Tag Archives: Radha Karki

कविता : तिम्रो स्मृतिमा

~राधा कार्की~ तिमी थियौँ र म थिएँ तिमी नभएर म हराएँ कालो बादल जुटेर खर्लप्पै बगायो म अघिल्तिरको पहाड न रोक्न सकेँ उसको दुस्साहशलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : ऊ अर्थात् छाया अवतार

~राधा कार्की~ ऊ अर्थात् छाया-अवतार थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो उसको बगैँचामा फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता: भुइँमान्छे

~राधा कार्की~ ए प्रिय मान्छे ! कहाँ जाँदैछौ तिमी कता गइरहेछ तिम्रो सोच ? भरोसा गर्न लायक किन देखिदैन तिम्रो विवेक ? उसले तिमीलाई पटक–पटक भनिरहँदा

Posted in कविता | Tagged | Leave a comment

कविता : आह्वान

~राधा कार्की~ यसलाई मैले सम्हाल्न सकिनँ सधैँ बरालिएर बकम्फुसे कुरा गर्छ छिमेकीको सारमा जुँगा हल्लाउँछ घर, करेसाबारी वास्ता भएन यसलाई । बाजेले भनेका थिए– यसलाई पढाएर ठूलोमान्छे बनाएस् तल्ला घरे कान्छो कुपोषणले म¥यो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : विस्मात

~राधा कार्की~ ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई । सँगै अर्को व्यक्ति पनि थियो । उनीहरू दुबै मिलेर काम गर्नुपथ्र्यो । सुरु–सुरुमा नयाँ भएकाले त्यो व्यक्तिसँग सहयोगको अपेक्षा राख्थी । साखै पल्टिनेहरूले सँगै रहेको त्यो व्यक्तिका बारेमा भन्ने गर्थे, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अभिलाषा

~राधा कार्की~ तिम्रो अजश्र सम्मानको ओतले मेरो हृदयाकाशको खुसी लतपत नभए पनि म भित्रका दुर्घटित सपनाहरू क्रमशः उकालो चढ्नेछन्

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : चेतनाकीे ‘संवाहक’ राधा

~माधव घिमिरे ‘अटल’~ त्यसो त अहिले अनेक विधामा लेखिएका बग्रेल्ती कृतिहरु हरेक दिन नै विमोचन, लोकार्पण वा सार्वजनिकीकरण हुन्छन् र छ्याप्छ्याप्ती पाइन्छन्, साहित्यिक बजारमा । लेखकका नजरमा ती निकै राम्रा, जीवनोपयोगी र समसामयिक समाजका आरसी पनि देखिएलान्, सिन्डिकेट पत्रकारिताको नजरमा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : फलामे पर्खाल र एक ढिका

~राधा कार्की~ वर्षौं वर्षदेखि उभिएको फलामे पर्खाल विद्यमान थियो जनमानसमा त्राही–त्राही मच्चाउँथ्यो मान्छेका सपना र मुटुहरू लुछ्थ्यो

Posted in कविता | Tagged | Leave a comment