Tag Archives: sangrahalaya

सूत्रकथा : समानता

~कात्यायन~ – ‘समानता भनेको थाहा छ तिमीहरुलाई ?’ – ‘थाहा छ सर !’ – ‘ल तिमी भन !’

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : बुर्काले ढाकिएको मरुभुमि

~प्रकाश सुनुवार ‘निराकार’~ ओ, मरुभुमि तिम्रो पक्षमा साक्षि नराख मलाई तिम्रो खिलाबमा उठेको कुनै बहसमा न त म बोल्न सकिरहेको छुँ न त म स्मरण गर्न सकिरहेको छुँ न त म सुन्न सकिरहेको छुँ न त म केहि देख्न सकिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भाले बासेन

~एम.एल. ओली~ डालीमा बसी न्याउली रूँदा प्याउली टुसायो भैंसीले दूध लुकायो आज पारोले चुसायो कुरेर बस्दा आएको पालो सुनायो फैसला कुर्लेर आयो झक्कली भाले काटेर कसला । खोरको धन्दा गरेर बस्दा पुगेन चारोले फुत्फुती खेल्ने करेसा बारी उडायो छारोले

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको पोखरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ प्र्रकृतिका छटाहरुबीच अन्नपूर्ण र माछापुच्छ्रेको काखमा रमाउंदै चारैतर्फ पहरेदारहरु राखेर मेरो स्वागतार्थ छाती थापेर हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा । मुटुको माझमा तालबाराही च्यापेर हरिया अनि चिल्ला रेशमहरु परिरिएर

Posted in कविता | Tagged | Leave a comment

गजल : काँडेघारी हुँ म !

~शेखर ‘अस्तित्व’~ गमलाको फुल हैन, वनको काँडेघारी हुँ म ! सौभाग्य हो मेरो न त वारी न त पारी हुँ म ! तिमीजस्तो हलुँगो म भा’को भए तरिहाल्थें ! डुबेपछि थाहा पाएँ तिमीभन्दा भारी हुँ म !

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : विडम्बना !

~तिर्थराज अधिकारी~ छन्द : अनुष्टुप् हिमाली महिमा सुन्दा डाहा होला विचित्रको माटो यो बुध्दको भन्दा चर्केला कान दुष्टको प्रकृतिका नदीनाला ताल देख्दा रसाउला लुट्नलाई यिनै शान जाली जाल फिँजाउला । वनपाखा झनै राम्रा फूलका बाग सुन्दर

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सहर, क्रिस्प्यान्डो र भित्ते नाराहरू

~गिरी श्रीस मगर~ छुरीमा धार लाइरहेछ बगरे एक लाइनमा छन् भेडाच्याङ्ग्रा र अर्कोतिर लाइनमै छ सहर पनि ! सडकको व्यस्त भीडमा रिक्सा तानिरहेछ एक बालक, द्रुत गतिमा कुदिरहेछ हत्यारा टिप्पर,

Posted in कविता | Tagged | Leave a comment

छोक : सत्य

~पूर्ण वैद्य~ सत्य । पानीको एउटा समुद्र हो। मान्छेहरूले आ–आफ्नो भाँडोअनुसार त्यसलाई भरिलिन्छन् अनि, तिनीहरू एकआपसमा

Posted in कविता | Tagged | Leave a comment

गीत : उडी जाने जेट होईन

~प्रेम लिम्बु नुगो~ उडी जाने जेट होईन गुडी जाने रेल होईन। तिम्रो मेरो पिरती दुई दिनको खेल होईन।। उडी जाने जेट होईन ………………..­…………… उडी जाने पुतलीको पानी मुनी पर्यो छाँया। छोडी जाने निष्ठूरीको पनि लाग्दो रैछ माया।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : (अ)राष्ट्रिय गीत

~अज्ञात~ लय : राष्ट्रिय गीत सयौँ खाले नेता हामी एउटै पद सभासद देश बेच्छौ पेट पाल्छौं अनि बन्छौं गद्गद प्रकृतिका कोटिकोटी पापिष्टका नायक

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कथा : व्लफ कल

~पुष्पलता आचार्य~ अहिले पनि फोन आयो । उठाएँ । उसैको रहेछ । यो फोन पनि मलाई घाँडो नै हुन थालिसकेको छ । हिजोआज कम्प्युटरमा बिहानदेखि व्यस्त रहन्छु । कति छन् आफ्ना । उ चै जहिलेपनि अन्टसन्ट कुरा गरेर मलाई जिस्क्याईरहन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनाको कुरा

~उपेन्द्र सुब्बा~ हिजो राति सपनामा तागेरानिवाफुङ्माङ आएर यसो भनिन्- ल कान्छा जे छोइस् तेरो भो।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक बोकाको अन्तिमपत्र

~लक्ष्मण नेवटिया~ मानवबस्तीहरूमा जब ढोल बजाउने, बन्दै गएको छ माहोल, गरेर हाम्रो तोल ,मोल गरिनेवाला छ कबोल, अब त वेदनाले कुँजिएको हाम्रो उमेरको एकएक पल सकिन्दैछ। जीवनदीप निभाउने उल्टो गन्ती गनिन्दैछ।| बोकालाई हान्न कतै छैन रोका- मात्र चाहियो मौका। विश्वभरी … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : भुइँको धागो

~प्रथा~ उमेरसँगै अग्लिएको यो जीवनको लाँकुरी बोटबाट किन झरिरहेछन् विश्वासका सप्तरङ्गी बसन्तहरू ? सपना फुल्नु अगावै मनको यो हरियो जङ्गलभित्र कसले नचाउँछ आगो र धुवाँसँगै उडिरहेछन् रहरहरू ?

Posted in कविता | Tagged | Leave a comment

तामाङ लोककथा : भाले किन बास्यो?

~सङ्कलन : रवीन्द्र तामाङ/सोनी तामाङ~ सृष्टिकालको कुरा हो। त्यसबखत स्वर्गमा आगो थिएन। पृथ्वीमा उज्यालो थिएन। त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए। भगवानले भालेलाई पृथ्वीमा रहदाँबस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए। भाले … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , , | Leave a comment

गीत : सागर हो स्वास्नीमान्छे

~किरण खरेल~ सागर हो स्वास्नीमान्छे उ त बुझ पचाउन सक्छे सारा रहस्य छातीभित्रै लुकाउन सक्छे सागर हो स्वास्नीमान्छे अङगालोबाट आफूलाई उ जान्दछे छुटाउन

Posted in नेपाली गीत | Tagged | Leave a comment

लोक गीत : डल्ली मगर्नी

~सङ्कलन : जङ्गबहादुर गन्धर्व~ डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि पीर पर्या सि हो सुन माया बोल्न मन लाग्दैन हो पीर पर्या सि

Posted in लोक गीत | Tagged | Leave a comment

गीत : न त ज्यानको माया

~विनीता राई~ न त ज्यानको माया न त मनको माया, जाँदै छु म त्यो पारि वन घाँसदाउराको निम्तेरी हँसिया र नाम्लोसँग डुल्दै छु म त रानीवन । हरियाली वन छ, वनैमा किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दुई खोलाको पानी

~नवराज कार्की~ कुन घाटमा मिसिएछ दुई खोलाको पानी एउटै भयो सँगै बग्यो दुई खोलाको पानी कुन खोलाको पानी कुन हो रङ छुट्टिँदैन एउटै भयो जिन्दगानी अर्को नै छैन पानीमाथि छायाँ प-यो छायाँ त्यहीँ रह्यो पानी भयो जिन्दगानी बग्दैबग्दै गयो

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Make Me a Sheep, O God

~Laxmi Prasad Devkota~ Dead tired I am, O God ! Make me a sheep, please. This house of mine, a sword of Damocles This bane of thinking This sin of knowing This heart-burning judgment of conscience The three kinds of … Continue reading

Posted in Translated Poem | Tagged | Leave a comment

बहरबद्ध गजल : कुरा उम्केर गै

~जीवराज बुढाथोकी~ पोख्न थालें मन्का कुरा उम्केर गै । छेक्न थालें बाटो जसै झम्टेर गै । लोभलाग्दा आँखा थिए सेता लुगा, कम्मरै त्यो मर्काउँदै भागेर गै ।

Posted in गजल | Tagged | Leave a comment

कथा : अपरिचित पात्र

~लक्ष्मण घमाल~ बिदेशी भुमी मा पहिलोपटक एक्लै भएको छु र अब का केही दिनहरु एक्लै बिताउँदै छु।समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथी हरु नेपाल गए। साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटी मा पुर्ण छात्रवृत्ति मा ब्याचलर इन सोसिओलोजी पहिलो बर्ष मा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कमरेड दासनुदास

~शरद पाैडेल~ म हनुमान ! कत्ति उत्तेजित छैन कमरेड ! जे उचित लाग्छ कमरेडलाई अाजकाे उचित र मेराे उचित पनि त्यहि नै हाे । र लाग्छ जे खराब हजुरलाइ साेच्न र साेध्नै पर्दैन मलाई शतप्रतिशत खराव पनि त्यहि नै हाे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर जाऊ

~रमेश खकुरेल~ छौ हाम्रा दाजुजस्ता धनजनबलमा छौ निकै नै बढेका धेरै शस्त्रास्त्र जोडी अधिक मद चढी आज छौ रे सडेका नालापानी चपायौ अझ पनि जसको घाउ दुख्तैछ हाम्रो कालापानी पस्यौ जो कलुषित मन ली यो भयो झन् नराम्रो ।। भन्थ्यौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समालोचना : मिथक हाम्रो सांस्कृतिक चिन्तनको स्रोत ?

~डि.आर. पोखरेल~ जानिफकारहरु भन्छन् मिथक आदिम मानवको मनको सृष्टि हो । तर, यो कपोलकल्पनामा आधारित छ । हुन त यो प्रकृतिका यथार्थ घटनाहरुको प्रतिबिम्बन हो । किनभने, हाम्रा पूर्वजहरुले प्रकृति, मानवसमुदाय र स्वयं आफ्नो मनभित्र जुन खेलहरु देखे, तिनबाट प्रभावित … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : फोहोर

~डा.संजीता वर्मा~ मानिस जङ्गली प्राणी फोहोर, धूवाँ र गोलीमा लिप्त भएको कुहिएको दुर्गन्धित बतास निस्किरहेछ जहाँबाट चारैतिर जसलाई रोक्न तिमीहरूले पनि सकेनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो म

~तेजेश्वरबाबु ग्वंगः~ म एक प्रवाह आफ्नै गति भित्रको म एक स्वाभाव आफ्नै आचारण भित्रको । गतिशील निरन्तरताले स्वच्छ पखालिएको आचरण मेरो म एक मेलमिलाप सद्भावपूर्ण मुटुको

Posted in कविता | Tagged | Leave a comment

साउन गीत : हरियो चुरा हेर

~नवराज पोखरेल ‘पाखेली’~ साउनको पर्व राम्रो हरियो चुरा हेर मेहेन्दिले हत्केलाको रुप रंग फेर हसिलो यो मुहारको हिस्सी कस्तो राम्रो प्यारी तिमि आँखा भित्र बसेकीछौ हाम्रो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : शहर

~राजु झल्लु प्रसाद~ ५० रुप्पे जाने चप्पल पड्काउदै, एक धोक्रो चामल र १० गुइठा पिँडालु बोकेर, बुबाले पोहोरसाल दशैमा किनिदिनुभएको धुत्रो स्कुल ड्रेसमा, भविष्यको नक्सा खोज्न, म शहर पसेको ओहो ! धेरै वर्ष भएछ ! धेरै वर्ष भएछ:- आमाले निस्किनेबेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

डोटेली गीत : बुट्टो राम्रो दनको

~उत्तम भट्ट ‘विवेक’~ अक्षर राम्रो कम्पनीको बुट्टो राम्रो दनको चित्त बुझुन्या कोही छैन येई उदासी मनको कुटी काटी ओखलीले पिस्या जातरीले ईती दुख क्याइ दियो हो माया कातरौले

Posted in डोट्याली गीत | Tagged | Leave a comment

कथा : विदेश जाने चक्करमा पर्दा खेप्नु परेको पीडा

~खेमनाथ पौडेल~ नारायणघाटमा कम्युनिकेसन चलाएर म बसेको थिएू । त्यो चलाउन मलाई मेरी सानीले साथ दिइरहेकी थिई । विगत केही वर्षदेखिको देशको बिग्रूदो परिस्थितिले व्यवसाय धारासायी बन्दै थियो । दिनप्रतिदिनको जुलुस, बजारबन्द आदिले भनेजस्तो व्यापार हुन सक्तैनथ्यो । तर त्यसै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मरी मरी वाँच्नु पर्ने

~विनय राजोपाध्याय~ दिन दिनै मर्नु पर्ने , मरी मरी वाँच्नु पर्ने जीवन यो कस्तो मेरो रुंदा रुंदै हाँस्नु पर्ने सुखि हुन खुशी हुन , जति सुकै खोजे पनि

Posted in गजल | Tagged | Leave a comment