रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- उपन्यास : चम्पा
- कविता : इच्छा
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
Tag Archives: nepali sahitya
कथा : त्यो झरी र यो झरी
~सुमन मञ्जरी~ लगातार दुइ तिन दिन देखि परेको पानीले दिन रुझेको छ । घाम नदेखेको पनि कयौँ दिन भईसक्यो । यसरी लगातार रुझेका दिनहरूले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्छ । त्यो बिगत अनि त्यो झरी जसको स्मृरतिमा म घण्टौँ … Continue reading
कथा : मिस्टेरियस गर्ल
~दीपक सिञ्जाली~ संयुक्त राष्ट्रसंघको सुरक्षा कार्यक्रमअन्तर्गत पाल्पा जिल्लाको उत्तरी गाउँमा स्ट्रेटजी प्लानिङ्का लागि जाँदै थिएँ। पोखराबाट बुटवलको बस समातें। बाउन्न सिटको लामो हरियो बसको ढोका खलासीले ढक्ढकाइरह्यो। ‘भाइ, कति बजे पुग्छ पाल्पा?’ ‘छ बजेसम्म’ उसले भन्यो।
कथा : हराएकी चमेली
~पुष्पा केसी~ ऊ अजीवकी थिई । अर्को धरातलमा हुर्किएकी हो जस्तो लाग्ने । हातभरि राता चुरा । लामा कुर्ता सुरुवात । बाङ्गो सिउँदो । एक चुल्ठी कपाल । पटपटी फुटेका कुर्कुच्चा । ठूलो पावरदार चस्मा । यो उसको हुलुया । … Continue reading
कथा : सुसाइड नोट
~टि पी मिश्र~ गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने हुँदै अरू घरायसी सबै कामको डङ्गुर यिनकै काँधमा आउने गर्छ । … Continue reading
कथा : पत्रकार, प्रेमिका र डिसहोम
~योगेश ढकाल~ ‘तपाई सोच्नेमात्रै हो, केही गर्नुहुन्न’ ठ्याक्कै ६ महिना बितेछ । उनले यसो भन्दै आ’को । ‘अंग्रेजी पढ ।’ ‘फ्रेञ्च भाषा सिक ।’ ‘पीएचडी इन्रोलको तयारी गर । ‘भावना, कल्पना, आशा, क्षणिक आनन्द र उत्तेजनाका पांग्राले थोरै माइलेज दिन्छ … Continue reading
कथा : फुच्चे घुस्याहा र म लाचार जन्तु
~निशांक रानाभाट~ ‘ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो’ मैले खुशी हूँदै भने। ‘ल बधाई छ ब्रो, पार्टी खान पाइने भो’ सबैले बधाई दिए। ‘यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, … Continue reading
कथा : मैले श्रीमती नबेचेको भए हुन्थ्यो
~डा. गोबिन्दसिंह रावत~ अमेरिका आएको चार वर्ष भईसक्दा पनि हात लागी शुन्यको अवस्थामा पुगेपछि श्रीमती र मेरोबीच अब के गर्ने भन्ने प्रसङ्गमा मात्र वहस हुने गर्थ्यो। नेपाल सरकारको शिक्षा अधिकृत भएर कहिले जिल्ला शिक्षा अधिकारी त कहिले क्षेत्रीय शिक्षा अधिकारी … Continue reading
कथा : रातो कोट
~हरिमाया भेटवाल~ आज पनि जुलुस हाम्रै घरको बाटो भएर गयो। सोच्थेँ, राजनीति भनेको हात्तीको पाइला हो। अरू सबै पाइलालाई हात्तीको पाइलाले छोपिदिन्छ। कति ठूलो पाइला चालेकी थिएँ मैले। माओ-लेनिनको फोटोअगाडि उभिएर मुट्ठी उचाल्दै गाएकी छु, ‘यो अन्तिम युद्ध हो आ-आफ्नै … Continue reading
कथा : इन्डक्सनमा नि भात पाकेन मोतीलालको भान्सामा
~मिलन तिमिल्सिना~ पहिले घरमा माटोको चुल्हो थियो, आफैंले बनाएको । माटोको चुल्होमा पनि मज्जैले भाततिउन पाक्थ्यो । एकदिन पल्लो गाउँ जाँदा जहानले आरनबाट ओदान ल्याइन् । ‘माटोकै चुल्हो थियो नि, किन पैसा खर्च गर्नुपर्यो’ मोतीलाललाई ओदान ल्याएको मन परेन । … Continue reading
सत्यकथा : सपनाको नम्बर
~जीवन लामा~ बेलुकीको ७ बजेको थियो होला । म खाना खाएर ओछ्यानमा सिरोक ओढेर पढ्न लागेको थिएँ । मोवाईल सिरानी नजिकै थियो । घण्टी बज्यो । नयाँ नम्बर थियो । लोकल नम्बर जस्तो पनि लाग्यो । केही समयपछि मात्र फोन … Continue reading
कथा : सौता व्यहोर्दा
~कल्पना खरेल~ मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ । हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो … Continue reading
कथा : अन्तरिम सपनाहरूको उडान
~अनुपम रोशी~ एकाएक उछिट्टिएर म एक अज्ञात स्थलमा आइपुग्छु। जहाँ कालो अन्धकार मात्र देखिन्छ। चारैतिर घना जंगलजस्तो, अप्ठ्यारो पहाडको खोँचमा अड्केजस्तो, कतै सुरुङभित्र थुनिएजस्तो, मथिंगलले अप्ठ्यारो अनुभव गर्छ। अनि, मभित्र त्रासका बादल एकाएक मडारिन थाल्छन्। म आँखा चिम्लेर सहरका गल्ली … Continue reading
कथा : स्वर्णिमाले मन पराएको पेन्टिङ
~बिक्रम गिरी “अपरिचित”~ एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो … Continue reading
कथा : चाबी हराएको रात
~राजन काफ्ले~ अनिमेष मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई … Continue reading
कथा : बकबक
~नयनराज पाण्डे~ कति बोल्छ यो मान्छे? कसरी यसलाई चूप लगाउने होला? कतिपटक सम्झायौं पनि उसलाई– “ए भैया, यसरी बकबक नगर। हाम्रो दिमाग खराब हुन्छ।” ऊ हाम्रो कुरो सुनेर ङिच्च हाँसिदिन्थ्यो। कति सेतो थियो उसको दाँत। हामीभन्दा अलिक कालो रोगनको थियो … Continue reading
कथा : आफन्तको खोजी
~एल एन सुवेदी ‘हस्ती’~ निरासाले भरिएको लामो सास तान्दै जमिनबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आंखाबाट आंसुका धारा बगाउंदै तिम्रो आत्माले परमेश्वरको बास पाओस् जीवित हुंदा केही गर्न सकिन भन्दै निकैबेर दलविरले घुक्का छोड्यो । … Continue reading
कविता : म साँच्चै दया लाग्दो छु ?
~चेतन डर~ म साँच्चै दया लाग्दो छु ? मेरो साथीको नजरमा त्यस्तो लाग्छु रे ‘भविष्य बन्छ त आर्थिक सुध्रिन्छ त यदि हुन्छ भने तँ आफ्नै लक्ष्यमा निरन्तरता दे हैन् भने सोच
कथा : विदेश र घर
~बिन्दु सुबेदी~ “सुँक्क……..सुँक्क…….” को आवाज सुनेर शर्मिलाका भर्याङ उक्लदै गरेका गोडाहरू एकाएक रोकिए। उसले उक्लिसकेका खुटकिला फेरि बिरालोको चाल जस्तै गरी ओर्लिएर मटानको दाहिनेतिरको ढोकाको खापामा कान लगाई। निकैबेरसम्म पनि कुनै शब्दहरू नसुनेपछि उसले ढोकाको साँचो लगाउने प्वालमा आँखा टसाएर भित्रको … Continue reading
कथा : बजिबाङ्गे बा
~अभिमन्यु निरवी~ सानो, हरियो चौरको एकातिर म बसेको थिएँ । अर्कोतिर बजिबाङ्गबाट आएका बीरबहादुर बा र पौडेल्नी दिदी । ती दुबैसँग मेरो चिनजान थिएन तर भर्खरैबाट हामीले एकअर्कालाई चिनेका थियौं । पौडेल्नी दिदीको घर माथिको यो चौरबाट रोल्पाको लिवाङ बजार … Continue reading
छोक : जीवन र मृत्यु
~निभा शाह~ मलाई जीवन पनि मन पर्छ मलाई मृत्यु पनि मन पर्छ मृत्यु छ र त जीवन छ जीवन छ र त मृत्यु छ तर म दुबैका विरुद्ध लड्छु
कथा : जुनले समेत मुख छोपेको रातमा
~महेश श्रेष्ठ ‘भाजु’~ सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको ‘झ्याउँ झ्याउँ’ र कुकुरको ‘भुङ् भुङ्’मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म … Continue reading
कथा : परिवर्तन
~एकराज प्रधान~ परैबाट देखियो मेरो घर । कुनै बेलाको प्रधानपंचको घर । गाउँमध्येकै सबैभन्दा सुन्दर । काठैकाठले बनेको । अगाडि थियो सुन्दर फुलबारी । जहाँ गाउँलेहरु आउँथे बस्थे कुनै दिन खाली हुँदैन थियो यो घर । तर अब त्यो दृश्य … Continue reading
कथा : फरक
~राजेश विद्रोही ~ एउटाको नाम केशव । हो केशव नै हो उसको नाम । नाममा कुनै विशेषता छैन । आम नेपालीको नामभन्दा भिन्न छैन उसको नाम । नाममा कुनै भिन्नता नभए पनि आम नेपालीभन्दा ऊ ज्यादै फरक छ । फरक … Continue reading
कथा : ओ पत्रकारज्यू !
