Tag Archives: प्रतीक ढकाल – Prateek Dhakal

नियात्रा : च्यार्खुरीको चुचुरोमा

~प्रतीक ढकाल~ छोबाब ठिलेले भनेका थिए— “पाँच घण्टा भए पुग्छ ।”उनले नै यसो भनेपछि मैले नपत्याउने कुरो पनि आएन । दावा–लाक्पा आइस् अर्थात् ।।।दालाइस’ अर्थात् ।।।छुबिछु’ सम्म हिजै आइसकेको हुनाले मेरालागि पनि यो मार्ग नयाँ थिएन । दालाइस्भन्दा अझ माथिबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आरोहणको तयारीमा

~प्रतीक ढकाल~ “माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।” “को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो । “तिब्बती हो रै’छ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : आँखाभरिको नाम्चेबजार

~प्रतीक ढकाल~ खोलापारकिो ओरालो बाटोबाट झरेर साथीहरू आइपुगे हामी बसेको रिसोर्टमा । पन्थीजी निकै चंगा देखिएका छन् र रामबहादुर दाइको फूर्तिफार्ती पनि हेर्न लायक नै छ । हामीलाई ब्रेकफास्ट खुवाउने यो रसिोर्टले उहाँहरूलाई पनि सम्मानस्वरूप चिया अर्पण गर्‍यो र ७ः४५ … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : प्रसन्नता

~प्रतीक ढकाल~ प्रसन्न चित्त हुन्छु रे प्रसन्न चित्त सुन्छु रे प्रसन्न चित्त ली सधैं परोपकार गुन्छु रे प्रसन्नता समूल हो प्रसन्न चित्त ‘फूल’ हो प्रसन्न चित्त बस्छु लौ यही मेरो कबूल हो ।। १ ।। प्रसन्न चित्त ईश हो प्रसन्नता … Continue reading →

Posted in कविता | Tagged | Leave a comment