Tag Archives: sangrahalaya

कविता : झुपडी

~सुरेन्द्र जोशी~ बीच मा लटरम्म फेलेको राता अनार पुरानो तार र बारको ओझेलमा खोलाको किनारमा सुहाएको छ बेहुलि जस्तै, पारि सिर्के डाडा बाट असारे आप जस्तै बेलुकी पख

Posted in कविता | Tagged | Leave a comment

डोटेली गजल : अब कि हो गर्दु?

~श्रीजन श्री~ इसोइ छ येइ जमानामाइ अब कि हो गर्दु? खुकुरी है तरवार लाग्द्या तरवार है कर्दु। उइले हाण्यो गुलेलीले मुइले जोड्या हातु, क्याकी रिसु हो यो सुदी पस्यो बन्दूक भर्दु?

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : आह्वान

~राधा कार्की~ यसलाई मैले सम्हाल्न सकिनँ सधैँ बरालिएर बकम्फुसे कुरा गर्छ छिमेकीको सारमा जुँगा हल्लाउँछ घर, करेसाबारी वास्ता भएन यसलाई । बाजेले भनेका थिए– यसलाई पढाएर ठूलोमान्छे बनाएस् तल्ला घरे कान्छो कुपोषणले म¥यो

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : घर

~भवानी पाण्डे~ घर सबको भर हो सुखदुःख दुवैमा घरविना सबैलाई लाग्छ साह«ै डर हावा, हुरी, बतास पानीबाट बचाउने

Posted in बाल कविता | Tagged | Leave a comment

गीत : आफ्नो भनुँ कसलाई यहाँ

~सुषमा अधिकारी~ पराई तिमी भयौ भने )२ (यति माया गर्दा पनि )२ मलाई छोडी गयौ भने म त धेरै माया गर्छु तिमीले छोड्यौ भने म त मर्छु मर्छु कसम मर्छु…

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : टागन घाेडा

~शरद पाैडेल~ तिम्राे तबेलामा बाँधिएकाे मात्र म टागन घाेडा, निगाहले दिएकाे अलिकता भुसा खाएर स्वामी भक्तिमा हाजिर छु ! ए ! सुसारेहरू हाे ख्वामितका,

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “संकल्प” महाकाव्य : संक्षिप्त विवेचना

~प्रकाश थापामगर~ प्रारम्भ प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको तेस्रो महाकाव्य “सङ्कल्प” हालै प्रकाशित भएको छ । उहाँका यसभन्दा अगाडि पुस्तकाकार रूपमा तीन वटा उपन्यास, दुई वटा महाकाव्य र एउटा खन्डकाव्य प्रकाशित भैसकेका छन् । पत्रपत्रिकामा प्रकाशित भएका साहित्यिक सामाग्रीहरू अलग्गै छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : राम्रो लाग्छ

~कृष्ण वस्ती~ जात होइन चिन्तनको, कुल राम्रो लाग्छ । फक्रिएका सबैथरी, फूल राम्रो लाग्छ ।। घामछाया बराबरी, जिन्दगीको माया । बाँडी-चुँडी सँगै भोग्दा, शूल राम्रो लाग्छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : महेन्द्रमालाको भूत

~सुमनराज श्रेष्ठ~ पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीको झोलाबाट हटाएको बर्षौंपछि महेन्द्रमालाको पुरानो किताब एकाएक देखापर्न आइपुगेको छ अचेल सामाजिक सञ्जालका भित्ताहरूमा। बजारबाट जफत गरेर भएभरका संस्करणहरू उहिल्यै गाडिएको हो यसको अस्थिपञ्जरलाई श्मशानमा तर कहिलेकाहीँ बौरिन्छ यसको आत्मा

Posted in कविता | Tagged | Leave a comment

कथा : पति परमेश्वर

~साधना लामिछाने~ ब्रत बसेको दिन सुत्न हुँदैन भन्थे तर मेरो भने दुई परेलीहरु जोडिए,खुलिन मानेनन निकै बेर । एकै छिनमा देख्न भ्याएँ सपना पनि । सपना सदा झैँ आयो ‘ऊ’,प्रिय पराई भईसकेको मान्छे । पिलाएर पानी तोडिदियो ब्रत ,सपनामै । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : राजा मान्धाता

~उमाशङ्कर द्विवेदी~ राजा युवनाश्व इक्ष्वाकुवंशमा उत्पन्न भएका थिए । उनले एक सहस्त्र अश्वमेध यज्ञ गरेर प्रत्येक यज्ञमा ठूलो धनराशि दक्षिणाको रूपमा ब्राह्मणहरूलाई दानमा दिएका थिए । आफ्ना मन्त्रीहरूलाई आफ्नो राज्यको भार सुम्पेर ती मनस्वी राजाले मनोनिग्रह गरेर सधैंको लागि वनमा … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : व्यङ्गोद्गार

~श्यामदास वैष्णव~ ‘सत्य’ चिन्ने भए ! ‘सत्य’ चिन्ने भए यदि- ‘झूटा’ को सङ्गत गर्न थाल ! तिनले जे-जे भन्छन्- रगडेर नाक- ‘सही’ हाल ! स्वतन्त्रताको विशेषता जान्ने भए कसैको ‘चाकरी’ गर्न थाल

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Reason

~Suraj Subedi~ Trans : Suman Pokharel Why would water fall down from atop, if no reason was there? As mind visits the entire world in no time, cloud visits the hearts of hills, and gets water to emerge out of … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मानव

~हृदयचन्द्रसिँह प्रधान~ मानव, आशाको पछ्यौरा चारैतिर बिछ्याएर, निर्वस्त्र दीनले शिशिर-ऋतुको विहान सूर्यलाई झैं पर्खेर मैले तेरो हृदय-बाट फूल झर्ने बाटो पर्खिरह्को थिएँ । बाघ-हात्तीलाई पनि इशारामा नचाउन सकेको देखेर, बिजुली आविष्कार गरी जल वायु सूर्यहरुलाई पनि मेख मार्न सकेको देखेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रङ्गहरुको शहर

~गोविन्द श्रृङ्खला~      मौसममा एउटा अनौठो मादकता , सडकका मध्य भागमा गाडिहरुको एकोहोरो तँ छाड म छाड । हल्का झरिले, अघि सम्म उकुस मुकुस भएको वातावरणमा केही राहत । दिनको उज्यालोलाई पछि पार्दै घाम डाडा पारि पुगिसकेको छ । साझको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बाँदर त बाँदर नै हो !

~जीवराज बुढाथोकी~ आचारण असहिष्णु बनेपछि, बाँदर त बाँदर नै हो ! जनतालाई शत्रुमै गनेपछि, बाँदर त बाँदर नै हो !! जनता यसलाई कति माया गर्छन फलफूल दिन्छन, तर यिन्कै कठालो समातेपछि, बाँदर त बाँदर नै हो !!

Posted in गजल | Tagged | Leave a comment

कथा : वार्ता

~रजित ओझा~ पुटिन जंगियो।मैले थम्थम्याएँ। “वस वस उठिनै हाल्नु पर्छ त ?” “नउठेर के गर्नु त ? म त्यसको खेतमा आगो लाइदिन्छु ।” “हैन गाउँमा त छिमेकी छिमेकी मिलेर वस्नुपर्छ !” मलाई आशा छ उ मैले भनेको मान्नेछ। “त्यो मिलेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्दबद्ध गजल : चाहिँदैन

~गोविन्ददेव आचार्य~ छन्द : इन्द्रवज्रा सान्निध्य खोस्ने धन चाहिँदैन सङ्कल्प तोड्ने मन चाहिँदैन ।। यी हात जानून् सहयोग, सेवा बेढङ्गको गन्थन चाहिँदैन ।।

Posted in गजल | Tagged | Leave a comment

तीर्थमान महर्जनया ६ नेवारी हाइकु

~तीर्थमान महर्जन~ १. जुलुस वल गोली कयेकाःहल सहिद जुल २. मुक दर्शक झी जनताया नेता स्वःगु स्वलंतु

Posted in नेवारी हाइकु | Tagged | Leave a comment

कविता : ………बनेर नयाँ वर्ष

~दीपक कुमार ज्ञवाली~ मन गर्दैनन् स्वागत गर्न तै पनि आउँछ्यौ । नरुचाए पनि बारम्वार दैलोको सँघार नाध्छ्यौ । साछी छ इतिहास गुमेका सुनौला क्षण । अब हामीले पाउँदैनौं बितेका ति पल ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको सौगात

~ऋतिक यादव~ नयाँ वर्षमा नयाँ उमङ्गका लहरका साथ प्रस्तुत भइहाल्नु , तिम्रा हरेक दिन नै सफलताको मतलबी सरोकार बन्नेछ , नयाँ प्रतिभाको खोजी गरि एक नयाँ पहिचान बनाइहाल्नु, तिम्रा अगामी दिनमा क्रान्तिको जोडदार एपिसोड बन्नेछ । विश्वासको केन्द्रविन्दु भई सत्यताको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आँखा रुन्छु बादलबाट…

~रामेश्वर राउत ‘मातृदास’~ आँखा रुन्छु बादलबाट… तिमी मात्र मेरो आफ्नो छैनन् अरू कोही तिमी बिनु दिन रात छ, बस्छु रोई–रोई बाँसुरीको धुन मीठो बज्छ कहाँऽकहाँ घाम÷जुन रम्दै नाच्छन् तिमी हुन्छौ जहाँ हिँड्दा–हिँड्दै रात परे बास खोजुँ कहाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेवारी कविता : निर्वाण

~बसन्त महर्जन~ सिमाहः हाः थें हाइखँग्वःत फान्ताङ फुन्तुङ, फान्ताङ फुन्तुङ प्याःथाय् ध्वग्गी थें खँग्वःया जंगल चकनी अनथन मदयेक जि तनी ।

Posted in नेवारी कविता | Tagged | Leave a comment

छोक : सलाइको काँटी

~अज्ञात~ मेरो थाप्लो उसको कम्मरमा रगटेर ज्वला निकाल्छु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अाफै लड्नु पर्छ

~कृष्ण पाैडेल~ मैले भन्न थालेकाे छु अाफ्नाे मुक्तिकाे लागि, बर्गीय मुक्तिकाे लागि याे दुनिया बदल्न हामी अाँफै लड्नु पर्छ । पहिले, नीजी स्वार्थबाट माथि उठेर

Posted in कविता | Tagged | Leave a comment

ईतिहास : भोट, मधेश र नेपाल

~बाबुराम आचार्य~ भोट, मधेस र नेपालको बारेमा वर्णन गर्नु यस निबन्धको उद्देश्य होइन, यी तीन शब्दका अर्थ र आशयहरू अभिव्यक्त गर्ने उद्देश्य मात्रै यस निबन्धमा राखिएको छ । सर्वप्रथम भोट शब्दको विषयमा नै विचार गरौँ । हिमालय पर्वतमालादेखि उत्तरतर्फ क्यूनलून … Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

उपन्यास अंश : अनि चमार राम भयो

~शिवानीसिंह थारु~ घुर्ना र अधिकलाल साँझ आँगनमा घुर तापिराखेका थिए । दुवै जना चुप थिए । अँध्यारिंदै गएको साँझ घुरको धुवाँमा लटपटिएको थियो । गम्लङ्ग ओढनी ओढेर, जीउ कुप्राएर, काखीमा हात च्याप्दै एकलदुकल गाउँलेहरू देखिन्थे । ध्वाँसे नीलो साँझमा धुस्रोफुस्रो … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : मनौरो

~कञ्चन ओझा~ ‘स्मोकिङ छोड्दा नि त्यो सिग्रेटको माया ला’को होला है, तिमीलाई ! तर, मबाट टाढा हुँदा मेरो अलिकति पनि माया लागेन नि ?’ भन्दै जोरसँग फोनमै कराउँछे ऊ । फोनको अर्को किनारमा थियो, समीर । जो उसको त्यत्रो ठूलो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : १९००

~टंक चौलागाई~ सबैजना आउनुभो ? ढोका लाइदेऊ त्यहाँ सहयोग गर्ने कोही भए ! (साउती) भाग्छन् के दर्शक, ढोका लगाएर थुन्नुपर्छ । कोही छैन ? आफैँ लगाइदिन्छु । (केहीबेर ढोकामै अडिएर) जसलाई आवश्यक पर्छ, काम उसैले गर्ने हो । (आदेश) ख्याल … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

समीक्षा : द्रौपदीको दुःख

~अभय श्रेष्ठ~ पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई ‘महाभारत’ सर्वाधिक प्रिय किताब हो । यसकी पात्र द्रौपदी सर्वाधिक महत्वपूर्ण पात्र । उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन् । प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुषसत्ताको पाँग्राले नराम्ररी किचिएकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न

~यकिना अगाध~ मेरी आमा ! भालेको तेस्रो डाँकसँगै उठ्नुहुन्छ भाइलाई पिठ्युँमा बोकेर पँधेरा कुद्नुहुन्छ आगो फुक्नुहुन्छ बस्तुभाउलाई कुँडो पकाएर बा र हामीलाई खाजापानी बनाउनुहुन्छ

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मंगल कामना

~चूडा निर्भीक~ छन्द : तोटक सबको हित होस् धन सञ्चित होस् । दुखका दिन यी अब वञ्चित होस् ।। सुखका दिनले युग चुम्न सकोस् । भव स्वर्ग जसै अब राज्य बनोस् ।। न गरीब बनोस् न दुखी छु भनोस् । … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment