Tag Archives: sangrahalaya

कथा : राम

~बिजु सुवेदी ‘विजय’~ २०४९ सालमा राम जब २२ वर्षपुगेको थियो जुन बेला उसले एउटा सानो पसल थापेको थियो । पसलबाटै जिविका चलाउँथ्यो । त्यसबेला ऊ त्यही पसलको माथिल्लो तल्लामा खुलेको एउटा राजनीतिक संगठनमा पनि लागेको थियो । त्यत्तिबेला राजाको शासनकालमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Hunger of the millenium

~Shyam Rimal~ Humans would remain busy and hunger shall die. So would the thirst in the new millenium.

Posted in Poem | Tagged , | Leave a comment

कथा : परिचय

~कल्पना अबस्थी~ भो अब हामी नभेटौं तिमी मलाई फोन पनि नगर र मेरो घरमा आउने कोशिश पनि नगर्नु । आज बाट तिम्रो र मेरो सम्बन्ध सकियो कति सजिलै भन्दै थियो उ मेरो आँखामा आँखा जुधाएर । म प्रश्न गर्दै थिए … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गाजलु

~सुरेन्द्र सुमन~ अन्ततः आफु जाने नै निर्णय गरेपछि रमेशले मलाई पनि कर गर्यो । मलाई विलकुल मन थिएन । म डान्स बारमा पहिले कहिल्यै गएको थिईन । तर रमेशले गएरै छोड्ने निर्णय लिए पछि उसको साथी बनीदिन भए पनि ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कान्छी आमा

~रामजी बलामी~ लामो समयको खडेरी पछी आज मुसलधारे पानी परेको छ । खडेरीले धान रोप्न नपाए पछि रोई कराई गरिरहेका किसानहरुकालागि ठूलो वरदानसावीत बनेको छ यो झरी । यस्तो मुसलधारे वर्षामा पनि बाहिर मान्छेहरुको आवतजावत निकै बाक्लो देखिन्छ । हातमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : इच्छा अनि चाहाना

~वेद थापा “बेहोशी”~ एक प्रकारको बिकाशको थालनी, बाचा हरुको पुर्णता तर्पm चालीएको पाईला अथवा समयको कटनी मात्रै हो अथवा अरु के को लागिहो तर नेपालको ठिङ्गो एउटा माहानगर पालीकाले एक पटक मान्छे हरुका इच्छा अनि चाहाना बुभ्mने मनसायले कुनैबेला एउटा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बेग्लै मान्छे

~चंकी श्रेष्ठ ‘अभय’~ दुःखका हाँगा कति हुन्छन् ? के यस प्रश्नको हाजिरीजबाफ हुन सक्छ ? मलाई सोधिँदो हो त भन्ने थिएँ– अवश्य हुन्छ । प्रमाणका लागि म आफ्नै बालाई उभ्याइदिने थिएँ जसको जीवन दुःख, बाध्यता, विपत्ति, दरिद्रता, धैर्य र प्रतिदानरहित … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विश्वनाथ र इब्राहिम

~मदन प्रभात~ इव्राहिम मोहम्मद हतास मनस्थितीमा यहा आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हासो पनि छैन, एक रेखा मुस्कान पनि छैन । छन त केवल अवर्णनिय दुसाध्य पिडाहरु, आशु पिएर व्यहोरेका हण्डर र ठक्करहरु । यस्तो एक्लोपन उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु

~कल्पना पौडेल “जिज्ञासु”~ दोबाटोमा छोड्नु भन्दा बरु मलाई मारिदिनु सवाल उठ्न सक्छ पक्कै बाहनामा टारिदिनु तिम्रै आगनिको बाटो मेरो लास लैजादा दुनियाँलाई देखाउन नि गोही आशु झारिदिनु

Posted in गजल | Tagged | Leave a comment

कथा : बसमा भेटिएकी ती परि

~कल्पना खरेल~ केहि वर्ष अगाडि म अफिसको कामले सुर्खेत गएको थिएँ, सुर्खेतबाट काठमाडौं फर्किने समयमा बस काउन्टरमा गएर रात्री बसको टिकट काटेँ । टिकट लिएको २ घण्टापछि बस काठमाडौंतिर प्रस्थान गर्ने तयारिमा थियो, एकजना विदेशी शालिना नामकी अति सुन्दरी केटी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चटके दाई र अन्धा बाँदरहरु !

