतिष, झारफुक र खेतीपाती थियो । गाउँलेहरू … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~ “भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : आकाशकी रानी

~देवेन्द्रप्रसाद उप्रेती~ आकाशमा जून लागे कति रमाइलो घाम लागे आकाशमा कति घमाइलो एउटा आँखा राजा बने अर्को आँखा रानी अप्सरा पो हौ कि तिमी देख्छु सानीसानी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : फूलजस्तो जीवन

~देवेन्द्रप्रसाद उप्रेती~ देश हाम्रो फूलबारी फूलका थुङ्गा हामी फूलजस्तै बास्ना छरे हामी बन्छौं नामी माटो, मल, जल भए पूmल हुन्छ सुखी अन्न, पानी नपाएमा हामी हुन्छौं दु:खी ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कविता : सानीसानी नानी

~देवेन्द्रप्रसाद उप्रेती~ उनी केटा म केटी सबै बराबर पढीलेखी जान्छौं घर हामी सरासर मन्दिररुपी पाठशालालार्इ सधैं पूजा गर अज्ञानलाइ हटार्इ तिमी सधैं ज्ञान भर ।

Posted in बाल कविता | Tagged | Leave a comment

बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~ भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

बाल-कविता : हाम्रो घरको परेवा

~श्रीहरि फुँयाल~ हाम्रो घरको परेवा उड्छ भुर्र भुर्र गुँडबाट गर्छ कैले माकुर घुर्र घुर्र ।

Posted in बाल कविता | Tagged | Leave a comment

गजल : के मतलब भयो

~अनन्त केसी~ होस् गुमाउने गरी पिउँ म,तिमीलाई के मतलब भयो वेवारिसे भई जिउँ म, तिमीलाई के मतलब भयो ? जतन गरी राखेको मन,सुम्पें मैले च्यात्यौ प्रिय

Posted in गजल | Tagged | Leave a comment

कविता : नेपाल आमा

~गणेश लामिछाने~ समय किन रोकिन्न आमा म जाने दिन किन छोटिरहेछ । नरोउ आमा म चाडै आउँछु आँशू किन बगिरहेछ ।। प्रगती गर्न जान लागेछ यो छोरो तैपनी किन आँशू झरिरहेछ। असिन्धरा आँशूको भेलले आमा मलाई रोकिरहेछ ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : वाग्मतीको नियति ; गति नेपालको

~दीपक जडित~ कठैबरा ! वाग्मती कहिल्यै बग्न सकिनन् स्वतन्त्र भएर सलल खोसे मान्छेहरुले स्वतन्त्रता उनको खुल्न नसकेर कहिल्यै

Posted in कविता | Tagged | Leave a comment

गजल :हाल खबर के छ आज भोली गजलको

~प्रकाश बाजारा~ हाल खबर के छ आज भोली गजलको भन्नुहोस् न हजुर दिल खोली गजलको धेरै भयो चौतारीमा देखिएन रुप रगं भरी छ कि खाली नै छ झोली गजलको

Posted in गजल | Tagged | Leave a comment

कथा : बाँसको पैसा

~बसन्त गौतम~ “नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे। “नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो। “हजुर म—- !“ बूढा अलि अक्मकाए, “मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समालोचना : मिथकीय बिम्व, विनिर्माणवादी चिन्तन र नारीवादी चेतनामा: मेरो जोकाष्टा आमाको समर्थनमा

~पूर्ण इन्फादा~ आमुखः समकालीन नेपाली कविता साहित्यलेखनमा चर्चाको शिखरमा रहेका कवि हाङयुग अज्ञात (वि.सं. २०३३) विशेषतः कवितालेखन र भूमिकालेखनमा अभ्यस्त देखिन्छन् । सिर्जनशील अराजकतालाई रूचाउने हाङयुग अज्ञात सिर्जनशील साहित्य समाज हङकङका संस्थापक पनि हुन् । उनले आजको युवा पुस्ताको आवाजको … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

मनोबिश्लेषणात्मक कथा : चुकुल

~दीप हाँडिगाउँले~ झ्याल बाहिर हेरें, सधै झैं घरहरुको उजाड बस्ति देखियो। हुन त बस्तिमा दिन रात देखिने मान्छेहरुको घुईँचो अनि सडकमा अटाई नअटाई भएका गाडीहरु देख्दा बस्ती जिबन्त लाग्नु पर्ने हो। तर मलाई उजाड लाग्छ। यन्त्रबत मान्छेहरुको यन्त्रबत जिन्दगी बाँच्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुक्तान गर सम्भोगका मूल्यहरु

~शिव प्रकाश~ खेल्यौ, धेरै खेल्यौ नाङ्गा शरीरका आदिम खेलहरु यौवनका उर्जाहरु विषाक्त वीर्य बनेर धेरै पॊखिए तिम्रा

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि मनु र उनका पहाड चढिरहने कविता

~कृष्ण धरावासी~ अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो < किन हो < … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बन्दी र सपना

~गोबिन्द विमली~ टाढा म भन्दा धेरै टाढा छ त्यो….सङ्गीत अनन्त फाँटहरुभन्दा पर छोडिएको र,

Posted in कविता | Tagged | Leave a comment

कविता : सजाय

~मनु मन्जिल~ तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ मेरो घरको झ्याल खस्ने गरी ढुङ्गाले हान्यौ र गयौ, मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : पतन गर तिम्रा वीर्यहरु !

~शिव प्रकाश~ पतन गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा, पँधेरामा, नजन्माउ कुनै सन्तान् 

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति क्षेत्र – नेपाल

~दिनेश अधिकारी~ युद्ध त–‍ बुद्ध स्वयंमा युद्ध हो मैले उसलाई हिंसाको विरोधमा डटेको सुनेको छु युद्ध त– 

Posted in कविता | Tagged | Leave a comment

लघु-कविता : पीडाको सौन्दर्य

~शारदा शर्मा~ तीब्र कुण्ठाको अँध्यारो गुफा जस्तो जीवनमा बटुलेर विशुद्ध उल्लासका उज्याला आलम्व प्रेमले घृणा पोत्छु मायाले घात छेक्छु 

Posted in कविता | Tagged | Leave a comment

कविता : खोपीका देवताहरू

~ईश्वरमणि अधिकारी~ खोपी छाड्नु हुन्न खोपीका देवताहरू सडक झर्नु हुन्न चोक-चोकमा ठिङ्ग उभिएर पूजा माग्न हुन्न देवताहरूले 

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पो किन चाहियो ?

~मोतीराम भट्ट~ दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥ कति चम्किलो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा

~दिनेस अधिकारी~ छिमेकी घरबाट तरकारीको मीठो बास्ना आए पनि झल्झली ! आमा-अनुहार संझेको छ, साँझ-बत्ती सँगसँगै निथ्रुक्क ! परेली भिजाएर 

Posted in कविता | Tagged | Leave a comment