Tag Archives: sangrahalaya

कविता : अनुभूति

~विमला तुम्खेवा~ तिम्रो स्पर्श कैयौं वर्षदेखि यहीँ कतै मभित्र अल्झिरहेछ र, अल्झिरहेछ त्यतिबेलै सुकिजानुपर्ने यो आँसुको मुहान मसँग

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेश

~अर्जुन उपाध्याय~ दिनभरी दलिएछु , गुन्दै मनमा नानाथरी । ज्यानै दिई गर्दा पनि , सुख छैन क्षण भरी ।। अनौठा छन त्यहाँ मैले , गर्नुपर्ने कामहरु । असफलताको सुचीमा , भए मेरा नामहरु ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : उसलाई थाहा थियो

~पवित्रा लामा~ जब ऊ हिँड़ेथ्यो आफ्नो घरबाट आँखाभरि, मुटुभरि, छात्तीभरि बोकेर सपना बासभूमिको ऊ जान्दथ्यो, यो उसको अन्तिम यात्रा हो यो उसको अन्तिम लड़ाईँ हो। उसले छोइराख्यो देउता थान

Posted in कविता | Tagged | Leave a comment

कविता : रगताम्य अभिषेककालागि

~कोमल प्रसाद श्रेष्ठ मल्ल~ उस्तै उस्तै परेड ताण्डपका नास बिनासका राता रेखाहरु बस्ति बस्तीका अंग अंग बटारिदै स्वप्नील सपना अन्त्यष्टिमा झुण्डिदैछ फासिका डोरि झै मनुवाका आरोह अवरोहमा

Posted in कविता | Tagged | Leave a comment

विचार मन्थन : वेदान्त-दर्शन र द्वन्द्वात्मक भौतिकवाद

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा कुनै अन्तरसम्बन्ध खोज्नु सहज काम नहोला; तर रोचक काम चाहिँ निश्चयनै हो । एकथरीले अर्काथरीलाई जान्ने-बुझने प्रयासै नगर्ने र विचारको द्वन्दलाई शत्रुतापूर्ण भौतिक आक्रमण बनाउन कत्ति नहिच्किचाउने अहिलेको परिस्थितिमा यो कार्य थाल्नुअघि दुबैथरी … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

व्यङ्ग्य गजल : नेताजी काम कमाल

~इन्द्रकुमार ‘विकल्प’~ साम, दाम, दण्ड, भेद नेताजी काम कमाल भ्रष्टाचारी दुराचारी नेताजीका नाम कमाल जनतामा राम नामी खोकिलामा छुरा लुकाई सुरा सुन्दरीका सँगै नेताजीका साम कमाल

Posted in गजल, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : संसार चेली रहेछ

~सदानन्द अभागी~ संसार चेली रहेछ आकार वेली रहेछ साकार आकार हेर माहान ठेली रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : अन्धकारको देशबाट

~अनिता भण्डारी पौडेल~ सम्झिदैछु तिमीलाई यो अन्धकारको देशबाट गाँस बाँस कपास अभाव, हाहाकारको देशबाट कोही खान देउ भन्छन कोही बाँच्न देउ भन्छन कुर्सीमै निदाईरहने कुम्भकर्ण सरकारको देशबाट

Posted in गजल | Tagged | Leave a comment

कविता : मैभित्र आफ्नो प्रतिरूप छैन

~गोविन्दराज विनोदी~ छन् काम नै यी न त कामजस्ता छन् नाम नै यी न त नामजस्ता छन् राम नै यी न त रामजस्ता छन् जो सबै नै बदनामजस्ता बिहानमा छैन नयाँ बिहानी छन् रातजस्ता दिनका कहानी

Posted in कविता | Tagged | Leave a comment

कविता : मुग्लान

~पल हिरा~ पोल्टा भरी खुशी को भिक्ष्या भर्न मुग्लान नै भासिनु पर्ने बाध्यता चुर्लुम रिन को थैली बोकी क्षितिज पारीको सुख खोज्नु बिकल्प नै के थियो र ? मुठी भरी बर्कौला सरि सिटमोल

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : बतासे सहरमा बादलको गेट !

~कृष्ण बजगाईं~ बतासे सहर शिकागोतिर कार बतासिन थाल्यो । सन्तोष लामिछनेले स्टेरिङ समाएका छन्, कार भित्र छौं डा. भरत लामिछने र म । नोभेम्बर महिनाको तेस्रो साताको चिसो बिहानमा सूर्यले धर्तीमा पाइला राखिसकेको थियो । माइनस ७ डिग्री सेल्सियस तापक्रम … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : साइनो

~दुर्गा कार्की~ लमजुङ तुर्लुङकोट ….. सररर हावा चल्यो लाँकुरीको बोट ….. पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिक्रीमा एउटा खाट

~महेन्द्र महक~ तपाइँ विवाहित हो वा अविवाहित? विवाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ। खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘विवाह’का विकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ। पाठक महोदय! तपाइँ विवाहित हो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : थुक

~कृष्ण बजगाईं~ उसलाई एक हुल मानिसले खुब पिटे । उसलाई पिट्ने र मूकदर्शक भएर रमिता हेर्नेबाहेक त्यहाँ तेस्रो पक्षको उपस्थिति थिएन । पिटाइले ऊ घाइते भएको थियो । उसलाई अस्पतला लैजानु पर्दथ्यो । तर त्यस हिंसक हुलले उसलाई गाउँको प्रहरी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : मरुभूमिकी महारानी

~सुरेन उप्रेती~ मरुभूमिकी महारानी आख्यानकार गगनसिँह थापाको लघु उपन्यास हो।यो पुस्तकमा जम्मा असी पेज मात्र रहेकाछन।आकारको दृस्टीले सानो देखिन्छ।तर यसले राजनितिक बिचार,दर्शन,राष्ट्र,राष्ट्रियता,र प्रकृतिका बिभिद सृजना र श्रृङगारहरुलाई एउटै धागोमा उनेर वजनदार माला गाँसेको छ।हिमालको फेदीमा जन्मिएको एउटा जिज्ञाशु किशोर राजस्थानको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित कविता : व्यवस्थापन

~कुँवर नारायण~ अनुवाद : गौतम राई हिजो फेरि एक हत्या भयो भयानक परिस्थितिमा । म अस्पताल गएँ वास्तवमा त्यो ठाउँ अस्पताल थिएन । त्यहाँ मेरो डाक्टरसँग भेट भयो तर, त्यो मान्छे डाक्टर थिएन । उसले नर्ससँग केही भन्यो तर, त्यो … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

अनूदित कविता : म र मेरो अस्तित्व

~अभय~ अनुवाद : प्रा.डा.मुकेशकुमार चालिसे म तपाईँको आँकडाको बस्तु होईन, न त तपाईँको भोट बैँक म तपाईँको परियोजना होइन, न त विदेशी अजायवघरको बस्तु न त म बाली भित्र्याउन पर्खिएको बिकुवा आत्मा हुँ, न त तपाईँका सिध्दान्तहरू परिक्षणगर्ने प्रयोगशाला हुँ, … Continue reading

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लोक नैतिक कथा : कालिदास र सरस्वती

~सङ्कलन : अज्ञात~ कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो । … Continue reading

Posted in नैतिक कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

गजल : वाचा गरेर भुल्न

~राजेन्द्र चोथाले~ मलाई पनि सिकाऊ वाचा गरेर भुल्न प्रत्येक ऋतु पिच्छे रङ फेरेर फुल्न सक्दिन म सहन आँसुहरू कसैको रुँदा अरूका आँखा खुसीहरू बटुल्न

Posted in गजल | Tagged | Leave a comment

कविता : फूल र क्षण

~गोपालप्रसाद रिमाल~ “फूल झर्दछ, फुल्दछ फुल्दछ, झर्दछ” तर त्यो फूल जसले छाती थापी फक्रेथ्यो त्यो थोपालाई तृप्ति दिने जब जगमा अमृत झरेथ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार क्वारेन्टाइन जान्न म ।

~सुजन बुढाथोकी ‘कान्छा’~ सरकार क्वारेन्टाइन जान्न म। दिनडाहडै बलत्कार हुन्छ त्यहा भर्खर कलकलाउदो बैसालु यौवनमा टेकेकी केटि हु । रहर छैन मलाइ बलत्कृत भएर बाच्न सरकार यसैले म कैले पनि क्वारेन्टाइन जान्न । सरकार एकैओछ्यान एकैठाममा किचन

Posted in कविता | Tagged | Leave a comment

कथा : बार्दलीको एउटा अनुहार

~महेश पौड्याल~ अरु बिसौनीमा दुई मिनेट रोक्ने बस ओखारपौवामा दस मिनटभन्दा पनि बढी रोकिन्थ्यो । यात्रुहरू ओर्लने र चढ्ने काम सकिएपछि पनि चालक गाडी कुदाउने सुर नै गर्दैनथ्यो । नयाँ नयाँ भएको हुनाले सहचालक चालकसँग खासै कुरा गर्दैनथ्यो । ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : संविधानमा साहित्य

~कुलचन्द्र वाग्ले~ अब बन्ने लोकतान्त्रिक संविधानमा साहित्यको स्थान र मान के हुने ? यसका लागि बोलिदिने कसले ? सङ्घीय संरचनामा मुलुकको रूपान्तरण हुँदा साहित्यको सङ्घीय स्वरूपको विस्तार र स्थापना कसरी हुनसक्छ ? साहित्य स्वयंमा सिर्जना हो, त्यो प्रतिकूल र अनुकूल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : कन्चनजंगा

~भिमा राई ‘तोलाछा’~ कारंगकुरुंगका हुल पुनः एक पल्ट आकाशै ढाकेर उड़िरहेछ कालो बादल हटेर गोर्खाको शिर शिरमा लालीगुराँस सजिएको छ प्रत्येक गोर्खाको छाती छातीमा सम्पूर्ण कन्चनजंगा एउटा गतिलो आभा भएर मस्तसित उभिएको छ बन्द कमानका मजदुरहरू

Posted in कविता | Tagged | Leave a comment

गजल : बिना शर्त गरी रा’छु

~रवि प्राञ्जल~ जे जे भन्छौ सबै बिना शर्त गरी रा’छु । किनार भेट्न अझै मैले नर्क तरी रा’छु। थाहा छैन त्यो मुटुमा कहाँ निर छु म ? सगरमाथा जस्तै हरेक वर्ष सरी रा’छु।

Posted in गजल | Tagged | Leave a comment

कविता : माटो-मुक्तिको प्रयोगशालामा

~जय क्याक्टस~ कति तिक्खर हुन्छ माटोको सुगन्ध स्वबोधको प्रयोगशालामा। भनेको छु- एकैक्षण, कविता, एकैक्षण मौनता बोलिदेऊ – त्यही मौनताको एन्थ्रेक्स बोकेर म हाम्रो परिचय खोज्छु। पहिले।

Posted in कविता | Tagged | Leave a comment

कविता : हजुरको तिर्खा

~इश्वरवल्लभ~ किन अचेल तिर्खा लाग्छ बिहान र त्यसको वरिपरिको परिवेशको कतै बिहानमा तिमी त छैनौ, कि किरण भएर अल्झिरहेको , कि भएर पानीजस्तो शिखरबाट छहरा झैँ झरिरहेको होइन, सबै विडम्बना हुन् म ढाँटिरहेको छु – म तिमीलाई लेख्न खोज्छु र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कुसंस्कारप्रति आभार

~धीरेन्द्र प्रेमर्षि~ आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कल्पना

~विष्णुकुमार श्रेष्ठ~ अँधेरो एक कुनामा दिन पर्खी रात बिताउन । मेरै मधुरो स्वप्न सँगाली घोरीई रहेकी होली ।। फूलको कोपिला हेर्दै दील खोली गीत गाउन । कल्पनाको नील गगनमा चहारी रहेकी होली ।।

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : My Country and Me

~Nirmal Tamang~ Translation : Raja Puniani Only to boost own development rate My beloved country works hard. And keeps me abreast of her development rate. I am ruined For I am abandoned From my due right to enjoy a share … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : अतृप्त चाहना

~मधुश्री~ तिमी सँग सँधैँ भरी खुशी-खुशी बाँच्न पाउँ ति नजर भित्र बसी तिम्रै दृष्टि देख्न पाउँ मुस्कानमा तिम्रो खुशी सर्वत्र नै हेर्न पाउँ अरु केही चाहिन्न भो तिम्रो प्रिय बन्न पाउँ तिमी हाँस्दा यस्तो लाग्छ जुन तारा चम्किँदैछ

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : जुरेलीको गुंड

~भोला दुलाल~ “बा!बा! त्यो पैयुको हागा नकाट्नु है, तेसमा जुरेलीको गुंड छ। अस्तिमात्रै बच्चालाई चारो खुवाइरहेको मैले देखेको थिएँ। ” मैया बालाई सम्झाउदै थिइ। बा भने आफ्नो सुर छोड्नेमा हुनुहुदैनथ्यो। खुर्पा ढुङ्गामा घोट्दै आज यि पैयुका हागा नछिमोली भएन भनेर … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment