रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- बाल-कथा : परिश्रमको फल मिठो हुन्छ
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- समीक्षा : मुनामदन खण्डकाव्य
- स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल
- कविता : हामी नेपाली
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
- चलचित्र गीत : यो भाग्यले कस्तो दिन
Tag Archives: nepali sahitya
कथा : पहिचान
~सुमन बगाले~ त्यो दिन हरीतालीका तिजको दिन थियो । म आफुलाई फुर्सतको समय परिक्षा तयारीको निम्ति सदुपयोग गर्न हल्का भएपनि मौका मिलेको थियो । जागिर गर्नुपनि वाध्यता नै भर्खर गाउबाट शहर छिरेको म एउटा साधरण परिवारको व्याक्तिलाइ र कामको पनि … Continue reading
कविता : नयाँ हर्ष खन्याउँछौं
~कलानिधि दाहाल~ कति वर्ष बिते यस्ता वर्षैवर्ष गनी गनी उस्तै छन् दर्दका आँसु सहस्रौँ वर्षमा पनि । भोकोभोकै छ त्यो पेट आङ नाङ्गै छ यो पनि कति वर्ष बिते खाली-पेट, आङ भरौँ भनी ।। तर खै ? वर्षका फेरा नयाँ … Continue reading
कथा : नयाँवर्ष
~अनिल याखा~ आज अर्थात चैत्र ३० गते यानेकी २०७० सालको आखिरी दिन । अरु मानिसहरुजस्तै प्रेम पनि वर्षभरीका दिन जसरी बिते पनि आखिरी दिन हर्षोल्लासका साथ बिताउने क्रममा थियो । नयाँ वर्षमा नयाँ संकल्प के राख्ने भनेर दिनभर मन वेचैन … Continue reading
छन्द कविता : नववर्षमा
~डा. लेख निरौला~ (उपजाति) म गीत गाऊँ मुरली बजाऊँ चराहरूको मन जित्न पाऊँ भाका सुनौलो सबमा सुनाऊँ संगीतको स्वाद सबै चखाऊँ ।। बाजा बजाऊँ वन घन्किएझैँ आशा जगाऊँ मन फक्रिएझैँ नाचूँ जुरेलीसित उड्न खोज्दै हाँसो खुसीको नव रंग छर्दै ।।
कविता : प्रवासी आवाज
~युद्धप्रसाद मिश्र~ नेपाली हौं विदित जगका वीर हामी लडाका जानेका छौ समर बीचमा शक्तिको बोल्न भाका हाम्ले ठाडो गरन अरुकै आजसम्मन् पताका पोख्यौ धेरै रगत अब ता खुल्न गो बल्ल आँखा आफ्नै देशमा जिउन जिविका पाउनु आश मारी
कविता : नयाँ वर्ष
~दोषबिहिन टुहुरी~ बेगिएर आएको आधिसरी सारा बाधाहरु लत्याएर हिमालको टाकुरामा घामको पैलो झुल्को संगै मेरो संघारमा आयो फेरि एउटा नयाँ युग तिर्सनाले छट्पटाई रहेका चाहानाहरुमा नाङ्गिएर नयाँ पालुवा पलाउदै गरेका बृक्षहरुमा कोहिलीको सुमधूर कुहु कुहु सगै घरको भित्तामा फेरीयो फेरि … Continue reading
कविता : नयाँ बर्षको शुभकामना !
~राज थापा~ कविता : नयाँ बर्षको शुभकामना ! ~~~~~~~~~~~~~~~~~~ सुख जती सबै साथै रहोस दु:ख,चिन्ता संदैब हरायेस ! भाईचाराको नाता अमर रहोस आपसी मनको दूरी नजीक रहोस ! दुस्मनको नाम,निसाना हरायोस मित्रताको बिच साथ बसायोस !
गजल : बग्ने कतै ठाउँ छैन
~कृष्ण के.सी.~ आँखाबाट झर्ने आँशु,बग्ने कतै ठाउ छैन जम्छ आँशु ताल बन्दै,तर्ने कुनै नाउ छैन राखे सधै मन मन्दिरमा,आफ्नै द्यौता ठानी एक्लै बस्छु भन्यौ आज,राखौ कतै गाउँ छैन
व्यङ्ग्य कथा : निवेदन हराएका कुकुरहरु
~पुरुशोत्तम सुबेदि~ विगत केहि दसक यता बिस्वमा वन्य जन्तु संरक्षण कार्य निकै द्रुत गति मा भएको छ।खास गरि बिकसित रास्ट्र हरु को संलग्नतामा सन्चालित यस कार्यक्रम ले केहि हद् सम्म विस्व बन्य जन्तु तथा पशु पंक्षि संरक्षण ले जस पाएको … Continue reading
लघुकथा : साथी
~सुषमा मानन्धर~ ऊ पहाडको टुप्पामा रहेको त्यो मन्दिरमा पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुंगे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूर्ति हुन्छ … Continue reading
व्यङ्ग्य : राम्रो राम्रो लेख मीठा मीठा खाऊ
~सन्जिब लम्साल~ पत्रकार: राष्ट्रको चौथो अंग। म आफैलाई देशको कर्मठ नागरिक सम्झिन्छु र ऐना हेरी टाई मिलाउँछु। सोच्छु, देश र जनताप्रति मेरो ठूलो कर्तव्य छ। मन त लाग्छ नि देशलाई विकासको बाटोमा धकेल्न तर के गर्नु ! आफू परियो लुते … Continue reading
कथा : बक्ररेखा र यसको रचना गर्भ
~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउछ। म … Continue reading
कथाः नीला जीवित फर्की
~दीप्स शाह~ इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा … Continue reading
कविता : त्यो समाचार लेख्ने मान्छे
~रुपेश श्रेष्ठ~ लमक लमक अंध्यारोतिर बढ्दैछ यो युगको त्यो चमकदार मान्छे पत्रिकामा त्यो समाचार लेख्ने मान्छे। पटक पटक मोबाईलको घन्टी बज्दैछ न उठाउने फुर्सद छ न बात मार्ने आंट छ चिट चिट
कथा : देशको कथा
~शिव प्रकाश~ उद्घोषकले भने, “आज यहाँ यस्तो वक्ता आउँदै हुनुहुन्छ, जो आफ्नो परिचय दिन चाहनुहुन्न । एक बेनाम वक्ता !” सबैका आँखा हलको कुना–कुइनेटासम्म पुग्छन् । पछाडिबाट एउटा मान्छे मञ्चतिर आइरहेको छ । ‘धन्यवाद’ भन्दै माइक समाउँछ ऊ । “प्रेमका … Continue reading
कविता : साला जिन्दगी !!!
~गजेन्द्र बुढाथोकी~ जीउनुको अर्थ सन्दर्भहीन अर्थहीन तर्कहरु यत्रतत्र सर्वत्र बाँडिएका सपनाहरुमाझ अस्तित्वविहीन तस्वीर । देख्नेहरुलाई आशाको तस्वीर भोग्नेहरुलाई मात्र थाह छ जिन्दगी बदल्छ रंग हरपल
कविता : म विकाउमा छु
~अज्ञात~ असफलताको सम्पूर्ण सिढिहरु वर्लेर आकाँक्षाहरुको बलिदान गरेर पनि आफ्नो मूल्य खोज्न म विकाउमा छु प्रत्येका रित्ता सपनाहरु संगालेर प्रत्येक आशाहरु निरासामा बदले पनि आफ्नो अस्तित्व पहिल्याउन म विकाउमा छु
कथा : अनुत्तरित प्रश्नहरु
~अनु~ मानिसको जिवनमा घट्ने केहि घट्नाहरु यस्ता हुन्छन जस्ले गर्दा उस्को बिचारधारानै खतम हुन सक्दो रहेछ। पहिले म माँयालाई आदर्श थान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। समय सबभन्दा बलियो रहेछ यस्ले मात्र मानिसलाई
लघुकथा : फूल र बच्चा
~विनय कसजू~ “यी गुलाफका सुन्दर फूलहरु बगैँचामा आफ्नै बोटमा भएको भए राम्रो हुन्थ्यो । किन फूलदानमा सजाउनु भएको होला ?” “तपाईँको कुरा ठिकै हो । तर मलाई यी गुलाफका फूलहरु साह्रै मनपर्छन् । यसैले दिनदिनै मालीले मेरो टेबुलमा राख्छ । … Continue reading
कथा : नारी
~गीता अमात्य~ मध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि निक्कै होशियार थिइन । बच्चैदेखि होशियार तथा सबको भलो चाहने लक्ष्मी गाउँघरमा सबैका प्यारी थिइन । सानै उमेरदेखि सबैलाई मद्धत गर्ने उनको बानी थियो । घरमा आमा बुबाकी प्यारी लक्ष्मी गाउँघरमा जन्मेकोले सानै … Continue reading
कविता : टाइम्स स्क्वायरमा मुसा
~शैलेन्द्र साकार~ टाइम्स स्क्वायरमा सदाझैं भीड छ न्युयोर्क सदाझैं साँझपख व्यूझेको छ कालो भव्य सडकको छेऊ एविसी समाचारको आकाश छुने भवन र विल्डिङको तल पेटी छेऊ कतैबाट छानिएर आएको चियाको छोक्रा र केही दूध पिएर बसिरहेको मुसा यत्रो ठूलो शहरमा … Continue reading
कविता : यत्रतत्र मन
~गजेन्द्र बुढाथोकी~ अक्षर र खबर लत भएछ मन खबरमय छ तर खबर फरकफरक छ कलम सबल छ अब झन त पलपल डर छ जगत भयमय छ बल र छल जयजय छ नडर अब सबल बन मन अटल छ
व्यङ्ग्य कविता : टोपी
~अज्ञात~ काठमाडौं, २ जेठ मैले बुझेको टोपी गिरिजाले छोड्न नहुने, प्रचण्डले छुन नहुने, झलनाथले लाएनि हुने, नलाएनि हुने, सूर्यबहादुरले लाउँनै पर्ने र शेरबहादुरले सिधा नलगाउने चीज हो टोपी। सामन्तको सान, बुर्जुवाको वैकल्पिक र सर्वहाराको छुवाछुतमा छ टोपी दौरसुरुवालको पर्यायवाची सर्ट्पैन्ट्को … Continue reading
कविता : नहुने बेलामा
~शिव प्रकाश~ बन्द हुनु पर्ने सधैं खुल्ला छ, खुल्ला हुनु पर्ने सधैं बन्द छ । बन्द छ नेपाल सधैं खुल्ला छ सिहदरवार, बन्द छ जनअधिकार सधैं खुल्ला छ देश बेच्ने कारोबार ।
कथा : सेतो भात
~गजेन्द्र बोहरा~ ‘ए सेतु तेरो गाईले काँबाट बाच्छा पाउँछ भन् तो ?’ मैले सेतुलाई सधै यही सोधेर हैरान पार्थेँ। अनि कहिलेकाहीं त उसले रिसाएर आफ्नो च्यातिएको मैलो फ्रक उल्टाउँदै भन्थी ‘यी ह्याँबाट …… देखिस् ?’
कविता : द्रौपदीहरु
~चन्द्र सिंग गुरुङ~ एउटा दुर्भाग्य जो नचाहँदा–नचाहँदै पनि समयको पांग्रामुनि जेल्लिएर आईपुग्छ र आफुसँग लगेर असंख्य अबला द्रौपदीहरुलाई विशाल र भब्य दरबारहरुमा, अँध्यारो गल्ली–गल्छेंडीहरुमा र सडकको पेटीहरुमा कौरवहरुको माँझमा उभ्याईदिन्छ । जहाँ असंख्य दुशासनहरु नारी अस्मिताको साडी तान्ने ताकमा छन् … Continue reading
व्यङ्ग्य : मानवअधिकारको नयाँ घोषणापत्र
~अज्ञात~ व्यङ्ग्यमा कल्पना अर्को पनि गर्न सकिन्छ। जस्तो, माओवादीको सङ्गठनको नाम आग्नेय अस्त्रको नाममा पनि राखिन सकिन्छ। जस्तो स्थायी समितिको नाम तोप समिति, लङ्ग रेन्ज राइफल भनेर केन्द्रीय समितिलाई भन्न पाइन्छ। गाउँ समितिको नाम कट्टा समिति आदि। ओवादी नेता तथा … Continue reading
पत्र-साहित्य : युद्ध भूमिबाट एउटा चिठी
~डा. अरुणा उप्रेती~ मेरी आमा, मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म … Continue reading
कविता : भोक, भोग र सम्भोग
~शिव प्रकाश~ भोक नियम हो भोग नियत हो सम्भोग निदान हो र, सम्भोग वरदान पनि हो । भोका छन् सबै प्राणी तर मान्छे – सबैभदा भोको छ त्यसैले मान्छे – मासु पनि खान्छ
कविता : प्रेमात्मा
~सुमन बैद्य~ दीपखोपीको पर्दा गर्हुँगो खुल्दा पग्लँदो मनको ढुंगो प्रेमरसमा आवर्तित छ जीवनज्योति बांगोटिंगो निर्झर आत्माबीच बाटिँदा
कविता : संवाद
~दुतेन्द्र चाम्लिङ~ पत्रपत्रिका भन्नुहोस् या भन्नुहोस् टेलिभिजन रेडियो भन्नुहोस् या भन्नुहोस् अरु कुनै सामाजिक सञ्जाल जताततै उठिरहेको छ झिल्का तर निभाईरहेछ कोही जो आगोको मात्रै होइन उज्यालोको पनि विपक्षमा छ आगो, त्यो, मानिसको सबैभन्दा पुरानो र बृहत भाषा हो मानिसले … Continue reading