Tag Archives: nepali sahitya

कविता : दिनचर्या

~विमल निभा~ ऊ बिउँझन्छ र उज्यालोतिर ढाड फर्काएर भन्छः शुभप्रभात ! म तीव्र यन्त्रणामा जागराम छु दुई आँखाहरु जलिरहेका छन् मेरा र चुप छु यसरी उसको र मेरो

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो संसार बद्लियो !

~सुरेन्द्र खौलराठी~ हेर्दा हेर्दै मायाको आकार बद्लियो ! शनै: शनै: मेरो संसार बद्लियो ! थियौं हामी दुवै अलग अलग नदि , एउटै भई बग्न थाल्यौं धार बद्लियो !

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

~कमल कुमार~ पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र प्यारो म मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । … Continue reading

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : गाउँ घरमै रमाउँछु

~अमृत सिङ थिङ~ गाउँले छोरो परें म त गाउँ घरमै रमाउँछु गाई अनि भैंसी पाल्छु ठेकिमा दही जमाउँछु लेकमा छ घर बारी, हजुर गैरी बेंसी खेत कुटो कोदाली खन्दा खन्दै जोत्न हलो समाउँछु

Posted in गजल | Tagged | Leave a comment

कार्यपत्र : कञ्चनपुर जिल्लामा प्रगतिवादी साहित्यको अवस्था

~खगेन्द्र जोशी~ १. विषय प्रवेश कञ्चनपुर जिल्लामा हुने गरेका विविध खाले साहित्यिक गतिविधिका बिचमा प्रगतिवादी साहित्यको अवस्था के कस्तो रहेको छ भनी विमर्श गर्नु नै प्रस्तुत कार्यपत्रको मुख्य विषय रहेको छ । कञ्चनपुर जिल्ला पुरानो संरचना अनुसार नेपालको सुदूर पश्चिमाञ्चल … Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाका स्वरहरुमा एक नजर

~श्रीजन श्री~ उदाउँदो तारा साहित्य समाज पेनाङ्ग, मलेसियाद्धारा हालसालै मात्र प्रकाशित संयुक्त गजल संग्रह हो,सृजनाका स्वरहरु । जसमा ४६ जना सर्जकहरुका प्रत्येकका ५÷५ गरि जम्मा २२० र एकजना कृष्ण आलोकको सर्जकीय सहित ६ वटा र रशिक शर्मा ‘निश्चल’का ३ वटा … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

हास्य कविता : च प्रेम

~सुरेन्द्र जोशी~ चौबाटो बीच मा उनि चमक्क चम्किदा चह-चह चम्किएका तारा हरुलाई एक चन्द्रमाले च्याट्ट बिर्सिन पुग्यो, चलमल चछु हरु चन्द्रमाजस्तै चहकिलो भइ चारैतिर चहक चम्काएको थियो, जतिबेला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : उद्यानमा फूल फूलाऊ

~अनुपम थामी~ जितोन्माद मात्र होइन , उद्यानमा फूल फूलाऊ दिनै हजार माहुरी उडे, आफ्नै वागमा डुलाऊ उखान पूराण नसुनाउ , काम गरी देखाउनुछ जताततै समृद्धि र , विकासको द्वार खुलाऊ

Posted in गजल | Tagged | Leave a comment

कथा : पार्टी चलिरहेछ

~विश्वराज अधिकारी~ “पार्टी चलिरहेछ, तिमी एक्लो यहाँ ?” नीताको यो प्रश्नले रविलाई झस्क्यायो । “किन एक्लै बसेको?” यो अर्को प्रश्नले अलि असहज स्थितिमा नै पुर्‍यायो, रविलाई । आफूलाई अलि व्यवस्थित पार्दै रविले भने–“त्यता अलि हुने खानेहरूको मपाइँ गफ सुन्न मन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अचूक औषधि !

~मुकुन्द आचार्य~ धेरै पुराना मित्र एक दिन प्रकट भए । भलाकुसारीको सन्दर्भमा मैले प्याच्च सोधिहालें– “मित्र १ तिम्रो अनिद्राको रोग अचेल कस्तो छ ? केही सुधार भयो कि ?” “सुधार मात्रै हो र १ रोग त उन्मूलनै भयो नि १”– … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शान्ति, शान्ति, शान्ति…

~अनिल श्रेष्ठ~ हे बुद्ध, खोजिरहेको छु मैले यहां …… शान्ति, शान्ति देऊ न हामीलाई यस धर्तीमा एकपल्ट फेरी …… शान्ति, शान्ति करुणा, दया, मुदिता संगसंगै हिमाल, पहाडदेखि तराईसम्म जगाईदेऊ न फेरी …… शान्ति, शान्ति हे कृष्ण, यस दुनियांको कुरुक्षेत्रवाट खोजीदेऊ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हेटौडा यात्राका निहुँमा वीरगञ्ज यात्राको प्रतीक्षा

~विभु लुइटेल~ केही दिनअघि नै हेटौंडामा साहित्यिक कार्यक्रम हुने र बाबाहजुरले त्यसमा प्रमुख आतिथ्य जनाउनुपर्ने जानकारी पाइएको थियो । सुरुमा त हामी दुई दिदीबहिनीलाई मामाघरमा छोडेर जाने कुरा भए पनि बहिनीको स्कुलबाट शैक्षिक भ्रमणका लागि लैजाने र म घरमा एक्लै … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : जिन्दगी के हो

~बिनोद खड्का~ जिन्दगी के हो जिन्दगी एक नशा केवल एक नशा हो पियक्कडहरुका लागी । जिन्दगी के हो जिन्दगी एक बहार

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : बाध्यता

~शेखर ‘अस्तित्व’~ विदेशमा बाँच्नु पर्या छ ! खै कस्तो यो बाध्यता छ ! हर पल मेरो यो मन मुटुमा, मेरो प्यारो गाँउ-घरकै सम्झना छ !

Posted in गीति कविता | Tagged | Leave a comment

युुद्ध कथा : तीन कमरेड

~सरल सहयात्री पौडेल~ युद्धकालमा भिन्न प्रविति भएका तिन जना कमरेडहरु आज त्यस्तै अढाइ वर्षपछि एकै ठाउ“मा पाउने भए“ मैले । म उत्सुक छु उनिहरुलाइ भेट्न र उनीहरुको कुरा सुन्न । उनीहरुको नाम क्रमसः लेखक, चट्टान र संयोग हो । उनिरु … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माफ गर

~विमला तुम्खेवा~ आमाले भनेको सयौं भाकल गरेपछि तागेरा निङ्वा भुमाङलाई रात–दिन मागेपछि बिहे भएको सत्र वर्षपछि म जन्मिएकी रे। म, जन्मिंदा बाउले खुशीले तीनतले घर

Posted in कविता | Tagged | Leave a comment

गजल : मात्र कुलंगार फल्ने

~सुभाषचन्द्र पोख्रेल~ राजनीतिमा बीउ कस्तो परेछ, मात्र कुलंगार फल्ने चुनिपठायो नेता भनी, भइदिन्छ जो पनि छल्ने। देशमा मात्र हो ढुक्रने, नेता भाका छन् जो जो

Posted in गजल | Tagged | Leave a comment

कविता : चिबे

~भक्तराज न्यौपाने~ स्वतन्त्र नीलो आकाशको मन्द पवनमा निःसङ्कोच उडिरहन्छ चिबे को सक्छ रोक्न विचरणको यात्रा को सक्छ च्यात्न आकाशको सौन्दर्य ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अतिथिदेवो भव

~निर्मोही व्यास~ निजी अतीतका अविस्मरणीय प्रसङ्गहरूको कलात्मक उत्खनन् हो संस्मरण । यो उत्खनन् कार्य एकमुष्ट रूपमा नभएर किस्ताबन्दीमा गरिन्छ । अझ त्यो किस्ताबन्दी पनि सिल्सिलेवार ढङ्गको हुन्छ वा हुनुपर्छ भन्ने पनि केही छैन । एकदम विशृङ्खलित तवरमा पनि हुन सक्छ … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

छोक : अभिलाषा

~बिमल गुरुङ~ सूर्यको किरण नपरेसम्म उज्यालो हुँदैन स्वदेशको लागि नमरी कोहि शहिद बन्दैन !

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~छविरमण सिलवाल~ असन्तोषको ज्वारभाटामा रुमल्लिरहेको यो पापी मन भो पुग्यो, चाहिँदैन कहिल्यै भन्दैन शरीरको भित्री कुनामा लुकेर मान्छेहरूलाई जिउँदै डढाइरहन्छ डढेलो सल्काइरहन्छ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : फोहरी-खेल

~कात्यायन~ – ऊ फोहरमै जन्म्यो, हुर्क्यो, बढ्यो | फोहरी खेलमै पारंगत भयो | फोहरी शिक्षामा डिग्री पनि हाँसिल गर्यो | – ऊ यति फोहरी थियो कि, उसलाई देखेर फोहर नै घृणाले नाक थुन्थ्यो | – सोच्छ एकदिन | कुनै सुन्दर … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मृत्यु भर्सेज म र हामीहरू

~शर्मिला खडका दाहाल~ हे निर्दयी मृत्यु, यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला यो कठोर बज्र सायद कतै बज्रदैन होला थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला नियतिको यो मूल्य सायद आँसुले चुकाउन सक्दैन होला पशुपतिको आर्यघाटमा मेरी आमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरी प्यारीहरूका लागि हनुमानको खोजी

~प्रणिका कोयु~ योशा, श्रृंखु, मेधु तिमीहरूका फेसबुक बन्द गर कसले-कसले रेखी गर्दैछ तिमीहरूलाई म कस-कसलाई बुझ्न जाअौं? अँ हो म भन्दैछु यो कुरा तिमीहरूकी आमाले जस्तै तिम्री नाना, तिम्रा छेमाले भन्दैछु यी सब

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : पृथ्वीको लक्ष्य

~रामेश्वर राउत ‘मातृदास’~ पातमुनि झर्दै गए हरियो हुन्छ पालुवाले हाँसी थमाइदिन्छु मुटु आज मागे यो देशले यही देशको ढुङ्गा–माटो, हावा–पानी यो जिन्दगी छटपटाई रुन्छ मन के दिई जाऊँ देशलाई ? चल्दो मुटु छातीबीच जन्मभूति यहीँ पाएँ कदम टाढा लम्किएथे आमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : माया हुन्छ

~हिमालचन्द्र वराल~ यहाँ सबैलाई आआफ्नो लगानीको माया हुन्छ एकबार मात्रै आउने जवानीको माया हुन्छ गाउँ छोडेर बसाइँ हिड्दा को रुँदैन होला र बगी जाने आँसुलाई आँखाको नानीको माया हुन्छ

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बेसुध बनायो आज

~कृष्ण सिंह पेला~ के के पिलाई उस्ले बेसुध बनायो आज । कस्तो अचम्म भैगो होशै उडायो आज ।। यी पाउ डगमगाए यी ओठ थरथराए । चुपचाप मुदित पलकमा चुम्बन जडायो आज ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : चुनाव बेग्लै छ

~भुवन निस्तेज~ मेरो सफर अनि पथको चुनाव बेग्लै छ, फरक छ मोड सडकको घुमाव बेग्लै छ । लगाई हिड्दछु काँडाहरू संधै दिलमा र फूल बन्दछु मेरो स्वभाव बेग्लै छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो गाडी

~बिर्ख ‘क्रान्ति’~ मान सरोवरको ताल नाघ्दै, सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै, नाइल नदीको पूल तर्दै, २१ औं शताब्दीको, मेरै टोलतिर उडिरहेको छ मेरो गाडी ।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : स्वाभिमान

~प्रह्लाद पोख्रेल~ छन्द : मन्दाक्रान्ता भाषाभक्ति प्रबल छ जहाँ सुस्तरी छन्द रम्छन् मन्दाक्रान्तासित सरसिला काव्यवाणी वहन्छन् गाउँ प्यारो हरबखत नै मृत्तिका चुम्छ पाउ सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ कस्तो रूपान्तरण छ यहाँ संस्कृति प्रेम कस्तो

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : एउटा शिवप्रकाश

~नारायण ढकाल~ एक एकसमयसम्म ऊ र म अलग थिएनौं। हाम्रो नाम एउटै थियो। म शिवप्रकाश मैनाली र ऊ पनि शिवप्रकाश मैनाली। संसारले एउटा शिवप्रकाश मैनालीलाई मात्र जान्दथ्यो। खासमा ऊ थिएन तर म थिएँ। खासमा म थिइनँ तर ऊ थियो। ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment