रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- भीमनिधि तिवारी का मुक्तकहरु
- कथा: सहमति
- कथा : बिहा
- अनुदित उपन्यास : अक्लान्त कौरव
Tag Archives: sangrahalaya
समीक्षा : रुद्र खरेलका व्यङ्ग्य निबन्धको विषयक्षेत्र
~नरनाथ लुइँटेल~ नेपाली हास्यव्यङ्ग्य लेखनमा अत्यन्त गुरुत्व राख्ने स्रष्टा रुद्र खरेलको व्यङ्ग्य कलाका बारेमा त्यति धेरै मूल्याङ्कन एवम् चर्चा भएको छैन । खरेल आफैँ पनि अलि बढी नै अन्तरमुखी स्वभावका स्रष्टा भएका कारण पनि यसो भएको होला । अनि खरेलका … Continue reading
कार्यपत्र : इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिका
~शिव रेग्मी~ नेपालका जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने मेरो जिज्ञासाको फलस्वरुप जन्मेको यो पहिलो आलेख हो । यसमा धेरै पत्र–पत्रिकाहरु छुटेका छन्–म कायल छु यसलाई पूरा गर्ने काममा लाग्नेछु । अध्ययनशील विद्वान सम्पादक÷प्रकाशक वा जसलाई जानकारी छ, लिखित सूचना … Continue reading
कविता : ह्वेल
~बिमल गुरुङ~ म आउँदैछु तपाईहरुको सहयोगको लागि आउँदैछु तपाईहरुको मोर्चामा एक संख्या थपिएर आउँदैछु । यो टाढाको कोठाबाट म तपाईहरुलाई शुभकामना मात्र दिन सक्दिन यो टाढाको कोठाबाट म रातदिन आँखाबाट धारा बगाउँदै तपाईहरुलाई कल्पन मात्र सक्दिन
कविता : आजको अस्तित्व र स्वभिमान
~टंक सम्वाहाम्फे~ अ अथवा अस्तित्व स्व अथवा स्वभिमान हरेक देश र जनतासंग गासीएको हुन्छ टासिएको हुन्छ अलङ्कार हुन् यी दुर्इ अक्षरहरु हरेक देश र जनताको त्यसैले देश र जनताको लागि प्रीय हुन्छ अ र स्व अथवा अस्व
कविता : आँखा छोप्दैमा अरुले नदेख्ने त होइन
~प्रकाश सुनुवार ‘निराकार’~ खालीपेट पाल्नका लागि आउँछ आँखा चिम्लिन्छ, खोल्छ, घुर्छ फेरि सास फेर्छ वरिपरि बस्नै नसकिने गरि गन्हाएको छ अरुको सुबिधा काट्छ आफ्नो सुबिधा बृद्धि गरिरहेको हुन्छ एसो गर्दा खुसी हुन्छ दरिद्रतामा अझ भासिंदै गएको हुन्छ उस्ले आफैलाई छल … Continue reading
कविता : बुढो भ्वाइलिन धुन र माया !
~समाश्री~ ऊ कोठामा छ उसँगै तार खुकुलिएको एउटा भ्वाइलिन छ उदासिमा बेरिएर मौन बसेको गजो छ र कोठाभरि अनन्त फैलिएको यादहरू छन् सँधै दोहरि रहने यादहरू बुढा भएका छैनन् यादहरू हरेक सम्झाइमा फेरी तरोताजा हुन्छन् यादहरू विगत हुँदैनन्
कविता : गिट्टी कुट्ने दिदी
~तारा पराजुली~ यतिबेला बेखबर जूनलाई सम्झियौ होला उहीँ पुरानो कुन्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरु भूईँभरी खोज्यौ होला। अँध्यारोका जुनकीरी बोलाएर बिच बाटोका पदयात्री रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका वर बगैंचा लटरम्म सुन्तला आँखाभरी झुण्डिरहँदा
कथा : नदेखेको काला पहाड
~केशरमान बिसी~ धिपधिपे दियालोको प्रकाश कतिखेर पारि लेकाली पहाडबाट आएको तीब्र वेगको आँधीले निभाइदिन्छ । अरुनिमा दाउरा जोरजाम गरेर आगो फू फू गर्दै सल्काउँछे । अजय आज पनि साहुको काममा गएको छ तर बेला भइसक्यो फर्केको छैन । अरुनिमा चुलो … Continue reading
कविता : आग्रह
~जीवन खत्री~ तिमी जाँदा, आफू संगै लगेछौ एक अन्तरा हिउँको गीत एक अञ्जुलि झरनाको प्यास भञ्ज्याङको एक थुङ्गा गुराँस र गाउँको एउटा मुस्कान पनि, लगेछौ र संगै लगेछौ पोको पारेर अलिकती तिमी जस्तै चञ्चल देश
गजल : मनलाई सिलाइदेउ
~शान्ता गौतम~ फाटेको मनलाई सिलाइदेउ, बाच्छ भने अमृत पिलाइदेउ। खाल्टाखुल्टी किन जताततै, डोजर लगाई मिलाइदेउ।
कविता : यस्तो होस अब
~जय प्रकाश ‘विवश’~ अचेल संसार एक्लो छ रित्तो रित्तो छ किन मनले यसरी हतासिएको अनुभूति गर्छ खाली सन्नटा र रित्ततामा चलेको छ मेरो आफ्नो संसार।। होला तिमी हाँसेर बसेको देखेर आज म पनि मुस्कुराएको होला तिमी रमाएको देखेर म पनि … Continue reading
कविता : मेरो विज्ञान-प्रविधि
~प्रकाश माकृहाङ~ विज्ञान, प्रविधि, अनि म, दुनियनं आज, चिहाइरहेका छन् संघारमा उभिएर म अनि मेरै समिपमा उभिएर जिस्काईरहेका छन् ।
कविता : प्रसन्नता
~प्रतीक ढकाल~ प्रसन्न चित्त हुन्छु रे प्रसन्न चित्त सुन्छु रे प्रसन्न चित्त ली सधैं परोपकार गुन्छु रे प्रसन्नता समूल हो प्रसन्न चित्त ‘फूल’ हो प्रसन्न चित्त बस्छु लौ यही मेरो कबूल हो ।। १ ।। प्रसन्न चित्त ईश हो प्रसन्नता … Continue reading
गीत : शितल छायाँ दिन्छु
~सुवास संगम राई~ आउ बस मेरो छेउ शितल छायाँ दिन्छु । जुनतारा हैन तिम्लाई चोखो मायाँ दिन्छ । जब देंखे तिमीलाई मायाँ यो जाग्न थाल्यो तिमी संगै सयौं झुनी काटौं लाग्न थाल्यो ।
कविता : कपमा ऊभिएको अस्थिपन्जर
~सबिना सिन्धु~ साँच्चै किताब पढ्दै थियौ नि ! कति अध्याय पढ्यौ र जाँच्यौ आफ्नै हालत ? शुन्य – शुन्यमा निर्वाह गर् यौ शब्दको प्रहार र चपाउँदै चेतनाहिन एकाग्रता चर्कियौ समयको छातीमा । बत्ति निभेको एक साँझ धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा … Continue reading
निबन्ध : रक्सीको मात
~बासु ढकाल~ मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई … Continue reading
कविता : शिर निहुराउने रहर
~मोहन बन्जाडे~ आफ्नै खोरिया आफैले फाँडेर आफैले रोपी आफन्तहरुले टिपी छिमेकी मिलेर बाटेको धागोबाट गाउँले मिली बुनेको कपडामा कुनै देशबासी आफैले सिम्रीक भुइँ र नीलो किनारा बीच
नियात्रा : बोताहुदै रोतासम्म
~रामप्रसाद पन्त~ गोरुचौर, अर्थात् नाग्म-गमगढी सडकको ३७ किलोमिटर दूरीमा विराट पहाडको फेदीमा बसेको सानो गाउ । जहा सडक बनाउनका लागि नेपाली सेनाको एउटा इञ्जिनियरिङ क्याम्प बसेको छ । त्यसै क्याम्पमा हिजोको रात बिताएर आज बिहानै उठेको छु म । आज, … Continue reading
गजल : मार्ने नगर
~बिनोद खड्का~ सजिएको सिउँदो देखाई मार्ने नगर मायाप्रेमको नाटक गरी हाँस्ने नगर । मायामहल खडा गरीदिन्छु भन्ने तिमी
कविता : मूल्य चुकाऊ
~सरल सहयात्री पौडेल~ तिमी जाऊ, जतासुकै जाऊ समुन्द्रपारि जाउ या आकाशतिर जाऊ तर वलिदान दिने मेरो आफन्तको मूल्य चुकाऊ तिमी वोल्न स्वतन्त्र छौ वोल
Micro Story : Black Tika
~Eagam Khaling~ Outside the house, there are political controversies, talks on fall of humanity and rumors of death of God. Whenever
कविता : के हो माया
~नीता के.सी.”भट्टराई”~ कोहि भन्छन दुई मुटुको ढुक-ढुकी हो माया ! कोहि भन्छन निको नहुने ब्यथा हो माया – -! माया त मायानै हुन्छ चोखो र बिटुलो हुदैन माया ! बाच्छ सधै मुटुमै माया नाफा र घाटा केहि हुन्न माया !
