Tag Archives: Nawaraj Pokharel ‘Pakheli’

साउन गीत : हरियो चुरा हेर

~नवराज पोखरेल ‘पाखेली’~ साउनको पर्व राम्रो हरियो चुरा हेर मेहेन्दिले हत्केलाको रुप रंग फेर हसिलो यो मुहारको हिस्सी कस्तो राम्रो प्यारी तिमि आँखा भित्र बसेकीछौ हाम्रो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : अझै पनि छ त्रास

~नवराज पोखरेल ‘पाखेली’~ त्यहा त्यस्तो उज्यालो थिएन जुन उज्यालो पहिले थियो ! ति हरिया फाट हरु बनमाराले ढाकेको थियो ! न त पहिलेको जस्तो चहलपहल र हो हल्ला नै थियो त्यहा ! पर लोहन्द्रा को बगरमा सेताम्मे फुलेको कास मन्द … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

युगल गीत : तिमीले कैदी बनायौ

~नवराज पोखरेल ‘पाखेली’~ केटा: तिमीले कैदी बनायौ मलाइ तिम्रो मायामा कैदी बनायौ केटि: तिमीले बन्दि बनायौ मलाइ तिम्रो मायामा बन्दि बनायौ केटा: नलाग्छ भोक नलाग्छ निन्द्रा भा’को छु बेचैन केटि: खटपटी हुन्छ यादले सताउछ के भा’को भनन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ढुङ्गोको भर माटो

~नवराज पोखरेल ‘पाखेली’~ माटोको भर ढुङ्गो हजुर ढुङ्गोको भर माटो कसम खादै यसै भन्थेउ मोडेउ तिमीले बाटो फुल छरे बाटो भरि बिछ्याएर चोखो माया सजाएर तिमीलाई नै दिलको दाया बाया

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : वास्तविक परिचय

~नवराज पोखरेल ‘पाखेली’~ मैले उसलाई पहिलो पटक पशुपतिनाथ को मन्दिर मा भेटेको थिए ! “सर एउटा पत्रिका हेरौन एक दम ताजा समाचार छ मात्र दुइ रुपैया !!” उसले अनुरोध गरेको थियो मलाइ पहिलो पटक पत्रिका किनिदिन ! मेरो जागिरको पहिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल-कथा : सुनथानको भूत

~नवराज पोखरेल “पाखेली”~ “सबै साथि हरु त्यो सुनथानको भूत ले के के काम लगायो पढ्न पनि लगायो भन्छन ! म त एक्लै स्कुल जान्न आमा !” निकेशले आमालाई स्कुल नजाने कुरा बतायो ! “कँहा भूत हुनु सुनथानमा त्यहा त देउता … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment