रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
- नेपाली भजन : न धन त्यागेर त्यागी हुन्छ
- कथा: सहमति
- भीमनिधि तिवारी का मुक्तकहरु
- गीत : सोच्या थिइन
- गीत : अल्झेछ क्यारे पछ्यौरी
Tag Archives: sangrahalaya
कविता : सोचाइ , बुझाई र भोगाइ
~सुशील श्रेष्ठ~ बन्द गरेको फेसबुक खोल्न मन लाग्यो , थोरै भए पनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो । अरूको होइन आफ्नो परिचय देऊ भन्न मन लाग्यो , कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो।
कविता : शुभकामना !!!
~रबिन पुरि~ दिन ले रात लाई हात समाउँदै ! कहिले फकाउदै,कहिले जिस्काउदै !! वर्ष हिउँद अनि हरेक रितुहरुमा! कुहिरो,घाम र असिनाका डिक्काहरुमा !! सूर्यले बादल सँग खेल्दै खेल्दै , चन्द्रमाले जुन तारा सँग चल्दै चल्दै !!
कविता : वनचरीको लय
~त्रिभुवनचन्द्र वाग्ले~ आज पनि आमाको भान्सामा बजेनन् थाल, कचौराका घण्ट सायद यतिखेर आमाको भान्सा आमरण मौन व्रतमा छ ल्याएर अलिकति सिस्नो र भ्याकुर आमा
Micro Story : The Unseen Power
~Ismael Subba~ Far there the horizon,sun is about to set as Deepak glances his life sitting in top of the hill unknown what’s next…An unseen power has lead him to walk all away from his home.Many things runs through his … Continue reading
पुस्तक समीक्षा : ‘तन्नेरी हजुरबा’ उपन्यास : सामाजिक कुरीतिउपर गतिलो प्रहार
~भेषराज रिजाल~ वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साबिक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी … Continue reading
कविता : कुरा छैन नभन
~अनन्त निरौला~ कृपया कुरा छैन भनेर नभन कुरा त एक बहाना हो उही उही कुरा गरे नि हुन्छ एउटै कुरा फेरि फेरि भन्दा नि हुन्छ।
गजल : फूल तिमी नयाँ वर्ष सँगै
~रबिन राणा~ वसन्तको फुल हौ चारैतिर ढकमक फूल तिमी नयाँ वर्ष सँगै मायाप्रेमको खेती हौ सबैको मनमा झुल तिमी नयाँ वर्ष सँगै तिम्रो हरेक बानी व्यवहार राम्रो अनि सभ्य लाग्छ मलाई
कथा : बलात्करीलाई पत्र
~दिपा धिताल~ ओहो ,! कति स्वतन्त्र छस है तँ ? धर्तिलाइ बलात्कार गरेर, सिङ्गो आकाश एक्लै ओढेर निर्धक्कका साथ निदाउन सक्छन् तँ ? तर सुन,यो धर्ती तेरो पनि हो ,मेरो पनि हो । यी पाइलाहरु टेक्ने अधिकार तेरो पनि छ … Continue reading
गजल : लुटिन्छन् चेलीहरु
~यान प्रकृति~ अचेल दिन दहाडै लुटिन्छन् चेलीहरु आफ्नै श्रीमानबाटै कुटिन्छन् चेलीहरु कठै ! ती निर्दाेष सोझा,साझा नानीहरु आफन्तको हातबाटै बेचिन्छन् चेलीहरु
गीति कविता : के राम्रो
~रामेश्वर पौडेल~ मरेको माछा राम्रो, मिनेतको भन्छन् धन जमेको दही राम्रो,भन्छन् रमाएको मन फूलेको फूल राम्रो भन्छन् बास्ना छरी छरी मुस्कुराको ओठ राम्रो,मायालुलाई हेरी
नियात्रा : शेक्सपियर, हामी र मर्ने सालिकहरू
~कृष्णचन्द्रसिंह प्रधान~ बेलायतमा जाँदा शेक्सपियरको जन्मथलो नहेरी र्फकन्न- मैले अठोट गरेको थिएँ । भनूँ भने शेक्सपियरकै नामबाट पनि बेलायत प्रसिद्ध भयो । त्यहाँको माटो, हावापानी, पर्यावरण सबै पवित्र सम्झियो । अब त मिथक भइसके उनी । पुराणका, मिथकजस्तो, मिथकहरूको कथाजस्तो, … Continue reading
अनुभूति : एउटा ईर्ष्या यस्तो पनि
~प्रकाशमणि दहाल~ “ऊ कपन बगलामुखी आइपुग्यो !” अनायास चहकिएको बालस्वरसँगै मेरो नजर घुम्यो र बस रोकिँदा म ढोकामा पुगिहालेँ । आज पनि म पहिलो भएँ भित्र पस्नेमा र सामुन्ने चालकपछाडिको सिट खाली भेटेर बसिहालेँ । त्यसो त मलाई भेटेसम्म चालकका समानान्तरको फ्रन्टसिट … Continue reading
कविता : म लाटी
~अमृत सिङ थिङ~ म त बिना नभएको मृग र पो सिकारी बन्दुक ताक्दैन छैन म सँग दिने त्यस्तो कुरा र पो कसैले माग्दैन फूल म पनि हु फुलेको छु अरु जस्तै म भित्र मीठो सुगन्ध छैन रङ्गाउन रङ्गीन रङ छैन … Continue reading
उषा शेरचनका तीन मुक्तकहरु
~उषा शेरचन~ कृतध्न अमूल्य भोट दिइसकेपछि अब जनताको के काम छ यहाँ ? बेकारका आर्तनादहरू सुनिरहन कसलाई पो फुर्सद छ यहाँ ? बाँचुन्जेलदेखि नमरुन्जेलसम्म आफूलाई कसरी हुन्छ, आफ्नै कुर्सी जोगाउने हरउपाय खोज्दै दौडधुप गर्दैमा ठिक्क छ यहाँ ! अर्ती
समीक्षा : बालसाहित्यकार विजय चालिसे लेखक
~धनराज भट्टराई~ चिनारीः विक्रम सम्वत् २००८ साल असार २२ गते आषाढ शुक्ल तृतीयका दिन काठमाडौँ जिल्लाको उत्तरपूर्वी गाउँ आरुबारी भन्ने ठाउँमा जन्मेका विजय चालिसेको पिताको नाम रामेश्वर शर्मा चालिसे (साहित्यिक नाम रमेश विकल) र माताको नाम सुशिला चालिसे हो (विजय … Continue reading
पुस्तक समीक्षा : अब यस्तो कहिल्यै नहोस् : बाबुराम आचार्य
~रमण पनेरु~ ‘अब यस्तो कहिल्यै नोस्’ इतिहास सिरोमणी बाबुराम आचार्यका ऐतिहाँसिक लेखहरुको सँगालो हो । २०१५ सालको आसपासमा लेखिएका यी लेखहरुमा बहादुर शाह देखि देब शम्सेरका पालासम्मका विभिन्न षड्यन्त्रका घटनाहरुको बारेमा जानकारी पाइन्छ । विशेषगरी बहादुर शाहको हत्या, भिमसेन थापाको … Continue reading
कविता : कुकुरहरु
~कमल कुमार~ किन भुक्छन् कुकुरहरु ? तर्साउँछन् परेवा, भँगेरा र मसीना पुतलीहरुलाई किन झम्टिँदैनन्? मालिकहरुलाई देख्दैनन् किन कुनै आतंक? रगत लत्पतिएका कम्ब्याट पोशाकमा कम्मरमा लुकाइएका
गीत : उनै पशुपतिलाई, कोटि नमस्कार
~लता शर्मा~ उनै पशुपतिलाई, कोटि नमस्कार, उनै पशुपतिलाई, कोटि नमस्कार । भारतको कन्नौजबाट जुम्ला चढेका । सिंजाबाट सल्यान हुँदै सुकौरा झरेका । आचार्य थर हो हाम्रो विद्याले दिएको । अग्नि प्रकट गरी पद्वी पाएको ।
कविता : मेरी शरत्पूर्णिमा
~निर्मोही व्यास~ मेरो प्रीति–प्रभातकी हिमचुली ! आऊ खुली झल्मल मेरो भाव–तरङ्गिणी ! बग तिमी गर्दै सदा कल्कल आऊ पङ्ख फिँजी उडेर भुरुरू ए सर्वसौभाग्यदा ! आँखामा बिपना भई बस तिमी मेरो सदा सर्वदा ० आभा स्वर्ण–प्रभातको गगनमा झल्केसरी झल्झल थोपा … Continue reading
लघुकथा : लज्जा
~सुमन सौरभ~ उसले क्लोरिनको गन्ध फैलिरहेको कोठाको चारैतिर हेरि र आश्चर्य व्यक्त गरि -‘ यो कुन ठाउँ हो ? म कहाँ छु? बलात्कार बाट बच्न लाचार भएर आत्महत्या गरेकी थिएँ मैले त , कहाँ आइपुगेँ ?’ ‘तपाईं लास घरमा हुनुहुन्छ … Continue reading
गजल : गजल बन्दथ्यो
~भुवन निस्तेज~ हृदय भाव उर्ली गजल बन्दथ्यो बहर काफियाले कहाँ गन्दथ्यो मलाई ऊ साँचेर श्मशानमा स्वयंलाई नाप्दै डउर खन्दथ्यो
कविता : म हुँ सरोज चेपाङ
~अनुपम ‘नवोदित’~ स्निग्ध हिमशैलको वात्सल्यमा चर्खा जस्तै घुम्ने ऋतुचक्रहरुमा हरित उपवनको नवपल्लवित वसन्तकालिन अाँचलहरुमा सुविधायुक्त आमोद-प्रमोद नभए पनि तिमीले मलाई दोस्रो दर्जाको बनाए पनि चेपाङलाई हुकुमी प्रजाको संज्ञा दिए पनि अजश्र कठिनाइहरुको सामना गर्दै वसन्तकोकिल झैं आल्हादित हुन्छु सुन्दर-सुन्दर पुष्पलतिकाहरुमा … Continue reading
नियात्रा : स्वर्ग जाने बाटो
~भीष्म उप्रेती~ चामेको बिहान निकै जाडो थियो। सबेरै आँखा खुले पनि ओछ्यान छोड्न मनै नलाग्ने। तर, उठ्न ढिला हुँदा बाथरुम पाउन पालो कुर्नुपर्ने सम्भावनाले सुत्न दिएन। नुहाउन चाहन्थेँ। पानी छोएपछि त्यो उत्साह पनि मरेर गयो। कपालसम्म नुहाएँ जसैतसै। हिजोअस्तिजस्तै आज … Continue reading
कविता : सुशासन प्रवर्द्धन र संघियता
~ऋतिक यादव~ संघियताको चुनौतीमा सुशासन कसरी एकसाथ हिड्न सकिएला, कानुनी सर्वोच्चता र पारदर्शीताको अभाव मुलुकमा कहिले सक्लान्, कुशल राजनीतिक एजेण्डासँग कसरी एकसाथ हिड्न सकिएला, राजनीतिक चुनौतीले भरीभराउ सुशासनको प्रतिक्षा कहिले सक्लान् अर्थतन्त्रको जग खल्बल्याउनेहरु लाई कसरी हटाउन सकिएला, नितीगत भ्रष्टाचारमा … Continue reading
कथा : पण्डित ‘बा’को चिहान
~लक्ष्मण वियोगी~ ‘यादो ओ पातेँ’, भन्दै सुनमया उकालो लागी। म ठूलो चिन्नेको रुखनिर बसेर घोरिन थालेँ– बाङ्खे गाउँ, यहाँको रोदीघरले मौलिक जीवनको मर्म बोकेको थियो। गुरुङ गाउँ, रोदीमा बज्ने मादल, मुर्चुंगा र चाँपमा रयाले, रानीस्वाँरा र माझकोटको गरिमा थियो। रंगीचंगी फूलको … Continue reading
शोधपत्र : ‘उत्सर्ग’ महाकाव्यको विधापरक अध्ययन
~इन्दिरा घिमिरे~ त्रिभुवन विश्वविद्यलय मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्र शोधार्थी इन्दिरा घिमिरे २०७४ शोध निर्देशकको सिफारिस
लाेक कथा : सतीकाे सराप
~सङ्कलन : टिका मिलन~ अरुण नदीको किनारमा, सतीघाट भन्ने स्थान छ । जहाँबाट अरुण नदी वारपार गर्ने नाऊ लाग्छ । काठको नाऊमा राखेर माझीहरूले बटुवाहरूलाई वारि र पारी आवत जावत गर्न सजिलो पारेका छन् । यो घाटले भोजपुर जिल्लाको दिंला … Continue reading
समीक्षा : ‘पापिनी आमा’ खण्डकाव्यको विश्लेषण
~माधव बियोगी~ सुन्दर खण्डकाव्यको सिर्जनामा माधव घिमिरे अग्रपङ्तिमा आउने स्रष्टा हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सबभन्दा बढी चर्चामा रहेको खण्डकाव्य ‘गौरी’का स्रष्टा समेत रहेका माधव घिमिरेका अन्य खण्डकाव्य राष्ट्रनिर्माता, धर्तीमाता, पापिनी आमा, राजेश्वरी आदि सबै उत्कृष्ट छन् । उनको … Continue reading
समालोचना : कविता सिद्धान्त र नेपाली कविताको इतिहास
~डा.लक्ष्मणप्रसाद गौतम~ इतिहास लेख्नु अत्यन्तै जटिल, कठिन, श्रमसाध्य र चुनौतीपूर्ण एवं अपजसिलो काम हो । त्यसैले साहित्यको इतिहास लेखनमा कलम चलाउनेहरू अत्यन्त थोरै छन् । अझ त्यसमा पनि साँचो कुरा गर्नुपर्दा समग्र नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा लेखिएबाहेक विधागत इतिहास … Continue reading
पुस्तक समीक्षा : “मोहनविक्रम सिंहका दुई नाटक”को विशिष्ट यात्रा
~प्रा.डा. खेम कोइराला बन्धु~ वक्र्षको झर्झरमा मैले युगको नृत्य देखेको छु ढुकुरको कुकुरमा मैले संगीत सुनेको छु । १. मोहनविक्रम सि.ह (१९९२) नेपाली वाङमय विधामा एक विशिष्ट व्यक्तिको रूपमा देखा पर्छन् । उनको लेखन यात्रा एकातर्फ साहित्यिक छ भने अर्कोतर्फ … Continue reading
लघुकथा : जुँगाको बजार
~कात्यायन~ – उत्तरी-ध्रुवको विशाल हिमसागरको हिम-तटमा अपूर्व खुल्ला बजार खुलेको समाचार आँधीबेरी झैं फैलिरहेको थियो | – पेन्गूईनहरू जुँगाको ब्यापार गर्दैथिए | – विभिन्न जातका मकैका जुँगाहरू थिए | – मूषकहरूदेखि लिएर बानर, स्याल, सिंह आदि जनावरहरू लगाएत जल-थल-गगनका अनेक … Continue reading
लघुकथा : परामर्श
~रन्जु ‘मार्ग’~ उनी अर्कोसँग विवाह गरेर गए पछि उनलाई नदेखेको धेरै भैसकेको थियो। एक दिन उनी हस्याङ्ग फस्याङ्ग गर्दै मेरो कार्यालयमा आइपुगिन्। उनलाई एक्कासी त्यसरी देखेपछि मेरो मानसपटल तरङ्गित भयो। उनको पहिले जस्तै गोरो अनुहार, सलक्क परेको नाक, चन्चल आँखा … Continue reading
