रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- अनूदित बालकथा : फूलकुमारी
- बाल कथा : माछो र कमिलो
- गीति कविता : नेपाली माटो
Tag Archives: nepali sahitya
कथा : अपराजिता
~सुमन मञ्जरी~ बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको … Continue reading
कथा : नौ नम्बरकी
~इन्दिरा प्रसाई~ आर.बी., म एक महिनाको छुट्टी जाँदै छु, साहेबले बल्लतल्ल मान्यो । पाँच वर्ष जाँदै छु । तिम्रो चिठीपत्र भए पठाऊ, लगिदिन्छु तर मालसामानचै लादिन है ! अहिले भन्दिया छु । अस्तिको पल्ट तिमीहरूको सामान बोक्ने भएर उता एयरपोर्टमा … Continue reading
कथा : उसकी प्रेमिका र म
~किशोरराज अधिकारी~ मेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनन्, सधैं यसरी नै बसेको देख्छु। सायद अब यसरी नै बस्छन् सधैं। मेरो मनले भन्छ, मनले मान्छ बसून् पनि। त्यसो त यिनीहरूका दिनहरू आरिसलाग्दा नै … Continue reading
कविता : बिसे नगर्चीको बयान
~श्रवण मुकारुङ~ मालिक ! म यो गोरखा राज्यमा अर्ढाई सय वर्षछि बौलाएँ । मेरो टाउको फनफनी घुमिरहेछ जमिन आकाशतिर आकाश जमिनतिर भइरहेछ आँखा तिर्मिरतिर्मिर भएर हजुरको शिर दसवटा देखिरहेछु खोई मेरो पैताला कहाँनिर छ – कहाँनिर छ बिसे नगर्ची – … Continue reading
कविता : कहाँ खोजु वुद्धलाई ?
~आरजु विष्ट “सल्यानी”~ दर्शन र सुदृष्टि भन्दा वुद्धलाई देउता बनाए, पत्थरको देउता बनाए, …द्रष्टा, दर्शन भन्दा पनि मात्र देउता र मूर्ति । अनि,
विचार मन्थन पुस्तक : विचार विज्ञान
~खप्तड बाबा~ विचार विज्ञान | खप्तड बाबा विचार के हो ? विचारमाथि विचार गर्नुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ … Continue reading
कथा : आरम्भ अर्थात् सुरुआत
~धीरकुमार श्रेष्ठ~ वर्तमान लगातार साइरन बजिरहेको छ । सबैलाई लाइनअगाडिको खुला चउरमा हातहतियारसहित उपस्थित हुनाका लागि जनाउ दिइएको हो, यो । जो जुन अवस्थामा छन्, सोही अवस्थामा लाइनतिर दगुर्छन् । भात खाइरहेकाहरु थाल छाड्दै, नुहाइरहेकाहरु शरीरका साबुन नपखाली, शौचालय गएकाहरु … Continue reading
कविता : तिम्रो अभाव
~ऋचा शर्मा तिवारी~ मेरो जीवनको हर खुशीहरुमा जहर घोल्न नआउ तिमी । खुशी रहन चाहने मेरा रहरहरुमा दर्दको आतंक फैलाउन नआउ तिमी ।
कविता : संसार भरिका हाकिमहरु
~डिग बहादुर तामांग~ कोहि हाकिम सारै राम्रा आखांमा राखेनी हुने कोहि हाकमि सारै खराब बांदरे चुटेनी हुने । कोहि हाकिम सारै असल काम अति नै जान्ने कोहि हाकिम सारै खराब काम अति नै चोरने । कोहि हाकिम सारै असल काम … Continue reading
कविता : मायालु तिमी
~राकेश कार्की~ खहरे मेरो यौवनमा मायालु तिमी बगी आयौ बिरह पोलेको यो मनमा बादलु तिमी बनि छायौ
कविता : आजको स्वतन्त्रता
~होमनाथ सुवेदी~ मान्छे थिए विविध वर्ग र वर्णताका, मार्थे ल शोषण गरेर त दासताका, भन्छौं सबै पतन भो पहिलो जमाना, स्वातन्त्र्यता र समता अबको खजाना ।
कविता : सपनामा मेरो देश
~शिशिर शर्मा~ एकरात मैले अकस्मात सपना देखेँ लम्पसार सुतेका लाशहरु घारोका लागि काटेका बाँसहरु जर्याकजुरुक उठे, रगतसितै लत्पतिएका घाँसहरु मनसितै गलेका आसहरु उसैगरी उठे ।
कविता : काँडे बयर
~शिव प्रकाश~ मीठो फलको आश गरेर रोपिएको बयर न कहिल्यै ढकमक्क फूलेर मगमग सुभाषित नै भयो । न कहिल्यै लटरम्म फलेर त्यसले मीठो फल नै खुवायो । झण्डै अढाइसय वर्ष पुराने बयर जति जति बुढो हुदैं आयो, त्यति त्यति झाँगिन … Continue reading
कविता : दैलो ढप्कि सकेछ
~राकेश कार्की~ खहरे हिंडदा हिंडदै झमक्क सांझ परेछ हतार हतार पुगेछु दैलो ढप्कि सकेछ बाटो बाटोमा तिम्रो पाईला खोजें अश्रुको झरीले संभावना रुझे धुनि तापि बसेका ए युगल जोडी देखेनौ तिनीलाई सोंधे आश गरी
कविता : आस्था
~दीपक जडित~ उनीहरुले जूनको गीत लेखेर गाएछन् उज्यालो त उनलाई पनि चाहिएकै रहेछ फरक मात्रै यती हो की उनीहरु अझै जूनकै उज्यालोले संसार हेर्न खोजीरहेछन् अब जूनको भर नपर भन्छु म जूनको उज्यालो तिम्रो आस्था हुन सक्दैन हरेक पल्ट झैं … Continue reading
कविता : शुभकामना देशलाई
~शिव प्रकाश~ न त कुनै पर्वको अवसर नै छ न त कुनै महोत्सव नै चलेको छ तै पनि शुभकामना छ, देशलाई शुभकामना छ रावण “कौरव युद्धको दुन्दुभि देशमा अहिले बज्न छाडेका जस्तो लागेको छ बषौदेखि चलेको मारकाटका मोहत्सवबाट देशलेअहिले राहत … Continue reading
कथा : उत्थान र पतन
~हिरामणि दुःखी~ चौतर्फी सडक जाम भइरहेको छ । ट्राफिकले साइड दिन छोडेर चर्को स्वरमा कराइरहेको आवाजतिर नजर च्यातिरहेका छन् । कोही बुझेर हाँसेजस्ता देखिन्छन् । कोही अरू हाँसेको देखेरै हाँसोमा हाँसो मिसाइरहेछन् । सहरका कुल्लिहरू, रिक्सावाल र मजदूरहरू अनि दूरदराजबाट … Continue reading
अनूदित कथा : क्षितिज पारी
~रोबर्ट जे. मार्टिन~ अनुवाद : एकदेव अधिकारी डाक्टरको कलम चार्टमा केही लेख्दैगर्दा रोकियो, “त्यसो भए यो तपाईँको तेश्रो दाँतको सेट हो होइन?” बिरामीले स्विकृतीमा टाउको हल्लायो, “हो डाक्टरसाब। तर यसपाली त धेरै ढिलो आयो नि त?” डाक्टरले कौतुहलतापुर्वक सोधे, “त्यसैले … Continue reading
कथा : फेरि रोल्पा
~आन्विका गिरी~ ढोकाको सानो प्वालबाट घरबेटीको गञ्जीका दुई वटा प्वाल देखिए। संसारमा यही एउटा मान्छेलाई म अनुहार नहेरी चिन्न सक्छु। खाना नखाँदै आएको भए मेरो दिक्क लाग्दो अनुहार उसले हेर्नै पर्थ्यो। रमला अफिसको कामले बाहिर गएकीले एकसातादेखि खाना बनाएर म … Continue reading
कथा : कालिदास-टेरेस टेरेस!
~यात्रा गुरुङ~ विश्व युद्दाको झल्को मलाई दिलाईरहेको छ बेला-बेलामा देशको गृहयुद्दले यद्दपी गृहयुद्द अलि पर पुगिसके । टेरेस!तिमी जिवित टेरेस बन्न कटिबद्द छौ,टेरेसको मार्ग समाल्नु भएकोमा सफलताको कामना ।हृदयको पानबाट नमेटिने अक्षरहरुमा “मदर टेरेस र फ्लोरेन्स नाइटुङ्ला “हुन ।यि शब्द … Continue reading
कथा : विश्वासको हत्या
~जीवन देवान ‘गाउँले’~ लगेज तयार पारिसक्दा विहानको तीन वजेको थियो । ट्याक्सीलाई फोन गरेर ठेगाना टिपाएँ । सुमन कपडा फेर्दै थियो । मैले भने- ‘सुमन ! जे हुनु भयो आखिर सुमिना तेरै श्रीमती हो । छुट्टिने बेलामा दुईवचन मिठो बोलिदिए … Continue reading
कथा : कारखाना
~प्रदीप नेपाल~ कुरो काठमाण्डौकै हो । अहिलेसम्म गाउँघरतिर यस्ता काम हुन सकिरहेका छैनन् । यस्तो काम गर्न ज्ञानवुद्धि पनि चाहिन्छ । ज्ञान र वुद्धिको दुरुपयोगको राजधानी पनि काठमाण्डौ नै रहेको छ । होला भोलिका दिनमा यो पूर्वतिरको साँगाभन्ज्याङ र पश्चिमतिरको … Continue reading
कथा : उनि अनि विधाता
~बिना तामाङ ‘सुनगाभा’~ उनि अनि विधाता “सानी, सानी” कसैले एकाबिहानै मलाई बोलाउँदै थियो । म भर्खरै बाबुलाई गृहकार्य गराउन बसेकी थिएँ । यो सम्बोधनले तान्यो मलाई र म बाहिर हेर्न बाध्य भएँ । बाहिर हेर्छु त बिजय पो रहेछ। “किन … Continue reading
कथा : सम्झनामा दुई पात्र
~यश घिमिरे~ पात्र -१ पोखराबाट चितवन जान डाइरेक्ट गाडी नभेटे पछी मुग्लिन झरेर अर्को गाडी चढें | करिब २४ – २५ बर्षको जस्तो देखिने गोरो र हसिलो अनुहार गरेको एकजना भाई भाडा उठाउदै आयो | जब नजिक आइपुग्यो मलाई हेर्दै … Continue reading
कथा : घर
~टीका खरेल सुवेदी~ आज दिन घमाइलो छ । रातभर पानीरुपी वेदनाका आँसु बर्साएर आकाश पनि थाकेको जस्तो छ । मौन भएर मेरै शिरमाथि टाङ्गिएको छ । ठाउँठाउँमा कपासझैं सेता वादलका थुम्काथुम्की विभिन्न आकृति बनाएर एक आपसमा खेलिरहेका छन् । कपासका … Continue reading
कथा : मेरी चेली प्रतिमा
~हरिप्रसाद भण्डारी~ मलाई एउटा कथा लेख्नु जरुरी थियो र म त्यसैका खोजीमा हिडिरहेको थिएँ। मलाई थाहा थियो, मैले खोजेको कथा कुनै बगैचा वा नदीका किनारमा भेटिदैन भन्ने कुरा, त्यसैले म गाउँ, शहर र गल्लीहरूमा घुम्दै थिएँ कथा खोज्न। कथा खोज्दै … Continue reading
कथा : सौता
~गीता थापा ‘दोषी’~ ‘दिदी एउटा कुरा थाहा पाउनु भयो ? ‘ निक्कै अचम्म मान्दै साबीत्राले झ्याल बाहिर उभिएर सोधी । प्रत्युत्तरमा मैले भनेँ ‘तिमीले भने पो थाहा पाउनु ।’ जिज्ञासु बनेँ ‘के विशेष हो ? ‘ कलियुगमा नहुने नहुने कुरा … Continue reading
कथा : राम
~बिजु सुवेदी ‘विजय’~ २०४९ सालमा राम जब २२ वर्षपुगेको थियो जुन बेला उसले एउटा सानो पसल थापेको थियो । पसलबाटै जिविका चलाउँथ्यो । त्यसबेला ऊ त्यही पसलको माथिल्लो तल्लामा खुलेको एउटा राजनीतिक संगठनमा पनि लागेको थियो । त्यत्तिबेला राजाको शासनकालमा … Continue reading
कथा : परिचय
~कल्पना अबस्थी~ भो अब हामी नभेटौं तिमी मलाई फोन पनि नगर र मेरो घरमा आउने कोशिश पनि नगर्नु । आज बाट तिम्रो र मेरो सम्बन्ध सकियो कति सजिलै भन्दै थियो उ मेरो आँखामा आँखा जुधाएर । म प्रश्न गर्दै थिए … Continue reading
कथा : गाजलु
~सुरेन्द्र सुमन~ अन्ततः आफु जाने नै निर्णय गरेपछि रमेशले मलाई पनि कर गर्यो । मलाई विलकुल मन थिएन । म डान्स बारमा पहिले कहिल्यै गएको थिईन । तर रमेशले गएरै छोड्ने निर्णय लिए पछि उसको साथी बनीदिन भए पनि ऊ … Continue reading