रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- व्यङ्ग्य निबन्ध : साँढे
- कविता : बैशाख
- कविता : शून्यमा शून्य सरी
- कविता : प्रतिबन्ध
- कविता सङ्ग्रह : घुम्ने मेचमाथि अन्धो मान्छे
- क्षेत्रप्रताप अधिकारीका बाह्र हाइकुहरु
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- उपन्यास : चम्पा
- कविता : सेतु जैसीको घर
- स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी
Tag Archives: nepali sahitya
सदानन्द अभागीका छ मुक्तकहरु
~सदानन्द अभागी~ नभिम्काऊ परेली नभिम्काऊ परेली प्रिया मनमा अग्नि जल्न थाल्छ खहरेमा पानी छैन ह्वार ह्वार आगो बल्न थाल्छ हेर प्रेमी दिल साट्दा खेरी पूर्णचन्द्र दिल बन्छ् सुधारस बग्न थाल्छ सौलो यो दिल चल्न थाल्छ
कविता : संकल्प
~रामकुमार श्रेष्ठ~ उफ ! दिन निकै बितिसक्ता पनि हामी त अझै अलमस्तिएछौं – आफूले आफैलाई नबुझ्ने गरी; हामी त आफै हराइ सकेछौं आफ्नो पहिचान नै गुमाउने गरी ।
कविता : सपनाहरु
~पल्पसा~ सपनाहरु त मीठा थिए ब्युँझि उठेछु कता गए आफुलाई फेरि त्यहिँ पाएँ निदाउनु अघि जहाँ थिएँ पलाउँदै थिए रहरहरु
लघुकथा : नातिले ठीक भन्यौ
~काशीनाथ मिश्रित~ एक वर्षभन्दा पनि बढी भैसक्यो मेरो जिभ्राको टुप्पोबाट ¥याल चुहिन थालेको । म र मेरा सबै बन्धु–बान्धवलाई एउटा कथा भन्नुभएको थियो बाजेले पोहोरसाल । “हेर ! नाति, नातिना हो ! आउँदो जेठसम्म हाम्रो देशमा आजसम्म नफलेको फल फल्नेछ, … Continue reading
कथा : मखमलीका राजाहरू
~माधव ‘सयपत्री’~ मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- ‘गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।’ नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो । मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- ‘कृष्ण धनी छन् र सुदामा … Continue reading
कविता : म – नागरिक सन्देश
~पुरुषोत्तम दाहाल~ जुट्नेहरूलाई फोड फुट्नेहरूलाई जोड जुट्नुपर्नेहरू फुट्छन् फुटाउन खोज्नेहरू जुट्छन् बाबु–बाजेको चितामा आगो ताप्नेहरू
स्वदेश गान : नेपाल हाम्रो
~डा. विश्वनाथ ‘प्रेम’~ नेपाल हाम्रो अनुपम अतुल्य संख्या र आकारको हैन मूल्य सम्भावना पुर्णताको जहाँ छ सम्पूर्णता जिन्दगीको जहाँ छ संसारको सार नेपालमा छ
Posted in नेपाली गीत
Tagged Swadesh Gaan, डा विश्वनाथ 'प्रेम' - Dr Vishwanath 'Prem'
Leave a comment
कविता : करोडौं वर्षपछि आज एक दिन
~डा. गोविन्दराज भट्टराई~ यो असीम ब्रह्माण्डमा करोडौं वर्षको यात्राको अन्त्यमा अनेक चिन्ता, क्लेश र भयका भारी बोक्ताबोक्ता थाकेर एकैछिन यहाँ उभिएको म । त्यसो त यो मेरो आगमन केवल एक सांयोगिक आकस्मिकता थिएछ
छन्द कविता : बोटको अठोट
~तिर्थराज अधिकारी~ छन्द : उपजाति जरा धरा जे जति टेक्न पाएँ आधार मानी तन यो सजाएँ अठोट अग्लो शिरमा उठाई जित्नै छ बाधासितको लडाइँ ।१। हुरी चली पल्लव वस्त्र तानोस् आकाश गर्जी जति वज्र हानोस् कडा- कडा शीत र ताप … Continue reading
कविता : भूमण्डलीकरण
~विनोद विक्रम के.सी.~ साँझ साँझतिर राम प्रसादको पुरानो घरमा आइ पुग्यो भूमण्डलीकरण त्यो भन्छन् नि अङ्ग्रेजीमा ‘ग्लोबलाइजेसन’ हो, आइ पुग्यो ‘ग्लोबलाइजेसन’ गोरो, अग्लो, निला आँखा भएका,
गजल : काम देउ सरकार
~केशव गाहा ‘पाल्पाली’~ मुग्लानमा पस्दिनँ म काम देउ सरकार जुठा भाँडा घस्दिनँ म काम देउ सरकार के यो देश मेरो पनि जन्मभूमी होइन र ? बिदेशमा बस्दिनँ म काम देउ सरकार
कविता : काचै कचिलाहरू
~इन्द्रकान्त शर्मा~ अर्कैको मौजामा साँढे चराउने चक्रवर्तीले रातीमा मस्तसँग निद्रा परोस् भनेर आफनै खोरियामा दिनभरि खर काट्न लागेँ’थे कोशी र गण्डकी बेच्ने मात्र होइनन् महाकालीमा धमिलिएकाहरू पनि गाउँघरमा देखिन छाडेँ’थे
नेपाली प्यारोडी गीत : पुरानो हुँदैन श्रीपेच
~मनोज गजुरेल~ लयः पुरानो हुँदैन माया….. (पुरानो हुँदैन श्री श्रीपेचै खुस्की गए पनि) २ बिर्सिंदैन रद्धीले लातै लात खाए पनि (विश्वासमा हुन्नन् जनता कहिल्यै)२ बुद्धि लगाउँन सकिन
Posted in नेपाली प्यारोडी गीत
Tagged Hasyabyangya, Parody Geet, मनोज गजुरेल - Manoj Gajurel
Leave a comment
कविता : मसंग निराश कुरा नगर
~बिमल गुरुङ~ मसंग निराश कुरा नगर सुन्न मलाई गाह्रो पर्छ यस्ता कुरा लाग्छ – मुटु खसखसाए जस्तो सुन्दा यस्ता कुरा । निराशालाई संधै मैले शत्रु मान्दै आएको छु निराशा प्रति म कठोर छु
कविता : म र मेरो छायाँ
~मञ्जुल~ यात्रामा म हुन्छु र मेरो छायाँ हुन्छ अरू त आउँछन्, जान्छन् मन पनि त्यस्तै हो
कविता : मन्दिर र घण्टाहरु
~मनु वि.क.~ मन्दिर तीमी त ठडिएका छौ वर्षौैं वर्षदेखि सजिएका छौ ध्वजा पतका र घण्टाहरुले पोतीएका छौ रङ र शृङ्गारहरुले तिम्रै पाखामा पोखिएका छन् अबिरहरु
कविता : हल्ला बिकेको छ
~जीवन शर्मा~ आज बलात्कारीहरूले चमत्कार गरे अरे काठमाडौँमा तष्करीको लस्कर बढ्यो अरे पल्लोघरकी बोक्सीलाई रामधुलाइ गरे अरे सुत्केरीले बच्चा जन्मनासाथ खोलामा बगाई अरे कोही बच्चा मार्न सुई पनि लगाइदिए अरे हो आज हल्ला बिकेको छ सबै समाचारमा यही लेखेको छ
हीरारत्न श्रीशाका सात हाइकुहरु
~हीरारत्न श्रीशा~ १ आमाको आँसु घर खेत बन्धक बाध्यता मेरो २ सुन्य छ वस्ती डलरको सपना
कविता : तातो हावा
~एम.वि. बुढा~ दक्षिणको तातो हावा बढ्दैछ आजभोलि बहँदैछ हानिएर उत्तरतिर पंख खोली तराईमा छिरीसकी भित्री मधेश चहार्दैछ जीव निर्जीव सबै कन एकै तालमा बढार्दैछ तराईका खम्बाहरु ढालिकन कराउँदैछ जाल रची बासिन्दालाई अचेत सरी गराउँदैछ
नियात्रा : डोल्पा यात्राको संस्मरण
~बासुदेब पोख्रेल~ कर्णाली अञ्चलका ५ जिल्लाहरू मध्ये डोल्पामा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको संगठन थिएन । करिब २ वर्ष पहिले एउटा सम्र्पक स्थापित भएको थियो । त्यही सम्पर्कको माध्यमबाट त्यस जिल्लामा संगठन निर्माण गर्नको लागि हामी प्रयत्नशील थियौँ । यस्तैमा फागुन … Continue reading
लामो कथा : मधुमिलन
~रुपा राई~ आज बिहान देखि एकनासको पानी परिरहेछ । सिरकलाई पन्छाउँदै ओछ्यानबाट उठेँ । आँखाको धमिल्याई संगै झ्यालबाट बाहिरका दृश्य थियो । आकाशको नीलो रंगमा बादलले एकछत राज गरिरहेको त्यो पल,चिसो मौसम,झमझम् पानी परिरहेको पानीको थोपाले जमिनलाई आपm्नो गन्तब्य बनाईरहेको … Continue reading
गीति कविता : विडम्बना
~जीवराज बुढाथोकी~ कस्तो यो विडम्बना, कस्तो यो अनर्थ, हुन्छ के–के जीन्दगीमा, के–के आइपर्छ ।। दैवले न साथ दिन्छ, न सहयोग गर्छ, चाहानाको फूल सधैं, हावा बिनै झर्छ ।। न त हुन्छन् इच्छा पूरा, न विपत्ति टर्छ….
गजल : घर त जर्जर छ
~भुवन निस्तेज~ पुरानो घर त जर्जर छ, सजेको संगमर्मर छ । फगत यो एक अन्तर छ, उता पीपल यता वर छ ।
लघुकथा : पश्चताप
~यकिना अगाध~ उसंग भनेजस्तो धन थियो तर आफ्ना केही आफन्तजन र छरछिमेकले बाहेक उसलाई कसैले पनि चिन्दैनथ्यो । जीवनको उत्तराद्र्धमा आएर उसलाई नाम कमाउने हुटीहुटी जाग्यो । आफन्तजन र छरछिमेकले उसलाई सल्लाह दियो कि देवालयहरु निर्माण गरेमा यो जुनीमा नाम … Continue reading
कविता : अब फेरि नआउने गरी आऊ
~पदमबहादुर थापा~ एकसाथ सवैको खुशी र उमंग लिएर एक जुगमा एक पटक मात्र आउँछ भन्थे तिमीलाई दशक नबित्दै तिमी फेरि आयौ . एक पटक आएर
कविता : निलो वामपन्थ
~जुम्रीकाँडे शेशी~ उरोज प्रदर्शन गर्दै नितम्ब मर्काउँदै पश्चिमतिरबाट एउटी नृत्याङगना आइरहेकी छिन् डलरको मोहनी मन्त्र पढेकी “टु पिस” को छोटोमिठो बस्त्र पहिरेकी ए नेपालका राता मनुवा हो तिनको नृत्यलाई चियाएर नहेर
कविता : प्रेम दिवस
~राहुल पुन~ सच्चा प्रेमको खुला आह्वान गरिरहेछु म आजको दिनमा नितान्त व्यक्तिगत प्रेम र स्वार्थभन्दा
कविता : बालबालिका र शिक्षा
~हिमाल ओली~ चम्किला तारा बन्ने छौँ सारा अन्धकार हटाउन सिर्जनशीलताको जगेर्ना गरी सिर्जना फुलाउन उठौँ हमी सारा बालबालिका बुर्जुवा शिक्षा हटाउन बुर्जुवा शिक्षा खारेज गरी देश विकास बनाउन बालबालिका हामी नै हौँ इतिहास सजाउने कर्तव्य हाम्रो नै हो नेपाल आमालाई … Continue reading
कविता : सामन्तको झ्यालखानामा
~कृष्णराज पौडेल ‘सञ्जाल’~ फुटशालादेखि बधशालासम्म जनता फसाउने शोषकका नया“ रूपहरू चोर औ“लाले कलमको निब समाउने बेलासम्म लथालिङ्ग हु“दैछन् यत्रतत्र सर्वत्र कति गाहो हुने झुटशालाको दोष पखाल्न भ्रमका राप पर्दाफास गर्न
कविता : बाँच्न सिक नेपाली बनी
~निर्मल निशार~ जहाँनिया शासन विस्थापित गर्न छिमेक गुहार्थे राजा पनि प्रजातन्त्र बहाली गर्न उतै धाउथे नेता पनि । जात÷जाति, जनजाति उठाई
पौराणिक कथा : देवसेनापति–कात्र्तिकेय
~उमाशङ्कर द्विवेदी~ पूर्वकालमा देउता र असुरहरूबीच सधैं सङ्ग्राम भइरहन्थ्यो, जसमा प्राय: सधैंभरि घोर रूप भएका असुरहरूको देउताहरूमाथि विजय हुने गर्दथ्यो । जब इन्द्रले बारम्बार आफ्नो सेनाको क्षति भइरहेको पाए अनि उनी मानस पर्वतमाथि गएर एउटा श्रेष्ठ सेनापति प्राप्त गर्ने विचार … Continue reading
कथा : छोराको खोजीमा
~नवीन विभास~ ‘आमै तपार्ईं !’ झस्किएँ । टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो । ‘कहाँसम्म आमै, काठमाडौं ?’, सोधेँ । टिकट हेरेर थाहा पाए पनि औपचारिकता निभाएको उनलाई मन … Continue reading
