Tag Archives: Jay Prakash Biwash

कविता : मृत्यु मलामी

~जय प्रकाश ‘विवश’~ म मृत बाँचेको छु आफ्नै संसारको मृत्युमा मलामी हुने तयारीमा छु . हो म मरेको छु आफ्नैको घातले आफ़्नैको बातले साच्चै म मरेको छु आफ्ना सपनाको मलामी , म आफै हुनु, मेरो बाध्यता भएको छु झुटो संसारको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यस्तो होस अब

~जय प्रकाश ‘विवश’~ अचेल संसार एक्लो छ रित्तो रित्तो छ किन मनले यसरी हतासिएको अनुभूति गर्छ खाली सन्नटा र रित्ततामा चलेको छ मेरो आफ्नो संसार।। होला तिमी हाँसेर बसेको देखेर आज म पनि मुस्कुराएको होला तिमी रमाएको देखेर म पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

जयप्रकाश विवशका पाँच हाइकुहरु

जयप्रकाश विवश यथार्थ बजारभरी बग्रेल्ती पाईन्छन व्यापारी प्रेम।। राजनीति

Posted in हाइकु | Tagged | Leave a comment

गजल : भन्छन मान्छे अरे

~जय प्रकाश ‘विवश’~ म जस्तो तिमि होइनौ भन्छन मान्छे अरे रित्तिएको मन पनि अझै खाली भयो अरे कता कता तिमि पनि बजार जस्तै फेरिन्छेउ खै कुन्नि के भाको हो रुप खाली चल्छ अरे

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सहमति

~जय प्रकाश विवश~ यसपटक हामीले चुनाव हा-यौँ, सा-है नमजा भयो – बैठकमा सहभागी एक नेताले शुरुवात गरे बोल्न। उपस्थित स्थानीय नेताहरु सबैमा दुःखको प्रष्ट संकेत थियो। “हामीले साम, दाम, दण्ड, भेद सबै विधि अपनाउने निर्णय गरेका थियौं।”—निर्वाचन परिचालन कमिटीका अध्यक्षले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment