रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- गीत : सोच्या थिइन
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : एक प्रेम कथा मेरो पनि
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
Tag Archives: sangrahalaya
कविता : प्लास्टिके कुकुर, रात र म
~शिरिष लामिछाने~ निशाले व्याप्त जगतको एक कुनामा एउटा शहर छ जहाँ कयन् घरहरुकाबीच मेरो घरको एक कोठाभित्र म छु,अनी बत्तीको मधुरो प्रकाश छ र छ, टेबुल माथि राखिएको एक कुकुर एक निश्प्राण कुकुर, जसको निर्माण प्लास्टिकद्वारा गरिएको छ। शून्य वाट्को … Continue reading
बाल कथा : आगलागी
~नारायण तिवारी~ “आगो लाग्यो ! आगो लाग्यो !!” अचानक मेरो कानमा मानिसहरूले चिच्याएको, कराएको, हल्ला गरेको आवाज पर्यो । म र दिदी भर्खर स्कुलबाट आएर टुसुक्क मात्र के बसेका थियौं – टोलमा त आगो लागेको हल्लाले उत्पात मच्चाउन थालिहाल्यो । … Continue reading
कथा : एउटा मृत्युको बयान
~लारा राई~ उनी- कोही थिइनन् तथापि, मष्तिष्कमा मेरो सदैव रहिरहनेछिन्। अपार असहमति छ। यो माहौल, यो सभाहलभित्र छरपष्ट छरिएको गिदी र, यो गिदीजस्तै छरपष्ट मान्छेहरुसँग। भीडमा मान्छेहरु भनिरहेछन्- रक्सी ज्यादा पिएर मरेकी अरे। अल्कोहोलिक पो रहिछे-एउटी मोटी महिलाले लामो श्वास … Continue reading
कविता : मनोविज्ञानको शक्ति
~निर्भीक रार्इ~ (भगवानको परिचय) भगवानहरु सिर्फप्रतीक हुनाले सबै भगवानको रुप फरकफरक भएको । विश्वास लिए गुइँठाले पनि वरदान दिने वा भगवानको काम गर्ने । विश्वास नलिए स्वम्भुभित्रको सिद्घार्थको मूर्ति वा पशुपतिभित्रको शिवको मूर्तिले पनि आत्मबल वा वरदान नदिने ।
कथा : मुसा आतंक
~माया ठकुरी~ टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरु पुछपाछ गर्ने क्रममा मैले चित्रकथाको ‘द पाइड पाइपर’ पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरुमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ मनमनै सोचेँ । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक … Continue reading
गीत : मैले जात–भात, पैसा होईन
~गोविन्द गोदार~ मैले जात–भात, पैसा होईन केवल तिम्रो माया चाहेको यौवन रुप–रं¨ हेरेर होईन तिमी संग माया लाएको माया गर्नु अपराध हो भने यो अपराध म गरि रहनेछु
कथा : मुस्कानको खोजी
~दीपक ठकुरी~ मलाई धेरैले घृणा गर्थें, अझ बढी त आमाले । गृहकार्य गर्न छाडेर म उठेँ आमालाई खुसी पार्न । दराजबाट कपास र गम झिकेर ल्याएँ । अनि बडो सावधानीका साथ माथिल्लो ओठमा गम दलेर त्यसमाथि कपास टाँस्दै थिएँ । … Continue reading
कविता : जिकिर
~टंक वनेम~ मरि सकेकि आमा खाप्पुना मरङ्ना छोरा छोरीको मायाले नसकेको मेलोमा आई रहन्थिन् र भन्थिन् ए नानीहरु हो ! मेरो मृत्यु भएको थाहा हुँदा हुँदै तिमीहरुको मायाले साँच्ची मर्नै सकिन
व्यङ्ग्य निबन्ध : झोली महिमा
~जे.बी. शेर्पा ~ हाते झोली भन्ने बित्तिक्कै विशेषत: महिलाहरुले भिर्ने , झुन्ड्याउने , च्याप्ने झोला हो भन्ने स्वत: अनुमान लाग्छ किन भने पुरुषहरु सकेसम्म झोला जस्ता वस्तुहरु नलिईकनै ढोकाबाट हाम्फाल्दै घरबाट बाहिर निस्कनछन् , उनीहरु त्यस्ता झोलासोला , तन्द्र्यांग तुन्द्रुंग … Continue reading
गजल : भुलेको छैन
~मनोज काफ्ले ‘मनसुन’~ खाएका कसम भुलेको छैन बैरीको ऋणमा डुलेको छैन टुट्लाकी मायाँ नभन प्रिय अटुट छ नाता टुटेको छैन l
तामाङ गजल : गुङरी ख्लाजि तिल्दा
~प्रेमलाल दोङ् तामाङ्~ जुनि जुनि एलान बिसि ज्ञालाम गुङरी ख्लाजि तिल्दा ङा प्राङ्बोता ख्लासि फ्युक्पोला धिमरी क्राजि तिल्दा साचि मुला लानि दिनि ए ङा आफे बिसि ग्रण चाबा दु:खि प्राङ्बोता आषा उन्सि टाङ्गाला लिच्छा ब्राजि तिल्दा
कविता : मेरो देश रोएको बेला………
~तीर्थ संगम राई~ मेरो देश रोएको बेला……… छचल्किन्छन्…। पोखीन्छन्……। तप्प- तप्प चुहिनै रहेको छ अविरल आँशुका थोपाहरु…। तिमी भने मेरो जीवनको संघारमा मेरो स्वागतको निम्ति हातमा एक अाजुली मुस्कान सहित प्रेम पत्र लिएर उभिरहेकी छौ ॥ तिमीलाई म के भनुँ
गीत : शिखर भने कहाँ
~गोपाल योञ्जन~ शिखर भने कहाँ अझै कति टाढा अहिले सम्म जाँदैछु म एक्लै डाँडा काँडा म त यस्तो होइन दाई मेरो करम यस्तो २ भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो २ शहर जानु पर्ला दाई आउला दिन यस्तो यस्तो … Continue reading
कथा : अपरिभाषित प्रेम
~कृष्ण थापा ‘कृष्णपक्ष’~ फेब्रुअरीको जेरुसेलम शहरमाथि बिहानको मधुरो घामले अघि नै आँखा उघारी सकेको थियो । इजरायलको राजधानी शहर जेरुसेलम, नाब्लास स्ट्रिटको किनारमा उभिएको यो अग्लो भवनको पाँचौ तल्लाको झ्यालबाट एकपटक भुइँतिर नियाल्छु । एउटा भुवादार स्विटर र मफलरले हिउँ … Continue reading
गजल : एकान्तमा टोलाई रा’ छु
~इप्सुल मगर~ सम्झना गर्दा तिम्रो एकान्तमा टोलाई रा’ छु कल्पना गर्दा तिम्रो विन्ति सुन वोलाई रा’ छु कहिले कहि भेट्दा पनि गाह्रो मान्छौ वोल्न किन सत्य तिम्लाई मायाँ गर्छु भन्न म डरार्इ रा’ छु
कविता : नेपाली आमाको मन
~मुक्ता सापकोटा~ सधैं सधैं पिडामा अल्झिएको छ मेरो मन् चिन्ताको तापले हरपल जलेको छ दनदन् खोसियो कुन क्षण मेरो उनमोक्त हाँसो कहिले म माथि पर्यो अराजकताको पासो हरेक चोटिको परिवर्तनले आश पलाउँछ
गीत : म त लालीगुराँस
~क्षेत्र प्रताप अधिकारी~ म त लालीगुराँस भएछु मनै भरि फुली दिन्छु बनै भरि फुली दिन्छु म त लालीगुराँस भएछु फाँटहरुले कसलाइ पुग्छ, भिरमा पनि फुलिदिन्छु २
छोक : प्रतिष्ठा
~आभास~ जाडोमा ओढ्न नमिल्ने भोकमा खान नमिल्ने आफैँले काँधमा बोकेको
कविता : निख्लाम आकाश माथि तिर्खाएको एउटा छाती
~डी. वी. पालुङ्वा~ प्रियतमा के म तिमीबाट एउटा शुन्दर तर श्वेत पङखको उडान भन्दा कोमल असिम आकाशबाट यी धर्तिका क्षितिजहरु माथि पुरै स्वेत एवं रेसादार पर्दा खसालेर एउटा अनौठो स्पृहतामा अनुपम भेटको आशा गर्न सक्छु ?
कथा : सुसाइड नोट
~महेन्द्र पौडेल~ हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी ! सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ … Continue reading
मुक्तक : जिउन चाहन्छु
~दिपक घर्ति मगर~ सदा उन्कै यादमा जिउन चाहन्छु । फाटी सकेको मन सिउन चाहन्छु । कल्पिएर धुजा भए अमर माया गास्दै
लघुकथा : पूजा
~हरिप्रसाद भण्डारी~ ऊ गाउँमा जन्मे हुर्केको भए पनि सहरमा पसेपछि छिटै उन्नति गर्यो— धेरै धन कमायो र सहरमा ठूलो घर बनायो। सबै कुराले सम्पन्न भएपछि बा–आमाको सम्झना भयो। सहरमै ल्याएर पाल्ने विचार गरेको थियो, तर बा–आमाले सहरमा भन्दा गाउँमै बस्न … Continue reading
कविता : बोध: एक दर्शन
~रामगोपाल आशुतोष~ उज्यालोको आशा देखाएर अँध्यारोतिर धकेलिदिएको म असारपुत्र छायाँको जीवन हुन्न भनेर भर्खर बुझ्दै छु । असफल प्रेमीले झैं बुझ्दै छु छायाँ जीवनको अभिशप्त नियति पिताले झैं बुझ्दै छु भीमकाय जीवन, गरिबी र अभाव शिशिरको ठिही- अभिशप्त तृष्णा
कथा : त्यो अफिस
~कमल कुमार~ त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो … Continue reading
गजल : मित्रता तोडिदैछ अाज
~स्वामी सुभाष चन्द्र~ पुरानो मित्रता तोडिदैछ अाज सत्रुको नाता जोडिदैछ अाज । इतिहासको सिमा मिचिदै जादा राजनीतिको बाटो मोडिदैछ अाज ।
गीत : झुक्यायो जिन्दगीले …….
~अभागी मिनम घायल असफल~ झुक्यायो जिन्दगीले थाहै नपाई उडाई लग्यो सपना हुरीले झुक्यायो जिन्दगीले ।।।।।।।।२ एउटै थियो उद्श्य एउटै थियो जिबनको लक्ष्य भाग्दा भाग्दै जिबनको भैगो अन्त्य…..2
कविता : कोही आऊ
~यज्ञेश~ कोही आमा आऊ यहाँ बुद्ध जन्माऊ, कोही पिता आऊ आफ्नो छोरा पि.एन.शाह बनाऊ, कोही गुरु आऊ कैयौंलाई अर्जुन शिक्षा दिलाऊ, कोही भाइ आऊ लक्ष्मणको प्रेम साथ ल्याऊ, कोही छोरी आऊ भृकुटी बनी आऊ, कोही पत्नी आऊ जानकी भइ नाम … Continue reading
कथा : एकान्त पीडा
~शैलेन्द्र साकार~ हो, प्रेम विवाह नै भन्नुप-यो । कुरा के भने मेरी पूर्वपरिचित एउटी महिला थिइन् । जहिले पनि मलाई ‘अब त विवाह गर्नुप¥यो भनेर जिस्काइरहन्थिन् । हुन त म पनि विवाह गर्न तयार नै थिएँ । एकप्रकारले ‘क्रोनिक ब्याचलर’ … Continue reading
हास्य–व्यङ्ग्य निबन्ध : को शक्तिशाली ?
~प्रमोद अमात्य~ मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन … Continue reading
Posted in निबन्ध, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, प्रमोद अमात्य - Pramod Amatya
Leave a comment
लेख : आयामेली आन्दोलन : ताना शर्माका दृष्टिकोणमा
~चूडा मणि रेग्मी~ आयामेली लेखनको थालनी तिर आयामेली आन्दोलन भनेर प्रचार गरिदिने श्रेय तारा नाथ शर्माको भअेको कुरा धुलावारीमा भएको आयामिक आन्दोलनका पच्चीस वर्षे समारोह छेक पनि चर्चित भएको हो । २०२१ मा निस्केको फूलपाती भन्दै द्वैमासिक साहित्यिक पत्रिकाको पूर्णाङ्क … Continue reading
कविता : अनुत्तरीत चित्र
~प्रतीक चाम्लिङ~ जिन्दगी – एउटा खाली क्यानभास जहा बांच्नुको अनगिन्ती चित्रहरु केरमट केरमेट भइरहन्छ म क्यानभासमा कूची, रङ्ग र पेन्सिलले आफ्नै जिन्दगी उतार्नु चाहन्छु । तर औलाहरु लरबराउछन् उफ ! कुन विन्दु देखी शुरु गरु ?
कविता : चेली
~गणेश पुर्बछाने मगर~ लौ सुनिदेऊ आमा बाबा यो चेलिको पुकारलाइ डोको र नाम्लो को साथ मा हँसिया चै नदेउ मलाई मेरो पनी त मनै हो भाई लाइ झै गरी माया देऊ मलाई कलम र पुस्तक को साथ मा झोलाको भारी … Continue reading
