रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
कविता : नाईं गर्दिन के!
~प्रणिका कोयु~ “प्रणिका, उमेर भयो त! डाँडा काट्दैछ है वैंशले लौ तिमी पनि” यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि छैन हो बिहे गर्ने रहर मलाई, अँ सोच्दैछु, गरौंला नि, के छ र … Continue reading
गजल : बाकि छ
~तिलक खत्री~ जिन्दगीको हिसाब किताब केर्न बाकि छ च्यातिएका कथाहरु फेर्न बाकी छ !! भेटे देखि छुटे सम्म छुटे देखि यता कस्ले जित्यो कस्ले हार्यो हेर्न बाकी छ !!
पुस्तक समीक्षा : विज्ञान कथासङ्ग्रह ‘विज्ञानको कैदी’
~रामकुमार पण्डित क्षेत्री~ ‘रमेश विकल’का जेष्ठ सुपुत्र विजय चालिसे (वि.सं. २००८)लाई उनको समकालीन साहित्यकारको दाँजोमा अब्बल दर्जाको मानिन्छ । उनले दुईवटा उपन्यास, यो समेत गरी पाँचवटा कथासङ्ग्रह (खोसएको सपना छैठौँ कथासङ्ग्रह पाठकमाझ आइसकेको), चारवटा निबन्धसङ्ग्रह, छवटा पत्रकारितासँग सम्बन्धित पुस्तकहरू, दुई … Continue reading
Posted in पुस्तक समीक्षा
Tagged Ram Kumar Pandit Kshetri, विजय चालिसे - Vijay Chalise
Leave a comment
कविता : बिचरो हंस ब्युँझियो
~वामदेव पण्डित~ गए रात निकै नौलो, स्वप्न देखेँ म भन्दछु राजाले पद छोडेर, कसरी कन भन्दछु गद्दीमा बसी खेल्ने रे, हृदयेन्द्र नरेश भई खोपाको देवताजस्तै त्यो तन्त्र लवलेश भई ।।१।। उमेर नपुगेसम्म प्रतिनिधि बनाउने हिमानी एक आमा र जनता तीन … Continue reading
कविता : समयको सत्ता
~रामकृष्ण सुनुवार ‘आँकाला’~ खै ! गर्भमा कष्ट प्रद कुर्दा कुर्दा ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन अरुको शाहारामा जीवन जिउने क्रम अनायासै थोपरी दिएर कहिले सक्षम स्वावलम्बी बन्ने ? सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न बाल मुस्कान टक्र्याए सौर मण्डल तिब्र गतिमा दौडाउन … Continue reading
गजल : ठोकुवा गर्ने ठाँट देख्दिन
~भिम बहादुर थापा~ कुन्नि केल्ले नायक् भा’छौ, ठोकुवा गर्ने ठाँट देख्दिन बिंडै थाम्न आ’का र’छौ, सबको बन्ने आँट देख्दिन ** अनपढ् त अन्धै भन्लाऊ, पढ्नेलाई नि ढाँटी खायौ सदाबहार् खराब् खेती, राहत् फल्ने फाँट देख्दिन
कथा : माईला दाईको ‘भूमिगत चिठी’
~दिया चन्द~ त्यो दिन मलाई पनि यो शहर देखेर मुटु दुखेको थियो । मनले एकान्त खोज्दै थियो आफु बस्ने आवास पनि कोलाहलमय लागेर म निस्किएं एकान्त खोज्न । भृकटीमण्डपको एक कुनामा पुगे, एक्लै बस्न उपयुक्त लाग्यो मनको छटपटी थोरै भएपनि … Continue reading
गीत : बिर्सुंभन्दा सम्झना पो
~क्षेत्र प्रताप अधिकारी~ बिर्सुंभन्दा सम्झना पो बल्झे जस्तो छ यो मन त्यसै परेलीमा अल्झे जस्तो छ रोदीघरको कुनातिर भुलेछ कि कुन्नि चौबन्दीको तुनातिर फुलेछ कि कुन्नि बहकिने मनको व्याथा साह्रो हुँदो रैछ
कथा : बहुला पण्डित
~विश्वम्भर चन्चल~ गाउँमा एउटा हल्ला फिँजियो । हल्ला हुनु सामान्य कुरा हो तर यो सत्य पनि हुन सक्छ र असत्य पनि । यस्तै सत्य र असत्यको बीचमा मैले पनि यो हल्ला नसुनेको होइन । सुनिहाल्दैमा पत्यउनै पछृ केही छैन । … Continue reading
लघुकथा : डिल्ली थामी
~रामचन्द्र खतिवडा~ डिल्ली थामीले मलाई विगत सुनाउँदै भने– “हामी सिन्धुपाल्चोकको विकट गाउँमा बस्छौँ । हाम्रा पुर्खाको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पिस्करमा रगतको खोलो बग्यो । हामीले छयालीसमा होस्, या बैसठ्ठी–त्रिसठ्ठी सालको आन्दोलनमा निरङ्कुश शासनसत्ताको विरुद्धमा आन्दोलन ग¥यौँ । खै आजसम्म … Continue reading
कविता : सुनकेशरी मैयाँ
~शोभा न्यौपाने~ वन-पाखामा दाउरा-सोत्तर गर्दै चुलो-चम्को पानी-पँधेरोसँगै जीन्दगीका उतारचढाप हेरेर आधा जीवन गुजारेकी मेरी आमा सानी छोरी – मलाई काखमा सुताएर हरेक रात दन्त्य कथा सुनाउने गर्थिन् त्यस्ता कहानीहरु जसले मलाई एक रँगिलो संसारमा पुर्याउँथ्यो जहाँ सुनकेशरी मैयाँको केश बगाउँथ्यो
कविता : सरकार ,मलाई मेरो भागको जमिन फिर्ता गर !
~निमेष गिरि~ सरकार, म विर्खवहादुर यो देशको माटोको कुनै भाग मेरो पसिनाले सिंचिएको छ सवैलाई भाग लगाउदा करोडौ टुक्रामा एक टुक्रा मेरो पनि हक लाग्नेछ त्यसैले सरकार मलाई मेरो टुक्रा फिर्ता देऊ म तिम्रो अधिनस्थ हुन चाहान्न
कविता : माघ आठ पन गैग्यो
~लक्ष्मण अधिकारी~ गोठ भरी हल बल्ल पाली जग्गा बाजै रैग्यो आएइन संबिधान हाम्रो माघ आठ पन गैग्यो जोतन्या हली भागी गैग्यो पैसा पानी लैग्यो संबिधान न पाइन्या भयो यो अचम्मै भैग्यो चमर पन हल्लायाका घोगा पसायाका माघ आठ मा संबिधान … Continue reading
कविता : एउटा मान्छे
~कृष्ण कट्टेल~ आज पनि उनी हराइरहेका थिए मध्य दिनमा, टन्टलापुर घाममा भिडभाडको बिचमा मध्य निन्द्रामा । लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ सोचिरहेका थिए भाग्य अनि छोट्टिरहेको भविष्य ।
कविता : मर्न सकूँ तिम्रा लागि
~हरिभक्त कटुवाल~ बल्ल आइपुगेको आमा ! तिम्रो न्यानो काख खोज्दै माया देऊ, मलाई मायाको भोक लागेको छ। हात चोपलेर पवित्र पानीमा वाग्मतीको तिमीलाई फेरि कहिल्यै नछोड्ने किरिया खाइसकेको छु। मुठ्ठीभर माटो लिएर पावन मातृभूमिको मेरा अपराधहरुको प्रायश्चित गर्न लागिरहेको छु
व्यङ्ग्य निबन्ध : रसहरूको राजा निन्दारस
~मुकुन्द आचार्य~ साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै … Continue reading
Posted in निबन्ध, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, मुकुन्द आचार्य - Mukunda Acharya
Leave a comment
मुक्तक : यो शहरमा
~राजेन्द्र थापा~ हिलो छ्यापी होली खेल्छन्, दिनहुँ यो शहरमा बोल्दा बोल्दै वोली फेर्छन, दिनहुँ यो शहरमा हात मिलाउने कि अङ्गालै, यो छुट्याउनु पैले
गीति कविता : मादल बज्यो
~कृष्णप्रसाद पराजुली~ बल्लतल्ल मादल बज्यो घरको आँगनीमा जाने मन छैन परदेश अब मगनीमा जीवन खेर जाँदो रै’ छ छैन भने आड एक सर्को पिङ खेल्दा नाच्छ चाडबाड
गीत : रिसाउने बानी
~सोम खनाल~ रिसाउने बानी छाड्नुपर्छ नानी रिसाएर भलो हुन्न भन्ने जानि जानि रिस उठ्छ जैले जैले चुप लागि हाल्नु रिस उठ्ने माहोल बाट टाढा भागी हाल्नु
पुस्तक समीक्षा : “सूत्रमाला”माथि नयन घुमाउँदा
~अरुणबहादुर खत्री “नदी”~ नेपाली साहित्यको साधना र सिर्जनाको क्षेत्रमा आफ्नो जीवनका साढे चार दशक बिताइसकेका गोर्खे साइँलोको सूत्रमाला नामक शास्त्रीय सूत्रसहित शास्त्रीय वहरकै गजल सङ्ग्रह २०६३ सालमा प्रकाशित भएको छ । यस गजल सङ्ग्रहभित्र उनीद्वारा लेखिएका बाँच्न इच्छा हुँदा, पढी … Continue reading
गीत : माथि तारे भीर
~आनन्द अधिकारी~ माथि तारे भीर, तल दरौंदी लडौं कि मरुँ के पो गरूँ नि के साँझ केको बिहान दुखै सिरानी माया विरानो त मनै खरानी जता हिंड्यो त्यतै त्यतै बाटो बन्छ भन्छन्
स्रष्टा जीवनी : गुरुप्रसाद मैनाली
~नरेन्द्रराज प्रसाई~ गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले ‘नासो’ लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ स्थापित भयो । किनभने उनका कथाले नेपाली डाँडाकाँडा … Continue reading
बाल कथा : कल्पनाको भविष्य
~खिमानन्द पोखरेल~ कल्पना सानी थिई । सानी भएकै कारण उसका बाबु आमाले कल्पनालाई धेरै माया गर्दथे । सानैदेखि उ ज्ञानी र गम्भीर स्वभावकी थिई । कल्पनाको राम्रो बानीदेखि बाबु आमा पनि खुसी देखिन्थे । त्यसैलेे सानै उमेरमै उसलाई एउटा राम्रो … Continue reading
समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य
~सदानन्द अभागी~ विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र … Continue reading
गीत : माछा पानीमा पौडिए सरी
~यादव खरेल~ माछा पानीमा पौडिए सरी नसोध जीवनमा कति खाइयो पिउनु त छँदैछ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो बरालिएको यो ज्यान मान्दैन केही गरी साँझ पर्दा नपर्दै आँत जल्छ हरहरी उसले मलाई धोका दिई
कविता : विश्व मानव चे
~कुमार काफ्ले~ एउटा देशमा तिम्रो नाभि गाडिएको छ त्यहीँको माटो सुँघेर हुर्केका तिमी अर्कै देशको भूमिमा प्रशिक्षित भइ विभिन्न देशको माटोमा, पहाड र बस्तीहरूमा अथक युद्ध गर्ने,क्रान्तिको बीउ छर्ने र अर्कै मुलुकमा गई रगत र पसीना बगाउने प्राणाहुति गरि शहादत … Continue reading
सूत्रकथा : खाल्डोहरू
~कात्यायन~ – मैले मेरा सुन्दर बगैँचा मासेँ र खाल्डो खनें | – छिमेकीहरू आएर हेरे र भने – आहा ! कति सुन्दर खाल्डो ! – फर्किए पछि सबै छिमेकीहरूले पनि आ-आफ्ना बगैंचाहरू मासे र खाल्डोहरू बनाए |
सूत्रकथा : प्रेम
~भूधरा उपाध्याय~ – गहिरो प्रेमको फलस्वरुप तेस्रोको आगमन निश्चित भएछ। – आकाशको तारा झारिदिन्छु भन्ने
संस्मरण : आँखाको भाषा
~शार्दूल भट्टराई~ हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो । तर, त्यस दिन … Continue reading
नियात्रा : बन्दको बहनी र ट्र्याक्टरको यात्रा
~वासुदेव गुरागाईं~ ‘आज दिउसो १२ बजेदेखि ३ बजेसम्म चक्काजाम ।’ २०६६ चैत १६ गते कार्यालय जाँदै गर्दा यस्तो खबर सुत्रमा आयो । आयोजकका विषयमा जात्र खोज्दा एनेकपा माओवादी भत्रे जानकारी पाइयो । पूर्व हल्ला केही थिएन । अकस्मात् यस्तो कार्यक्रमका … Continue reading
गीत : मेरो आँसुमा नहाँसे
~जी शाह~ मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो उजाडिएको जीवन कसरी बहार गा’थ्यो मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो उजाडिएको जीवन कसरी बहार गा’थ्यो
कविता : फूलमाया
~आस्था के.सी.~ आज शहरमा हल्लीखल्ली छ चारैतिर भेला छ बैठक छ तालिम छ र गोष्ठी पनि छ सदियौं पुराना अवशेषहरु मेटाउन आत्मसम्मान र स्वाभिमानको जग बसाल्न गाउँ–गाउँमा अन्तक्र्रिया छ ठाउँ–ठाउँमा सभा पनि छ ।
