Tag Archives: nepali sahitya

शेखर बिकल्पका पाँच हाईकुहरु

~शेखर बिकल्प~ पिताको पत्र प्रवासी सहरमा प्रभाती घाम । कविको मन राँगे भिरको रुख सधै हरियो ।

Posted in हाइकु | Tagged | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सीपी अर्याल~ (हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ हुनुहुन्छ … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : लड्ने तयारी गरे हुन्छ

~दीपशीखा~ मेरो ठाँउ मन नपरे तिमी नआए हुन्छ मेरो गाँउ निको नलागे तिमी गए हुन्छ राम्रो-नराम्रो त भन्न पाउला तिमीले जान्ने पल्टेर अर्ति नसुनाए हुन्छ मेरो गितको स्वर तिम्र्रो जस्तो हुदैन साखिलो पल्टेर यस्तो गाउ नभने हुन्छ मेरो माटो मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मन

~पूर्ण योञ्जन~ जोश, उमङ्ग, विचारहरू आवेशमा मथ्ङ्गलका चाकाहरू बन्न खोज्छन् तरल मनका आवाजहरूसित। युवा मन आतुरिन्छ टेक्न शिखर सिर्जनाको।

Posted in कविता | Tagged | Leave a comment

यादव भट्टराईका दुई मुक्तकहरु

~यादव भट्टराई~ एक भोलि के हुने हो आजै भेटेसम्म लपेट्दैछन् हिजोआज मान्छेहरू मान्छेलाई लखेट्दैछन् स्वार्थनिम्ति समाजमा आगो झोस्न खोज्नेहरू

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : बालुवामाथि

~डा. बैद्यनाथ उपाध्याय~ पहाडमा हिउँजमेसरी जमेको छ दु:ख। मेरो आशाको सूर्य भर्खरै डुबेको छ क्षितिजपारी छाएको छ निस्पट्ट अँध्यारो…

Posted in कविता | Tagged | Leave a comment

कविता : एक मूर्दाको जिउँदो प्रश्न

~बिना थिङ तामाङ~ उदास थियो आँगन उस्तै उदास थिए दुइजोर आँखाहरू आफ्नै मनको तगारो उघारेर जब म ठिक परें बादलसँग उड्न किन आमा आँखाबाट पोखिनुभयो ? किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ?

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : “आधारशिला” – लाई एक विह्ङ्गम दृष्टिबाट हेर्दा

~आइ. एल. शर्मा~ सिक्किमेली साहित्याकाशमा एक सशक्त लेखक एवं पत्रकारका रूपमा चिनिने श्री सुवास दीपकले अहिलेसम्म दर्जनौं कविता, निबन्ध, नाटक, कथा आदि दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध तुल्याउन यथेष्ट योगदान दिइसक्नुभएको कुरालाई विज्ञ पाठकवर्गले नकार्न सक्तैनन् भनी किटान गर्न सकिन्छ। … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : अमर नेता

~सरल सहयात्री पौडेल~ मैले किताब नपोलेको भए मैले वन्दुक नवोकेको भए नेताज्यू, तिमी आज मन्त्री हुने थिएनौ मन्त्री पाइन भन्दै हरक्षण रुने थिएनौ आकाशबाट बारुद झरेको बेला

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं आयो

~प्रह्लाद पोख्रेल~ दशैं आयो भन्छन् तर पनि दशा छन् दस दिशा! उज्यालो खोजेको तदपि किन गन्तव्य छ निशा! निशाको यो कालो कलुषितपना धुन्छ कसले? अँधेरीमै हामी कति दिन बसौंला सकसले??

Posted in कविता | Tagged | Leave a comment

कविता : के यही हो राजनिति?

~सिम्पल केटा~ हतियारको दैाड र साँडेको जुधाई, अनि हत्या र हिँशा भोकमरी र कुण्ठा, अनि मानसिक यातना के यही हो राजनीति?

Posted in कविता | Tagged | Leave a comment

कथा : एकालाप

~राजेन्द्र पराजुली~ ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त त्योभन्दा अघिल्लो दशकमै मैले कसैसँग प्रेम गर्न नहुने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नरपानी र खाँची

~देवेन्द्र कुँवर~ कुन दुष्टको आँखा लाग्यो भत्काउन थाल्यो खाँची मरूभूमि नै बनाउने भो नराख्ने भो केही नि बाँकी सुक्न थाले मुहानहरू उठ्न थाल्यो सबको बास मानव जब दानव हुन्छ अब गर्ने कसको आस ?

Posted in कविता | Tagged | Leave a comment

कथा : यातना

~दलबहादुर विश्वकर्मा~ रातको ९ बज्न थालेको थियो । दुई जना इन्स्पेक्टर सहित ७÷८ जना पुलिसहरू सहित केही सिभिल लुगा लगाउँका मान्छेहरूसँग राखेर एक जना चन्द्रबहादुर भन्ने इन्स्पेक्टरले एक जना पुलिसलाई आदेश दियो– ‘ए साले, यिनीहरूलाई चौरमा लगेर राउण्ड किक र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : On Redefining Fear

~Arjun Dahal~ I am living with fear. -fear of hackers, -fear of police, -fear of suicidal thoughts, sometimes occurring

Posted in Poem | Tagged | Leave a comment

कविता : तोरावोरा देखि अबोतावादसम्म

~प्रकाश सुनुवार ‘निराकार’~ ओसामा तिम्रो हत्यालाई विश्व शान्ति भनिंदैछ तिम्रो हत्यालाई न्याय हो भनिंदैछ । गोप्य र अनौठो खाले एक प्रकारको शान्ती पर्सिएको छ र न्याय पस्किएको छ ग्राउण्ड जीरोमा ह्वाइटहाउसले ।

Posted in कविता | Tagged | Leave a comment

गजल : शरीरले साथ दिन्न !

~शेखर ‘अस्तित्व’~ गजल लेख्ने मन छ तर शरीरले साथ दिन्न ! मैले हात बढ़ाउँदा’नि, कलमले हात दिन्न ! अतीतका यादहरू भुल्न खोज्दा धेरै पिएँ ! किनहोला कुन्नी आज रक्सीले’नि मात दिन्न !

Posted in गजल | Tagged | Leave a comment

कविता : एकान्तमा

~तारा पराजुली~ कोही आउने कोही जाने मुलबाटो जस्तै रहेछ एकान्त। मलाई थाहा भए देखि नै उमेरका प्रत्येक पृष्ठहरु एउटैै जिन्दगीका हजार संस्करण बनेर एकेक आउंछन् एकान्तमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : शूर्पणखा खण्डकाव्य र कैकेयी महाकाव्यका गोविन्दराज विनोदी

~सदानन्द अभागी~ परिचय– गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एवम् नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पु¥याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एवम् छन्दोवादी काव्यधाराका मानक स्रष्टाको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : एउटा पुल बाँध्न पाए

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ बस्तीदेखि बस्तीसम्म एउटा पुल बाँध्न पाए, मनदेखि मनसम्म मितेरी धुन साँध्न पाए। बुद्ध फेरी जन्मन्थे कि बम र बारूद लुकाएर, भूलदेखि फूलसम्म संसार सारा साँच्न पाए।

Posted in गजल | Tagged | Leave a comment

कविता : भगवान

~श्यामदास वैष्णव~ भोकाएका बेला भगवान् खानेकुरामा बस्दो रहेछ क्यार त्यसैतर्फ मान्छेको मन जाने। अघाएको बेला भगवान् मनोहरतामा रहँदो रहेछ क्यार त्यसैतर्फ मान्छेको तन जाने।

Posted in कविता | Tagged | Leave a comment

कथा : बाउ

~आन्विका गिरी~ आइकम पास भा’को भए, घुक्र्याउन पाउँथें । फेल भएँ, बाले आदेश दिन भ्याउनुभो । जति नै नमाने पनि बाले मलाई कतार पठाउने नै हुनुभो । गाउँमा एउटा पोल्ट्री फार्म खोल्छु, कुखुरा बेचेर भए’नि तपाईंहरूलाई पाल्छु तर म जान्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा सम्बन्ध जसको नाम छैन

~गोविन्द श्रृङ्खला~ मैले देखेको त्यो दृश्य अँ हँ म कहिल्यै बिर्सन सक्दिन । मेरो मन मस्तिष्कमा त्यस घटनाले बारम्बार झकझकाइ रहन्छ । मैले चाहेर पनि त्यो घटना मेरो मानसपटलबाट मेटाउन सकेको छैन । मैले कैयौं पटक त्यस घटनालाई सपना ठानेर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : दन्तिल र गोरम्भ

~उमाशङ्कर द्विवेदी~ वर्धमान नामक नगरमा दन्तिल नाम गरेका एकजना आभूषण व्यापारी निवास गर्दथे । नगरका प्रजा र राजा दुवैलाई आफ्नो राम्रो व्यवहारका कारण उनले प्रसन्न राखेका थिए । विशेष गरेर उनी राजाका प्रिय र नजिकका मानिस थिए । समय खुशीपूर्वक … Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : बालाजि

~भानुभक्त आचार्य~ यति दिन पछि मैले आज बालाजि देख्याँ, पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ। वरिपरि लहरामा झूलि बस्न्या चरा छन्, मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।। याँहाँ बसेर कविता यदि गर्न पाऊँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी बिना

~योगेन्द्र उपाध्याय “पुष्प”~ प्रिये म तिमी बिना मर्छु ! किन ? म हावा हो र ? प्रिये तिमी मेरी प्राण हौ ! किन ? म भूत होर ? प्रिये तिमी बिना संसार नरमाइलो ! किन ? म नृत्याङ्गना हो र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाका पाइलाहरू

~वाक्सेली थापा~ सिंगै युगलाई पिठ्युँमा बोकेर गाउँको पुरानो गल्लीमा हिँडिरहेछन् एउटै लयमा मेरो बाका अविश्रान्त पाइलाहरू। सधैँसधैँ झिस्मिसेमै

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : माछा मार्ने बाहुन

~प्रदीप गुरुङ~ माछा मार्ने बाहुन थिए – एउटा गाउँमा। गाउँ थियो खोला पारी। ठूलो थियो खोला। हिउँदोमा पनि नसुक्ने। त्यही खोलामा माछा मार्थे ती बाहुन। गाउँमा सधैँ जजमानी नचल्ने। सातजनाको परिवार थियो। हात-मुख जोड्न पनि धौ धौ पर्लाजस्तो हुन्थ्यो कुनै … Continue reading

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : जन्मदिन

~प्रद्युम्न श्रेष्ठ~ जिन्दगीको पचासौं वर्षगाँठमा उ केक काटिरहेको थियो। अब भोलिदेखि उ एकाउन्नौं वर्ष टेक्नेछ। उ केकले टेकेको सुन्दर सीसा हेर्छ, अनि आफूले टेकेको भुईं।

Posted in लघुकथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : अरण्य रोदन पढेपछि

~डा. घनश्याम नेपाल~ यस वर्ष मैले पढ्न भ्याएका राम्रा किताबहरूमध्ये दुइवटा उपन्यास पनि पर्दछन् – ‘अलिखित’ र ‘अरण्य रोदन’। (नामलाखि पनि अकै रहेछ) – अघिल्लो उपन्यास एकजना मानिएका लेखक ध्रुवचन्द्र गौतमले लेखेका हुन्, पछिल्लो सिक्किमवासी लेखक सुवास दीपकले। अघिल्लाको विशेषता … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : ‘गङ्गालालको चिता’ र सुम्बुक

~शैलेश प्रधान~ मानपुर र रोलो खोलामा पानी कति बगिसक्यो। भविष्यमा पनि मानपुर र रोलो खोलाको पानी आफ्नो गतिमा सधैँ बगिरहनेछ। प्रकृतिको यो गतिलाई सधैँ बग्न दिनुपर्छ, नत्र यसमा गतिरोध आयो भने प्राकृतिक प्रकोप आएर सुम्बुकको सुन्दर र स्वच्छ पर्यावरणलाई तहस-नहस … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : निर्मलाको बयान

~ठाकुर बेलवासे~ आमा! तपाईंलाई थाहा छ मलाई मान्छे अति प्रिय लाग्थ्यो। पहिलो पटक बन्द कोठामा उसलाई भेट्दा पनि मैले अरू मान्छेलाई जस्तै प्रेमले हेरेकी थिएँ।

Posted in कविता | Tagged | Leave a comment