गजल : डर लाग्छ
~घनेन्द्र ओझा~ फूलसँग डर लाग्छ काँडाको नै भर लाग्छ । यस्तो किन हुन्छ भन तिमीमै नजर लाग्छ ।
नियात्रा : सिलोङमा डायरी हराउदा…
~डा. खगेन्द्रप्रसाद लुइटेल~ गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि गुवाहाटी गएका बेला सिलोङ पनि जाने कार्यक्रम काठमाडौंबाटै तय भइसकेको थियो । मलाई सिलोङ लिएर जानका लागि गुवाहाटीको कार्यक्रम समापनकै दिन सिलोङको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक मेरा प्रिय विद्यार्थी … Continue reading
कविता : मेरो भगवान्
~दिनार रनादी~ म जस्तै दुरुस्तै मेरो छ भगवान् ।। पूजा प्रसादमा हुरुक्कै हुने निन्दा सहनै नसक्ने म जस्तै दुरुस्तै मेरो छ भगवान् ।
कविता : कविहरू र सत्ता
~तीर्थ श्रेष्ठ~ शासनारुढ एक हूल पातकीहरूबीच मलाई मेरो कविको शिर झुकेको मन पर्दैन बरु भोकै मरोस् मेरो कवि मलाई उसको कान्ती मरेको मन पर्दैन अक्षरेका फूलहरूले कविसँग सुगन्ध माग्छ कवि अक्षर फूलहरूलाई सुगन्ध दिन्छ र अक्षरहरू जीवित हुन्छन् अर्थात्
खम्बुवान लोककथा : रिथु चरा
~चन्द्रकुमार हतुवाली~ नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले … Continue reading
कविता : तिमी एक सुखी पात्र
~ज्योतिराज अधिकारी~ यो जीवन तिम्रै सोचको प्रस्फुटन हो किन व्यर्थ दोष थोपर्नु अरूमा यो त तिम्रै मनको कथा हो यो तिम्रै कल्पनाको व्यथा हो त्यो मनले जब कथा हाल्दछ तिमि सजिलै विश्वास गर्दछौ
कविता : आइती
~कृष्ण सेन ‘इच्छुक’~ परेला रुझेको तिम्रा आँखामा असीम पीडा छैन यो पनि म भन्दिनँ पीरले भक्कानिएको तिम्रो मुटुमा असह्रय वेदना छैन यो पनि म भन्दिनँ पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको … Continue reading
गजल : बल्ल-बल्ल
~लाक्पा शेर्पा समर्पित~ चोखो प्रेम सार्ने बानी देखे बल्ल बल्ल आत्मबल मार्ने बानी देखे बल्ल बल्ल सके मद्दत गर्छु तर समस्या बढाउदिन सागर नै तार्ने बानी देखे बलाल बल्ल
कविता : साँढ्याको कवित्
~कृष्ण प्रधान~ ऊ जति स्वतन्त्र को छ र ? भनेको मान्दैन नभनेको मात्र गर्छ हेर्दा अजङ्गको जूरो उचाल्छ। हानुलाझैँ गरी तीखा तीखा सिङ
कविता : पहाडको बाटो
~प्रकाश सायमी~ मलाई पहाडको बाटो एकदम मनपर्छ भीडमा हिँड्दा एक्लै लाग्ने एक्लै हिँड्दा अग्लो लाग्ने तिनीसितको सामीप्य मलाई वेलाको धुनजस्तै लाग्छ, मैले पहाडलाई नजिकबाट देखेको छु कहिले आमाको आँसुमा
