रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- कविता : हामी नेपाली
- उपन्यास : चम्पा
- कविता : इच्छा
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- समालोचना : नाटककार बालकृष्ण सम र उनको अन्धवेग नाटक
- कार्यपत्र : पारिजातका कथाका प्रवृत्तिहरू
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास
Tag Archives: nepali sahitya
कथा : सैनिक पोसाक
~धनश्याम ‘पथिक’~ जब दीपावली नजिकिन्छ किशोर छँदा नाटक खेलेको सम्झिहाल्छु । त्यतिबेला गाउँमा नाटक हुन्थ्यो । त्यो वर्ष ‘खबरदार’ नाटकको मुख्य भूमिकामा मैले अभिनय गरेको थिएँ । मेरो अपोजिटमा थिई- पार्वती । नाटकमा उसको नाम परी थिया र मेरो श्री … Continue reading
कथा : ढुङ्गा, शिशिपस र म
~दुर्गा विनय~ हामीले सानो बस्ने ठाउँ बनाइसकेका थियौं । हामी, अर्थात म र मगर मामा । म होचो कदको आधी तालु खुइलीएको, गाँठो परेको पिँडुला भएको सानो मोहोडाको मान्छे । गाउँघरमा मलाई सन्ते भन्छन् । तर म कहिलेकाहीँ भने सन्तबहादुर … Continue reading
कथा : भुतको कथा, म भित्रको भुत
~हरि दहाल~ हाम्रो शरिरमा आउने चेतना–आत्माहरु शरिरमा आउनु भन्दा अगाडी कहाँ थिए ? आमाको पेटमा हुँदा आएको हो की ? पृथ्वीमा खसेपछि आएको ? आएको हो भने कहाँबाट आएको ? मरे पछि त्यो आत्मा कहाँ जान्छ, अरुमा सर्छ की लाससँगै … Continue reading
कथा : माग्ने जात
~गिरीप्रसाद बुढा~ कुनै पनि चाड पर्व आयो कि मागी हिंड्ने बानी भएको अर्जुनलाल दमाई यसपालीको दशैंमा पनि माग्नको लागि सबैको घर चाहार्न थाल्यो। माग्दै हिंड्ने क्रममा उ एउटा चिया पसले कहाँ पनि पुग्यो। चिया पसले सफा र सरल मिजासको थियो। … Continue reading
सत्य कथा : प्रवासीको व्यथा
~राजेन्द्र श्रेष्ठ~ एउटा पहाडी गाउँ जहाँ एक छाक खान र एक आङ लगाउन ठुलै संघर्ष गर्नु पर्ने हुन्छ। विहान भालेको डाकासंगै मानिसहरु उठ्छन र सुर्यको किरण संगै घरबाट बाहिर निस्किएको मानिसहरु सुर्य नविलाएसम्म कामको ध्यउन्नमानै व्यस्त हुन्छ। उनिहरुलाई बर्षैभरी कुनै … Continue reading
कथा : सम्बन्धका दूरी
~सन्जु बजगाईं~ उसलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो … Continue reading
कथा : चिरिएको छाती
~होमनाथ सुवेदी~ डायास्पोरा भन्छन् यो कुन गाउँ हो मलाई चेत छैन । जरो न भएको रुख पुच्छर काटिएको िलंडो सर्पको ढाड मात्र बटारिए जस्तै म बटारिएको छु । तर न त्यो पुच्छर उठाएर शत्रुलाई बिष हाल्न सक्छु न फणा उठाएर … Continue reading
कथा : कुँडो
~वसन्त कुमार गौतम~ “ए—-! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट … Continue reading
कथा : ए “हजुरी” सुनन!
~रूप रसाइली~ ए “हजुरी” सुनन! तिमी कस्को हुने होला म नि कस्को हुने होला नछुट्ने त भन्छौं हामी छुटे कति रूने होला। हेमन्त शिशिरको एरेन्ज, दिवान किनारको शब्द, स्वरूपराज आचार्य र अन्जु पन्तको स्वरमा सजिएको यॊ मीठो गीत मलाइ औधी … Continue reading
कथा : म कहाँ मरेको छु र ?
~राजन थापा~ ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन्् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन्् । एउटा पातलो कपडा ओढाएका छन्् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन्् र … Continue reading
कथा : हाँडी
~निर्मल ज्ञवाली~ सुचौ, चाइनाको सानो शहर । फान्कुन टोल । बिहान ७ बजे । मस्त निद्रामा सुतिरहेको म बाहिर ठुलो कोलाहल मच्चिएको थाहा पाएपछि जुरुक्क उठ्छु । “के भएछ ? कतै आगो सागो त लागेन ?” एक्लै भुन्भुनाउँछु, “केहि भएको … Continue reading
कविता : अभाव
~सुवास राई ‘राग’~ (एक) आधारभूत आवश्यकताहरुले जिन्दगीलाई जवरजस्ती बलत्कार गरेपछि गर्भिणी जिन्दगीले जन्माउछ थुप्रै निरोगि अभावहरु ओ ‘कवि ज्यू’ ब्राण्डेट आभावहरु उत्पादन गर्ने
कथा : रहमत भाइ
~राजेन्द्र थापा~ मुसलमान, पहाडिया, मधेसी र इन्डियाका पनि मिसिएको कपिलवस्तुको बहादुरगन्जमा धार्मिक सद्भाव सुरुदेखि नै अद्भुत रहिआएको छ। सहरवासी गर्व गर्छन्, पहाडको बहादुर र मुसलमानको गन्ज- बहादुरगन्ज। तर, धर्मनिरपेक्ष भएपछिरहमतभाइका मनमा अलिकति चिसो भने पसेको छ। हुन त कपिलवस्तु काण्डमा … Continue reading
समीक्षा : ईश्वर वल्लभको सम्झना
~विश्व बल्लभ~ सम्झनामात्र बाँकी रहृयो अरु केही छैन । मन्दिरै मन्दिरको यो सहरमा ईश्वर कतै छैन । भनिन्छ- नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रो अमूल्य धन हो तर यसका सर्जक सदा दीनहीन र तिरस्कृत किन ? सदा भोका, … Continue reading
कथा : झुमी
~अभय श्रेष्ठ~ गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- झङ झङ झङ । स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु । गितारले त्यही भाकामा भन्यो- … Continue reading
कथा : अस्तित्व
~ज्योति जङ्गल~ अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टिने गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा … Continue reading
कथा : माया गरेको पो त लाटी !
~रमण पनेरु~ ‘आज बल्ल यो बोकाले पालो पाउने भो’ साथीहरुले उल्याउँदै थिए । विवाहको पहिलो रात । त्यसै पनि डर लागेको थियो । ग्रामीण भेगमा जन्मेपनि सहरको रहनसहनले प्रेम विवाह गर्ने निकै ठूलो रहर थियो । जति प्रयास गर्दा पनि … Continue reading
कथा : असोचनिय मोड
~भगवती वस्नेत~ शिशिरको चिसो सिरेटोले तितरी पातहरु हल्लाउँदै झार्दै छ । सुनसान कोठामा उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा सिरकमा गुजुल्टिएर सलिना पल्टिरहेकी छिन ! बोट बिरुवाहरु पात झरेर नांगिएका छन नाङ्गारुखहरु आफ्नो उजाड रुप लिएर ठिंगरिङ्ग अनि दिक्दार मानौं विरक्तिएका … Continue reading
कथा : सुखद् दिन
~निराजन प्रभात~ चुरोटको धुवाँमा कावा खादैँ विचारका स्तम्भहरु थपिन लागे दिमागी फोल्डरमा । आजभोली म चुरोट ज्यादानै पिउन थालेछु होइन आज भोली पहिलेको भन्दा बेकामे, बेरोजगार भएछु क्यारे म । एकान्तभित्र रुमलिदै दिन बिताउनु मेरो दैनिकी, एक्लो अनि बेरोजगार भए … Continue reading
कथा : कानुन् लागू हुने देश
~दिनेशराज पुरी~ त्यसै दिनबाट मेरो बाहिरी संसार अँध्यारो भयो! हावा झै उड्ने मेरो मन कसरी थिगृयो होला यत्तिका दस बर्ष?आफैंले बिताएका पलसँग पनि कति साँघुरो विश्वास? साना थिए!कलिला थिए!भाँच्दा पिटिक्क भाँचिने इपिलका डाँक्ला-मेरी दुईबर्षे छोरी ज्योतिका कोमल
कथा : निलिमा
~बिमल स्पर्श~ भन्न त नहुने हो मन पर्दैन भनेर तर मलार्इ दशै, तिहार मन पर्दैन । उसो र थुप्रै दशै र तिहारहरु लाई बेवास्ता गरेको छु मैले । हामी जस्ता लाखौ युवाहरु जो देश भन्दा बाहिर श्रम बेचेर बसिरहनेहरू लाई … Continue reading
कथा : बिहे
~बिकास आचार्य~ उन्नाइस पुरा भएर बिस लाग्ने बित्तिकै इशालाई परिवारका जेठा–बाठाहरु अनी छरछिमेकका महिलाहरुले बिहेको उमेर भयो भनेर जिस्काउन थालेका थिए । साथीसंगीले पनि बाँकी राखेका थिएनन् । बिहे गर्नु पर्छ भन्ने कुरा पनि कहींकहींबाट आइरहन्थ्यो । पल्लो घरकी … Continue reading
कथा : जीवनको नयाँ गारेटो
~गणेश भट्ट~ “प्लिज केही त बोल न।” एनको निकैबेर अघि देखिको मौनता चिर्ने प्रयास विफल भयो। उनी बोलिनन्। पहिला भन्दा नितान्त उनी। अनुहारमा चमकताका रेशाहरु पाताला हुदैं गइरहेका। उमेरले पनि हो कि अरु पनि धेरै परिवर्तनहरु। गत हप्ता एकैछिन भेटेको। … Continue reading
कथा : सौता भएको घर
~मनोज पनेरु~ “तँ कोसँग बिवाह गर्छस् रे भालु ?” भानुले लाडे श्वरमा भन्यो, “देवीसग ।” भानुले भर्खर बोल्न सिकेको थियो । लाडे श्वरमा आप्mनो नाउँ भानुलाई भालु भन्थ्यो । अनि
कथा : हत्या, शहिद अनि सुराकी
~प्रमित आचार्य ‘लिबाङी’~ बिहानै बजारमा एउटा हल्ला चल्यो कि— उ मर्यो, अझ भनौ उ मारियो । उसको निर्जिब लाश चौराहामा पल्टेको छ । हुनत कुरा बुझ्नलाई यति नै काफि नै थियो । आजकल मान्छे मर्नु वा मारिनु कुनै ठुलो कुरा … Continue reading
कथा : टुक्रिएको मन
~वीरेन्द्र ओली~ समयको चक्रब्यूहले मान्छेलाई कहाँदेखि कहाँ पु¥याउँदोरहेछ, कसैलाई पनि थाहाँ हुँदैन । माया शब्द प्राण भन्दा प्यारो हुन्छ । मायामा आफ्नो प्राण आहुति दिने मान्छेहरु प्रसस्तै हुन्छन्् । जिन्दगीका हरेक सुखदुःखमा साथ दिन्छु भन्ने मानिसहरू पनि थुप्रै छन्, तर … Continue reading
कथा : अतित
~अमृत भुसाल~ ‘के तिमीले मलाई चिनेकी छ्यौ ?’ ‘छैन ।’ ‘किन फ्रेन्ड रिक्वेक्ट पठाको त ? ‘तिमी राम्रो मान्छे छौ नि । त्यसैले ।’ ‘चिन्दै नचिनी कसरी राम्रो मान्छे भन्छ्यौ ?’
कथा : किचकन्यासँगको भेट
~कृष्ण अविरल~ ढल्किन लागेको एक साँझ । कार्यक्रम सकिएपछि गुरुकुलको आँगनमा उभिएको थिएँ, आयोजकहरूले उपलब्ध गराएको फोकटको कालो चिया पिउँदै । अरूभन्दा अलग्गै । एकछिनअघि हेरेको नाटकमा आधारित भएर म सोचिरहेको थिएँ- “समाजमा बेइमानहरू बढी भए भनिन्छ, तर इमान गुमाउनेहरूमध्ये … Continue reading
कथा : चक्करघिन्नी
~ब्रजेश~ उदय निदाइसकेको छ। एकै छिनअघि उनीहरूबीचमा भएको त्यो मादक र प्रेमपूर्ण एकाकारले सन्तुष्ट उदयको अनुहार अबोध छ। सन्तुष्ट त सम्वृद्धि पनि नभएकी हैन। शारीरिक रूपले पूर्ण सन्तुष्ट हुँदाहुँदै पनि मानसिक रूपमा कुनै कुराले उसलाई आज पनि छोडेको छैन। शरीरको … Continue reading
कथा : वेश्याको सपना र सुँगुरहरु
~मनु ब्राजाकी~ मध्यान्ह छ । सुँगुरहरु भुइँ खन्दै छन् । दसआठ जना केटाकेटीहरु यताउति छरिएका छन् । मानौं यी घर सजाउनका लागि होइनन् । फोहरमैलाका डङ्गुरहरु पनि यत्रतत्र थुप्रिएका छन् । यी पनि कतै जाँदैनन्, यहीँ कुहिराख्छन् । भुवा खुइलिएको … Continue reading
कथा : मृत्यु दिवस
~टीका ढुंगाना~ उसले एक थान चुरोटलाई दागबत्ती दियो। ओठबाट छिरेको धुवाँको मुस्ला बिस्तारै घाँटी हुँदै फोक्सोसम्म पुग्यो र बाहिर सुनगाभाका सुगन्धहरूमा मिसियो। ऊ मुसुक्क हाँस्यो। सायद सम्भि्कयो होला— साला चुरोट, मेरो फोक्सोसँग त घनिष्ट थियो, हँुदाहुँदै हावासँग पनि तेरो यत्रो … Continue reading