रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- समीक्षा : मुनामदन खण्डकाव्य
- समालोचना : अभीष्टको खोज उपन्यासको बिश्लेषण
- बाल-कथा : परिश्रमको फल मिठो हुन्छ
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- समालोचना : पाश्चात्य समालोचनाको स्वरूप र प्रकार
Tag Archives: nepali sahitya
कविता : बृद्धाश्रम
~दुतेन्द्र चाम्लिङ~ संसारकै सबैभन्दा ठुलो बृद्धाश्रम मेरो देशमा छ बृद्धाश्रम – जसको उत्तरआधुनिक तिर्थस्थलहरु छन् – भारत चीन बेलायत अमेरिका
गजल : टाढा गई बसेपछी
~निर्मला अवस्थी~ सबै कुरा बिर्स्यौ अरे टाढा गई बसेपछी आफ्नी काली संझन्नौ रे गोरीसंग फँसेपछी।। सुन्छु तिम्रो घरजम पनि उतै हुने भयो छाड्न मन लागेन रे पिरतीले कसेपछी।।
कथा : विभाजित आकास
~अनिल श्रेष्ठ~ ‘ ……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हात पाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको धर्म यहाँभन्दा बढी अरु सायद के हुन सक्थ्यो होला र … Continue reading
कथा : मेरो ब्वाइफ्रेन्ड र म
~मधुसूदन पौडेल~ ‘उनी मेरी बहिनी– विनिता। पद्मकन्या क्याम्पसमा आईए पढ्दैछिन्।’ मदन दाइले अपरिचित साथी ल्याउनु भएको थियो, घरमा। बिहानीको क्लास सकेर घरमा पुग्दा दुवै जना खाना खाएर कौशीमा घाम ताप्दै थिए। बिहान सखारै क्याम्पस हिड्नुअघि मैले नै दाल तरकारी पकाएर … Continue reading
गीत : ढुंगे मन पग्लिएन ….
~दोषबिहिन टुहुरी~ ढुंगे मन पग्लिएन सकिएन सम्झाउन लाई हार भयो मेरो आज जिन्दगीमा हार भयो सपना त देखाको थिन भनेकै थे मेरो ब्यथा कसैले कै सुनायो कि बुझिनौ तिम्ले कथा बगरको घर हो मेरो छाल सगै भत्की जान्छ हिमालको हिउ … Continue reading
कविता : महाभारत
~मदन दुलाल~ मान्छे कर्म गर्दैनन् लाक्ष गृह बनाउछन सुशासनको गद्धि ताक्छन पाए त अन्याय र अत्यचार बडाँउथे पितामह भीष्मको छाति टेकी कपटको जुवाले पछारिन्छन धर्मराजहरू मान्छेले छोड्दैनन् बाटो अधर्मको भिमसेनको बाहुबल मान्छे मान्दैनन् डुक्रिन्छन उनीहरू ब्रिकोदर भन्दा बलिस्ट भन्दै
गीत : मलाई त घाउ छोप्ने बहाना हो हाँसो
~दिनेश अधिकारी~ मलाई त घाउ छोप्ने बहाना हो हाँसो दुनियाँको आँखा तर त्यही हाँसोमा बस्यो खुसी जस्तो देखिन्छु म पीर लुकाउन हेर्नेको मन् तर त्यही सतहमा खस्यो ! के ले रोक्छ केले छेक्छ अझै भन्न सकिन म अघि बढ्ने ठाउँ … Continue reading
कविता : साझा यो फूलबारी
~डा. तारानाथ शर्मा~ कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो हामी नेपालका छौ सकल जनता एकतामा बसेका कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका योद्धा शूरा र आँटी अघि असल थिए … Continue reading
कविता : म, प्रेमिका अनि कारागार
~बिबश बिप्र~ भो| भइसक्यो- मेरो अस्तित्वको उद्घाटन-यो कारागारभित्र फलामको गेटमा लागेको खिया मेरो कामकथामा लालमोहर ठोक्दैछ मैले माया भेटेको छैन-आकासको तिम्रो चुनावी उपहारको बट्टा पनि -बिनाआकासको मैले पिउने चुरोटको धुँवा पनि कोठा भरिमात्रको
कविता : बिर्सन नसकिने पलहरू
~माेहन राज खनाल~ विर्सन नसकेका पलहरू तिम्राे मेराे जिन्दगी सुख र दुःख साथमा विर्सन नसकेका पलहरू । फूलकाे वासना मग्मगाउँदा सुखकाे अनुभव आनन्द मधुमुस्कान काे उज्यालाे विर्सन नसकेका पल हरू
गजल : मैसाप हजुर अचेल पिउन थाल्नु भएछ
~भूपेन्द्र महत~ मैसाप हजुर अचेल पिउन थाल्नु भएछ ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ चिसो सिरेटोमा पनि उदाङग चल्ने अङ्ग अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
लघुकथा: भाई फूटेपछि
~शेखर ढुंगेल~ एउटा गाउँमा धेरै धनी जमिन्दारको सुन्दर परिवार थियो । .जमिन्दारले आफूसँगभएको हिरा, मोति र सुनका गहना आफ्ना तीन छोराहरु जेठो, माइलो र कान्छोको जिम्मा दिएका थिए । एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाईमा सम्पत्ति बा“डफा“डको … Continue reading
छन्द कविता : हुरीले सतायो
~डा. लेख निरौला~ (भुजंगप्रयात) कतै यो हुरीले घरै लान्छ जस्तो उडायो कि छानो मनै हान्छ कस्तो डराएर आफू कुनामा छु काँप्दै सबै झ्यालढोका थुनेरै सराप्दै ।। धुलो मित्र पैले घरैभित्र आए कुना कन्दरासम्म आफैँ रमाए जहाँ दृष्टि नै पर्न सक्दैन … Continue reading
सामाजिक कथा : बिधवा
~कृष्ण के.सी.~ हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए l यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए l जुनबेला उसको भर्भराउदो जवानीको रापले … Continue reading
कविता : बिश्वास गर्र्नू होला
~लक्ष्मण गगन~ भूमि अनि माटोको कण कणमा बिश्वास गर्र्नू होला हरेक घामको नया किरणमा बिश्वास गर्र्नू होला साना साना पलले पनि धेरैै धेरैै सिकाउन सक्छन समयको हरेक क्षण क्षणमा बिश्वास गर्र्नू होला
लघुकथा : नयाँ घर
~केशु बिरही~ नयाँ घर वन्ने कुरा सुने पछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सवैजना रमाए । अचेतन मन भित्र एउटा आसा पाले । आहा ! नयाँ घर वने पछि हामीहरुले पनि एउटा एउटा कोठा पाउनेछौ … Continue reading
गजल : अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति
~डा ज्योतिपुञ्ज सुरेश~ अरुनिम्ति रुन पाए, जाती हुन्थ्यो कति। घाऊ तिनै धुन पाए, जाती हुन्थ्यो कति। हिरामोती बहुमुल्य,फलामैको भाउ छैन, पित्तलैमा सुन पाए, जाती हुन्थ्यो कति।
कथा : आदर्श नायक
~सङ्गीत आयाम ~ ऊ गाउँको एउटा आदर्श नायक थियो । उसका कुराहरुलाई गाउँलेले अकाट्य तर्कको रुपमा प्रस्तुत गर्दथे र उसँग नजिक हुने सौभाग्य प्राप्त गर्न कतिपय मानिसहरुको ठूलो आकाङ्क्षा रहन्थ्यो । उसको व्यवहार र क्रियाकलापलाई नक्कल गर्ने प्रवृत्ति एकदमै बढेर … Continue reading
व्यङ्ग्य निबन्ध : न्वारान
~संप्रस पौडेल ‘दिवस’~ तपाइको न्वारान पक्कै भएको होला । मेरै पनि धर्तिमा अवतरण भएकै दश दिनमा पहिलो चोटी न्वारान भएको रे । जातजाती र धर्म अनुसार सबैले आ–आफ्नै तरिकाले न्वारान गर्दछन् । हिन्दुहरु पूजा, पण्डित, पाठ, पूराण, पानी, पञ्चामृत, पलाँस, … Continue reading
नियात्रा : ब्राजिलको पहिलो भ्रमण
~डीग बहादुर तामाङ्ग~ गत अक्टोबर महिनाको १४ तारिख राती १०ः३० बजे युनाइटेड एयरलाइन्सको ल्फाईट नं. ८६० मा चढेर अमेरिकाको राजधानी वासींगटन डिसी स्थित डलास अन्तरराष्ट्र्यि बीमान स्थलबाट उडें । भर्जीनीयको नर्थक्यारोलाइना, जर्जिया, ल्फोरिडा राज्यको किनार हुंदैं सो हवाई क्यूवा, त्यसपछि … Continue reading
कथा : सुजाता: एक पेग कोन्याक र नयाँ वर्ष
~प्रकाश सायमी~ इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो । पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको … Continue reading
लघुकथा : जङ्गे पिलर
~कृष्णशाह “यात्री”~ जोगिन्दर र उसका परिवार वर्षौंदेखि नेपालको मधेसको एक गाउँमा बसोबास गर्दै आएका थिए । त्यो गाउँ छिमेकी मुलुकको सीमानासँगै जोडिएकोले त्यहाँ प्रायः जसो सीमासम्बन्धी विवाद भइरहन्थ्यो । जस्तो सुकै विवाद र झमेला देखिए पनि जोगिन्दरले आफ्नो अडान र … Continue reading
लघुकथा : सहयोग
~हरिहर दाहाल~ टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रयको लागि अनुरोध गर्यो।मैले सम्झाउने कोशिस गर्दै भनें- “साना-तिना झगडा र मनमुटाबका कारण घर छोड्नु हुदैन। बिबाद, भनाभन, छेडछाड भनेका मायालाई अँझ दर्हो बनाउने संयन्त्र हुन्। गहिरो सम्बन्ध, माया र आत्मीयता भएका मान्छेसँग … Continue reading
कथा : एम्बुस
~सञ्जु बजगाईं~ टिरिर्रर्र… सेल फोनको घण्टी बज्यो । नो नम्बर ! नम्बर नदेखिने कल किन उठाउने ? विदेशबाट फर्किएको थाहा पाएर धम्की फुक्न पनि सक्छ । या त घरको एउटा तलै उनीहरूको कार्यालय बनाउन माग्न पनि हुन सक्छ या अरू … Continue reading
कथा : जुलुसका छायाँहरु
~ताराप्रसाद खतिवडा~ उ आज सधैंभन्दा अलिक अबेरै उठ्यो । उठ्ता जिउ अचाक्लि दुखिरहेको रहेछ । झण्डै नाङ्ग्रै हुन आँटेको उसको शरिरमा झुन्डिएका पंहेला छालाहरुमा लछेप्रै सुम्लाहरु छापिएका रहेछन् । आफ्नॊ शरिर देखेर उ आफैं डरायो र हतार-हतार किलामा झुण्डाएको सर्ट … Continue reading
यात्रा साहित्य : सामुहिक रुपमा नाङ्गै नुहाउँदा
~कृष्ण प्रसाई~ समुद्रसंग छुट्टिएको टापु होक्काइडो सम्म पुग्न हवाइजहाजको सुविधा भए पनि यसअघि कहिल्यै नगरिएको त्यति ठूलो पानीजहाजको महासागरीय यात्रा आफैमा रोमान्चक लाग्नु स्वभाविकै थियो । बिहान नौ बजेतिर सुबिधा सम्पन्न बसबाट टोकियो बस टर्मिलनबाट हामी उत्तरतिरको यात्रामा निस्केका थियौं … Continue reading
छोक : आज
~शेखर ढुङेल~ राष्ट्रवाद रोएको छ , बेसहरा बनी स्वाभिमान गिरेको छ, धम्कीनै धम्की बनी अपनत्व भागेको छ, अविश्वास बनी विश्वास हराएको छ , शंकाको बादल बनी शान्ति हराएको छ, बारुदको धुवाँ बनी आँशु सुकेको छ , बैंस मै पीडा बनी
कविता : मनभरीका सवालै सवाल
~विद्या सापकोटा~ उसका ती सजल नेत्र आकर्षक/मायालु अनुहार अनि आद्र ओंठहरुले गरिरहे निरन्तर आमन्त्रण ।। मेरो अनियन्त्रित मन अनायसै सपना सजिएका नयन प्यास भरिएका चाहना तानिरहने उन्मुत्त उत्कण्ठा त्यसपछिको मिलनको क्षण ।।
बालकथा : ‘पिकनिकको त्यो दिन’
~विद्या सापकोटा ~ नयाँवर्षको दिन विद्यालयबाट वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । सवै साथीहरु पिकनिकको लागि तयार भइरहेका थिए । सुमन भने निन्हाउरो अनुहार लगाएर टुलुटुलु हेरिरहेको थियो । ‘के भयो सुमन ! तिमी किन तयार नभएको ?’ गुरुआमाले सोध्नुभयो … Continue reading
गजल : श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो
~मबि सिंह~ श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥ लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥ हर एकको चिर्ने शैली अति किताबी देखियो र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो ॥
गजल : जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले
~निरोज~ जुनेलीमा नआउ ईर्श्या गर्छ जूनले सामुन्नेमा नजाउ आँखा तर्छ जूनले तिमी राम्री चञ्चल सुकुमारी छ्यौ पाउजु नबजाउ के नै हर्छ जूनले