Tag Archives: दीपक साप्कोटा – Deepak Sapkota

कथा : सपनाको गाँस

~दीपक सापकोटा~ “सपनाले सिध्यायो सर।” यति भनेर ऊ थ्याच्च सोफामा बस्यो। नाम कृष्णकुमार केसी, घर कालीकोट, वर्ण कालो। हिजो यसले मोबाइलबाट कल ब्याक गर्न लगाएर पाँच मिनेट मेरो टाउको खायो। आज निवेदनको चाङमा अर्को एक थान हस्तलिखित पाना थपिदियो। कालोमैलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : च्याउको जङ्गलको ह्याङओभरमा…

~दीपक सापकोटा~ कवि विप्लव ढकाललाई एक साँझ सोधेको थिएँ, ‘कविता किन लेख्नुहुन्छ?’ ढकाल केहीबेर निकै भावुक देखिएका थिए। उनको उत्तर यस्तो थियो, ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु। आफ्नो अन्तर्आत्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कथा : एउटा मौन समय

~दीपक सापकोटा~ म ब्यूँझिए । बिहान भइसकेको आभाष त अघि नै भएको हो । आँखा नउघारी धेरैपटक हाई काढ्ने मेरो बानी छ । आङ यताउति मर्काएँ र पिसाब फेर्न जान खुट्टाले चप्पल खोज्न थालेँ । म बसेको पालछेउ लेकको ओसिलो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ख्याउटे लास भोज्र्याङको बाटो

~दीपक सापकोटा~ रात-साँझ पिठ्यूँ भाँच्चिने गह्रुँगो भारीले थिचिएर पहाडबीच ढुंगाको कापबाट उम्केर आएका छन् केही उज्याला आँखा के बोकेर ओरालो लाग्दै होलान् ती लड्खडाइरहेका पिँडुलाहरू ?

Posted in कविता | Tagged | Leave a comment