Tag Archives: sangrahalaya

नेपाली पप गीत : कहाँ तिम्रो मायालुलाई

~द हिमालय ब्याण्ड~ कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ – २ त्यही गोरेटोले तिम्रो माया छिनीदिउँ कि – २ गाग्रीमा थापेको पानी (पानी) चिम्टीले लिपेको आँगन (आँगन)

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

Poem : When i missed you the most

~Pravab Dhakal~ The Water reflects the Moon when the Darkness covers up the Sky You give me hope when i am lost in the loneliness The River is flowing

Posted in Poem | Tagged | Leave a comment

छन्द कविता : हलो-लेखनी संवाद

~कनकधारा स्वामी स्वदेशानन्द~ छन्द : शार्दूलविक्रीडित हलोवाच… बारी खेत म जोत्छु टार र कुना पाखाहरूमा पसी, गर्मी शीत हिलो झरी सब कुरा बिर्सी गरें उन्नति। मेरै सिर्जन फूल बाग बगिचा सम्पूर्ण यी सृष्टि हुन्, मेरै खानु र पाउ मोल्नु अरुका … Continue reading

Posted in छन्द कविता | Tagged | 1 Comment

गीत : मैले छोएको पानी चल्दैन….

~विनु काफ्ले~ बिरानो यो मन्दिरमा, कुनै दियो बल्दैन न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन हेलामा बाचिरहेछु, कसरी तिमीलाई समेटु के लेखिदियो भाबिले, कसरी यसलाई म मेटु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हिड्दा हिड्दै दोबाटोमा

~एड्रियन प्रधान~ हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ, म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे हिड्दा हिड्दै दोबाटोमा तिमी त कहाँ हृराई दियौ, म भने चहीं अल्मलेर तिमीलाई त्यही पर्खी रहे . . . तिमीले मलाई सोध्धापनि … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दागबत्ती जो दिन पाइएन

~दिनार रनादी~ दागबत्ती जो दिन पाइएन विनातारको टेलिफोनमा बिहानै खबर आयो बुबा हिजो बित्नु भो हामीलाई छाडेर कतै अन्तरध्यान हुनु भो । खबर खबर मात्रै थिएन बज्रको प्रहार थियो मृत्युको घात थियो

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : लाग्छ ऊ आझ छिट्टै निदाएछ

~सुरेश प्रसाद अर्याल~ पात्रहरू:- ———– 1-ऊ÷ एउटा युवक,पढे-लेखेको;साधारण…,आजको युवा 2-आमा÷ त्यो युवकको आमा 3-पाले÷ त्यो टोलको पाले (आमा र पाले दर्शकको सामु आउदैनन्,बोली मात्र सुनिन्छ) *** (नाटकको प्रारम्भ,पर्दा उठ्छ..)

Posted in एकाङ्की | Tagged | Leave a comment

स्रष्टा जीवनी : शारदा अधिकारी

~नरेन्द्रराज प्रसाई~ शारदा अधिकारी सरल भएर पनि क्रान्तिकारी थिइन् । उनी नरम भएर पनि जागरुक थिइन् । अनि उनी भद्र भएर पनि अन्यायको प्रतिकारमा उभिन्थिन् । त्यसैले उनी सानो उमेरमा नै प्रसिद्धिको उचाईमा पुगिन् । नेपाली भाषासाहित्यमा उनले जति लेखिन् … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

Poem : Into the Void

~Arjun Dahal~ Once upon a time, I used to had friends, to go insane, crazy, and wild. Those days, where have they gone? Now, vanished in the pages of calender, will they ever return?

Posted in Poem | Tagged | Leave a comment

कथा : वेल्सी स्ट्रीटका जर्दारी

~विश्वराज अधिकारी~ सन् २००५ जनवरी महिनाको पहिलो हप्तामा म डन मिल्स रोडको बसाइँ सारेर वेल्सी स्ट्रटीमा आएँ । तर डन मिल्स रोडको बसाइ भने मलाई निकै मन परेको थियो । म बसेको डन मिल्स रोडको त्यो अपार्टमेन्टबाट मल र अरू … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : उज्यालोको सर्त

~राजेन्द्र शलभ~ औँसीको रात थियो टुकी बालेर म फर्किएको मात्र थिएँ सेतो लुगा लगाएको एउटा रवाफिलो मानिस मेरा अगाडि उभियो। उसको मुठीका कापहरूबाट

Posted in कविता | Tagged | Leave a comment

कविता : बिर्खेको समाज

~अनुष्कर पुष्कर गुरुङ~ भिन्न भिन्न रंगहरुले सृजना भएको बीर्खेको समाज लंगड़ो छ ! हेर्नुहोस बीर्खेको हतकेलाका चक्रहरुलाई कुण्ठित भई बसेका छन् निमुखा भई बसेका छन् बीर्खेको परीवार बसेका छन् सडंकमा सुकुमबासी भई नत गाँस ,बास र कपास ! हुरुरुरुरुरु….समाजमा रुड़बतास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : देउताको नाउँमा श्वेतपत्र

~सुरेश हाचेकाली~ ओ मांसाहारी देउता! कहिलेसम्म मागिबस्छौ तिमी भक्तसँग मुटुकलेजोको प्रसाद रगतको पञ्चामृत र मांशपेशीको अपुंगो? सृष्टिको मिर्मिरेमा

Posted in कविता | Tagged | Leave a comment

युद्ध कथा : प्रतिवद्धता

~सरल सहयात्री पौडेल~ हामी भन्दा तिन–चार सय मिटर तल भिषण वाढी लिएर वग्ने धमिलो नदि वगिरहेको छ ।, अकल्पनिय अप्ठ्यारो पहरामा कुनै स्पार्टाकसले वनाएको साँघुरो सिंडि हँुदै हामी उकाली लागीरहेका र्छौं ।, मुसलधारे वर्षातले हामीलाइ चुटिरहेको छ मानौं हामीले यसअघि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पश्चाताप

~कान्ति रोचना~ हाँसौखेलौँ दुइदिन यहाँ के छ खै भोलि लानु के के फोस्रा गफ दिनु हरे पर्दछ भूलि जानू पैसा भन्दै कति पल विते सक्किए बैँस सारा छुटे चाडैँ समय अहिले साथ छन् जुनतारा ।। मेरोमेरो भनिभनिकनै आएथे दुष्ट बन्दै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : भर गरिनौ किन ?

~दिपक अभिमन्यू~ रक्सीको नशा जति पनि भर गरिनौ किन ? टाढा हुदा पीडा भए खै नजिक सरिनौ किन ? आफुलाई भन्दा धेरै माया गरेकै थिएँ गर्छुपनि खै किन हो यो आँखाको सागर तरिनौ किन ?

Posted in गजल | Tagged | Leave a comment

कथा : नाक कसरी ठाडो हुन्छ ?

~आन्विका गिरी~ मलाई म आफु त्यो घरमा आएदेखि नै अझ होची भएजस्तो लाग्थ्यो। तीनबर्ष अघि म आउँदा पल्लो घरकी रीता र म उत्रै थियौ। म उसंग आफ्नो उचाइ बरोबर नाप्ने गर्थे। उसको र मेरो कुम बराबर थियो तर देख्दादेख्दै मेरो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : आबु पर्वतको छेउछाउ

~रामप्रसाद पन्त~ आबु पर्वतमा जम्मा भएको थियो २०१ जनाको नेपाली डप्फा । ६०१ को डप्फा त्यहाँ थिएन तर त्यसै मध्येका ३ जनाको सङ्ख्या समावेश भएको थियो २०१ मा । धार्मिक एवम् पर्यटकीय टोलीमा थियौँ हामी २०१ जना । तर बेला … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : जुनेली तिमी हौ !

~सूर्य चापागाईं~ तिमी जून हौ कि जुनेली तिमी हौ ! कतै पूर्णिमाकी उजेली तिमी हौ ! भयो बाग प्यारो तिमी आउनाले जसै चिर्बिरायौ जुरेली तिमी हौ !

Posted in गजल | Tagged | Leave a comment

कथा : पानी

~उषा हमाल~ आलिशालाई कथा सुन्न मन लाग्यो। आामाबाट कथा सुन्न पल्किएकी यो एघार वर्षे फुच्चीले जिद्दी गर्दै भनी, ‘कथा सुनाउनुस् न आमा।’ तर उसकी आमालाई आज कथा सुनाउन उतिसारो जाँगर छैन। उनको मनलाई शून्यभावले गाँजेको छ। आफ्नो पानीले बगाएजस्तो विगत, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अनन्त बाटाहरु

~मोहन बन्जाडे~ अब सबै खुला छ मेरो निम्ति मन, मस्तिष्क अनि बाटाहरु अझ म मेरा लागि उकालो, ओह्रालो वा तेर्पाहें जुनसुकै बाटो रोज्न सक्षम छु अझ त्यसमाथि म नयाँ बाटोको कल्पना गर्न सक्छु रेखांकन गर्न सक्छु आफु हिड्ने बाटो आफै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : किरात लिम्बू जातिका संस्कारहरू

~अमर तुम्याहाङ~ हामी दैनिक जीवनमा नुहाउने, खानपान गर्ने, लुगा लगाउने, पढ्ने, पूजापाठ गर्ने आदि नियमित कामहरू गर्दछौँ । यसका साथै विशेष अवसरहरूमा विशेष खालका विधिहरू पनि हामी सम्पादन गर्दछौँ जस्तै न्वारन, पास्नी आदि । जन्मदेखि मृत्युसम्म गरिने यस्ता विविध विधि … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : भाषा

~सरिता तिवारी~ हावासँग पनि छ भाषा कुनै अल्लारे प्रेमीझै पातका कान फुस्फुसाउँदै गाउँछ प्रीतिको गीत र काउकुती लगाएर भाग्छ! रुखका हाँगाहरू मच्चाउँदै गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्तिको दिन

~थम्मन के.सी.~ कुखुराको डाँको पर्खिएको रात आमा ! तिम्रो आँखा नचिम्लिएको रात शुक्रतारा उदाउँदासम्म तिमी खोकिरहेकी थियौँ ? मोतिबिन्दुले पोतिएका आँखामा आँशु पोेखेर थर्थर गर्दै मेरा बाबा तिन तारा झुप्रामाथि सुस्त सुस्त ढल्किँदा छट्पटिएको रात पारू तकिया भिजाउँदै मेरो हात … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेवारी कविता : जि प्याखं म्वः मखु

~गिरिजा प्रसाद जोशी~ जि प्याखंम्वः मखु अय् निर्माया जि प्याखंम्वः मखु छपु चुइँचुइँ पूगु बाखं ज्वनाः गुम्ह म्वानाच्वन व प्याखंम्वः मखु । थ्व प्याखं मखु

Posted in नेवारी कविता | Tagged | Leave a comment

गीत : समानताको गीत गाइन्छ

~हेमबहादुर गन्धर्व~ छुवाछूतमुक्त राष्ट्र कानुन बन्यो समान जातभात भन्ने अब गयो जमाना आफ्नो मन आफ्नो खुशी रातो सिन्दुर छरिन्छ इच्छा लागे अन्तरजातीय बिहे गरिन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : माइला दाइको उद्घोष

~रामप्रकाश पुरी~ उहिले कुनै दिनमा, कुनै समयमा डाँडामाथिको सूर्यको पाइलामा हिडिरहेको जीवनको उत्तराद्र्ध क्षणमा भोलि आउने दिनको कुरा गर्दै हाम्रो बुवाले माइला दाइलाई केही कुरा सोधेको

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्ती र बिर्खे

~शशिधर भण्डारी~ रातो नानी बोकेर बसन्ती पहरासँग पौठेजोरी खेल्छे बसन्तीको पसिनामा खेल्ने ठेकेदार रातभरि भट्टीमा रमाउँछ जाँडले भिल्लु भएको ठेकेदार

Posted in कविता | Tagged | Leave a comment

गजल : बास मन पर्छ

~निश्चल क्षेत्री~ हो मलाई त्रिपालको बास मन पर्छ नमिठै होस् सामुहिक गास मन पर्छ । त्राही त्राही दोधारे यो जीवनभन्दा मृत्युकै होस् सन्तुष्टिको सास मन पर्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बेथितिका विरुद्ध

~निस्नु थिङ~ भुकम्पले लासहरू कुहेर गन्हायो हैन यो देश कस्तो बनायो ? मलामी जाने मान्छे पाउन गाह्रो भो देशको मुहार फेर्ने युवा गाउँमा खाली भो घर भत्केर मान्छे तल थिचियो त्यही बेला विदेशीले हाम्रो सीमा मिचियो

Posted in कविता | Tagged | Leave a comment

गजल : शीर कस्लाई पर्‍यो

~केशव गाहा ‘पाल्पाली’~ पाउ कस्लाई पर्‍यो शीर कस्लाई पर्‍यो टुक्रा पारिइन आमा पीर कस्लाई पर्‍यो ? लुछातानको खेल खेले छातीमा टेकी तन ढाकेको उनको चीर कसलाई पर्‍यो ?

Posted in गजल | Tagged | Leave a comment

कविता : डँढेलो

~दुर्गा कार्की~ जहिल्यै, तिम्रो न्यानोको लागि म बलिरहेँ…जलिरहेँ आगाका राता लप्काहरूले धपक्क बलेको तिम्रो अनुहारमा आफ्नो जिउनुको सार खोजिरहेँ, तिमीले रमाइलो मानेर दाउरा ठोसिरह्यौ, धकेलिरह्यौ- नठोसी कहाँ बल्छ त आगो?

Posted in कविता | Tagged | Leave a comment