Tag Archives: sangrahalaya

कथा : छेपारोको रङ्ग

~राजेन्द्र ज्ञवाली~ पहिलो गासमात्र मुखमा के हालेको थिए, मोवाइल अनौठो आवाजकासाथ टेबलमा हल्लीन थाल्यो । मैले वोल्न नपाउदै उताबाट कियानाले भनी–आज ठूलो हिमपात भइ रहेछ है, त्यसैले तिमिलाई काममा जान मैले राइड दिन्छु तयार भएर वस्नु । मैले गाडी नचलाउने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चक्रवत

~हरिप्रसाद भण्डारी~ “भइहाल्छ नि हजुर, यसो चियासिया खुवाउन पनि पाइएन त्यसैले…. । हजुर केन्द्रमा बस्ने सरहरूले हाम्रो ख्याल नगरिदिए त हाम्रो को नै पो छ र हजुर ?” यसरी जिल्लाबाट आउने कर्मचारीहरूले बिस्तारै बिस्तारै सम्पर्क गर्दै जान थालेका थिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : मन छिनमै फुटी गयो

~भुपेन्द्र महत~ पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो बलियो थेन समाउने हात ,पलमै छुटी गयो मुटु कोपरेर हाँस्यौ तिमी दिमागमा तनाव थियो जती होसियार भए पनि सुझबुझ लुटी गयो

Posted in गजल | Tagged | Leave a comment

छेस्का : रुच्दैन है भात

~रमेश पल्लव~ देऊ मलाई समाउनलाई तिम्रो कोमल हात किन फिक्री गछ्र्यौ तिमी हेरी मेरो जात तिम्रो रुप फूल जस्तो लाग्यो मलाई मात

Posted in छेस्का | Tagged | Leave a comment

कविता : आगो उठ्न सक्छ

~नारायण अधिकारी~ सलाईको काँटी तेलको बत्ति चुरोटको ठूटो भिन्नै रुपका एउटै वस्तु- आगो । मट्टितेल-पेट्रोल डिजेल-ग्यास ज्वलनशील पदार्थ

Posted in कविता | Tagged | Leave a comment

गजल : हो यो कस्तो ?

~मबि सिंह~ टुट्ने जोड हो यो कस्तो ? घट्ने योग हो यो कस्तो ? बैरीलाई हँसाउने मेरो शोख हो यो कस्तो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : दिन सक्छौँ भने….

~दीप गोले~ मलाई ऊ मधेशी, पहाडी, हिमाली भाई भाई लडाउने जात जात जुधाउने देशलाई टुक्रा टुक्रा बनाउने सङ्घीयता भएको संविधान होइन सयौँ फूलहरू फुल्न सक्ने अखन्ड फुलबारी सहितको

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : लुसुन : सतत सङ्घर्षशील लेखक

~इस्माली~ नेपाली साहित्यका पाठकहरूका लागि लु सुन (ल्यू सुन, लु श्यून) नौलो नाम होइन । ‘आह क्युको साँचो कथा’ र ‘एक बौलाहाको डायरी’ जस्ता अमर आख्यान कृतिहरू लगायत यिनका थुप्रै फुटकर रचनाहरू नेपालीमा अनुवाद भएका छन् । लु सुनका कृतिहरूलाई … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : एउटा सानो जंगलको कथा

~शिशिर शर्मा~ एकादेशमा एउटा जंगल थियो । त्यो जंगललाई चारैतिरबाट ठूलाठूला दुई जंगलले घेरेका थिए । त्यो बीचको सानो जंगलमा िवभिन्न जाति प्रजातिका जनावरहरू बस्थे । उनीहरूको आ–आफ्नै भाषा, संस्कृति, धर्म आदि थियो । यस्तो विविधता भए पनि त्यहाँ सबै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : आउ सबले हात मिलाउँ

~जीवन शर्मा~ आउ सबले हात मिलाउँ भूकम्पका यी पीडा बिसाउँ जानेहरू त गैहाले बाँच्नेले फेरि संसार सजाउँ कहीँ फुट्छ ज्वालामुखी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कल्पना पौडेल ‘जिज्ञासु’का तीन मुक्तकहरु

~कल्पना पौडेल ‘जिज्ञासु’~ (१) विनासकारी भूकम्पले देशको बेहाल भयो हजारौँले ज्यान गुमाउँदा लासैलासको खाल भयो कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने २०७२ इतिहासमा कालो साल भयो

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : द्यौला

~केशरी अम्गाई~ खै कतिखेर देउताको पहरा दिँदा दिँदै आफ्नै पहरा दिन बिर्सेका मेरा पुर्खाहरूलाई तिम्रा अलिखित शास्त्रहरूबाट कसरी खसालिएछ पिँधमा ? इतिहासको पदचापमा मेरा बराजुहरूलाई अपराधी नै किन नहुन्

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : “रक्तिम यात्रा” का अनुभव

~नारायण शर्मा~ देशमा संविधान निर्माण हुन नसक्दा जनताले रगत पसिना र आँसुसँग साटेर ल्याएका गणतन्त्र लगायतका हक र अधिकारहरूमाथि कालो बादल मडारिइरहेको छ । देशको राष्ट्रियता दिन–प्रतिदिन सङ्कटग्रस्त बन्दै गइरहेको छ । हाम्रँे राष्ट्रिय अखण्डता र जातीय सद्भाव छिन्नभिन्न हुने … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : धान फलेन

~एम.एल. ओली~ धानको बालो झुलेन खेत पपट्टो रिसियो पेटारीभित्र मुसाको साथ बाँदर मिसियो झाङ्गियो बोट फलेन नोट ढल्कियो आलीमा कसौडी घोप्टो परेर रोयो भातको थालीमा । नगोडी बोट चलायो ओठ जिब्रोले चुसेन निस्केर जरा बाहिर आयो माटोमा घुसेन

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : बानी

~भवानी पाण्डे~ धूलो कति उडेको बुङबुङ गरेर बल उस्तै खेलेको हल्ला धेरै गरेको राम्रो हो कि नराम्रो साथीभाइ चलेको ? धूलैधूलो उडेर नचिनिने भएको

Posted in बाल कविता | Tagged | Leave a comment

सूत्रकथा : जीव जिउँदो रहन्छ

~हिरण्य भोजपुरे~ – जीव जिउँदो रहन्छ । – त्यसले आकार बदल्छ ।

Posted in सूत्रकथा | Tagged | Leave a comment

संस्मरण : धुवाँ, जिन्दगी र चंगा !

~राजेन्द्र पराजुली~ उडिरहेको चंगाको लयसँग मान्छेको मनलाई तुलना गर्दा उस्तैउस्तै लाग्छ मलाई । मन हरदम चञ्चल रहन्छ, तर चंगाको चञ्चलता हेर्न निश्चित समय आउनुपर्छ । मनको कुनै मूल्य छैन, चंगा मूल्यको परिधिमा कैद छ । म १० वर्षको छँदा एउटा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

व्यङ्ग्य छोक : नेपाल खुल्ला

~लक्ष्मण नेवटिया~ लामो बन्द पछि जब बन्द नेपाल खुल्यो, विदेशीयात्रुले सोध्यो मलाई, नेपाल कति दिनका लागि खुल्ला छ? मलाई जानु हुम्ला र जुम्ला छ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेवारी कविता : जित: सा:प चिन्ता जुयाच्वन

~नविनप्रकाश श्रेष्ठ~ मनूतय् नये पित्यायेवं चा न नयेगु स्वये य: ल्वहँ न नयेगु स्वये य: धलय् बा: वगु ल: न त्वनेगु स्वये य: गथे स्वस्थानिया बाखनय् गोमा बमूनिया नये पित्या बलय् नयेगु तातुनाः खुसिइ वान्छ्वया त:गु जा

Posted in नेवारी कविता | Tagged | Leave a comment

कविता : किनेको हावा

~गोविन्दप्रसाद आचार्य~ प्रकृतिले शुल्क लिन्न हामीले फेर्ने हावाको शुल्क तिर्नु परेको छ जिन्दगीका आभाको प्रकृतिको हावा बेची नलुकाउ नोटहरू अविवेक फल्छ भने काटिदेउ बोटहरू बोली जति बोले पनि मिटरमा चढेको छ

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति अनि शान्तिको भ्रान्ति

~बाबुराम आचार्य ‘विकल्प’~ क्रान्ति अनि शान्तिका नारा फलाक्नेहरू आज भ्रान्तिका नारा फलाक्दै छन् रे ख्वै किन हो किन आज उनीहरू शान्तिको नाममा देशकै अस्मिता बेच्दैछन् रे मैले त सुनेको थिएँ, पढेको थिएँ क्रान्ति पछिको शान्ति चाहिएको छ रे

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनेली तिमी किन मलिन छेऊ ?

~माडीखोले दाइ~ परिवर्तनसँगै जुनेलीका आशाहरू मौलाएका थिए चुक परेको रात चिर्दै, जब बिहानी तिरमिरे भयो मुसुक्क मुस्काउँदै आँखाका किरणहरू पाखाभरि फैलिए, जुनेली तिनिक्क आङग तन्काउँदै दैलोबाट बाहिर निस्किन् क्षितिजको हिमालले फिस्स मोती टल्कायो खोई के भयो ?

Posted in कविता | Tagged | Leave a comment

कथा : रत्ना

~दुर्गा विनय~ त्यो यात्रीलाई आज निन्द्रा परेको छैन । मनमा अथाह पीडा बोकेर हिंडेको उसको गन्तव्य अस्ति नै कहिले हराइसकेको रहेछ । के–के सोचिरहेको ऊ जुरूक्क उठेर पलङ्गमाथि बस्यो र झ्यालको पर्दा एक छेऊ तानेर बाहिर हेर्न लाग्यो । बाहिर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चिडियाखानाको सिंह

~सीमा आभास~ अँध्यारो गुफामा बसे पनि चिडियाखानामा थुनिए पनि सिंह त सिंह नै हुन्छ। गर्भबाट पनि सिंह नै जन्माउँछ। युगयुगदेखि भोको पारिए पनि खाँदैन घाँस हजार पहरेदारले घेरिए पनि गर्दैन आत्मसमर्पण

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल सानै छ, देवकोटाज्यू!

~विनोदविक्रम केसी~ हे महाकवि! हे पण्डितपुत्र! आफ्नै हुर्मत लिने कस्तो स्वाँठ प्रश्न गर्नुभएको तपाईंले– के नेपाल सानो छ? नेपाल सानै छ, देवकोटाज्यू! हुँदै नभएको विशालता

Posted in कविता | Tagged | Leave a comment

डोटेली गजल : झाउ कसेरी मुइ

~सुरेश भट्ट ‘साहित्यप्रेमी’~ बिदेशका तइ खाडी, झाउ कसेरी मुइ जन्मभूमि छाडी , झाउ कसेरी मुइ न त भाइ छ घर, न दाइ छ मेरा इजाबुवा एक्लाइ पाडी, झाउ कसेरी मुइ

Posted in डोट्याली गजल | Tagged | Leave a comment

निबन्ध : जीवन शब्द र जीवनको अनुभूति

~कृष्ण सिंह पेला~ रेश्मा ! मैैले तिमीलाई तिम्रो पत्रमा लिखित शब्दहरुको बीचको अवकाशमा बडो धैर्यताका साथ पढें । तिम्रा शब्द र भावको कोमलताले तरंगित भएको मेरो हृदयसागरमा जुन आनन्दका लहरहरु उठे तिनलाई म पुनः शब्दहरुमा अनुवाद गर्दैछु । विचार,अभिव्यक्ति र … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

डोटेली गजल : मेरी प्यारी

~सुरेन्द्र जोशी~ मायामी दुख पडेले, मुख मड़कालि मेरी प्यारी मेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेले रिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !!

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : आमा तिमी मात्र किन ?

~सुरेन्द्र जोशी~ तिमी रोयौ आमा, ति वेदनाका बिम्बहरुको नुनिलो स्वाद घुटु घुटु प्यूँदा, छोराले किरिया गर्दा तिम्रा पिण्डहरुमाथि तिलाञ्जलीको हस्ताअक्षर गरेको जस्तो लाग्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तुच्छ जीवनको महान् गाथा

~आहुति~ यो धर्तीको म जुठे नामको तुच्छ गरीब नाईँ ! म बन्न सक्तिन महान् ! रामप्रसाद शर्मा आम्मै आम्मै ! उनको बाजेको थियो सात गाउँमा लेखोपाखो बिर्ता

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : तोरीलाहुरे चोकमा एक छिन

~रुद्र खरेल~ मेरो छेवैमा एउटी प्लास्टिककी मोडेल युवती सिसाभित्र उभिएकी छ । वास्तवमा ऊ कहिल्यै बस्दिन र सुत्दिन पनि । उसले केही सोच्नुपर्दैन । सुनौलो केशभित्र उसको टाउको खोक्रो छ, आकर्षक बनाउन प्रयत्न गरिएको उसको छातीभित्र न मुटु छ न … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : विस्मात

~राधा कार्की~ ऊ त्यहाँ काम गर्नका लागि खटिएकी थिई । सँगै अर्को व्यक्ति पनि थियो । उनीहरू दुबै मिलेर काम गर्नुपथ्र्यो । सुरु–सुरुमा नयाँ भएकाले त्यो व्यक्तिसँग सहयोगको अपेक्षा राख्थी । साखै पल्टिनेहरूले सँगै रहेको त्यो व्यक्तिका बारेमा भन्ने गर्थे, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment