Tag Archives: Doshbihin Tuhuri

गीत :दुखियाको दु:ख

~दोषबिहिन टुहुरी~ यसपाली नि बाढीपहिरो गाउँ बग्यो अरे दुखियाको दु:ख माथी चोट थप्यो अरे पोहोर पनि यस्तै भेलले गाउँ रुवाए थ्यो तल्ला घरे ठुलीको त सिउँदो पुक्षिए थ्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~दोषबिहिन टुहुरी~ बेगिएर आएको आधिसरी सारा बाधाहरु लत्याएर हिमालको टाकुरामा घामको पैलो झुल्को संगै मेरो संघारमा आयो फेरि एउटा नयाँ युग तिर्सनाले छट्पटाई रहेका चाहानाहरुमा नाङ्गिएर नयाँ पालुवा पलाउदै गरेका बृक्षहरुमा कोहिलीको सुमधूर कुहु कुहु सगै घरको भित्तामा फेरीयो फेरि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : ढुंगे मन पग्लिएन ….

~दोषबिहिन टुहुरी~ ढुंगे मन पग्लिएन सकिएन सम्झाउन लाई हार भयो मेरो आज जिन्दगीमा हार भयो सपना त देखाको थिन भनेकै थे मेरो ब्यथा कसैले कै सुनायो कि बुझिनौ तिम्ले कथा बगरको घर हो मेरो छाल सगै भत्की जान्छ हिमालको हिउ … Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment