रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कविता : हामी नेपाली
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
- समीक्षा : रमेश विकलले लेखेकाे “लाहुरी भैँसी” कथाको विश्लेषण
- अनूदित बालकथा : फूलकुमारी
- कविता : हामी नेपाली
- समीक्षा : मुनामदन खण्डकाव्य
- कविता : हामी नेपाली
- गीति कविता : नेपाली माटो
Tag Archives: nepali sahitya
चिन्तन : के छैन र मसँग ?
~स्मारिका पौडेल~ जब हामी भक्तिभाव, माया–प्रेम, राग–अनुरागको चरममा पुग्छौं तब हामी फेरि स्टार्टिङ प्वाइन्टमै पुग्छौं । जब हामी सिद्धियो भनेर दंग पर्छौं नि तब फेरि सुरुवातमै पुगेर रोकिएका हुन्छौं । यो कुरालाई यसरी बुझौं । हामीलाई भोक लाग्छ, हामी पकाउँछौं … Continue reading
कविता : एउटा आँखा
~दिपा एवाई राई~ अन्धकार रातमा माधुर्य छर्ने जुन झै दिनको प्रतिनिधित्वमा उदाउने सूर्य झै कलाका सृजनाका मायाका आँखाहरुमा म खोजि रहेछु एउटा आँखा जसले देख्नेछ बुझ्नेछ र परिभाषा गर्ने छ मलाई जो म यहाँ सदियौदेखि मानवबिच हराई रहेकी छु
देउडा गीत : भोट्यादाईका राडी काम्ब्ला
~चन्द्र कुवँर ‘चन्द्रमा’~ भोट्यादाईका राडी काम्ब्ला , जुम्लिदाईका पाखी । मेरो माया अझै पनि , तुई ठौर छ बाकी ।। दालभात खानु टप्परिमा , साग खानु दुनामा । तेरो माया राख्याकै छु , मुटुका कुनामा ।।
कविता : मेरी गॉऊकी ठुली
~विनय गौतम~ मेरो गॉउको सम्झनामा हराएकी ठुली मलाई गॉउको खबर सोध्छे। गॉउमा बालाई कस्तो छ? आमा आरामै हो? अनि चौतारीको पिपल ? पंधेरामा पानी? हामीले पढेको स्कुल? बाटाका छेऊमा गाडेका बिजुलीका पोल? म स्तब्ध हुन्छु। के जवाफ दिऊं, सत्य सधै … Continue reading
कविता : लोक गान
~लोककवि बिरुबाबु~ जान्नेभन्दा तान्ने मान्छे बढ्न गए यहाँ धेरै धेरै छाडापनले घर जमाउँदा साँढा बढ्न गए धेरै धेरै । न भूतकालको ज्ञान छ यस्तालाई न छ भविष्यको चिन्ता पात पातमा नाची केवल बोल्छन् बनेर फिरन्ता ।
कविता : बेकार छ
~शुभ बोहोरा~ हरामहरुको रजाइँ चलेको बेला रामको ‘नाउ’ बेकार छ बर्बरहरुको कजाइँ चलेको स्थानमा बुद्धको उपदेश बेकार छ विवेकहीनको मनपरी गराइमा शिवको चेत बेकार छ । यहाँ जुनसुकै वादको पनि
कविता : अगडम बगडमहरु
~सुगम शाही~ रातो वस्त्र लगाएर सोझासाझाकन तर्साएर बर्बरहरुलाई उकासी रजाइँ गर्न खोजिरहेछन् धूर्त अधमहरु लुट खसौटको नीति खोज्छ तोड्न संयमको रीति
गीत : मनको सारा अँध्यारो
~आभास~ मनको सारा अँध्यारोलाई कुचो लगाई बढारुँला साथ पाऊँ विन्ती हजूर जुनी सँगै गुजारुँला फूल टिपी माला गाँसे दुई दिनमै ओइली जाला चोखो प्रितलाई देउता भाके सस्तो चर्चा फैली जाला औँसीको यो मध्य रातमा रुपको झूटो गाथा किन
कविता : अन्तिम लडाइँ
~सरिता तिवारी~ हे देवी ! देखाइदेऊ यो दैत्यहरूको साम्राज्यमा तिम्रो बिराट कालीरुप दुई हातमा चम्चमाइरहेको त्रिशूल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घाँडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जीउ ! बालखैदेखि देखेकी हुँ दसैाघरहरुमा राखिएका तिम्रा मूर्ति
कथा : परिवर्तित मन
~बिन्दू प्याकुरेल ‘लुना’~ -जिन्दाबाद! जिन्दाबाद !! -मुर्दाबाद ! मुर्दाबाद !! -पाइँदैन ! पाइँदैन !! -चाइँदैन ! चाइँदैन !! -राजीनामा दे ! राजीनामा दे !!
गजल : बसाईं
~सुवास कोइराला~ अब त त्यो गाउँको माटै बसाइ सर्छ होला । शहर पसे बटुवा सब बाटै बसाइ सर्छ होला । पसिना र पाखुरी सब मुग्लान तिर बिक्रि भए । खेती गर्न मान्छे खोज्दै फाँटै बसाइ सर्छ होला ।।
कविता : ख्याति कमाउन
~बिकुबाबु प्रजापति~ ख्याति कमाउन सगबगाइरहेका पाइन्छन् आजभोलि बहु अवतारीहरु उल्टो सुल्टो जुनसुकै चाल चलेर होस् या सक्कली नक्कली जुनसुकै माल बेचेर होस् ‘जाति भनाउन छटपटाइरहेका देखिन आउँछन् अव्यवहारीहरु स्वदेशको धज्जी उडाएर होस् या विदेशको गुन गाएर होस् । संगाती बढाउन … Continue reading
देउडा गीत : खालिगडा लवामाली
~चन्द्र कुवँर ‘चन्द्रमा’~ खालिगडा लवामाली , देउताको थान पन । चन्चल मन बैरागी नहो , अब त मान पन ।। डाँडा खेल्ला लवामाली , स्कुल पढ्न्या दिन । आकाश पाताल एकै गर्दो , यती घुम्छै किन ।।
कविता : भूगोल
~अमन महर्जन~ भन्न त सबै पृथ्बी गोल छ नै भन्छन, त्येसैले होला मान्छे भन्नेहरु सुखको खोजिमै बिलाउँछन सदा बिचरित मनहरू यदि ताँतिमै टुंगिँछन भने कसले पो सोच्छ र आजको पराई कुन आफन्त
कविता : नातावादको अङ्कगणित !
~शिरिष पराजुली~ सर नमस्ते ! ‘नमस्ते’ भन्दा नै सर मबाट टाढिए, मैले आफैंलाई सुघें– कतै किर्तिपुरले मलाई दुर्घगन्धित त बनाएन तर हैन म भित्र महङ्गो पर्फ्युम बास्ना छ । सोचें, सर मबाट किन टाढिए ? अनि मनमा नानाथरी अङ्कगणित खेल्छ … Continue reading
व्यङ्ग्य निबन्ध : म उत्तर आधुनिक समाजवादी ‘गजु’
~सुकुम शर्मा~ अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर … Continue reading
कविता : मधेस
~नारायण तिवारी~ मधेसले मलाई गाली गर्छ म भन्छु- जसले सधैँ अँगालोमा राख्यो उसलाई किन गाली जसले गर्छ तिमीलाई गाली उसलाई पो गर्नुपर्ने हो तिमीले गाली सायद मधेसलाई थाहा छैन उसलाई र मलाई एकैपटक सराप्ने
समीक्षा : अल्पायुका स्रष्टा हिरामणि शर्मा पौडेल
~डिल्लीराम मिश्र~ कला साहित्य समाजको आँखा हो र यसको अभावमा मानिस अन्धो हुन्छ । कला साधनाको माध्यमबाट जनतालाई जागरुक बनाई समाजको पुनः निर्माण गर्न सकिन्छ भन्ने शाश्वत मान्यता राख्ने समालोचक एवं अनेक भाषाका अध्येता हीरामणि शर्मा पौड्याल परमधाम भएको पनि … Continue reading
कविता : छौं हामी बदमास
~युद्धप्रसाद मिश्र~ व्यथा दूर भई निम्न वर्गमा शान्तिको लिन सास आयो क्रान्ति ठूला-ठालुको उडे होस हवास लाखौं झुपडीका प्रगतिमा
कविता : धेरै बेश
~विचित्र मुल्मी~ मीठो मसिनो कुरा बकेर राष्ट्रिय व्यक्तित्व कहाइनुभन्दा विकार र विकृति विरुद्ध लडेर अप्रिय व्यक्ति भनाइनु नै अहिलेका लागि धेरै बेस । तारिफजीवी त यहाँ निकै नै देखिन आउँछन् शण्ड मुशण्ड बनी जो देखाप-यो
कविता : जो पनि
~विचित्रा रार्इ~ जो पनि झिट्नै खोज्ने बा ! ढाँटी, छली, तर्साइ धम्कार्इ आफ्नो विशेषता देखार्इ जो पनि रेट्नै खोज्ने बा ! नैतिकता पुरानो आदर्श भइसक्यो भनेर म्याद पनि गइसक्यो मानेर स्वतन्त्रता निर्लज्जता
कविता : रीत
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~ एकजोर चरासँग तिमीले जवानी साट्यौ चरा भएर उड्ने बेला बचेराहरुले केही छाडेर गए तिम्रो काखमा । जब तिमी सुक्यौ उनीहरु उड्ने बेला तिम्रो पतझर हाँगामा यौटा पुरानो गुँड थियो ती तिम्रै छातीको प्वालमा बस्थे त्यहाँ … Continue reading
कथा : रातो राहदानी भित्रका सपनाहरु
~लारा राइ~ हाजरा, कालो बुर्का ओढ्दिन। काँधसम्म छाँटेको स्टेप कट कपाल। गाजलु ठुला आँखा। त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि?” ‘हो, एकदम खुशी … Continue reading
स्वदेश गान : तान चलाउनु चर्खा काट्नु
~श्यामदास वैष्णव~ अरुको भरमा पर्नु हुदैन आफ्नै भरमा जिउनु दर्बिलो खुट्टा टेकि सबले गर्विलो आँखा पार्नु रैतिहरूमा शीप बढ्यो भने देशको नसिब खुल्छ हिमचुलीको सुन्तल घामझै हाम्रो देश बन्छ (तान चलाउनु चर्खा काट्नु रुवो उमारी कपडा बुन्नु आफ्नै नाँच र … Continue reading
कविता : जीवन अस्तित्व
~कुमार सिंखडा~ मेरो माया देउरालीमा कुरिराखेकी छ हजुर कुरिराखेकी छ सपनाहरू आकासमा बुनिराखेकी छ हजुर बुनिराखेकी छ कसले खबर पुर्याइदेला, म छू एक्लै वनमा निकास खोज्दै चालिराछु पाइला अन्धकारमा ओइलिएको फूल जस्तै झरिजान सक्छु
कविता : गाउँ
~बासुदेव अधिकारी~ चरनमा जडीबुटी खाएको गाई र शहरमा दाना खाएको गाईमा कसको दूध मीठो? कसको मुत्र स्वादिलो? यही भेद हो शहर र गाउँको गाउँ र शहरको। गाउँमा असङ्ख्य रूखपात असङ्ख्य डाँडाकाँडा सबैको नाउँ सबैको परिचय
समालोचना : नेपाली कविताको विकासक्रम
~घनश्याम ओली~ पृष्ठभूमि वा पूर्वपीठिका कविता संसारको सबभन्दा जेठो साहित्य हो । सबभन्दा बढी लेखिने र पढिने पनि कविता नै हो । कविताको सबभन्दा जेठो साहित्य वा ग्रन्थ ऋग्वेद हो । ऋग्वेद संसारको सबभन्दा पहिलो कविता हो । ई.पू. १५०० … Continue reading
कथा : शून्य
~सरु पेखरेल~ समयले कोल्टो फेरेको छ, परिवर्तनको लहरले चारैतिर खुसियाली भित्र्याएका छन् । विजयका जुलुससँगै खुसीका पटकाहरु पड्किनै रहेका छन् । तर यी हर्षबढाइँका पटकाका आवाजभित्र पनि तसर्नेहरुको एक जमात छ । र, त्यही जमातभित्र छु म । वर्षौदेखि तर्सिन … Continue reading
गजल : लेख्छु गजल
~डा. घनश्याम परिश्रमी~ देश दुख्दा लेख्छु गजल नेता भुक्दा लेख्छु गजल झुपडीका वेदनामा मन पुग्दा लेख्छु गजल
व्यङ्ग्य निबन्ध : गिनिजबुकमा चार दल
~लक्ष्मण गाम्नागे~ हाम्रो देशमा चार दल भन्ने एउटा चीज छ । अस्तिसम्म त्यसको नाम आठ दल थियो, अचेल चार दल भएको छ । पछि फेरि नौ दल अथवा सौ दल के होला त्यो त भन्न सकिन्न तर अहिले हाम्रो देशमा … Continue reading
Posted in निबन्ध, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, लक्ष्मण गाम्नागे - Laxman Gamnage
Leave a comment
गजल : प्रयास बाँकी छ
~नारायण गाउँले~ अझै विश्वास भत्काउने प्रयास बाँकी छ उठ्नुपर्छ गर्न अझै खास बाँकी छ ! साम्राज्य त ढलेको छ अँध्यारोको तर मिर्मिरेमा घाममाथि त्रास बाँकी छ !