रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
Tag Archives: nepali sahitya
नाटक : दाना
~खेम थपलिया~ दृश्य एक समय – बिहान । स्थान – अस्पताल परिसर र अन्य । पात्र – दाना, चौला, प्रशासक र अन्य निम्न वर्गीय आदिवासी एवम् मध्यम कदको शारीरिक बनावट भएको दाना माझी मानिस आफ्नी टीबी रोगद्वाराग्रस्त बिरामी श्रीमती आमाङ्गलाई … Continue reading
कविता : मसानको एक टुक्रा हाड
~भैरव अर्याल~ कैले कैले निद्रामा त्यसइ देखिएको सपना जस्तो कैले कैले तन्द्रामा अनायासै सुनिएको घटना जस्ता कस्तो कस्तो एक सम्भावनात्मक सम्झनाले दिमागअको सानो तन्तु हल्लाइदिन्छ ऊ थियो । व्यतीतको कहाली लाग्दो महासागरमा मानवमावनको युगौंदेखिको महासागरमा, महासमरमा को कहाँनेर कतीखेर के … Continue reading
कविता : रातो बाकसले भन्दै थियो
~इन्द्रेणी शर्मा ‘जलद’~ हे जिउँदा युवा हो देश तिम्रो हो जाग उठ ! हत्यारा भोगीलाई मेरो कब्जामा राखी देश चलाउनु जलाउनु मेरोसाथ् ति जिउँदा लाशलाई नयाँ नेपालको संरचना गर्नु छिमेकीको मुकाबिला गर्नु देखाउनु पूर्खाको इमान सम्मान देश बनाउनु !
कविता : सतीले सरापेको देश
~मणिराज सिंह~ टेक्दै मसानका ढिस्काहरू खेल्दै रगतका फाल्साहरू सित झण्डा उचालेर वीरताको फर्कदै थिए जब भीम मल्ल आफ्नै आमाको काखमा साँगुरो सुरुङ्गभित्र कोलाहलका विक्षिप्ततामा रन्थनिएका प्रताप मल्लहरू पिचासझैँ भौँतारिएर घृणाका काँडाहरू उमारेर आँखामा
कविता : प्यास, प्यारी र धाराहरू
~त्रिभुवनचन्द्र वाग्ले~ जताततै पानीपानी पिउने थोपा छैन पानी । पूर्णकलश दाहिने पारी आफ्नो समुद्री यात्रा सुरुगरें मैले बिर्सिएको छैन काँधमा पानीको तुम्लेट बोक्न अँ, यो जल–यात्रा हो र त पिउने पानी लैजान बिर्सन हुन्न हामी पानीमा बग्छौं यद्यपि प्यासले सुक्छौं … Continue reading
कविता : शरमको अर्थ
~केशव शिलवाल~ बादलको घुम्टो ओढेर लजाउँदै–लजाउँदै आकाशमा प्रकट भएको घाम देखेर मलाई शरम लाग्छ शरम गर– यो शरमको कुरा हो मानिसको छातीलाई पिच बनाएर मानवताको छक्का हान्ने क्रिकेटरले नै मानवताको गीत गाउनु– यो शरमको कुरा हो
कविता : डेन्जर जोन
~विनोदविक्रम केसी~ डेन्जर जोनमा हुनुहुन्छ तपाईं र, खेलिरहनुभएको छ क्यान्डी क्रस यो असाध्यै खतरनाक कुरो हो चौतर्फी घेराबन्दीमा हुनुहुन्छ समुद्रपारिको डोनाल्ड ट्रम्प र टोलको गुन्डा राष्ट्रवादको प्रेत र मुकुटको पिशाच माफियाजस्तो सरकार र सरकारजस्तो माफिया कर्पाेरेट कल्चर र आदिम लुटशास्त्र … Continue reading
गजल : तिम्रो हात रै’छ
~मनु ब्राजाकी~ गुन गरी फर्किजाने तिम्रो हात रै’छ, फुलेपछि झरिजाने पारिजात रै’छ । हाँसीहाँसी लोभ्याउने जिन्दगी यो हाम्रो, काँढामाथि सजिएको फूलपात रै’छ ।
गीत : हर रात सपनीमा
~विप्लप प्रतीक~ हर रात सपनीमा ऐँठन हुन्छ गाउँमा सायद पहिरो गयो कि डाँडापारिको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु गाउँ छोड्दा बिझेका काँडा
संस्मरण : मृत्युपछिको मेरो जीवित अनुभव
~हरिकृष्ण काफ्ले~ यस संसारमा जन्मने हरेक मानिसका आ-आफ्नै जीवनकथाहरू छन् । कसैसँग सुखद कथा होलान् भने कतिका जीवनकथाहरू कहालीलाग्दो र दुःखद होलान् । पात्र र परिवेशअनुसार सबैका अलगअलग अध्याय र अनुभव भएजस्तै केही कथा र व्यथा मेरा पनि छन् । … Continue reading
कविता : आव्हान
~चन्द्र रानोहछा~ जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु त्यहींबाट हेरिरहेछु तिमीले नाघेको शून्य क्षितिज परदेशी! आकाशको कुन मौन बलेसी मुनि
कविता : आमी भालोवासीः म माया गर्छु
~माधव घिमिरे~ हृदयमा मधु हजुर, अधरमा हाँसी विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी आमी भालोवासी आज स्वर्णप्रभातमा रविलाई देखेँ रविबिम्बभित्र त्यही छविलाई देखेँ तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी
कथा : पूँजीवादी
~राजेन्द्र पराजुली~ खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो । ‘दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन’, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू ।खगेन्द्रका नयाँ साथीलाई उसले सपना देख्नु–नदेख्नुसँग सरोकार छैन । उनीहरू आफैँले कहिलेदेखि सपना देख्न छाडे, त्यो नै … Continue reading
कविता : रित्तो भो अन्तुडाँडा!!
~एकु घिमिरे~ रित्तो-रित्तो लाग्छ यो टारबारी बा’कै झल्को दिन्छ त्यो बाँसघारी। बाबा!खोजी गर्छ लोटा र भाँडा बाबा जाँदा रित्तो भो अन्तुडाँडा!! ढाका टोपी चट्ट् लाएर हिंड्ने गुन्गुन् गीत गाएर हिंड्ने।
गीत : गैर जिम्मेवार
~पुरुषोत्तम सुवेदी~ नेपाली मन छन कती घमन्डी -कतै दु:ख कांही ह्युस्की बरान्डी ।। —————————————————————- कोही झुप्रोमा खोले छैन – कतै भोज भातेर छ – सधैं धन को पछी कुद्ने – जन ले कसलाइ टेर्छ – शोषक जती पाखा सरे – … Continue reading
गोपाल कडेलका ३ मुक्तकहरु
~गोपाल कडेल~ समय चिन्ने छिटो,आनीबानी पनि गज्जब लग्यो माया उस्तै मिठो,आनीबानी पनि गज्जब लाग्यो l ओइ ! म्यासेन्जरमा फोटो पठाको छु हेरेर कमेन्ट गर है ? मनमा राखे यही ठिटो,आनीबानी पनि गज्जब लाग्यो दुख: त कति हो कति, फर्केर आए … Continue reading
समालोचना : नेपाली हिज्जे सुधारको परम्परा
~लालानाथ सुवेदी~ त्रिवि, शिक्षा मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले प्रस्ताव गरी कार्यान्वयन गरेको नेपाली भाषाको हिज्जे सुधारबारे ‘नेपाली भाषा बचाऔँ अभियान ०७२’ का अगुवाबाट यो कुनै एक व्यक्ति विशेषले व्यक्तिगत लहडमा रातारात परिवर्तन गरेको हो भन्ने भ्रम खडा गरिँदै छ । … Continue reading
कविता : भान्जी किमाथाङ्कालाई पत्र
~बालकृष्ण पोखरेल~ भान्जी किमाथाङ्का ! मेरी भृकुटी दिदैकी प्यारी छोरी किमाथाङ्का ! मेरा स्रङचन भेनाको काख खुँद्ने किमाथाङ्का ! तिमी कति निष्ठुरी ! बाफ्रे ! कति अल्छे बानीकी अभिनेत्री तिमी ! हर्र मोटर चढेर आउँदिनौ तिमी मोरङ । भान्जी ! … Continue reading
कविता : सजिब चित्र तिमी
~रुमन न्यौपाने ‘अमन्त’~ मेरो कथामा छुटेको पात्र तिमी मेरो संगीतमा छैनौ तिमी गरु म तिमीलाई लयमय बासुरीमा ? भो गाउँदीन तिमीलाई बेसुरमा । चुम्बन गर्दै आलीङ्गन गर्दै मस्त तिम्रो बक्षस्थलमा लरबराउँदै मदको सुरमा तिमै्र नाम कराउदै गरु म तिमीलाई लयमय … Continue reading
गजल : फोटो हेरी बस्छु
~पलपल मोक्तान~ फोटो हेरी बस्छु म त मुहार देख्न कहिले आउने होला सात समुन्द्र पारी छ मेरो माया फर्की कहिले आउने होला सबैले भन्ने गर्थे क्या गजबको जोडी हेर फेरी पनि उनको र मेरो जोडी क्या सुहाउने होला
कथा : युद्धको सपना
~मिलनकान्छा किराती~ रेडियोसेटमा क्लिकऽऽ क्लिकऽऽ आवाज आयो । ठोक्दे ! सालेलाई उडा ! त्यही रुखको फेदमा छ ! आकासमा एक्कासी नाईटभिजन भटटटट गर्दै आयो ।लाइटले पुरै जङ्गल उज्यालो भयो । हेलिकोप्टरको हावाले जङ्गलका रुखपात हल्लिए । जुन रुखमा हान्ने आदेश … Continue reading
पुस्तक समीक्षा : दुर्लभ लोककथाहरुको सङ्कलन ‘गण्डकी क्षेत्रका लोककथाहरु’
~सुन्दर मानन्धर~ १. लोककथा नेपाली जीवनको अभिन्न अङ्ग हो । यसलाई दन्त्यकथा पनि भनिन्छ । यो एक पुस्ताबाट अर्को पुस्तामा परम्परा बनेर कथ्य रुपमा सुरक्षित हुँदै आएको पाइन्छ । भौगोलिक विविधता अनुसार लोककथामा त्यहाँको जीवनलाई प्रभावित पार्ने खालको लोकजीवनयुक्त लोककथाहरु … Continue reading
पत्र कथा : सानो प्रेमपत्र प्रेमीलाई
~शर्मिला खड्का दाहाल~ प्रियतम, मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म … Continue reading
कविता : छोरा,छोरा र छोराहरू नै
~जयन्ती ‘स्पन्दन’~ सामञ्जस्यताको अभावमा मेरा पुर्खाका आग्रहमा अन्तरे,जन्तरे,लखन्तरे….र पानीमन्तरेपछि मेरी आमा अझै पनि छोरा,छोरा र छोराहरू नै जन्माउन तम्सिरहिछन् हरबखत खिया लागिसकेको गर्भाशयमा बोकेर केवल एउटा अन्त्यपछिको अस्तित्वबोधका लागि। मेरा बाबा अझै पनि भोका र निवस्त्र आँखा लिएर
हरिप्रसाद बास्तोलाका दश हाइकुहरु
~हरिप्रसाद बास्तोला~ नक्सामा खोज कपिलवस्तु कहाँ नबन अन्धो। दुर्भाव त्याग कपडी होडबाजी बुद्ध नेपाली।
कविता : पँलास पनि फूल हो
~समा श्री~ गमलामा तिमीले रोपेको बोट कठ्यांग्रिएको छ तुषारोले खाएर पातहरू पँहेलपुर हुँदै झरेका छन् थुप्रिएका छन् बोट मुनि यादहरू बनेर सम्झ त
कविता : महामानव गौतम बुद्ध !
~न्हुछेरत्न बुद्धाचार्य~ ‘बुद्ध यो शब्दको महिमा अपार शाक्यमुनिको बौद्ध दर्शन विश्व शान्तिको महान सन्देश हो यो भूमण्डलमा संदियौदेखि अँध्यारो पथमा ज्ञानको ज्योति प्रज्ज्वल गर्नुहुने सर्वाथसिद्ध ! परिवर्तनशील समाजका युगान्तकारी महामानव दासयुगमा समानताको शंखनाद गर्नुहुने
कविता : साल्मी र शिवा
~सञ्जु शिल्पकार~ साल्मी, च्यातिएको तिम्रो पछ्यौरीको निम्ति न्यायको सट्टा उनीहरू, पानीका फोहरा, अश्रुग्यास बर्साइरहेछन्। तिम्रो पछ्यौरीसँग धेरैधेरै तिम्रा संगीहरूको मुटु जलिरहेको छ।
लघुकथा : जागिर
~प्रेम के निडर~ ब्याचलर पास भएदेखि ऊ जागिरको खोजीमा थियो। उसले नघुमेको र नसोधेको अफिस नरहेको जस्तो भइसकेको थियो उसलाई। उसका धेरैजसो साथीहरू जागिर खाएर घरजम गरेर बसिसके। उ आफूले केही गर्न नसकेकोमा साथीहरूसामु लज्जित र दुःखी हुन्थ्यो र बेचैन … Continue reading
गजल : खानी हौ तिमी
~रोहित राना~ निश्चल चोखो मायाको,खानी हौ तिमी मिठो मह दिने माहुरीको,रानी हौ तिमी सपनीमा केवल तिम्लाई,देख्छु मैले हेर कोमल मेरा दुई आँखाको, नानी हौ तिमी
रुबाई : मागेर रुवाई दियौ
~नविन आचार्य ‘लेटांगे’~ तार चुडेसी सारङ्गीको, धुन मागेर रुवाई दियौ कोरा भित्र बस्या बेला , नुन मागेर रुवाई दियौ सताउनुको पनि एउटा , सिमा हुन्छ मेरी सानु
गजल : भाब बुझिन
~आषिश श्रेष्ठ~ मैले तिम्रो गजलको भाब बुझिन गजल प्रति तिम्रो लगाब बुझिन ॥ म साहित्य नरुचाउने मान्छे त्यो तिम्रो गजलको किताब बुझिन ॥
