Tag Archives: nepali sahitya

कविता : गिटार

~सुन्दर कुरूप~ तिमी टाढा भएदेखि नै प्रिय! मैले पनि छाडिदिएको छु गिटार बजाउन जसलाई कोठाको एक कुनामा तिमीले पठाएका प्रेमपत्रहरू च्यापिएका छरपस्ट किताबहरूसँगै

Posted in कविता | Tagged | Leave a comment

गजल : यो दिल हरेर पागल 

~केशव आचार्य~ पागल बनायौ प्रीय यो दिल हरेर पागल  बसन्ती रङ्ग छरेर जादु गरेर पागल  सम्हालेर आफुलाई जीवन चलाउँदै थिए   फेरि उस्तै बनायौ टाढा सरेर पागल 

Posted in गजल | Tagged | Leave a comment

गीत : माया गर्नेको चोखो माया

~कालीप्रसाद रिजाल~ माया गर्नेको माया गर्नेको चोखो माया पनि देखियो x 2 बाचा गर्नेको बाचा बन्धन पनि देखियो.. x 2 अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो फुल सुकुमार छ x2 निष्पाप छ कोमल भन्थे,कोमल भन्थे फुलको धारले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : नाम भुली आएँ

~मनु मन्जिल~ तिमीलाई सम्झी आफ्नो नाम भुली आएँ जून भेट्ने रहरमा घाम भुली आएँ । पाखाभरि फुल्ने गुराँस ‘बैँस लैजाऊ’ भन्थे तिम्रा लागि फूलैफूलको इनाम भुली आएँ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : कसको चाल आयो ?

~मन्दिरा कोइराला ‘मधुश्री’~ — गजराज मदमस्त कसको चाल आयो ? सुशान्त मनमा लहरिँदै छाल आयो ! नयनको एक चुम्बनले घाइते भो मुटु व्यर्थै यी नजरलाई झूटो अवगाल आयो ।

Posted in गजल | Tagged | Leave a comment

गीत : दे सुन्दरी प्रित दे

~कविराज भट्ट ‘बिलौना’~ दे दे दे मनको सिहासन विशे, दे बास दे बास दे थोरै दे ममता दया र करुणा, थोरै त विश्वास दे दे थोरै पनि दे उमङ्ग मनमा, बाच्ने थोरै आस दे आऊ के छ लगेर जानु जगमा, … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

शोधपत्र : मातृका पोखरेलको काव्यकारिता

~यमलाल आचार्य~ मातृका पोखरेलको काव्यकारिता त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको प्रयोजनका लागि प्रस्तुत शोध पत्र २०७१ शोधार्थी यमलाल आचार्य एम.ए. दोश्रो बर्ष, (नेपाली)

Posted in शोधपत्र | Tagged , , | Leave a comment

कविता : युक्लिप्टस : आउने पिँढीलाई आशीर्वाद

~नव सापकोटा~ रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू गडेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू चालै नपाई नाङ्गिए युक्लिप्टसका रूखहरू जस्तो नाङ्गिँदै छन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू

Posted in कविता | Tagged | Leave a comment

नेपाली पप गीत : सम्हाली राखे मैले

~सिने गुरुङ~ सम्हाली राखेँ मैले तिम्रा ति भावहरु सधैं सँगै बाच्छु भनेर अङ्गाली राखेँ सारा तिम्रा ति कसमहरु तिमी मेरो प्रिए वनेर हुरी आइ उडाई लाग्यो मेरा ति सारा सपना इन्द्रेणी रङ्ग छाउने मेरा ति सबै कल्पना कती सम्झनाका मिठा … Continue reading

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

गजल : खानदानी सोधियो !

~आचार्य निश्चल~ नाम भन्दा पहिले खानदानी सोधियो ! डिभी, पिआर सोधियो राहदानी सोधियो ! केटी हेरि फर्किएका रामे दाई भन्दैथिए, काम सोधिएन केवल आम्दानी सोधियो !

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नमस्कारका उत्तरअाधुनिक अर्थहरू

~काेमलप्रसाद पाेखरेल~ नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरु प्रयोग, प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरुका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लोक बाल गीत : तारा बजी लई लई

~अज्ञात~ तारा बजी लई लई मामा आए घोडा ! माईजु आईन् डोली

Posted in बाल गीत | Tagged | Leave a comment

लोक गीत : फाटेको दाउरा लाएर

~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~ (फाटेको दाउरा लाएर खोले सिस्नु खाएर हात र खुट्टा टेक्दै छु भारी बोक्दै छु ।। ) X2 (घर त मेरो पहाडमा खान लाउन भएन जहान बच्चा छोडेर

Posted in लोक गीत | Tagged | Leave a comment

लघुकथा : हमरा देश नहि होता साहब

~अन्वेश राई थुलुङ्ग~ नाकाबन्दीको प्रभाव महशुस हुन थालिसकेको थियो । सबैतिर राष्ट्रियतालाई लिएर धेरै कुराको संवाद भइरहेको थियो । एक तराई मुलको पात्र नेपालको पहाडी इलाकामा भित्रिएको छ । सडकमा हिँडिरहेको व्यक्तिको अनुहारमा विपन्नता प्रष्ट झल्कन्छ । दुब्लो पातलो शरिरमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बुढो जड्ँयाहाको गीत

~विवेक घिमिरे~ आऊ न साथी सगैँ पिऔँ सगैँ बसेर दुई गिलाँस जिऔँ जीवनपीडालाई मीठो गीत बनाई मातिएर आज सगैँ पिऔँ आऊ न साथी सगैँ पिऔँ सगैँ बसेर दुई गिलाँस जिऔँ

Posted in कविता | Tagged | Leave a comment

गजल : ऊ जितेर गई या

~पुरुषोत्तम ढुङ्गेल~ ऊ जितेर गई या हारेर गई नतिजा आफैं तिर पारेर गई हिजो निम्ता दिई बस्न दिलमा आज काँडे तारले बारेर गई प्रीतको एउटा फूल थियो बँगैचामा

Posted in गजल | Tagged | Leave a comment

गीत : एउटै जुनी दिए पुग्छ

~शून्य प्रकाश~ सयौं जुनी होईन एउटै जुनी दिए पुग्छ । वरदानमा ईश्वर मलाई उनी दिए पुग्छ ।। प्वाँख देउ पंक्षी जस्तै उड्न पाउँ भन्दिन म । पिँजडामा उनिसङ्गै थुनिदिए पुग्छ ।। 

Posted in नेपाली गीत | Tagged | Leave a comment

मनोवाद : लूरेपना

~बिबेक पाण्डे~ (रातको १ बज्न करिब ३ घण्टा बाँकी छ । म मेरो ओछ्यान भन्दा अलि पर को कुर्सी मा बसेर फेसबूक च्याट गर्न खोज्दै छु । प्रगती हुने छाँटकाँट आएन । ल्याप्टप ढ्याप्प पारेर भित्तो तिर फर्किन्छु ।) (मुख … Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

एकाङ्की : चक्लेट चोर

~प्रेम पौडेल~ ======================== स्थान : प्रकाशको कोठा समय : बेलुकीको ५ बजे तिर पात्रहरु : अमृत– अन्दाजी १० बर्षिय वालक प्रकाश– अन्दाजी ३० बर्षिय पसले बिमला– प्रकाशकि आमा,अन्दाजी ३५ बर्षिय बलराम– भु पु सैनिक,अन्दाजी ६०बर्षिय ======================== प्रकाशले आफ्नो पसलमा सामान … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

स्थान परिचय : धरानको इतिहास, पुराण र किम्बदन्ती

~डा. माधवप्रसाद पोखरेल~ धरान क्षेत्रको सबभन्दा पुरानो पौराणिक, पुरातात्त्विक वा ऐतिहासिक स्थल वराहक्षेत्र हो । वाराह पुराणमा कोसी (कौशिकी) र कोका खोलो दुइटैको नाम एकैसाथ आउँछ (अस्ति मत्स्यशिला नाम गुह्यं कोकामुखे वरम् ! धाराः पतन्ति तिस्रो वै कौशिकीमाश्रिता नदीम्) । … Continue reading

Posted in स्थान परिचय | Tagged | Leave a comment

चलचित्र गीत : आमा पनि मेरो बाबा पनि

~किरण खरेल~ (बरी लै लै लै लै लै)X3 (लै बरी लै बरी लै बरी लै बरी लै)x3 आमा पनि मेरो बाबा पनि गीत मिठो बचन जसले बोल्छ उही मेरो गीत

Posted in नेपाली गीत | Tagged | Leave a comment

नियात्रा : बिसौनी वल्तिर

~भेषराज रिजाल~ आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन । हाम्रो खुट्टामा लेकाली शीत छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : खै गन्तव्यको शिखरमा

~इलामेली टीकाराम दुलाल~ कहिले मलाई पुर्याउछ खै गन्तव्यको शिखरमा अनि म नि बस्न पाउछु त्यो सुन्दर आफ्नै घरमा सपना देख्न कुनै करनै लागे भ्याटनै लागे हुने नलागेरै होला हजारौ सपना देख्छु यो शहरमा

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो व्यस्त कक्षा

~श्रीकृष्ण श्रेष्ठ~ के भएछ खै मेरो व्यस्त कक्षा अनुशासन र इमानको गर्ने कसले रक्षा ? कोही व्यस्त छन् खुट्टा बजाउन त कोही व्यस्त छन् कक्षा नै थर्काउन कोही व्यस्त छन् आफ्नो गीत आफै गाउन त कोही व्यस्त छन् झ्यालबाहिर धाउन।।

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो मनको आवाज

~रोमी गिरी~ “म” बाट महिलावाद नेपालमा महिलाको प्रजनन स्वास्थ्य सिचुएसन छ अलि स्याड ! मेरो मनको आवाज आज केहि भन्दै छ कोहि सुनी दिने हो यो आवाज !! आमाको भूर्णमा हुँँदा

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : सम्झनामा मेरी प्यारी

~सन्तोष शर्मा~ मेरी प्यारी, जति जति हेर्छु तिम्रो तस्बिर उति उति राम्री देखिन्छौ, हरेक क्षण हरेक पल, हरेक दिन । हरेक ढुकढुकीमा अनि मन मस्तिकमा तिमी नै, तिमी छौ । म आफैलाई थाहा छैन प्यारी, किन मलाई तिमी यति धेरै … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : उद्देश्य कहाँ छ ?

~डा. संगीता स्वेच्छा~ उकालो चढ्न तम्सिएछु उद्देश्य कहाँ छ ? फेद टुटिसक्यो अहिल्यै गन्तव्य कहाँ छ ? धेरै कोरेँ अक्षरहरू विद्वान हुने रहरमा कोरिंदैछन् आजसम्म यहाँ अन्त्य कहाँ छ ?

Posted in गजल | Tagged | Leave a comment

कविता : यो घर कस्तो छ?

~जे. एन. दाहाल~ यी झ्याल, भित्ता र ढोकाहरू आ-आफ्नै कुरामा जिद्दी गर्छन् रुन्छन्, कराउँछन् र घुर्क्याउँछन कहिले मलाई लज्जित गराउँछन् कहिले मेरो बेयईज्जत गराउँछन् मलाई लाग्थ्यो सब रुझाएको छु पर्दा भित्रको वास्तविकता बुझाएको छु तर लागेको नहुँदो रहेछ जे हुन्छ, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मिगुर बाजे

~दिल थापा~ मिगुर बाजेलाई आफ्नो रङ्ग मेटी जङ्गबहादुरहरूले जबरजस्ती लगाई दिएको रङ्गलाई आफ्नो पहिचान सम्झन्छ । त्यसैले त आफूलाई मिगुर सम्झन्छ । आजभोलि त जङ्गबहादुरहरूको मिखुर नै सम्झन्छ । मिजार्नी हाँगाको ऊ त्यसै राजा कान्छी हाँगालाई आफ्नो भन्दा सानो हैसियत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : चम्किँदामा सुन्दर लाग्छ

~रमेश भट्टराई ‘सहृदयी’~ अँधेरीमा जून राम्रो चम्किँदामा सुन्दर लाग्छ पँधेरीमा धून राम्रो घन्किँदा मन शोभा जाग्छ सानी मायालु लजाउँदै गाउँबेँसी गर्छिन् सधैँ चौतारीको ढुङ्गे धाराले सौन्दर्यको भिख माग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : जन्मन नपाइ मरेकी छोरीका प्रश्नहरू

~अमर निराकार~ म त्यो छोरी हुँ एउटी औरतलाई आमा नबनाई आधा बाटोमा नै उसको गर्वदेखि मैला झोडामा अफ्यालिएकी । म त्यो औरतलाई अधालतमा उभ्याएर सोध्न चाहन्छु

Posted in कविता | Tagged | Leave a comment

गजल : मायाको बारी चाहिन्छ

~अमृत सिङ थिङ~ प्रीतिको फूल रोप्न मायाको बारी चाहिन्छ । नारी जस्तो देख्न नारीलाई सारी चाहिन्छ प्रेममा पागल ,पागल प्रेमीहरूलाई डाक्टर हैन प्रेमको छहारी चाहिन्छ

Posted in गजल | Tagged | Leave a comment