रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- कथा: सहमति
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कविता सङ्ग्रह : बेलाबखतका मुस्कानहरु
- कथा : बखतेले आमा मार्यो
- बाल कथा : सानो चरीको कथा
- उपन्यास : चम्पा
- कविता : यात्री
- कविता : शून्यमा शून्य सरी
Tag Archives: nepali sahitya
कविता : चेलीबेटीमाथि अत्याचार
~सक्षम अर्याल~ किन बेच्छन् मानिसहरूले आफ्नो चेलीबेटी आफ्नो मान, मर्यादा र सबै इज्जत मेटी काम दिन्छु भनी लैजान्छन् ठूलो शहरमा पैसा कमाउाछु भनी जान्छन् ठूलो रहरमा चेलीबेटीहरू लिएर जान्छन् कति ठूलो आश
व्यङ्ग्य कविता : हामी सप्रेको नेता
~वैद्यनाथ ठाकुर~ जनतालाई जे चाहिन्छ लेओस् हामीतिर चोर औंला नउठाओस् विकृति विस·ति फुलोस फलोस् शहीदको सपना सबले भुलोस् नारा क्रान्तिकारी, काम जनतामारा देशभन्दा पनि पद, पैसा प्यारा
कविता : कला चाहिदोरहेछ
~इन्दिरा थापा~ कसैको आदर्श लाग्छ ओइलिएको फूल जस्तो कसैको सिद्धान्त लाग्छ च्यातिएको झुल जस्तो कसले गर्ला यो समाजको हित
कविता : काे हाे प्रेम दिवसकाे आविष्कारक ?
~विक्रम पवन~ कसरी बिर्सन सक्यौ अतीत जुनदिन तिमीले मलाई गम्ल्याङ्ग अंगालो हालेकी थियौ र टोकेकी थियौ बिहानको कलिलो घामले फूलहरूलाई नचुम्दै मेरो ओठ ।। *** को हो प्रेम दिवसको आविष्कारक ? जो कि सधैँ मेरो दृष्टिबाट बाहिरिन्छ ।।
कविता : देशमण्ड टुटुको दृश्टिबाट काठमाडौँको नेवा:लाई हेर्दा
~शंकर लिम्बू~ उनीहरु रित्तो हात, मित लगाउँदै आए, हामीले मित छोरा त छौरा नै हो भनी पाल्यौँ पोस्यौँ । उ लक्का जवान भएपछि…. हामीले इन्द्रजात्राको पर्व मान्दै गर्दा, हामी निहत्था भएको बेला खुँडा र तरवार ल्याएर आए, हामीलाई जो हुकुम, … Continue reading
कविता : नारी महिमा
~सोम खनाल~ थामेर श्रृष्टी जगतै चलाइ बांडेर शान्ति सबको भलाइ सोच्ने कोही ब्यक्ति छ आज्ञाकारी भने तिनै हुन् शील-योग्य नारी । कस्तै कहरमा पनि हार नमानी कर्तब्यमा टिक्नु छ भन्ने ठानी लुकाइ पीडाहरू पन्ध्र भारी बाड्छिन खुसीका पल भद्र नारी … Continue reading
कविता : रातो गुलाव रोपेकी छु
~निर्मला अवस्थी~ तिम्रो जीवनको हरेक पलमा खुशिहरु भरिदिन तिम्रा हरेक सुकार्यमा सफलताले चुमिदिन धेरै धेरै शभकामना साचेंकी छु नयां वर्षमा तिमीलाई दिन रातो गुलाव आफनै बगैचामा रोपेकी छु। जूनसंग अलिकति शितलता लिएकी छु
व्यङ्ग्य कविता : जताततै राम्रो होइन हाम्रो मान्छे हुनु पर्छ
~अशोक ‘खलानको मान्छे’~ तिश बर्से १६ बर्से १०४ लाई जित्नु पर्छ जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ जन मन जित्नु भन्दा बुत्ले कुल्चि मार्नु पर्छ दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा अझै पनि सुधखोर् को नाममा … Continue reading
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Ashok Aryal 'Khalanko Manche', Hasyabyangya
Leave a comment
गजल : शान्तिको नाममा
~रमेश भट्टराई ‘सहृदयी’~ लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले । गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले ।
कविता : अरण्य–रोदन
~अमर त्यागी~ आपसमा पराई छन् मान्छे कसलाई सुनाएँ यो छातीभित्र देश दुखेको पीडा सर्पहरू पालेर वरिपरि आफू सुरद्य्रिात हुनुको नियति संस्कृति बनेको बेला कसलाई सुनाएँ यो जिन्दगी नै दुखेको पीडा जति चिच्याए पनि सुन्दैनन् आजका सभ्य रावणहरू
कविता : कमरेड !! राष्ट्रियता आगोले जल्दैन
~मोहराज शर्मा ‘मोहबाबु’~ कमरेड !! तिम्रो अदुरदर्शिताको पराकाष्टा हो यो । आफ्नो स्वार्थका लागी माटो खल्बलाउन खोज्ने, आफै हिडने बाटो खल्बलाउन खोज्ने तिमी भित्रको लघुमानव तिम्रो आवरणले छोप्न सकेन ।। बिरता एकता र राष्ट्रियताको गरिमा भत्काएर बस्ति कुरुक्षेत्र बनाउने
कविता : मलामीको देश
~योगेश ढकाल~ देशको अर्को दुर्भाग्य यी काँधहरु लाश बोकेर मसानघाट झरिरहेकाछन् । कर्णालीको यात्रा गाउँहरु शुन्य छन् सपना बोकेर
पुस्तक समीक्षा : लिलाम: निम्नवर्गीय जीवनको उत्कृष्ट उपन्यास
~रजनी ढकाल~ “…नेपालमा खान पनि पाइन्न, बोल्न पनि पाइन्न । हामीलाई खान पनि पाइने, बोल्न पनि पाइने परिपाटी चाहिन्छ ।” (घिमिरे: २०६४) तत्कालीन पञ्चायती शासनकालको चरम अवस्थामा बाईस वर्षे युवा उमेरको जोसमा जगदीश घिमिरेको परिपक्व दिमागले बोलेको वाक्य हो यो । … Continue reading
Posted in पुस्तक समीक्षा
Tagged जगदीश घिमिरे - Jagdish Ghimire, रजनी ढकाल - Rajani Dhakal
Leave a comment
कविता : शहीद
~अरुणबहादुर खत्री “नदी”~ हे मेरा सहीद तिमी बाँचुञ्जेल आफैंलाई बिर्सिएर देसलाई बलियो बनाउनतिर लाग्यौ हे मेरा सहीद आफूलाई अलग्याएर रित्याएर तिमीले प्रजातन्त्रको गीत गायौ
कथा : त्रास
~बखतबहादुर थापा~ ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पु¥यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले … Continue reading
छोक : घामजूनको प्रेम
~रुमानी राई~ वैंशले, धपक्क बलेकी जून रातभरी आकासमा चुपचाप रोइरहन्छे घामको यादमा र, रातको अन्तिम प्रहर घामले धर्ती चुम्नु अगावै
कविता : शाहजहाँको इच्छा
~लक्ष्मी प्रसाद देवकोटा~ क. यमुनाजलमा बज्दछ मुरली ! जलमा बुलबुल रुन्छन् पिलपिल ! रुन्छन् कलकल ! यो तटको, वन छाया छवियुक्त यौवन, यौवन ! दिवानिशाको छाया अङ्कित, वियोगमिलनको क्रीडाभूमि, वृन्दावन ! यो मिलनको रोइरहेको इतिहास ! याद रुँदाको बास ! … Continue reading
संस्मरण : आत्मस्वीकृति: नयाँ अध्यायको
~प्रदीप नेपाल~ शरीर थाकेको हो कि मन थाकेको थाहा छैन । हिजोको तुलनामा शरीर थाक्ने समयचाहिँ भइसकेको छ । राजनीति गर्नेले थकाइ मान्नुहुँदैन भन्नचाहिँ सजिलै हुन्छ । तर, शरीर सिद्धान्त होइन, त्यो जीवविज्ञान हो । केटाकेटीमा त्यो घिस्रिन्छ । युवावस्थामा … Continue reading
संस्मरण : एउटा यात्राको कथा
~जयराज भट्टराई~ क्रियाशिल नाट्य समूह शिल्पीसँग हाम्रो नयाँ राजधानी काठमाडौँ देखि उनीहरुको पुरानो राजधानी कोलकाता हुँदै प्राचीन अशोकनगरी उडिसासम्म जाने दुर्लभ मौका मलाई जुरेको थिएछ। त्यो यात्राले म कुवाको भ्यागुत्तोलाई आफूपर्तिरको पृथक दुनियाँ देखाइदियो। त्यो दुनियाँका मान्छे मजस्तो खाँदैनन्, मजस्तो … Continue reading
गीत : भनेँ बाबा हारीसकेँ
~योगेन पौडेल~ भनेँ बाबा हारीसकेँ, अझ कत्ति हराउँछौ, मुटु जल्यो, खरानि भो, अझ कत्ति जलाउँछौ भाग्यमाथी कालो बादल मडारियो धेरै पटक, निरासाको दर्के झरी चुट्नु चुट्यो पटक-पटक
लघुकथा : दु:खद परिणाम
~समीर पाख्रिन~ वीरबहादुरको डेरा अगाडि मानिसहरूको घुइँचो लागेको थियो । मानिसहरू झ्यालबाट ठेलमठेल गर्दै कोठाभित्र चियाउने कोशिश गरिरहेका थिए । चियाउन जाने र चियाएर फर्कनेरू कसैले रूमालले त कसैले पछयौराले नाक–मुख ढाकेका थिए । मानौं कोठाभित्र कुनै वस्तु सडेर दुर्गन्ध … Continue reading
कथा : इन्टरनेटकी सुन्दरी नविना
~सावित्रा सुवेदी~ हिजो सपनामा उनलाई देखेपछि त आज पनि म फेसबूकमा च्याट गर्न हतारिएँ । अहा १ कति सजिलो माध्यम छ है यो, न कसैले देख्ने डर, न कसैले कुरा काट्ने डरस पहिले–पहिले आजको जस्तो मोबाइल, फोन, इमेल, इन्टरनेटको जमाना … Continue reading
कविता : उपदेश
~श्रीराम पटेल~ अल्छी गरी नसुत साथी बिहानसम्म सारा शरीर गर सफा भएर टम्म जोडेर हात गर ईश्वरलाई प्रणाम सङ्कट हट्छ जसबाट यहाा तमाम आफ्नो आमाबुबाको चित्त कहिल्यै नदुखाऊ
कविता : ए काल ! तँ आइज
~सुमी लोहनी~ ए मृत्यु ! किन डराऊा तासित आइज आगाल्छु तालाई प्ेरमसित के हाास्नभन्दा कठिन छ र रुन ? के बााच्नभन्दा गार्हो छ र मर्न ? बहाना अनेक कारण अनेक मृत्युका रुप अनेक तिनकै प्रहारले पलपल मरिरहेको मान्छे म
बाल कविता : मेरो देश
~रन्जन पटेल~ पहाड, हिमाल अग्ला देखिए आाखाले बोकी ल्यायो तराई वनको मीठो हावाले सानो तर विशाल विश्वमा छ यसको नाउा पाइन्छन् अग्ला शिखर छन् विभिन्न धार्मिक ठाउा छ सुन्दर लुम्बिनी, बुद्धको यो जन्मभूमि
लघुकथा : स्वाभिमान
~विश्वराज अधिकारी~ मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन? उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद … Continue reading
कविता : देश बनाउने लोभ देखाइ मन्त्री बने नेता
~जानवी चिमोरिया~ देश बनाउने आशामा जनताले नेतालाई मन्त्री बनाए देशलाई लुटी नेताले आफ्नो र आफन्तको भुाडी भराए । यो संसारलाई अज्ञानतामा राखी देशको ढुकुटी रित्याए संविधान र देश बनाउने लोभ देखा
कविता : फेरि आज याद आयो
~आशिष पौडेल~ एकान्तमा बसेको वेला आफै आफैमा भुलेको वेला फेरि आज याद आयो मलाई मेरो देश नेपालको याद आयो ।। भाग्यको खेलले गर्दा आज विदेशित पुगे
पौराणिक कथा : भीमसेन र हनुमान
~उमाशङ्कर द्विवेदी~ जिउँदै स्वर्गमा गएका अर्जुन फर्कने आशामा पाण्डवहरू नरनारायणको आश्रम काम्यकवनमा छ दिनसम्म विश्राम गरे । छैटौं दिन अकस्मात् इशान कोणबाट बग्दै गरेको हावाको कारणले हावाको साथ एउटा सहस्रदल कमल उड्दै आएर उनीहरूको छेवैमा आई खस्यो । त्यो कमलको … Continue reading
कविता : मुक्ति
~बैधनाथ ठाकुर~ कस्तो आध्यारो रात लाटोकोसेरो तिखार्दैछ दाात आपत छ बिचरा मुसाहरुलाई मुश्किल छ जोहो गर्न जीवन धान्नलाई
कविता : आजका कविहरूसँग
~भेषराज रिजाल~ एकदिन विकट गाउँको कुनै बस्तीमा घुमफिर गर्दै थिएँ एकाएक कविता फुर्यो कलम त गोजीमै रहेछ तर, कागज भेटिएन हिजोको पानीले भिजेर फुकालेका कपडामा प्रेमपत्रका टुक्राटुक्री थिए कि कुन्नि ! तर, अहिले म निर्जर चउरमा थिएँ !
