रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- गीत : सोच्या थिइन
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : एक प्रेम कथा मेरो पनि
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- बाल-कथा : मनु र गाईको उपयोगिता
Tag Archives: sangrahalaya
गजल : म रहरले मरे
~सागर कार्की~ अरू जहरले मर्छन् म रहरले मरे । तिमीलाई पाउने मिठो कहरले मरे ।। सपना तिम्रो मेरो अनी सानो घरको । जल्यो फूल्न नपाउदै त्यही प्रहरले मरे ।।
कथा : आइमाई
~केदार श्रेष्ठ’गगन’~ आज गाउँकै हजुआमा पर्ने मेरो घरमा आउनु भयो । र, मसँग धित मरुन्जेल रुनुभयो । हजुआमाको रुवाईले मेरो मन पनि रोयो । लाग्ने मान्छे कठोर हुन्छ भन्छन् तर मलाई बिश्वास लाग्दैन । भावना हो आासु, कसैको दुःख पीडामा … Continue reading
कविता : त्रास
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ ब्रह्मलाई शुन्य बाकसमा राखेर म भुँडी मात्र लिएर बाटोमा हिंड्छु म स्वतन्त्रताको सिमाभित्र छैन म बाहिर छु यहाँ,मान्छेहरु अराजकतालाई नै स्वतन्त्रताको सगरमाथा ठान्छन्
देउडा गीत : लागिग फागुनको मैना
~चन्द्र कुवँर ‘चन्द्रमा’~ लागिग फागुनको मैना , गयो धर्मी माघ । मेरो खबर सुनाई दिनु , दैला बास्न्या काग ।। डाँडा छैकी खोला छैकी , काँछै मुँगा माल । कलेजी कटाउन लाग्यो , तेरो माया जाल ।।
कविता : एउटा मध्यरातको कथा
~सन्दिप बडाल~ एउटा मध्यरातको कथा कसलाई सुनाउँ थाहा छैन एउटा आर्तनादको कथा दबेकाछन् मनभित्र पिडा अनि चोटहरू घाउमाथि काटेको छ, आला भा’छन् खोटहरू
कविता : नगर बधुहरुको आवाज
~दयाकृष्ण रार्इ~ लाटाको देशमा गाँडहा तन्नेरी भएर आयो गणतन्त्र दरबारबाट काँचुली फेरेर संग्रहलय बनेर, डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर फिस्स हाँसि रहेको छ नारायणहिटी ! नयाँ नेपालको नयाँ संबिधान चाहि के भएर आउने हो कुन्नी ? सबै कुरा नाँपे,
एकाङ्की : कलेज
~सगुफ्ता साहिन~ वर्तमानमा कलेजमा छाएको पश्चिमीकरणले गर्दा हरेक विद्यार्थीहरु विग्रिरहेको अवस्थामा उनिहरुलाई शिक्षक संग गर्नुपर्ने व्यवहर र सत्कारको पनि ज्ञान रहेको देखिदैन । यसैलाई मध्यनजर गरेर यो नाटकको सृजना गरिएको हो । यसको सुरुवात शिक्षकको कक्षामा आगमनसंगै हुन्छ । शिक्षक … Continue reading
कविता : छुटेको बागदाता
~दीपा राई पुन~ सपनाहरु उडेर समय स्तब्ध उभिएको बेला सुनसान मलाई तिमीले प्रेम गरेको क्षण मप्रतिको निश्चलता मायालु लाग्या मरो नेप्टे ! दूर देशबाट पनि चिम्सो आँखा अझ चिम्सै पार्दै मायाको मिठो धुन सुनाउँदा हत्केलाले आँसु पुछ्दै मलाई हाँस्दै बाँच्नू … Continue reading
कविता : बलिदान उठ्यो
~युद्धप्रसाद मिश्र~ रक्तक्रान्तिको ज्वालामुखिमा आज उठेको यो बलिदान श्री नढलेका युवा युवतीको हृदय हृदयको स्वाभिमान आज उठेको………… सानो एक झिल्कोबाट बढ्दै जान्छौं लाख जवान न्याय बचाउन देश उचाल्छौं गर्दै जान्छौ अर्पण प्राण आज उठेको………..
पत्र कथा : प्रश्नचिन्ह
~शंकर लामिछाने~ श्री सम्पादकजी, कहानी पठाउनु भनी तपाईँको आदेश पाएँ । तर, आज केही दिनदेखि मनस्थिति बिग्रिरहेको छ । यसको कारण हो, मेरो एक मित्रको चिठी जो मैले अस्ति पाएँ । हामी सँगै पढ्यौँ, सँगै खेल्यौँ । तर राजु हामीभन्दा … Continue reading
Posted in नेपाली कथा, पत्र साहित्य
Tagged Patra Sahitya, शङ्कर लामिछाने - Shankar Lamichhane
Leave a comment
कविता : हामी एक जुट हौ
~दीपेन गर्बुजा~ उ हिमालमा बस्छ उस्लाई भोटे भन्छन् म पहाडमा बस्छु मलाई पहाडे भन्छन् उनी तराईमा बस्छिन् उनलाई मदेसेनी भन्छन् उठौ साथी हो उठौ हिमाल,पहाड र तराईका साथीहरु हामी एक जुट हौ
गीत : जन्मभूमिको माया
~इप्सुल मगर~ जन्मभूमिको मायाँ खिइयो कि कतै ! प्रदेशीको त्यो मन सिइयो कि कतै ! ती बुढा आमा र वावा पर्खेका छन् है मीलनको दियो मनमा बालेका छन् है
निबन्ध : बुद्ध धर्म र हामी
~जे.बी. शेर्पा ~ आदिम युग देखिनै मानव जाती हरुले कुनै न कुनै प्रकारले धर्म लाइ मान्दै आई रहेका छन । समयक्रम संगै संसारमा विभिन्न धर्म हरुले मानव समाजमा प्रभाव जमाउदै फैलिँदै जान थाल्यो यसरी फैलिदै गई रहेको पुरानो धर्महरु मध्ये … Continue reading
गजल : मार्यो मलाई
~तीर्थ संगम राई~ आखाँ तिम्रा सारै नशालु आहा !! कर्के हेराईले मार्यो मलाई । ओठ को त के कुरा भो र पि्रय दन्ते मोहनीले मार्यो मलाई ॥ वक्षस्थल त झनै बैशालु वाह !! नशा-नशामा चढ्यो जवानी । नितम्बको कुरै छाडौ … Continue reading
कविता : विश्वयुद्ध अन्तिम विकल्प
~निर्भीक रार्इ~ (धन्य हुने नेता र वैज्ञानिक) विश्वमा दैनिक पाँचलाख भुँडी घटे सातलाख थपिँदा र पृथ्वीचाहिँ एकइन्च पनि नबढ्दा वा बेलुन फुलाए झैँ पृथ्वीलाई फुलाउँन नहुने हुँदा खरबौँ वर्ष पछि भए पनि अन्न, फलफुल उभ्ने सबै खेतबारीमा र पशुपन्छी चर्ने, … Continue reading
छन्द कविता : चिन्ता
~इलामेली टीकाराम दुलाल~ तोटक छन्द अभिभाज्य कुरा छ बिभाजनमा सुख छैन अरे जनको मनमा किन भाग र अंश लगाउनु खै इतिहास सधैँ छ नि हो जिउदै ।१। किन मास्नु सबै बिरुवा फलको लिन स्वार्थ र … Continue reading
कविता : टिष्टा र राबी नदीका सपनाहरु
~टंक वनेम~ इतिहासको गर्भ मै टुहुरा भएर दाम्साङ गढी र राबी नदी सुगौली सन्धिले बारेको मेचीको धार चिमोटिन्छ दिनदहाडै कोपारिन्छन् जङ्गे पिलरको नाङ्गो छाती सुस्केरा हालेर हर्रर …. बग्छ रे टिस्टा नदी । असल छिमेकी रोजेर नपाइने भए पछि
कथा : फेसबुक सुन्दरी
~जनक तिमिल्सिना~ चकलेटी अनुहार, गाजलु आँखा, पातलो वान्की परेको शरीर, एकतर्फी कोरेको सिल्की कपाल सबैको संयोजनबाट उ सुन्दर देखीएकी छे। हरियो कुर्ता सुरुवाल, निधारमा रातो टीका, घाँटीबाट पिठ्यूँतिर खसेको दोपट्टाले उसको सुन्दरतामा झनै निखारता ल्याएको छ। उसको फेसबुक ठेगानामा कैयन … Continue reading
छोक : हाँसु म के गरि
~गणेश पुर्बछाने मगर~ नयन भरि रोदन आँसु छ गहभरी तिमि आफै भन छोडी जाने निर्मोही
गीत : परदेशी बनि
~पवित्रा गुरुङ~ नमान्नु दुखी परदेशी बनि धर्ती उहि हो जहाँ गए पनि नभुल्नु यो जन्मभूमिलाई जति टाढा गए पनि
गजल : प्राण प्रिय प्याला
~इप्सुल मगर~ ए मेरो हजुर ! ए मेरो प्राण प्रिय प्याला भेट्छु त्यै भट्टीमा लिर्इ महिना भरको ज्याला सधै गर्छु तिम्रै भक्ती तिमी नै हौ मेरो शक्ती जसरी नी पाउछु तिम्लाई ज्यान गए जाला
कविता : खाडी देश नआउनु है चेलीहरु
~चकेन्द्र राई “कैदी”~ एउटा नेपालीको आशुले अर्को नेपालीको मन रुन्छ भने एउटा नेपालीको दुःखले अर्को नेपालीको मन छुन्छ भने भन्नु पर्छ हामी नेपाली हौं भनेर । हामीमा आत्मीयताको मिठो नाता रहेछ भनेर । हामीलाई तुलसी महत्तो को यथार्यले रुवाएको छ … Continue reading
कविता : सेक्युरिटी गार्ड
~जुनु राना मगर~ लौ ! एकोहोरो हेर्दाहेर्दै मनमनै टोलाउँदै घरीघरी झिपिक्क हुँदा-हुँदै माईलाको आँखा थाकेछन् १२ घन्टासम्म उभिँदा खुट्टाहरु पाट्टिएर दौडन खोज्दछन् रे ! तर, खुट्टामा फलामको जागिरे साङ्लोले दौडिने अनुमतिमा भोटे ताल्चा लगाईदिएको छ,
कथा : ढाकछोप
~फणिन्द्र शान्त~ ‘‘के के तयारी गरिस् त हौ साइला?‘‘ मेरा नयन एकोहोरो छोरी खोज्न भौतारिइरहेका थिए, एक्कासी अन्तरे काकाको प्रश्नले विथोलिन पुग्यो । प्रातकालमा हामी बाबु छोरी बीच ‘को पहिले मामु छुने?‘ प्रतियोगीता हुन्थ्यो । तत्पश्चात लुकामारी । त्यहाँ एक … Continue reading
बाल कथा : नानी र घमण्डी चरो
~सागर कार्की~ एउटा गाउँको सुन्दर ठाउँमा एउटी सानी नानी आफ्नो आमा बुवासँग बस्ने गर्थी । नानी सानी थिई त्यसैले सवैको प्यारी पनि थिई । नानीको एउटा साथी पनि थियो जुन चरा थियो । चरो उड्न सक्थ्यो । उड्ने चरोलाई नानीको … Continue reading
गजल : सपनाको लाश
~कवित भुसाल~ मुटु भरि पिडा हुदा हास्नु पर्छ साथी कयौ पटक मरेरनी बाच्नु पर्छ साथी धन कमाउन सपना बेचिन्छ यहा नपलाउदै मुनाहरु लास्नु पर्छ साथी
गजल : बुद्ध चाहियो
~सूर्यविक्रम याक्खा~ अब मेरो देशमा बुद्ध चाहियो पात्तीले चोखो पार्ने शुद्ध चाहियो । देशको विकाश रोजगार दिने , एउटा शमशेर जुद्ध चाहियो ।
लेख : वलियो विचारका वलका कविता
~चूडा मणि रेग्मी~ पञ्चायती व्यवस्थामा चेतनाको खरो सोर उराल्ने नयाँ उमेरका धेरै कविलाई डा. तारानाथ शर्मा आदि समालोचकहरूले ‘समसामयिक कवि’ भने। पञ्चायतको कुइरोले ढाकेको नेपालमा नयाँ चेतनाको चाहना गर्नेहरूलाई समालोचकहरूले दिएको नयाँ नाम ‘समसामयिक कवि’ निकै नै मन पर्दो थियो … Continue reading
कविता : अनुरोध
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ हे अतिरन्जित चमकहरु हो ! मेरा आँखाहरुको ज्योति लैजाउ र चम्क तिमीहरु अझ धेरै तिम्रा प्रकाशहरुमा विभेदको कालो जिउ झन छर्लङ्ग भएर देखियो
गीत : पिउँदा पिउँदै
~यादव खरेल~ पिउँदा पिउंदै जिन्दगि यो रित्याउन चाहन्छु म आज सारा व्यथाहरुलाई सिध्याउन चाहन्छु म आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म
कथा : साइको
~सीमा आभास~ गोप्य विद्या उसको रुचिमा पर्छ । कलात्मक ढंगले अरूका गोप्य कुरा सुनाउनु उसको क्षमता हो । एक दुईचोटि संगत गरेका मान्छेका नितान्त व्यक्तिगत कुरा भन्न सक्छ । अरूका कुरा काट्नु ऊ सन्तुष्ट हुने अर्को पाटो हो । मान्छे … Continue reading
मुक्तक : सम्झना
~ज्ञानेन्द्र स्थापित~ हर क्षण तिम्रो सम्झना मा कल्पिरहन्छु तिमि संग भेट नहुँदा धेरै तड्पी रहन्छु जति बिर्सन खोज्छु तिमि लाई