~कृष्णराज सर्वहारी~ सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) । ओ पत्रकारज्यू पत्रकारज्यू । घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर … Continue reading
कथा : पल्लो घरकी मेरिना
~भरत बागलुङे~ थाहै नपाई प्रेम गर्नु र थाहै नपाई उपद्रोह गरी पलायन हुने प्रवृत्तीले निलिरहेको छ मान्छेको अस्तित्वलाई मान्छेहरू या युवा–युवतीहरू प्रेमको आडमा अप्रेमी बन्दैछन् हिजो आज शार्दुलले जिज्ञासु आ“खाले मेरो चेहेरामा ताकेर सवाल गर्न पुग्छ । “म प्रेम विशेषज्ञ … Continue reading
कथा : सम्झनामा मेरी आशा
~डेभिड ढकाल “भुइँमान्छे”~ साँझपखको धुम्म आकाश, वर्षनै लागेको पानी, बाहिर आफूलाई निलै बनाएर फुलिरहेका शिरिषका बोटहरु । दरबारमार्गको एउटा क्याफेमा बसेर कफिको चुस्किसँगै बाहिर नियाली रहेछु प्रकृतिलाई ? हुन त प्रकृतिका मनोरम दृश्यहरु हेर्न लत परेको मान्छे म । साँच्चै … Continue reading
कथा : त्रासदीपूर्ण रात
~परशु प्रधान~ मोबाइलमा आइरहेको चर्को घण्टीले म अचानक तर्सिएर ब्यूँझे । आँखा खोलें– गेष्ट हाउसको यो कोठा अन्धकार छ । बाहिर सडकमा कुकुरहरु कराईरहेछन् । भित्र सामसुम छ – निर्जीव अन्धकार । बल्लतल्ल हात पु¥याएर विजुली बालेर हेरें –ठ्याक्कै बाह्र … Continue reading
कथा : दशैंको भात
~आनन्द राई~ कालधन दौड्दै आएर खौलीमाथिको ढुङ्गामा बस्यो । एकक्षण के गरांै कसो गरौंको अलमलमा परेपछि एउटा ढुङ्गा टिपेर डिलमाथिको हात्तिबारतिर हान्यो । छेवैको अङ्गेरीको पोथ्राबाट एउटा चरा भुर्र उडेर गयो । “थुक्क किरिया, त्यही र छ नि ” ऊ … Continue reading
कथा : स्विच अफ
~ध्रुव सापकोटा~ महिला कुरा बढी गर्थी । काम कम । पुरुष काम बढी गथ्र्यो । कुरा कम । ‘मिठो बात गर न ।’ महिला भन्थी । ‘मलाई मिठो बात गर्न आउँदैन ।’ पुरुष भन्थ्यो । ‘मिठो बात गर्न नजान्ने पनि … Continue reading
कथा : मेरा बा र पचास रुप्पे
~दिपक घिमिरे~ आज बा अलि हँसिलो अनुहारमा मैले देखें । जहिले हो बाको अनुहार रिसाहाजस्तो ठान्ने मैले आफ्नो माग राख्ने उचित समय यतिबेला नै ठानें । हुन त म मात्र हैन बासँग बोल्न हाम्रा गाउँघरका सबै डराउँछन् । आमा, दिदी … Continue reading
कथा : सपना
~सुमन पछाई~ चकमन्न रात, सबैतिर निस्पट्ट अध्यारोको मात्र बाहुल्यता । त्यसमाथि चिसो हावा चलिरहेको । सुनसान रातमा छाएको चकमन्नतालाई छिचोल्ने जाँगर छैन । आप्mनै सुरमा लुखुरलुखर हिँडिरहेको छु । पछाडि फर्केर हेर्ने मन पनि छैन, त्यस्तो अन्धकारमा पछाडि फर्केर हेर्दा … Continue reading