रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- उपन्यास : चम्पा
- कविता : सेतु जैसीको घर
- स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी
- समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी
- कविता : शून्यमा शून्य सरी
- कविता : सुस्तरि-सुस्तरी
Tag Archives: nepali sahitya
निबन्ध : सत्य र भ्रम
~भीष्म उप्रेती~ हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरपिरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न … Continue reading
लघुकथा : उसको खोकी
~कात्यायन~ – सानो छंदा नै उसको खोक्ने बानी थियो | चिंतासहित सबैले मन पराउँथे, औषधि-मूलो पनि गर्थे | माया गर्थे | हुँदा-हुँदा उसको बानी नै भैसकेको थियो | खोकी लागेको बहाना गर्ने र खोकिरहने | – उसले खोक्दा आफ्ना नाता-गोता, … Continue reading
कविता : पराजित समय
~रन्जु ‘मार्ग’~ एक लिखित निर्देशनको पालना नहुदै अर्को आदेश आएको छ फैसलाको , जारी छन् जाहेरीहरु अनुशासनविहिन हस्ताक्षरको अभिलेखालयमा सम्पादित हुन् बाकी छ फूलले हालेको मुद्दा , सुनुवाई कहिले हुने हो थाहा छैन , अझै फूलले कति रगत बगाउनु पर्ने … Continue reading
छेस्का : मेरी प्यारी छोरी
~रमेश पल्लव~ किन सधैं ढिलो आउछ्यौ मेरी प्यारी छोरी ठुस्स परी झर्कीहाल्छे यो नक्कली मोरी रुप उसको धिपिक्कै छ कत्ति साह्रो गोरी
लघुकथा : वीर गोर्खालीका नातिहरू !
~हरिप्रसाद भण्डारी~ मानिस र गाडीको नियमित आवत–जावतले गर्दा बानेश्वरचोकमा प्रायः घुइँचो भइनै रहन्छ । त्यस्तो घुइँचोमा पनि उसले सकी–नसकी बाटो काट्यो र टक्–टक् बैसाखी बजाउँदै बायाँ किनारै–किनार उत्तरतिर लाग्यो । खुट्टाको अपाङ्ग भए पनि बैसाखीको सहाराले ऊ तीव्र गतिमा अगाडि … Continue reading
कविता : माघेसंक्रान्ति र तरुलको चिन्ता
~मोहन बन्जाडे~ ऊ बेला सूर्यास्त नहुने उपनिवेशले आँखा लगाएको मेरो माटोलाई दुई ढुङ्गा बीचको तरुल भनेर तिमीले त्यो बेलाको समय चिन्यौ बाइसी चौबीसी टुक्रामा बाँडिएको भूमिलाई
कविता : मेरो खस्यौली
~भागवत खनाल~ हिमालय पर्वतको प्रिय सखा नेपालको सान रुरुक्षत्रको शीरस्थान अर्गलीको सिरान मेरो खस्यौली ऋषिकेशव भैरवस्थान बिराट धराधाम प्रक्रितिको अनुपम उपहार सुन्दर जुहार मेरो खस्यौली
छोक : काला बाँदरहरुका सुरसार
~बिमल गुरुङ~ मरेका साँढेहरुमाथि कोहि मान्छेहरु अझ पनि अक्सिजनका सिलिण्डरहरु चढाउन खोजिरहेछन् होसियार मान्छेहरु !
कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
~अज्ञात~ नेपाली साहीत्यमा अन्य विधाहरुका तुलनामा उपन्यास विधाको सुरुअात निक्कै पछि मात्र भएको हो ! उपन्यास आख्यानात्मक विधा भएकोले नेपाली उपन्यासको प्रारम्भ बिन्दु बि.सं.१८२७ को शक्तिबल्लभको आख्यानात्मक कृति ‘ महाभारत विराट् पर्व ‘ बाट भएको मानिन्छ ! यस कृतिको रचनादेखि … Continue reading
गीत : फूल हुँ म
~टंक सम्वाहाम्फे~ फूल हुँ म वनको नलाए तिमीले ओइली झर्छु पानी हुँ म नदीको नरोके तिमीले वगी जान्छु नपछ्याउन सक्छौ यी मेरा यात्राहरु नसझाउन सक्छौ यी मेरा सपनाहरु अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु
कविता : अप्रिल फुल
~प्रकाश सुनुवार ‘निराकार’~ अप्रिल फुल आज मात्र होइन हरेक दिन हामी ढांटिएका हुन्छौ पलपल हामी छलकपटको शिकार हुन्छौं हामी माथि झुठका खेती गरिएको हुन्छ सदियौं देखि हाम्रो भावना माथि खेलिएको हुन्छ यहि एउटा प्रचलन वसेको छ हामीलाई पटकपटक निस्सासिने वनाएको … Continue reading
कविता : कलर सेन्सेसन
~मिरा प्रसाई~ स्वार्थको मलखाडी भित्र सम्वेदना कुहाएर कम्पोस्ट मल बनाएकै हौ भने, तिम्रा लागि बेअर्थी भएको माया कर्तव्यबोध पैतालाले धुलोपिठो बनाए पछि फेरिएको तिम्रो कायाले तिमीलाई दम्भ र अहङ्कारी बनाए पछि सद्दे तिम्रा आँखाला२ जानीजानी तिमीले
कथा : चोली के पिछे क्या है ?
~मनु ब्राजाकी~ भारतबाट एउटा भजनीयाँ मण्डली नेपालको एउटा गाउँमा भित्रियो । यो गाउँ नेपाल-तराईको सबै गाउँजस्तै गाउँ नै थियो अर्थात् यहाँका किसानहरू यहीँ थन्किएका, पढेलेखेका युवाहरू सहरतिर पसेका र अशिक्षित युवाहरू पन्जाब-सन्जाब रिर्टन भएका । यस कीर्तनमण्डलका नेता थिए सीयारामशरण … Continue reading
कविता : शनैः शनैः रेगिस्तानहरू
~महेश प्रसाईं~ आजकल तिम्रो तस्विरमा कुनै कोमलता देख्तिनँ, भद्दापन भएपनि हुन्थ्यो, कुन्नि कस्तो सुडौलको एकएक अनर्थमा क्रूरता र कलुषितताहरू कपट र अनर्गलहरू भित्रैदेखि मडारिरहन्छन्,
व्यङ्ग्य कविता : भिखारी
~मनबहकी लाल~ भिखारीहरू आए नवयुगका मसिहा बनेर मानिसहरूलाई अज्ञान, अशिक्षा र निर्धनताबाट मुक्ति दिन अद्भूत वाककला, लेखनशैली र साङ्गठनिक क्षमता भएका स्वस्थ, सुदर्शन, सुसंस्कृति भिखारीहरू आए
कथा : स्वर्गको पितृ
~मोदनाथ प्रश्रित~ चलिरहेको रेलमा अन्दाजी असी वर्षका एकजना बुढालाई नेपाली ठहराएर मैले सोधें–“बा को घर कहाँ होला ?” “मैले भनेको पत्याउनु होला र ?” उल्टै उनले मैतिर प्रश्न तेस्र्याए । “किन ? नपत्याउनुपर्ने के कारण छ र ?” “कुरा त्यस्तै … Continue reading
गजल : कालोधनले चल्छ राजनीति
~रमेश भट्टराई ‘सहृदयी’~ विकासे भाषण, स्वार्थी जलप कालोधनले चल्छ राजनीति पाइन, पैसा, पावरले सोझाकै पसिनामा फल्छ राजनीति चुनावमा असम्भव केही हुन्न, सबै जनता चिन्छन् नेताजी जिते बिर्सिन्छन्, हारे कुर्लिन्छन्, प्रतिशोधसँगै जल्छ राजनीति
कविता : सन्देश छोरीलाई
~अमृत सिङ थिङ~ छोरी ! तिम्रो बाबा , बाबा रहेन अचेल मामा, काका, दाजु ,भाइ जो जो छन् तिम्रो वरिपरि तिम्रो रक्षक रहेन अचेल तिमी छोरी हुनुको दुश्मन हुन् तिमी नारी हुनुको शत्रु हुन्
कविता : रहला देश अक्षुण ?
~दीपक कुमार ज्ञवाली~ राजनीति नै सकल ठान्ने कस्तो दम्भी बिचार । आफ्नै घरभित्र अर्काे घरबनाई रमाऊने जमात । कसरी हुन्छ सुदृढ देशमा छन् मत भिन्न अनेक । यस्तोमा देखिएन सवल नेतृत्व राष्ट्रपिता समान । आफैलाई चाहिने राज्यका पद प्रतिष्ठा सम्मान … Continue reading
बहरवद्ध गजल : नदिमा बगाउँ
~इलामेली टीकाराम दुलाल~ छन्द : ईन्द्रबज्रा पारेर पोको नदिमा बगाउँ लाग्दैछ आफै कि रसी लगाउँ पालेर राखेँ तर झन् पिडा भो फालेर जीवन् अति दूर् भगाउँ
कविता : ए ! छोरा
~दिल थापा~ म बेस्सरी खुसी भएको थिएँ ए! छोरा तिमी मेरो पेटमा आएको रात म बेस्सरी दुःखी भएको थिएँ ए! छोरा तिमी देश छोडी विदेशीएको रात तिमी मेरो गर्भमा छँदा मैले तिमीलाई कति जतन गरेँ
कविता : रुन्चे रुमाल
~जे. एन. दाहाल~ एउटा बन्द कोठामा उस्तै आँखा,नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डी रहेछ भित्तामा विचल्लीत भएर एक्लै खै,कुन ईतिहासको खण्ड देखी ! आज
कथा : ज्वानौसँग जात्रा
~जीवन डाँगी~ लेकाली गाउँ छाडेर हिडेको बर्षौ भयो । गाउँ पुग्दा थाहा पाए, मै संग मुग्लान लागेकाहरु छुट्टी आई, फेरि फर्किए छन । ४ बर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो । गाउँमा घर जति जम्मै … Continue reading
व्यङ्ग्य कविता : प्रभुजी, भेंडो बनाऊ
~लक्ष्मीप्रसाद देवकोटा~ ज्यादै थाकें हे ईश्वर ! भेंडो बनाऊ मलाई । यो शिरको धराप- जो हो मेरो घर यो विचारको शराप- यो जान्नाको पाप- यो अन्तःकरणको हृदय ज्वालक नाप यो खसुंला भन्ने तीन किसिमको ताप यो चढ्ने रवाफ । यो जवाफदेहीको … Continue reading
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, लक्ष्मीप्रसाद देवकोटा - Laxmi Prasad Devkota
Leave a comment
गजल : मुख लुकाई
~शम्भुप्रसाद ढुङ्गेल~ कटारी तिमी घस्दछ्यौ मुख लुकाई म बस्छु हरे ? चित्तलाई फसाई ।। तिमी नैन सर् मार्दछ्यौ झल्मलाई, म मन्लाई बस्छु निशाना बनाई ।।
कविता : मेरो प्रतिबिम्व
~सिद्धिचरण श्रेष्ठ~ क्यै हारे झैं, क्यै बिर्से झैं, को त्यो पथमा आइरहेको ? कुक्कुर जस्तै लुरु लुरु हिंड्दै, दुर्बलताले पीर निखन्दै, को त्यो पथमा आइरहेको ? X X दुइटा लठ्ठी, एउटा ढुङ्गा,
कविता : कतिले आत्महत्या गरिसक्थे !
~विजय मल्ल~ कतिले आत्महत्या गरिसक्थे! बगर-बगरमा, गल्ली-गल्लीमा, रानीपोखरीको नील जलमा, हरेक देखिने दलिनहरूमा कतिले झुन्डिएर सृष्टिलाई गिज्याइसक्थे! कतिले आत्महत्या गरिसक्थे!
कविता : गोल काट्ने कामी
~धर्मराज थापा~ एकलासे रानी वनमा गोल काटयो कामी दाइले ग्रीष्मको पोल्ने घाममा भिज्दै पसीनाले गोल पारी पारी हेर्छ कामी यताउता देख्छ बोल्ने चल्ने चित्र
कविता : शरीर पतनको उत्सव
~सैलेन्द्र साकार~ यो भूमण्डलबाट हराएर जाने छैन मानिसको रगतको टाटो लागेको अक्षर सत्ताका भाटहरुले बोकेर लाने छैनन् पुस्तकालय, म्युजियम र संग्रहालय अथवा संविधान । पानीको दहमा ढुंगाको छालझैं
कविता : फोटोमा
~विक्रम सुब्बा~ शंकाको पखेटामा उडिरहेछन् चराहरू अनगिन्ती प्वालझैँ देखिने तैनाथ ताराका आँखाहरू टाँगेर छपनीजस्तो घोप्टो आकाश रातभर धर्तीको जासुसी गरिरहेछ किसिम-किसिमका पराई जहाजहरु समुद्रपारीका चस्मा र मगज ओसारिरहेछन्
पुस्तक समीक्षा : भाव र विचारको सुन्दर संयोजन – भावनाका भेलहरू
~देवी नेपाल~ गजलको सम्बन्ध श्रृंगार रससँग जोडिएको छ । गजलको उत्पत्तिमा प्रेमिकासँगको वार्तालाप अर्थ दिएर यसलाई पूर्णतः प्रेम विषयक विधाका रूपमा अगाडि सारिए पनि पछिल्लो चरणमा उर्दु÷फारसी वा हिन्दी साहित्यमा पनि अन्य विषयले विशेष प्रवेश पाएको देखिन्छ । विचारलाई वा … Continue reading
नागिन्द्र आचार्यका चार हाइकुहरु
~नागिन्द्र आचार्य~ १ खेतमा विउ असारको महिना छैन खेतला २ नरोपी खेत नबस्नु दाजुभाई