~रामप्रसाद खनाल~ केही बर्ष यता एउटा नामुद चटके कहिले बिच सडकमा बसेर कहिले गोप्य कोठा भित्र पसेर बाँदर हरु नचाइरहेको छ केही तालिम प्राप्त बाँदरहरु केही पिछलग्गु बाँदरहरु उसैको आदेशमा चल्छन कसैलाई देख्नै हुन्न

Posted in कविता | Tagged | Leave a comment

गजल: एक बिधवा महिलाको यौनकथा

~प्रकाश याचवि~ न उग्र हुन्छ न रुक्छ जवानी न फुल्छ ओँठमा, न लुक्छ जवानी यो सस्तो संस्कार झस्काउँछ पलपल न सक्छ तोड्न, न झुक्छ जवानी

Posted in गजल | Tagged | Leave a comment

कथा : वृद्ध-भत्ता

~गौरी मल्ल~ “मिल्दैन आमा , मिल्ने भए त म तपाईंले बोल्नै नपर्ने गरेर गर्दिहाल्थे नी । अब सरकारी काममा हामीले बोल्न मिल्दैन ,के गर्ने लौ भन्नुस् त ? “ अगाडिको अन्दाजी ३० /३१ बर्ष जतिको उमेरको युबकको कुराले उ निरास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पिचाशिनी

~गौरी मल्ल~ “ बस अब पुग्यो आमा , अब अरु सहने क्षमता म मा छैन .. मलाई मृत्‍यु देउ आमा ss … मलाई मृत्‍यु देउ sss मृत्‍यु देउ sssमृत्‍यु देउ sss….” उ धर धर बलिन्द्र आसुँ बहाउँदै आफ्नो पूजा कोठामा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यसरी काढिन्छ हालत अरपेको

~जीवन देवान गाउँले~ ‘ओहो ! अरपे पो आएको रहेछ कहिले आईस हौ ?’ – गाउँमा मलाई देखेपछि भेट भएकाहरु प्रस्तुत हुन्छन यसरी । उनीहरुको सोधनीमा म अरवियन मुलुकबाट फर्किएको हुँ भन्ने छनक पाईन्छ । जोसुकैलाई पनि छलंङ्ग छ कि म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो फूल

~माधव सयपत्री~ देवीको मन्दिरमा मेला धुमधामसँग लागिरहेको छ । भक्तजनहरु थालीमा अक्षता, ढकीमा फूल लिएर देवीको शिरमा चढाउन तँछाड–मँछाड गरिरहेका छन् । मानौं, कथित धर्मको हिस्सा भक्तजनहरुलाई आफ्नो भागमा बढीभन्दा बढी पार्नुछ । हितबहादुर विश्वकर्मा, ऊ पनि त्यही धर्मभिरु समाजमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रंगीचंगी कोपिलाहरु

~समिर नेपाल~ खै आज त बाटो हिड्न पनि मुस्किल पर्छ जस्तो छ। कस्तो सारो गर्मी बढेको। सा“च्चै दुई चार दिनसम्म यस्तै हुने हो भने त पक्कै खडेरी पर्छ, यस्तो सारो गर्मी त मेरो जीवनमा कहिल्यै भोगेको थिईन जस्तो लाग्छ। सा“च्चै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अयोग्य

~यादव देवकोटा~ ‘ऊ हेर् त त्यो अयोग्य’– शब्दहरुको गुञ्जन सगैं मेरै अनुहार ताकेर तेर्सिएका औंलाहरु देख्छु । ● ● ● अन्यौलमा फसेर जीवन गुजारा गर्नु भन्दा नराम्रै निर्णय भए पनि निक्र्यौलमा पुग्नु तैबिसेक गतिलो काम रहेछ । आफैंले रोजेर हिंडेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियतिको खेल

~टीका खरेल~ १६ , १७ वर्षो कलकलाउँदो उमेर गाउँमा जसोतसो १० कक्षामा पढ्दै गरेको किशोर शहर पस्न वाध्य हुन्छ । उसलाई पनि आफ्ना साथीभाई जस्तै राम्रो शिक्षा लिएर असल नागरिकको परिचय दिने रहर त नभएको कहाँ हो र ! भाग्यको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सपनाहरुको खोजी

~मातृका पोखरेल~ ‘ऊ त्यही ठाउँ हो पाल्सिङ र ऊ त्यो पूर्वतिरको डाँडो चाहिँ बड्डाँडा हो ।’ बेतिनीबाट ओरालो झर्दै गर्दा क. विकलले औंलाले देखायो । कमरेड सुदीपले यस ठाउँको बारेमा हिजो मात्रै बाटोमा कमरेड विकलबाट धेरै कुरा सुनेको थियो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघु कथा : मोह

~सरण राई~ ‘भ्रष्टाचार बिरोधि अभियान’को नारा र कार्यक्रम थियो _ ‘भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्दै कानुनि कारवाही गरेर भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने र भ्रष्टाचार निर्मुल पार्ने |’ अभियानका अध्यक्छे दिनभर भ्रष्टाचार निर्मुल अभियान संचालन गरेर बेलुकी घर फर्किए |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मुग्लानीको कथा ब्यथा

~इन्द्रेणी शर्मा ´जलद´~ म मुग्लान आउदा सोच्थें जीवन यस्तो पो होस ,जब जब दलदलमा पुग्दै जान्थें पराधिनको बंधनमा बधिदै हुन्थें , समयले धेरै कुरा सिकायो , को आफ्नो को पराई ? सारा एक्स -रे जस्तै बनायो मुटु भरी लालाबाला को … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिछोड

~गीता थापा ‘दोषी’~ ‘अंकल आण्टीको हाउ नाइस कपल हगी मम ? बोथ भेरी लक्की ।’ बसुन्धराकी छोरी जेनीले बार्दलीमा उभिएर भनेको कुरा याद आयो कमलालाई। आज भन्दा दश वर्ष अघिको कुरा हो। त्यतिखेर कमला र जीवनको भर्खर विवाह भएको थियो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुद्ध हुन नसकेको वृद्ध

~हरिकृष्ण डंगोल~ टिनीनीनी….टिनीनीनी…..। टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कमरेड पाताल

~मातृका पोखरेल~ शहरमा जाडो धेरै बढेको छ । केही दिनदेखि मन पनि अलि नै बढी चिसो भएको छ । बिहान यति अबेरसम्म सिरकमा गुजुल्टिएर बसिरहन मन पराउने मेरो स्वभाव नै होइन । आज त अलिक बढी जाडो पनि भयो । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

एकाङ्की : मृत्युउत्सव

~तीर्थ संगम राई~ विहानको ४ बजेको हुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुन्न थालिसकेको छ । मजदुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै उज्यालोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको छ । … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : सपनाका सपनाहरू

~खेम थपलिया~ अङ्क एक दृश्य एक (सानो कोठा । सामानहरू यत्रतत्र छन् । एउटा पुरानो खाट छ । खाटमा क्रमशः १० र १५ वर्षका निशान र शान्ति सुतिरहेका छन् । त्यसको तल भुइँमा सामान्य ओछ्यानमा पुरानो खास्टो ओढेर सपना पनि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

एकाङ्की : भगवान् को !

~खेम थपलिया~ अङ्क एक, दृश्य एक (भित्तामा माक्र्स, लेनिन, माओका तस्बिरहरू टाँसिएका छन् । तल सामान्य सोफा छ । त्यसको तल दरी ओछ्याइएको छ । करिब ५० वर्षका चिन्तनराज हस्याङ्फस्याङ् गर्दै आवेग र आकाोशित मुद्रामा आइपुग्छन् । त्यहाँ उभिएर एकछिन … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

अनूदित कथा : मेरो दाइ

~प्रेमचन्द~ मेरो दाइ म भन्दा पाँच बर्ष जेठो भए पनि उ म भन्दा तीन कक्षा मात्र अगाडि छ। मेरो दाइ पनि मेरै उमेरमा स्कुल जान थालेको हो। तर उसलाई पढाई लेखाइमा कुनै हतार थिएन। उ एउटा मजबुत जग बसाउन चाहन्थ्यो … Continue reading

Posted in अनूदित कथा | Tagged | Leave a comment

एकाङ्की : क्रमभङ्ग

~विवेक दुलाल छेत्री “दमक”~ (मन्चमा बिचार १ ,बिचार २ ,बिचार ३ देखि क्रमश:२० सम्म छन् । बिचार १ उठ्छ र बोल्न थाल्छ ,उसको कुरा सुनेर अरू पनि बोल्न थाल्छन ,कोही प्रश्न गर्न थाल्छन ) बिचार १ – नहुने काम भयो … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

नाटक : दाम्ला

~प्रवीण पुमा~ (हिरामोती जडित सुनैसुनको घरमा एक बूढी आइमाइ झोक्रिएर बसेको छ । त्यो बूढीको वरिपरि सबै सामानहरु लथालिङ्ग छ । चुलाको छेउमा भाँडा छोपेर राखिएको छ ।) आमा ः (मनोवादमा) अहिले म विरामी छु । तर यो साउनमा सबै … Continue reading

Posted in नाटक | Tagged , | Leave a comment

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~ स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक

Posted in नाटक | Tagged , | Leave a comment